Тёмный

नेपाली मौलिक भाकामा सारै रमाईलो दोहोरी, Resham Nirdos Vs Trisna Gharti Magar 

Trisna Gharti Magar
Подписаться 10 тыс.
Просмотров 579 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 500   
@yammagargharti7161
@yammagargharti7161 3 года назад
लामो समय को पर्तिक्षा पछि देख्न र सुन्न पाइयो। यानिमाया का सम्पुर्ण टिम लगाएत तिर्सना सोल्तिनि लाइ विशेष धन्यबाद।अनि सफलताको शुभकामना👌👌👍️👍️✌️✌️
@yamanpun
@yamanpun 3 года назад
बाग्लुङ म्यादी मा बढी प्रचलित प्राचीन भाका कालदेखी जिजुबाजे बराजुले गाउदै आउनु भएको भाका जहाँ रहे भए पनि गाउँमा भएको आभास दिलाइछ।salute रेशम जि र तिर्सना जि लाई🙏🙏❤️❤️म बागलुङको है हजुर्🙏
@prakashgm6834
@prakashgm6834 3 года назад
Smarn rahosh sar yo gana rolpa baglung myagdi rukum palpa syangja gulmi bhek tira prchhlan ma chha
@prakashgm6834
@prakashgm6834 3 года назад
Ri ra di yahi gitle chhutautauthyo mitar pahile ko jamana ma
@mdmd9570
@mdmd9570 2 года назад
Naiss
@yamunabudhamagar848
@yamunabudhamagar848 3 года назад
धेरै भन्दा धेरै राम्रो छ यो यानीमाया भाका हाम्रो संस्कृति हाम्रो पहिचान। 😊❣ धेरै सम्मान अनि आगामी दिनमा पनि यस्तै प्रस्तुतिको अपेक्षा रहने छ।❣
@chhavimagar7468
@chhavimagar7468 3 года назад
वाओ मौलिक भाका प्रस्तुत गर्नुभो धन्यवाद बाग्लुङ्गे हाम्री चेली लोभ हराइसकेको मौलिक भाका सुन्दा अत्यन्तै खुसिलागो
@रीमरानामगर
@रीमरानामगर 3 года назад
आहा! क्या गज्जव लाग्यो। तिर्सना घर्तीमगर बैनीलाई बिशेष आभार! यस्तो लोपोन्मुख गीत संरक्षण गर्नु भएकोमा सफलताको शुभकामना। साथै रेशम निर्दोष भाइ लगायत अन्य सहभागी कलाकार हरुलाइ पनि शुभकामना ।
@govindasharma203
@govindasharma203 3 года назад
तिर्सना मगरको एति मीठो,खतरै आवाज स्वर रैछ हो। ... नेपाली सस्किर्तिको लागि स्वर्ग यहि छ।
@dipakthapa4367
@dipakthapa4367 3 года назад
आहा क्या सार्है मिठो अनि मौलिक झ्याउरे भाका 🌹🌹🌹💞💞 एक पटक सारङ्गी सन्सार बात नि सुन्न पाइयोस् ल 🌹🌹🌹
@bimalkumar8141
@bimalkumar8141 3 года назад
मेरो चाहना पनि सर
@Lilu-3lk
@Lilu-3lk 3 года назад
रमेश निर्दोष भाइ को पनि यानिमाया गितमा एक्दम राम्रो छ अझै तिर्सना बहिनिले झै लय तिप्नु होला अनि भाग दुइमा अझै मीठो सुन्न पाइयोस 👍️👍️👍️
@Kunakandara
@Kunakandara 3 года назад
नेपाली मौलिक लोक गितहरुले मन छुन्छ। धेरै राम्रो लाग्यो। अझै यस्तै प्रस्तुती राख्दै जानू होला।
@yambahadurbudha4376
@yambahadurbudha4376 11 месяцев назад
तिर्सना घर्तीको मौलिक आवाजमा कति खुलेर आउँछ, आहा👏👏👏
@karnabahadurpun8673
@karnabahadurpun8673 2 года назад
लोप हुन लागि सकेको अतिनै मीठो यानिमाया मौलिक भाका मै जस्ताको तस्तै सुन्ने र हेर्ने अवसर दिएकोमा रेशम निर्दोशि भाइ तथा तिर्सना घर्ती मगर बहिनी समेतका सम्पूर्ण आयोजक टिमहरूमा धन्यवाद अनि हार्दिक बधाईछ।सफलताले शिखर चुम्दै जावस।
