Тёмный

Kalpana Bista New Song ( सानी सानी छु ) - Sani Sani Chhu - Nehar Budhathoki -Bikram Budhathoki 

Sunil BC
Подписаться 578 тыс.
Просмотров 1,1 млн
50% 1

Presenting new Nepali song Sani sani chhu by Nehar Budhathoki & Kalpana Bista featuring Bikram Budhathoki, Alina Rayamajhi, Aava Thapa, Alina Thapaliya, Bhojraj Thapa & Ramesh Basnet only on Sunil BC's official RU-vid channel.
Sunil BC Presents:- New Nepali song 2081
|| Sani Sani Chhu सानी सानी छु ||
#sunilbc
#bikrambudhathoki
#kalpanabista
#newnepalisong
#bhojrajthapa
#alinarayamjhi
#neharbudhathoki
#newsong
#nepalisong
#musicvideo
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kalpana Bista
Nehar Budhathoki
♬ Lyrics:-
Sunil BC
♬ Music:-
Nehar Budhathoki
♬ Music Arranger:-
Pushkar Khatri
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
Brandroot Entertainment Pvt. Ltd.
9857835303
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Alina Rayamajhi
Aava Thapa
Alina Thapaliya
Bhojraj Thapa
Ramesh Basnet
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Editor | Poster Art :-
Laxman Chauhan
🎬 Make Up Artist:-
Kabin Khadka
🎬 Color:-
Milan Bishwokarma
🎬 Editing Station:-
B.Star Films
9861247368
© Sunil BC, 2024
----------------------------------------
Social Links:-
➥ RU-vid:- goo.gl/iqpH38
➥ Facebook:- goo.gl/zPZCQ1
➥ G+:-goo.gl/mcrik6
➥ Contact Me:- 9857835303
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sunil BC. Embedding to a website is allowed.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@SunilBC
@SunilBC 3 месяца назад
कल्पना बिस्ट बहिनि र नेहार बुढाथोकि को आवाज मा नया गित सानि सानि छु रिलिज भयको छ सबैले माया दिनुहोला 🎶❤️
@KhagendraJungxettri
@KhagendraJungxettri 3 месяца назад
Weating❤
@ASENTERTAINMENTNP
@ASENTERTAINMENTNP 3 месяца назад
दाई कति मिठो संगीत र बैनी को कति मिठो स्वर रहेको छ
@ShivaBudhathoki-em4hc
@ShivaBudhathoki-em4hc 3 месяца назад
❤❤❤bbl song dai
@KhagendraJungxettri
@KhagendraJungxettri 3 месяца назад
Kati mitho song❤
@ramkunwar1677
@ramkunwar1677 3 месяца назад
Nice👍
@Gajju-shahi
@Gajju-shahi 3 месяца назад
कल्पना बैनीलाई सपोर्ट गर्ने कोको हुनु हुन्छ!!❤
@kamalkumar-wh2wl
@kamalkumar-wh2wl 3 месяца назад
सबै भन्दा पहिले कल्पना बैनी लाई यहाँ सम्म पुराउने भोज राज सर लाई धन्यवाद दिन चाहानछु साथै कल्पना बैनी को गित धेरै राम्रो छ सफलताको शुभकामना बैनी
