नमस्कार, म काकि प्रतिभाको नेपाली किचनमा हार्दिक स्वागत गर्दछु । मैले यो च्यानल विशेष गरी विदेशमा बस्ने मेरा भाइबैनीहरू जसले नेपालमा हँदा आमा बावुले पकायर खान दिएको नेपाली खाना ज्यादै स्वादिष्ट र मिठो लाग्थो र अहिले बारबार याद आइ रहन्छ तर आफुले बनाउन नजानेको अवस्था छ उनीहरूलाई ध्यानमा राखेर मिठो मिठो नेपाली परिकार पकाउन सिकाउने उद्देश्यले सञ्चालन गरेकि छु । यस च्यानलमा मैले हप्तामा एकवटा भिडियो अपलोड गर्ने प्रयासमा छु । यहाँहरूको माया र हौसलाको खाचो छ । Hello friends, welcome to my channel "Kaki Pratibhako Nepali Kitchen". My motives behind creating this channel is to help those my brothers and sisters who live aboard and like very much to take Nepali food but they don't know how to make them. I will try my best to make them learn to prepare delicious Nepali food in their kitchen. I will try two upload one video per week. I hope I will get your love and encouragement.