@debinmagar9915
@debinmagar9915 3 года назад
क्या दामी हाम्रो बाजेको याद आयो हाम्रो बाजेले पनि हल्का फुल्का गाउनु हुन्थ्यो धेरै धेरै धन्यवाद तिर्सना दिजु र रेशम भाइलाई 🙏🙏
@prakashrana4118
@prakashrana4118 3 года назад
हाम्रो मगर समुदायको पुरानो मौलिक गीत सुन्न पाउदा अत्त्यन्त खुशी लाग्यो। सफलताको शुभकामना एवम् धेरै धेरै धन्यवाद ।
@sammagar8767
@sammagar8767 3 года назад
हाम्रो बोबाङ्गे चेलीलाई उत्तर उत्तर प्रगतिको कामना बैनी।धेरै राम्रो छ हाम्रो मौलिक गीत
@trisnamagar9597
@trisnamagar9597 3 года назад
धन्यवाद
@baburamdawadi782
@baburamdawadi782 2 года назад
अघि तिर्सना घर्तीको नाम झट्ट आएन ।बुलाकी हनुपर्नेमा थोरै गल्ती पनि भएको मा माफी
@baburamdawadi782
@baburamdawadi782 2 года назад
कति बेरसम्म आउला ? रातैभरी पनि सुन्न पनि सक्छु ।
@RatnaThapaMagar
@RatnaThapaMagar 3 года назад
तिर्सना बोईनिलाई धन्याबात, तपाईको स्वर फेरि सुन्न पाईयो! थन्याबाद!
@nirumagar2315
@nirumagar2315 3 года назад
अतिनै मन पर्ने भाका बागलुङ ढोरपाटनको साह्रै याद आयो आदरणीय गायक गायिका तिर्सना घर्ति मगर दिदि अनि रेशम निर्दोष दाजु प्रति 🙏अनि कोति कोति नमन अनि सम्मान ब्यक्त गर्दछु 🇳🇵🙏❣️❣️❣️❣️❣️❣️
@rishiram9052
@rishiram9052 3 года назад
रेशम निर्दोष ले जानेनन् ढोरपाटन गको झल्को आयो बधाई छ । शुभकामना पनि छ।
@chandrabhadur8180
@chandrabhadur8180 3 года назад
आहा हाम्रो बागलुङको पश्चिम भेक तमान खोला, निशी खोला,बुर्तिबाङ्ग र ढोरपाटनको सस्कृती झल्काउने यो मौलिक गित यानिमाया।विशेष गरि हाम्रो बागलुङको सान भाइ गल्कोटे रेशम निर्दोष र बागलुङे चेली तिर्सना घर्ती मगरलाई हार्दिक नमन यति राम्रो यानिमाया प्रस्टुतिको लागि।
@purnabahadur8385
@purnabahadur8385 Год назад
एक दमै राम्रो छ
@sakbahadurghartimagar5600
@sakbahadurghartimagar5600 3 года назад
हाम्रो म्याग्दी,बाग्लुङ तिर गाईने मौलिक यानिमाया गीत सुन्दा निकै रमाइलो र आनन्द आउँछ। र अबको पुस्ताले यसको संरक्षण गर्नु पर्छ। यसको लागि सम्पूर्ण तिमलाई धन्यबाद दिन चाहान्छु।
@milanpaudel471
@milanpaudel471 2 года назад
हाम्रो बाग्लुङ म्याग्दी तिर प्राय मेलापात घाँस दाउरा उकाली ओराली देउराली भञ्ज्याङ् गर्दा गाईने गीत यानिमाया
@preetithapa9512
@preetithapa9512 2 года назад
' i wwreslinh wwreslinh
@LOVEGGYS999
@LOVEGGYS999 10 месяцев назад
​@@milanpaudel471qq WWE qw¹q
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 3 года назад
हामी बाग्लुङ निसि भुजी अनि तमानखोलामा गाउने यानिमाया भाका सुन्दा खुशी लाग्यो। बधाइ छ दिदि
@lokbahadurbasnet1456
@lokbahadurbasnet1456 3 года назад
तेता मात्र हैन यो यानिमाया गित त हाम्रो तारा हिल अर्गल अनि अमर्भुमी मा पनि गाइन्छ अत्यन्तै मौलिक गित सबैले माया र सम्मान गरौ!