@BadalGhimire
@BadalGhimire 3 месяца назад
मज्जाको गीत आयो है ! बधाई छ कल्पना बिष्ट बैनी लगायत सम्पूर्ण टिमलाई बधाई 🎉❤
@AshishChaudhary-gy5vq
@AshishChaudhary-gy5vq 2 месяца назад
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@ramubohara07
@ramubohara07 3 месяца назад
सुदूरपश्चिम बैतडीकी कल्पना बहिनीको सोर लाई मन पराउने जति यता हाजिर हुनु congratulations kalapana sister 🎉🎉🎉
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 3 месяца назад
प्यारी बहिनि कल्पना बिष्ट र समुर्ण युनिटलाई शुभकामना 🥰🙏
@livelife-3
@livelife-3 3 месяца назад
Hjr lai Pani badai
@PrabinBohara-bt1yd
@PrabinBohara-bt1yd 3 месяца назад
❤❤
@AshishChaudhary-gy5vq
@AshishChaudhary-gy5vq 2 месяца назад
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@sandippandeysp
@sandippandeysp 2 месяца назад
गित शब्द सबै राम्रो छ। मलाई यस गितमा सबै कुरा मन पर्यो तर एउटा टुका को बालेन दाई को शहरमा घुमन आइछु भनुको सट्टा राजधानी / पुरानो नेपाल भनेको भए अझै राम्रो हुनी थियो कि । यस प्रती सुनील वि.सी को ध्यान जाहोस । भोलीको समयमा बालेन जस्तै अरु कसैले देशको प्रधान मन्त्री बन्ला अनि त्यती बेला फलानाको देश भन्न समय लाउन होला । बहिनी को प्रतिभा एक्दमै राम्रो छ । बहिनी लाई सफलताको शुभकामना व्यक्त गर्दछु । यसो भन्दै गर्दा म बालेनको विरोधी होइन । बालेनले आफ्न आफ्नो ठाउमा राम्रो काम गरेको छन् । बालेन दाइलाई नि सफल कार्य कालको शुभकामना ।
@sunitakatuwal6668
@sunitakatuwal6668 2 месяца назад
Nice buni❤❤❤❤
@Bhupendrabhatt1
@Bhupendrabhatt1 3 месяца назад
भोजराज दाइको facebook live हेरेर यो गित खोज्ने जति यता हाजिर हौ त ❤🎉🎉
@ghanshyamjoshi7975
@ghanshyamjoshi7975 3 месяца назад
Ma ni ho
@bikasindra9971
@bikasindra9971 3 месяца назад
✋✋
@Resham010
@Resham010 3 месяца назад
Mah
@bharatsinghat9640
@bharatsinghat9640 3 месяца назад
Ma ni ho
@rameshgautam6880
@rameshgautam6880 3 месяца назад
M nii ho
@RamShresthaShrestha
@RamShresthaShrestha 3 месяца назад
कल्पना बहिनि को भोइस मन पराउनु हुने र कल्पना बहिनी यहीँ काठमाडौ मा बसेर पढनु पर्छ भन्ने कोकोहुनुहुन्छ। यता लाईक गर्नुस है❤❤❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 3 месяца назад
@kalpanafcbist welcome bunu🧡🧡
@RamShresthaShrestha
@RamShresthaShrestha 3 месяца назад
@kalpanafcbist 🧡🧡🧡
@KapilRajbanshi-fq7iu
@KapilRajbanshi-fq7iu 3 месяца назад
कल्पना बहिनी को गित आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
@Kalpanabistaofficial.
