म कक्षा ४ मा पढ्थें त्यतीबेला ठूलाबडाले घरमा राखेर फेटा र कर्मु ओढाएर हफ्ता नदिन खुवार पियाएर दान पैसा राखेर सुन्थे ।साथै ठूला ठूला चाडपर्वमा पनि सुन्न पाइन्थ्यो ।यही भाका यही पहिरन ।आज म ७१ वर्षको भैसकें ।म भावुक भएको छु ।धन्यबाद कलाकार बाबु नानी हरूलाई।कला र संस्कृतीलाई बिगो राख्नु भएकोमा ।