@ramsarannicegeetravinaybc9990
@ramsarannicegeetravinaybc9990 3 года назад
आहा पूरानो भाकामा सार्है मिठो गीत जति सुने पनि सुनिरहु लाग्ने धन्यवाद कलाकार हरूलाई मिठो गीत सुनाउनु भएको मा।
@sitakhanal4044
@sitakhanal4044 3 года назад
आहा सारै राम्रो पुरानो मौलिक भाका सुनिरहु जस्तो लाग्ने ❤️❤️❤️
@chandraadhikari6132
@chandraadhikari6132 3 года назад
तिर्सना बैनी कति मिठो गाउनु भाको एकदम मनपरेयो हार्दिक धन्यवाद
@manthapa1323
@manthapa1323 3 года назад
यो यानिमाया गित सुन्दा त हाम्रो स्वर्गीय माइला बाबाको याद आयो ।उहाले खुब गाउनु हुन्थ्यो यानिमाया।
@rekhagurungrekha5081
@rekhagurungrekha5081 3 года назад
Namaskar sampurna teem lai sarai maja lagyo Resham vai ra Trisna baini le gaunu vako geet mo sano huda mero babale gaunu hunthyo sarai man parxa malai
@reshamalemagar6775
@reshamalemagar6775 3 года назад
आहा हाम्रो मौलिकता अझै ताजै छ है सलाम र सम्मान गर्छु यहाँ हरु सबैजना यनिमाया तिम कलाकार हरुलाई 💐💐💐💐💐💐🙏🙏💖💖👍️👍️✍️✍️💙👏👏
@sonurock9495
@sonurock9495 2 года назад
अाेहाे18 बरस अगाडि मेराे बराे बाबाले यसै गरि गाउनु हुनधयाे रअाज फेरि यानि माया गित सुनपाउदा धेरै रुनमन लगयाे राेय अाहा
@padamthapa3421
@padamthapa3421 3 года назад
कति सुरिलो आवाज को धनी हुनुन्छ दुबै जना यति मिठो यानिमाया पहिलो पटक सुनेको छु
@asimchandrabishwakarma6449
@asimchandrabishwakarma6449 3 года назад
आहा मेरो जन्मभुमी लाई चिनाउने मौलिकता दिदी तिर्सना र दाइ रेशम को आवाज मा सुन्न हेर्न पाउँदा निकै आनन्दित महसुस गरे साह्रै रमाइलो लाग्यो ती गाउँ पाखा को झल्को दिलाइदियो ❤️😊 #जय बाग्लुङ #जय बुर्तिबाङ
@padamthapa3421
@padamthapa3421 3 года назад
अनि तिर्सना बैनी लाई दुई हात 🙏🙏🙏🙏🙏जोडेर नमस्कार निकै मिठो सोर को धनी हुनु हुदो रहेछ
@teklalbirkattamagar4638
@teklalbirkattamagar4638 2 года назад
सारै उत्कृष्ट गित फूपू म हजुर काे big fan गाउघरकाे याद झल्काउन माैलिक गित साराै मन छाेयाे
@krishnathapa7826
@krishnathapa7826 3 года назад
हाम्रो गाउ ठाउॅ मा गाउने इ भाकाहरू यानिमाया,सुनिमाया निकै राम्रो आफ्नो मौलिक गित संगितलाई,संस्कृति लाई माया गरौ संरक्षण गरौ।
@hikmatsingroka1774
@hikmatsingroka1774 3 года назад
Wah wah yo organic hamro maulik yanimaya Geet 🙏🙏🙏 yo sabai team lai hirdayabat nai salam cha 🌷🌷
@suryapoudel5643
@suryapoudel5643 Год назад
आहा कति सुन्दर अनि मिठो भाका सुसेली छ ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👌👌🙏🙏🙏
@c.branamagar8148
@c.branamagar8148 3 года назад
मन नै प्रफुल्लित भयो।।।लोप हुन लागेको यानि माया भाका सुन्न पाउदा।।आहा।।उहिले बाजे को पालामा यस्तै यानिमाया गाउनु हुन्थेयो भनेर कुरा गर्नुहुन्थ्यो।।आज सुन्न पाए।।तिर्शाना घर्ति मगर्।रेश्म निर्दोश जी धन्यवाद
@shreethapa3826