@Kalpanabistaofficial. 3 месяца назад
🙏🙏🙏
@KapilRajbanshi-fq7iu
@KapilRajbanshi-fq7iu 3 месяца назад
@@Kalpanabistaofficial. fata mugi
@Rajkumarkhadka-cm3bp
@Rajkumarkhadka-cm3bp 3 месяца назад
भोजराज थापा काे लाइभ बाट हेर्या अनी उटुम्ब मा आहिले हेर्दै छौ सारै मान पर्यो बहिनी हाम्रै सुदूर पश्चिमकी कल्पना बिष्ट काे कति राम्राे आवाज छ ❤ अल टिमलाई बधाई छ ❤
@user-fd9to5ku1n
@user-fd9to5ku1n 3 месяца назад
बैतडी को मान्छे को को हुनुहुन्छ ❤❤❤ best of luck 🍀 bunu हाम्रो बैतडी जिल्ला‌ को नाम राख्दै जानु है धेरै धेरै शुभकामना ❤❤❤ बहिनी
@ThaaKuRii
@ThaaKuRii 3 месяца назад
Tqu😮❤
@PrashantChand-ef2hx
@PrashantChand-ef2hx 3 месяца назад
Me
@LokiEe176
@LokiEe176 3 месяца назад
Me❤❤ 5:48
@TejDhami-ur2li
@TejDhami-ur2li 2 месяца назад
Me
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 месяца назад
कल्पना बैनी को फ्यान हरु यता हाजिर हुनु त❤
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 месяца назад
@kalpanafcbist कल्पना बैनी राम्रो सँग पढ्नु, ज्ञानी बन्नु,असल बन्नु अनि सँगसँगै गीत पनि गाउनु हामी तिमीलाई सधैं सपोर्ट र साथ दिइरहने छु
@devendrabhatt4305
@devendrabhatt4305 3 месяца назад
भाेजराज थापा सरकाे लाईभ बाट हेर्या अहिले यूटुबमा हेर्दै छाै सारै मन पर्याे बहिनी हाम्रै सुदूर पश्चिम कि कल्पना बिष्ट कति राम्रो स्वर छ ❤️अल टिमलाई बधाई छ🙏💔💔💔💔💔💔💔💔❤️❤️❤️❤️❤️❣️❣️❣️🌺
@KhagendraJungxettri
@KhagendraJungxettri 3 месяца назад
जन्मदिनको धेरै धेरै शुभकामना साथै सु-स्वास्थ्य ,दिर्घायु तथा उत्तर उत्तर प्रगतिको कामना नानी 🎂🎉🎊🎈
@birmantamang2552
@birmantamang2552 3 месяца назад
अब भोजराज सर पनि मोडेल भै सकेछ लु बधाई छ🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@DiBa-op5to
@DiBa-op5to 3 месяца назад
बधाई छ सम्पुर्ण टिम लाइ सफलताको शुभकामना ❤❤❤👌👌👌😱😱😱 best of luck kalpana nanuu 💐🎉🥳🎉❤❤❤❤
@manjulamsal3814
@manjulamsal3814 3 месяца назад
कल्पना बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎊 कल्पना बैनीलाई काठमाडौँमा बसेर पढ्नु पर्छ भन्ने यता हाजिर हुनु है कल्पना बैनीलाई सबैले माया गरिदिनु होला ❣️ तिम्रो उज्ज्वल भविष्यमा राम्रो होस् ❣️ कल्पना विष्ट बहिनीलाई धेरै धेरै बधाई छ ❣️❣️
@user-ez9pq5yv4n
@user-ez9pq5yv4n 2 месяца назад
वाउ कति मिठो गीत यहाँ सम्म पुर्याउनु हुने भोजराज सर लगायत सम्पूर्ण तिमलाई सफलताको अग्रिम शुभकामना छ 🎉🎉🎉❤❤❤
@TilakBohora-tl7jl
@TilakBohora-tl7jl 3 месяца назад
भोजराज सरलाई धेरै धेरै धन्यवाद छ कल्पना बहिनीको गीतमा
@Lokdeuda74
@Lokdeuda74 3 месяца назад
यो हो नि लोक गितको असली रुप बधाई छ सम्पुर्ण टिमलाई🎉🎉
@bikasindra9971
@bikasindra9971 3 месяца назад
Congratulation boini 🎊🎉🎉safalta ko subhakamana
@Jagdish.89
@Jagdish.89 3 месяца назад
साह्रै राम्रो स्वर छ बैनीको !❤ यत्तीको स्वर भएको बैनीलाई गित गाउने अवसर जुराइ दिनुभएकोमा हाम्रो भोज राज थापा दाईलाई धन्यावाद दिन चाहान्छु !
