उसलाई पाउनलाई मन्दिरमा पुग्थे उसको खुसीको लागि म मर्थे उसले मलाई छोडेर गैअहिले यक्लै भाछु म उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म देउतालाई साची राखेर मागे उसले नै माया छुट्दैन भन्थी उसले नै अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन भन्थी सास रहेनी साथ् छैन जिउदो लाश झैँ भाछु म त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म त्यहि मायाकै कारण अहिले पागल जस्तै भाछु म त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म यादहरु उसका भाला झैँ भय चिरियो मुटु कसरि सिउने फलाम कै मुटु होईननि मेरो हजारौ चोट सहदै जिउने आकाश को जुन भैंईन उनि धर्तिको धुलो भाछु म उसकै यादमा घरि घरि त्यहि मन्दिर धाछु म उसलाई पाउनलाई मन्दिरमा पुग्थे उसको खुसीको लागि म मर्थे उसले मलाई छोडेर गइ अहिले यक्लै भाछु म उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म