@shreethapa3826 3 года назад
यो लोप हुन लागेको कला संस्कृति लाई लोप हुन बाट जोगाउनु भकोमा धेरै आभार प्रकट गर्दछु
@gokulpun7929
@gokulpun7929 3 года назад
यो हाम्रो मौलिक गीत फेरि साभार गर्नु भयेको मा बहिनी लाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना ।
@sandeeppoudel563
@sandeeppoudel563 3 года назад
अाहा कति राम्रो यानि माया
@srikrishna3316
@srikrishna3316 3 года назад
m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@jayabudhathokj3736
@jayabudhathokj3736 2 года назад
Khathai bara mero bainsa ma uttarganga mela ma rakshi piudai yanimaya songs gako ho ahile po budho bhaiyo yo song sunda ta uttarganga mela ko samjhana aayo dubijana lai dherai dherai dhannebad xa Resham ko shor JUN BHAKA MA PANI sunau sunau lagxa hajur
@सिख्तानिबाबु
हामी कति पुस्ता जन्मिउला /मरौला तर येस्तो संस्कार बोकेको यानी माया जस्तो मौलिक गीत यो धर्ती रहुन्जेल बाची रहोस् ।
@reshamsunam1602
@reshamsunam1602 3 года назад
तिर्सना दिदिको आबाज आहा क्या मिठास सुमधुर छ जति सुन्यो आनन्द आउने दिनभरिको कामको थकान घरको याद नै मेटाउने यो परदेशिलाई यो हाम्रो मौलिकता सुन्न पाउँदा यो भन्दा खुसी र आनन्द अरु छैन होला!!!!धन्यवाद बधाई तिर्सना दिदी अनि रेशम निर्दोष लगायत सम्पुर्ण कलाकारहरूलाई !!!!🙏🙏🙏
@tambahadur9585
@tambahadur9585 2 года назад
हाम्रो बाग्लुङ, म्याग्दी जिल्लामा मा बिषेश गरेर गाइने पुरानो मौलिक गित हो फेरि तिर्सना घर्ती मगर र रेशम निर्दोषलेे उठ्ठान गर्न भएको छ उहाँहरुलाई उच्च सम्मान छ हामी सबैको दायित्व पनि हो
@prem2045
@prem2045 3 года назад
राम कुमार नेपाली? चेतन गोतामे ? कहा हुनुहुन्छ?भन्दा कसो सुनिएला !!चित्त नदुखाउनुहोला हामी सबैले खोज्ने अधिकार छ रेसम सर जताततै छाउनु भाछ यो नै वास्तविक हो ।सन्द्रभ -?😀😀
@susilkumar1308
@susilkumar1308 2 года назад
धन्य हो हजुर कलाकार हरु लाई हजुर हरु कै कारण ले गर्दा नै कर्ण प्रिय कालजई यानी माया सुनिमाया भाका सुन्न पाईएको छ मेरो मानना यो छकी म मरेर गएता पनि ई संस्कृति का धरोहर बाचिरहनु पर्दछ
@tekubc9887
@tekubc9887 3 года назад
यानीमाया गीतले मनै छोयो हजुर आमा र आमाले पनि गाउने गर्नुहुन्थ्यो। हजुहरुलाई सफलताको शुभकामना
@kharalhemnath
@kharalhemnath 3 года назад
पछिल्लो समय तृसनाजिको अत्यन्तै प्रशंसक हुँ म। कास तृसनाजि सँग यानि मायाँ गाउने मौका मिले गाइखाने रातभरि गाउँथे भन्ने लाग्दछ। मेरो मात्र सासले नपुग्दो हो भनेको निर्दोष भाइको सासले पनि नपुगेकै हो, इज्जत जाोगाइदिने जो गुन लगाउनु भएको छ त्रिसनाजिले धन्यवाद हजुरलाइ। बडो कोसिस गरेर मेरो शृजनाका चालिस टुक्का गित यानि मायाँ दोहोरी देबि बहिनी सँग गाएर शब्द जोगाउने उपाय गरेको छु। नमरे बाँचे कालले साँचे तृसना जि सँग रेकर्डिङ होइन लाइभ यानि मायाँ गाउने रहर छ। मौलिक लोकलय प्रेमी सबैमा अंतरहृदयदेखी सम्मान गर्दछु।