@Basantsunar530
@Basantsunar530 3 месяца назад
राम्रो छ कल्पना विष्ट बैनी को गीत । अझै राम्रो पर्गती गर्दै जानु र यस गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊😊🥰🥰🥰
@DammarThapa-ec6jr
@DammarThapa-ec6jr 3 месяца назад
भोजरा सरको चाहिँ डान्स मन पर्यो❤❤❤ बधाई छ ❤❤ all टिम
@DemonGaming-me6it
@DemonGaming-me6it 3 месяца назад
भोजराज थापा सरको फेसबुक बाट हेरेकी छु नानी भव्वियसे उज्जल बनोस
@Balen2079
@Balen2079 3 месяца назад
कल्पना बिष्टको आवाज मन पराउने जति यता हाजिर हौ है ❤
@saujit_vlog
@saujit_vlog 3 месяца назад
आहा कति राम्रो 🎉🎉all team supported
@kamalpaudel3400
@kamalpaudel3400 3 месяца назад
सुमधुर स्वरकि धनी नानी कल्पना बहिनी लाई उज्ज्वल भबिस्यको कामना । सबैले साथ र सपोट गरिदिनु होला बैतडिको चेलीलाइ। गित अति उत्कृष्ट र राम्रो छ सफलताको सुभकामना ❤❤❤
@nirutashahu6987
@nirutashahu6987 3 месяца назад
सफलताको शुभकामना बहिनी ❤❤❤
@devendrakhadka9383
@devendrakhadka9383 3 месяца назад
पिलिज यिनी बैनी सग तिजको गित निकाल्नुस देशै खान्छ 100०/० तिजमा सुहाउने स्वर छ कति किलेर भोइस हो के शुभकामना नानु
@nareshaagri740
@nareshaagri740 3 месяца назад
भोजराज सर को फेस्बुक लाईफ सुनेर आको धेरै राम्रो सोङ बधाई छ नानीलाई
@RamChandra-kt2eq
@RamChandra-kt2eq 3 месяца назад
कल्पनाको गितबाट जवाफ देहि मन पर्यो उत्रोतर प्रगतिको शुभकामना नानि ।
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. 3 месяца назад
धेरै राम्रो भडियो अनि आवाज नि तेस्तै राम्रो सुन्न पाइयो सानी नानी को धेरै अगाडि बड्नु मेरो कामना छ❤❤❤❤
@RjRenuOfficial
@RjRenuOfficial 3 месяца назад
भोजराज सरको फेसबुक लाइभ बाट यो भिडियो हेर्न र कमेन्ट गर्न आको छु सलाम छ भोजराज सरलाई🙏🙏🙏 म जस्तो सानो युटुबबार लाई नि सपोट गरुम है सबै साथीहरू
@IndrainduB
@IndrainduB 3 месяца назад
कल्पना बहिनी लाई माया गर्ने सबैले support गरिदिनुहोला ❤❤❤
@PuskarBhatt5553
@PuskarBhatt5553 3 месяца назад
आहा कति राम्रो ❤❤ बधाई छ बैनी
@sukendrabasnet3452
@sukendrabasnet3452 3 месяца назад
आहा कति राम्रो हो गित अनि नानु को सोर झन् राम्रो छ सफल्ताको सुभकामना छ ❤
@PradipdarlamiMagar
@PradipdarlamiMagar 3 месяца назад
म चाई मलेशिया बाता हेर्दै छु हैइ कल्पना नानी को 📢 भिदियो ❤❤ कल्पना नानी लाई माया अनि सम्झना ❤🎵
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 3 месяца назад
आहा कती मीठो गाएको बुनु ले सम्पुर्ण लाई सुभकामना 🙏🙏
@RidhiBasnet-yd5bx
@RidhiBasnet-yd5bx 2 месяца назад
आहा कति रामराे दाहरी गीत गाकाेनानीले❤❤❤❤❤❤❤beautiful song❤❤❤❤
@LokSk-wk4ut
@LokSk-wk4ut 3 месяца назад
