Nepal Academy of Music and Drama is established by Nepal Academy of Music and Drama Act, 2064 (Government of Nepal) with the objectives to preserve, promote and develop the cultural heritage of Nepal in the forms of music and drama.
मेरो मन् मा बस्न सफल एक जोडी ( म ह ) जोडी हो ! हुन त मलाई सबै सबैजना कलाकारहरु मन् पर्छ ! ( म ह ) जोडीको नाम अगाडी आउँछ ! यो जोडी प्रति म गर्ब गर्दछु ! ( म ह ) जोडी ज्युको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! भगवान संग म प्राथना गर्छु ( म ह ) जोडी ज्युको आयु लामो भन्दा लामो होस सधैं बाँचिरहनु भएको देख्न पाईयोस ! ( म ह ) जोडी ज्युको नामै काफी छ ! ( म ह ) जोडीको जति बयान गरे पनि त्यो कम हुन्छ ! ( म ह ) जोडी ज्युलाई नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता ( म ह ) जोडी ज्युको शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय ( म ह ) जोडी ! ( धन्यबाद )
Heartfelt condolences to the bereaved family... Anicca Anicca Anicca... We have lost a great singer and musician!... What an irreparable loss indeed...!!! 😢 😢 😢!!!