@keshab5617
@keshab5617 3 года назад
मन छोयो हाम्रो मौलिक गित सुन्न पाइयो अनि धेरै राम्रो तिर्सना दिदी को voice❣️❣️
@ramupandey4278
@ramupandey4278 3 года назад
आहा!मनै छोयो!❣️❣️
@jibeshpunmagar3972
@jibeshpunmagar3972 3 года назад
आहा कति मीठो गित सुन्दा-सुन्दै भुसुक्कै निदाएछु💖
@प्रकाशसुनाम
Kati garo xa yani maya geet mitho tw Yeti xa ki kun sabda le bayan garau wow 🙏🏻🙏🏻
@phurisherpa2974
@phurisherpa2974 3 года назад
पहिले नि सुनेको थियोे र फेरि सुन्ना पायो यानीमाया पैसाको लागि मात्रै गाउने भन्दा पनि आफ्नो सस्कार लाई बचाउनु तपाईं हाम्रो कर्तव्य हो तकि आउने पुस्ता ले नि सुन्न हेर्न पाइयोस् ।।। धन्यवाद यहाँ हरु सबै लाई ।मलाई सबै जात जाति को भाका मन पर्छ ।।।।।।
@sonump7216
@sonump7216 Год назад
मेरो बाबाको याद आयो यो गीतले मेरो बाबाले गाउनु हुन्थो अहिले हामी बिज हुनुहुँदैन मिस यु बाबा धेरे ऑसु आयो 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏
@nabinmagar9233
@nabinmagar9233 3 года назад
पुरानो मैलिक भाका अतिनै राम्रो लाग्यो बधाईछ🙏👌😍❤️
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 2 года назад
यो घित सुन्दाखेरी मेरो गाउघरको सारै यादहरु आउँछ ! तिर्सना घर्ती मगरलाइ दन्नेवाद छ !
@shyamparajuli1412
@shyamparajuli1412 2 года назад
यो गीतले यस्तो बनायो की शरीर भरी काँडा उठ्यो क्या मिठो गाउनु भयाे तिर्सना दिदी र रेशम दाई ले धेरै धेरै धनयबाद।
@bhabindrasirpali7239
@bhabindrasirpali7239 3 года назад
हाम्रो बाजे बजे ले गाउनु हुन्थ्यो सारै रमाइलो हुन्थ्यो आज लाइभ मा सुन्न पाउँदा अतिनै रमाइलो लागो ।ती सब्द हरु अतिनै मार्मिक लाग्यो ।एसरी नै पुरानो कला सस्कृती लाई सम्मान गर्नु पर्छ लोभ हुन दिनु हुम्न।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🙏🙏🙏🙏🙏🌍️🌍️🌍️🌍️
@Hompun154
@Hompun154 3 года назад
आहा दिदि बाग्लुंग बुर्तिबांङ हुदै ढोरपाटन को सेलपाखे सम्म सरर उडे जस्तो लाग्यो दिदि 😍😍🥰🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏👏
@itsmechitrachhantyal7038
@itsmechitrachhantyal7038 3 года назад
म अहिले को generation भए पनि यो पुरानो भाका एकदम मन पर्छ अनि मेरो बाबा ले पनि गाउनु हुन्छ ।। हजुर सङ्ग मेरो बाबा लाई गाउन लगाउन मन लाग्यो☺️☺️ धेरै धेरै बधाई हजुर अनि रेशम दाइ अनि सम्पुर्ण टिम लाइ😍😍😍
@ommagar4220
@ommagar4220 3 года назад
रेसमलाई गाउनै नआको😂😂।।।हाहाहाहा।। तिर्शना घर्ती मगर दिदी धन्यवाद हाम्रो बाग्लुङ पश्चिमका मगरहरूको सास्कृतिक पहिचान बोकेको मौलिक यानीमाया भाका लाई उत्थान गरिदिनु भएकोमा।। ♥️♥️♥️
@narbahadurthapa7978
@narbahadurthapa7978 3 года назад
तिर्सना जि कति मिठो प्रस्तुति दिनु भयो पुरानो झल्को आयो धन्यवाद
@atipun6525
@atipun6525 3 года назад
Never get tired of listening such a beautifully sang Yanimaya songs...