Nice song and तेयो भन्दा नि भोजराज थापा दाइ को dance is a best❤❤❤❤🎉🎉🎉🎉🎉
@reshampurja6996
@reshampurja6996 3 месяца назад
आहा मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌
@krishnarai837
@krishnarai837 3 месяца назад
मीठो गीत नानीको अझै धेरै सुभकामनाहरू नानीलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@acharyaji7005
@acharyaji7005 2 месяца назад
कल्पनारूपी अमूल्य हिरा पहिचान गरेर यहाँ सम्म पुगाउने सम्पूर्ण पारखी हरु लाई बधाई छ एवं नानिलाई समूज्वल भविष्यको कामना ❤❤❤
@Resham010
@Resham010 3 месяца назад
भोजराज थापा सरको फेस्बुक लाइफ बाट आएको राम्रो छ गित सुभकामाना सबै टिमलाइ 🙏❤️
@rabinthapamagar512
@rabinthapamagar512 3 месяца назад
बधाई सँगै सफलताको सुभ कामना नानु लगायत सम्पूर्ण टीम प्रति ❤❤❤❤
@nayachautari
@nayachautari 3 месяца назад
भोजराज सरको फेसबुक लाइभ बाट यो भिडियो हेर्न र कमेन्ट गर्न आको छु सलाम छ भोजराज सरलाई म जस्तो सानो युटुबबार लाई नि सपोट गरुम है सबै साथीहरू
@user-wb2tl1fb8y
@user-wb2tl1fb8y 3 месяца назад
सबै भन्दा पहिला कल्पना बैनि लाई याहा सम्म पुराउने भाेज राज दाइ लाई धन्देबाद दिन चाहान्छु र कल्पना बैनिलाई सफलताकाे शुभकामना
@KalpanaBistOfficial
@KalpanaBistOfficial 3 месяца назад
Sunil Dada hajurle yati mitho sahakarya gardinu bhaekoma dherai dherai maya ❤❤sabai janale sunera sath dinuhola hai
@narayanbohara9638
@narayanbohara9638 3 месяца назад
कत्ती राम्री अनि मीठो स्वरकि धनी सानी बुनु🙏🙏🙏♥️♥️
@user-nm6lt7rm8g
@user-nm6lt7rm8g 3 месяца назад
मज्जाको गित गाइन बहिनी कल्पना बिस्ट बहिनी लाई धेरै धेरै बधाई छ
@romancenepal5206
@romancenepal5206 3 месяца назад
आहाँ ❤❤ क्या मिठो गीत "सानी सानी छु" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@user-ws7yx8ej5v
@user-ws7yx8ej5v 3 месяца назад
वाव धेरै राम्रो सफल्ताको शुभ कामना बैनिलाई
@user-zx3lv8db3u
@user-zx3lv8db3u 2 месяца назад
आहा कत्ति राम्रो गीत सुन्न पाउँदा निकै खुशी छु मिठो स्वरको धनी कल्पना बिष्ट बुनु लाई मनै देखि आभार प्रकट गर्दछु
@user-wb6ou7ou6n
@user-wb6ou7ou6n 3 месяца назад
Wow saarai ramro sung 👌👌❤ ra bunuko voice ni ati ramro❤❤❤❤❤❤
@AshishChaudhary-gy5vq
@AshishChaudhary-gy5vq 2 месяца назад
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@user-fg3sx1er6d
@user-fg3sx1er6d 3 месяца назад
बधाई छ नानू हार्दिक शुभकामना ।
@magarabhi.24
@magarabhi.24 3 месяца назад
प्यारि कल्पनालाई उच्च सिरसम्म पुर्याउने भोज राज दाजुलाइ धेरै बधाइ छ
@homgurung8885
@homgurung8885 3 месяца назад
