Biography Of Hari Bahadur Raut/ वरिष्ठ लाेक गायक हरि बहादुर राउत: एक परिचय
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागद्वारा निर्मित नेपाली लाेक गीत संगीत क्षेत्रका लाेकप्रिय एवं वरिष्ठ गायक हरि बहादुर राउतसँगकाे अन्तरवार्ताका अाधारमा तयार पारिएकाे श्रव्यदृष्य सामाग्री ।
9 июл 2023