@mamatarasaili1742
@mamatarasaili1742 Год назад
आहा! हाम्रो बागलुङको सानहरु यसरी नै हाम्रो पुरानो भाकालाइ अझै जोड दिनुपर्छ है 🙏🎤🎵🎶🎧️🇳🇵
@मनुबिरही
@मनुबिरही 3 года назад
तिर्षना दिदी को स्वर शब्दको वर्णन कति गर्नु हाम्रो पालामा गाउँ घरमा मर्दा पर्दा पूजा आजा चौरासी छेवा र व्रत बन्द्यमा गइन्थ्यो भाले बसेको थाहा हुँदैनथ्यो। मर्म धर्म कर्म दुःख सुख मायाँ प्रिटी दर्शाउने विशुद्ध मौलिक भाका म्याग्दी बाग्लुङ पर्वत मुस्ताङ तिर प्रचलित लोक यानी मायाँ गीत रेशम भाईको स्वर शब्दको प्रहार गर्ने तरिका युवा भएर पनि कति माया गरेको लोक मौलिक गीतलाई बिदेश बाट हेरेर भाइ र तिर्षना दिदी अनि सम्पूर्ण तिमाप्रती नमन ।
@manlalgurung4932
@manlalgurung4932 3 года назад
अहा यस्तै मौलिक गित जोगाई राख्नु एक दम जरुरी छ।कति मीठो सुनिरम झै लाउने।।।
@bharatpokhrel7134
@bharatpokhrel7134 3 года назад
नेपालको संस्कृति बोकेको यानीमाया लोकगीत सारै राम्रो लाग्यो , गाउनुहुने सबै सबै चर्चित गायक,गायिका लाई मनै देखि सम्मान 🙏🙏🙏🙏
@basantathapa9576
@basantathapa9576 3 года назад
आहा कति मिठाे साेर रेसम सर तिर्सना मेम लगात सम्पुर्ण टिम्लाई धेरै धेरै धन्नेबाद
@sbpariyargulmeli03
@sbpariyargulmeli03 3 года назад
Woowowowoowow यो हो नि नेपाली मौलिक गीत भनेको बदाई छ अल टिम लाई ❤️❤️❤️❤️❤️
@RanjitGurungOffical
@RanjitGurungOffical 3 года назад
अाह!!बल्ल मौलिक यानिमाया सुन्न पाईयो धन्यवाद सम्पुर्ण गायक गायिका ज्युहरूमा😍😍😍😍😍😍
@hambhahadursherchan657
@hambhahadursherchan657 2 года назад
Lotcry dry bio set
@dambahadur1976
@dambahadur1976 3 года назад
बिदेश मा भएनि गाउँ घरक याद अाय अति मिथ यानिमया
@kamalthapa1689
@kamalthapa1689 3 года назад
आहा मलाई रेशम निर्दोष दाईको आवाज सारै मन पर्छ । दुबै जनाको मौलिक यानीमाया गीत सुन्न पाइयो खुशी लाग्यो धन्यवाद हजुरहरुलाई ।
@shivamusic9830
@shivamusic9830 3 года назад
Omg क्या गीत छ wow wow wow wow wow wow wow wow wow wow wow wow म त फस्ट टाईम सुन्दै छू सरीर बाटा काडा उम्रे को छ
@ravigm7396
@ravigm7396 3 года назад
कति राम्रो छ नि बरै यो गीत , ती ठाँउ थलो ( बुर्तिबाङ्ग ,बाग्लुङ ) कहिलै नपुगे नि, पुगे को जस्तै आभास बनाई दिने गीत को शक्ति नै यहि रैछ । 👌👌👌👌
@MARGARET-bs8sh
@MARGARET-bs8sh 3 года назад
निकै रमाइलो थाउ छ साथि आउनु नि समय मिलेयो भने बाग्लुङ कालिका गल्कोट घुम्टे हुदै बुर्तिवाङ र धोरपातनको रामणरिय थाउ घुमेर जानुहोला
@MARGARET-bs8sh
@MARGARET-bs8sh 3 года назад
धेरै पछि सुन्न पाय यानिमाया आहा मन नै सान्त भयो सबै तिम पर्ति हार्दिक शुभकामना साथै आउदै गरेको बिजयादशमी को पनि एकमुस्त शुभकामना
@reshamsunam1602
@reshamsunam1602 3 года назад
आहा बल्ल धेरै बर्ष पछि मौलिक गित यानिमाया सुन्न पाइयो विशेषगरी हाम्रो म्याग्दी जिल्ला र बागलुङ मा बढी गाईने मौलिकता गित हो पहिला पहिला म सानो छदा हाम्रा बाउ बाजेहरुले रोधी बसेर गाउनु हुन्थ्यो यानी माया बाबाहरुको र पुराना दिन याद आयो आज सम्पुर्ण तिमीहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ बल्ल गित सुने जस्तो भयो आगामी दिनहरुमा पनि निरन्तर दिनुहोला!!!