कल्पना नानुलाई प्रगतिको हार्दिक कामना। भोजराज सर र सुनिल भाईलाई लाखौ लाख धन्यवाद।👍️😘
@LachhumanGiri245
@LachhumanGiri245 3 месяца назад
Pyari kalpani bista bahini ra sampurna युनिट हरुलाई शुभकामना 🎉🙏
@KhumGharti-pq1hy
@KhumGharti-pq1hy 3 месяца назад
सारै राम्रो सोङ नानु मलाई त मनपर्यो शुभकामना छ है ❤❤❤❤
@user-wt9cp6ec8o
@user-wt9cp6ec8o 2 месяца назад
कल्पनाका जतिगित गाय सबै यक्सेयक राम्रा छन बधाई छ
@mrbk6395
@mrbk6395 3 месяца назад
भोजराज थापा दाईको फेसबुकलाईवबाट आएर हेर्दै छु।
@user-rv5en4ev7k
@user-rv5en4ev7k 2 месяца назад
कल्पना बिष्टको गीत त धेरै राम्रो राम्रो आइराखेको छ अनि त्यस्तै गीत गाउन त मलाई पनि आउँछ नि❤❤❤❤❤
@NagarikHD
@NagarikHD 3 месяца назад
wawo मलाईत नाचम नाचम लाग्यो ❤❤
@devrajjoshidevrajjoshi1724
@devrajjoshidevrajjoshi1724 2 месяца назад
कल्पना बहिनि लाई यहा सम पुगाउने भोज राज दाई लाई धेरै धेरै धन्यवाद छ
@RiyaKhadka-rx6rp
@RiyaKhadka-rx6rp 3 месяца назад
दामि छ बहिनिको भ्बाईस सफलता को शुभ कामना
@KamalaBk-nl7ou
@KamalaBk-nl7ou 3 месяца назад
कल्पना बैनिलाइ धन्यबाद भोजराज थापा दाइ लाइ याँहा सम्म ल्यकोमा
@sumanlamichhane7213
@sumanlamichhane7213 3 месяца назад
Bojaraj thapako live ma herer aako sukamna kalpana bune❤❤
@narayanipahari3201
@narayanipahari3201 3 месяца назад
हरेक क्षण प्रगति देख्न पाउँ सबैको मनमुटुमा बस्न सफल हुनु ज्ञानी भएर अगाडी बढ्नु है नानु मुरी मुरी शुभकामना ❤❤❤❤
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 3 месяца назад
कति मिठाे गित सबै जना कलाकार तिम लाई सफलता हाेस
@PrinceLeoMusic
@PrinceLeoMusic 3 месяца назад
कल्पना बैनी संगै सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ है🙏❣️
@manjuthapa8124
@manjuthapa8124 3 месяца назад
सफलता को शूभकामना नानु ❤❤
@dhanraj1810
@dhanraj1810 3 месяца назад
wow बधाई छ सम्पुर्ण तिम लाई र कल्पना बैनी को उज्ज्वल भबिस्य क्क कामना गर्द छु
@Regmichakra
@Regmichakra 3 месяца назад
भोजराज दाईको फेसबुक live बाट आयको हो है म 🎉
@Chandrikarasaili
@Chandrikarasaili 2 месяца назад
Beautiful nanu ❤️❤️❤️nice song congratulations nanu 🎊🎊🎊❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Sohitvlog444
@Sohitvlog444 3 месяца назад
भोजराज सर को facbook live हेरर आको है😍😍😍
@nirmalaadhikari803
@nirmalaadhikari803 3 месяца назад
बधाई छ 🌹🎉🎂बिष्ट बैनीलाई नमन गुरु हरुलाई🙏
@user-fk7qp2sx4d
@user-fk7qp2sx4d 3 месяца назад
एकदम दामी राम्रो भिडियो
@ambikakc7004
@ambikakc7004 3 месяца назад
कल्पना बहिनिलाइ सबैले सपोट गर्नु।पर्यो सोर सारै राम्रो छ
@fzre5di300
@fzre5di300 3 месяца назад