@ghartimagar5442
@ghartimagar5442 3 года назад
पुरानो मौलिक गित सुन्दा मन सारै खुसि महसुस भयो ,,,यानिमाया🌹🌹
@funentertainment4876
@funentertainment4876 3 года назад
आहा यो हो नि गीत भनेको त हाम्री चेली तृष्ण घर्तीमगर ज्युको स्वर साह्रै राम्रो लाग्यो अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 3 года назад
हाम्रो बागलुङ धौलागिरी तीर गाउनी पुर्खौली यानीमाया भाका तेर्शाना घर्ती मगर नानी र नीर्दोश बाबुले दर्शाउनु भयो खूसीलागो धन्नेबाधछ।आउदा दीनहरुमाभी येस्तै भाका लेउनूह्होला।
@magarbabu4541
@magarbabu4541 2 года назад
यसरी नै आफ्नो सस्कृती जगेर्ना गर्दै जानू होला।धेरै राम्रो लाग्यो। यस्तै यस्तै प्रतिभा हरु हेर्न सुन्न पाउन। तिम भित्र को सबै जना लाई धन्यबाद।।।
@hirasingjali2940
@hirasingjali2940 3 года назад
Dhanyabad...maulik vaka haru ko jagerna garnu vayako ma khysi ramilo lagyo...
@kalakharka4358
@kalakharka4358 2 года назад
तिरसना बैनी मिठो स्वोर लाग्यो तर रेशम ले राम्रो लय उठाएको सारै मन पर्यो पुरानो यानीमाया भाका धरै लामो न तान्नु ल |बाँकी सम्पूर्णलाई बधाई छ धेरै दिन पछी देखे |
@Lilu-3lk
@Lilu-3lk 3 года назад
यसरी नै जोगाउनु पर्छ हाम्रो यानिमाया भाका बहिनी यानिमाया गित तपाइले जस्तो राम्रो गाउने अरु देखेको छैन 👍️👍️👍️टिकटकमा देखेर युट्युब तिर डौडी हाले 😀😀
@krishnakarki2389
@krishnakarki2389 3 года назад
सादर धन्यवाद तृसना जी!हाम्रो बाग्लुङको यो अमुल्य सम्पत्ति लाई संरक्षण गर्ने जमर्को गर्नु भएकोमा!बधाई छ सबैलाई ।
@ommagar4220
@ommagar4220 3 года назад
रेसमलाई गाउनै नआको😂😂।।।हाहाहाहा।। तृष्णा दिदी धन्यवाद हाम्रो बाग्लुङ पश्चिमका मगरहरूको सास्कृतिक पहिचान बोकेको यानीमाया भाका लाई उत्थान गरिदिनु भएकोमा।। ♥️♥️♥️
@sirjumagarofficial1108
@sirjumagarofficial1108 3 года назад
अति मिठो गीत तिर्सना घर्ती तपाइको यो गीत म पैला पनि सुनेको थिये तेसैले मन पर्छ
@anilpardeshi22
@anilpardeshi22 3 года назад
सारै मीठो स्वर रैछ तिर्सना दिजु को र रेशम सर पनि तर सर को स्वर अल्लि मधुरो आयो बाँकी सबै राम्रो छ एसै गरि नै आफ्नो भेस भुसा लोक साँस्कृतिक जोगाउनु पर्छ्💪💪💪💪🇳🇵🇳🇵😍😍👆️
@devkunwar1026
@devkunwar1026 3 года назад
hanro maulik hamro saskirti tyomathi pani malai sarai man parni yanimaya respected person resham nirdosh tirsana gharti salut proud to be baglunge❤️🙏🙏
@kishmatgurung9085
@kishmatgurung9085 3 года назад
www दामी दामी यानिमाया सोर मिठो छ दुबै को बधाई छ ल
@jiblalsunar7004
@jiblalsunar7004 3 года назад
सारै मन परो यनी माया भाका मा सबै टीम लाइ बधाई सुनेर धोका मेटीएन फेरी पनी गाउन परो हजुर🙏🙏🙏🙏
@karnabahadurpun5768
@karnabahadurpun5768 Год назад
यानिमाया गीत सुन्दा २००९,१० साल तिर ३,४ को हुँदा पुजनीय बाबा ले मलाई काखमा राखेर गाएको याद आउँछ।
@cmramjalimagar1036
@cmramjalimagar1036 Год назад
❤❤❤❤जति सुन्यो उतिनै सुन्न मन लाग्ने अतिनै मर्मस्पर्शी 😂😂❤❤❤
@gangakhatri2887
@gangakhatri2887 2 года назад
सुन्दा अति अानन्द लाग्ने त्यो स्वर तान्न कति पावर खर्च हुन्छ होला हाम्रो कला ,सस्कार,सस्कृतिलाई बचाई राख्नु सबैको दायित्व हो।तिर्सना दि अनि रेशम दा लगायत सम्पुर्णलाई कोटी नमन🙏साथै भिषण सुभकामना!!!
@khagprasadgharti5441
@khagprasadgharti5441 3 года назад
Sarai ramro kalakar bhai bainiko prastuti resham nirdos ra tirshna ghartiko
@karnakhadka8074
@karnakhadka8074 3 года назад
मेरो आमा को याद आयो अनि आँसु नि झरेव thanks
@isujankc6316
@isujankc6316 2 года назад
8
@prempun2162
@prempun2162 2 года назад
@@isujankc6316 )0)0)0000)o
@babypun
@babypun 9 месяцев назад
Ramriireshaganaokkejakdejakde
@hastagurung8978
@hastagurung8978 2 года назад
कति आनन्द दिने यानीमाया गित । जति सुने पनि झन सुनि रहूँ जस्तो लाग्ने ।
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 года назад
आहा अति नै मिठो मार्मिक आहा
@magarrokamadubaidekhiherda8357
@magarrokamadubaidekhiherda8357 3 года назад
थई बरा कुलुङ्गे चरा नमस्कार हजुर लाई हाम्रो गाउघरकाे माैलिक लाेक भाका लाई उजागर साथै जगेर्ना गर्नु भएको मा हजुरको यानिमाया लाेक भाका गित पहिले पनि फेसबुकमा सुनेको थिए।यति मार्मिक थियोे।सायद हजुरको याे गित सुनेर बिदेश अाएर जाे नेपाली दाजुभाईहरू गुमनाम हुनेहरू पनि पक्कै घर फर्किन बाध्य भय हाेलान जस्तो लाग्छ
@devghimire2191
@devghimire2191 3 года назад
मलाई अतिमन पर्ने मौलिक भाका यानिमाया भाका बाउबाजे ले दियेकाे भाका लाई जगेर्ना गर्नु हुने तिर्सना दिदी हजुर लाई ससम्मान धन्येबाद
@udayatamang2130
@udayatamang2130 3 года назад
आफ्नो आफ्नो सस्किर्ती भुल्नु गारो रहिछ पसिम्को यानिमा र पुर्बाको लहरे
@tekbhadurpun9764
@tekbhadurpun9764 Месяц назад
म कक्षा ४ मा पढ्थें त्यतीबेला ठूलाबडाले घरमा राखेर फेटा र कर्मु ओढाएर हफ्ता नदिन खुवार पियाएर दान पैसा राखेर सुन्थे ।साथै ठूला ठूला चाडपर्वमा पनि सुन्न पाइन्थ्यो ।यही भाका यही पहिरन ।आज म ७१ वर्षको भैसकें ।म भावुक भएको छु ।धन्यबाद कलाकार बाबु नानी हरूलाई।कला र संस्कृतीलाई बिगो राख्नु भएकोमा ।
@bhimkumarisherchan4403
@bhimkumarisherchan4403 3 года назад
Yo honi hamro Dhaulagiri ko maulik bhaka Yanimaya , Atitko Yad dilaunu bhayo Dherai dhanyabad kalakar bhai baini lai.
@sbgrg2439
@sbgrg2439 3 года назад
Aaha kati mitho yanimaya geet yo geetle afno maulik jhalkauchha. Trains baini, Resham bhai lagayet sampurna teamlai badhai chha.
@ramkanwar8901
@ramkanwar8901 3 года назад
Resham nirdosh ajhai tayari garera sarangi sansarmaa gayeko sunna paiyos Tirana d sangai
@thapasita7743
@thapasita7743 3 года назад
कति राम्रो गीत। सुनीमाया पनि यस्तै हुन्छ है म सानो हुँदा हाम्रो बाजे बजुहरु गीत गाउनुहुन्थ्यो अहिले त लोप भयो होला गाउँ तिर जादा पनि सुन्दैन देख्दैन।
@tikathapa958
@tikathapa958 2 года назад
I'm from India, really तिर्सना घर्ती मगर, voice is excellent,
@tulbahadurpariyar5941
@tulbahadurpariyar5941 3 года назад
युवा गायक भयपनि रेशम निर्दोश हरेक गित गाउन पर्फेक्ट
Далее
The Future of Brawl Stars in 2025!
04:27
Просмотров 2,3 млн