जन्म दिनको शुभकामना 🎉🥰🎉🎈🍰🎁🎂 साथै नयाँ गित को लागि धेरै धेरै बधाई छ ❤❤❤
@UdayapurUdayapur-nm1jk
@UdayapurUdayapur-nm1jk 3 месяца назад
भोजराज थापा हजुरको उनन्ति प्र गतिको कामना छ।
@SworupKharel
@SworupKharel 3 месяца назад
La hai ma chai bhoj Raj dai KO Facebook live bata herna aako hai good luck bunu for your future ❤❤🎉🎉
@damankhadka7722
@damankhadka7722 3 месяца назад
सारै राम्रो गीत र आवाज सानी सानी छोरी को उज्वल भविष्यको शुभकामना ❤❤
@rakeshyogi9133
@rakeshyogi9133 3 месяца назад
लौ बधाईब कल्पन नाु लगायत भोजराज भाई मानबरुपी एक भगवानको रुपामा हार्दीक नमन ❤️❤️🙏🙏 समपुर्ण टिमको सफलताको शुभकामन ब्यक्त गर्दछु ❤❤❤
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 3 месяца назад
कल्पना बिस्तानानु जी गीत सबै ज्यादै राम्रो छ। हार्दिक बधाई शुभकामना
@LokSk-wk4ut
@LokSk-wk4ut 3 месяца назад
म त भोजराज थापा दाइ को dance हेर्न आय को हो है🎉🎉🎉🎉🎉best of luck nanu❤❤❤
@premkunwar9457
@premkunwar9457 2 месяца назад
Sumadhur स्वरकी धनी kalpana nanu लाई dherai dherai maya ra suvkamana
@officialKalpana123
@officialKalpana123 3 месяца назад
सबै जना दाजु तथा भाइ यति धेरै माया र Support गर्नु भ्यको मा धन्यवाद 🙏🙏🙏🙏
@sanjog8998
@sanjog8998 2 месяца назад
प्यारि छोरी सफलताको शुभकामना❤❤❤🎉🎉🎉
@Kight_377
@Kight_377 3 месяца назад
सबै को मनमुटु मा बस्न सफल होस ।
@MEGADAWG-n4j
@MEGADAWG-n4j 2 месяца назад
नानी को गीत सारै दामी, भोज राज थापा सर को फेसबुक लाईभ बाट हेर्दै छौ।
@Amritasanu123
@Amritasanu123 3 месяца назад
भोजराज दाईको लाईभ हेरेर गित खोजदै आको सम्पु्र्ण टिमलाई सफलताको शुभकामना ❤❤🙏🏼🙏🏼🙏🏼
@haririmal3271
@haririmal3271 Месяц назад
अति मिठो स्वर छ कल्पु नानुको। गायन छेत्रमा भबिष्य उज्वल छ।
@bhattbhatt9939
@bhattbhatt9939 3 месяца назад
Dami x song 🎉🎉
@Gitabudhathoki-mw8zx
@Gitabudhathoki-mw8zx 2 месяца назад
Bhojraj sir le garda kalpana baihni ko muhaar maa khusi xaayeko xa best up luck nani❤️
@dipeshchettri7579
@dipeshchettri7579 3 месяца назад
प्रिय नानु उज्वल भविष्यको सुभकामना ❤️‍🩹❤️‍🩹
@Rabin-gajmer
@Rabin-gajmer 3 месяца назад
यो गीत मैले भर्खर सुने अत्यधिक राम्रो लाग्यो , शुभकामना टिमलाई 🥀
@basudevvlog
@basudevvlog 3 месяца назад
Wow धेरै राम्रो छ। म दाङ्ग बाट धेरै राम्रो काम भोजराज सर म hjr को live बाट आएको
@SUMANXETRI218
@SUMANXETRI218 2 месяца назад
Baine Kalpana Lai. dherai dherai Badai XA YASARI naii sadai Vari Mitho Mitho Geet gayarw Hmy Sapaii Kai PaSKinu Hola ❤Ani Geet ko Safal Hos dherai dherai Suvakamana ❤️
Далее