Тёмный
Rashtra Pahilo - राष्ट्र पहिलो
Rashtra Pahilo - राष्ट्र पहिलो
Rashtra Pahilo - राष्ट्र पहिलो
Подписаться
संस्कार संस्कृती मुल्य मान्यता सभ्यताका प्रतिक हुन् भने, मौलीकता राष्ट्र र राष्ट्रियताको जग ।
#पृपुरा_बिचारधारा #पृथ्वीपथ #पुनर्जागरण #राष्ट्रपहिलो #rashtrapahilo #rashtrafirst #rashtra_pahilo #nationfirst #nationfirstnepal

नेपालमा २००७ साल देखि (२०१७ देखी २०२८ छोडेर) राजनितिक दलका नाममा बिदेशी कम्पनी चलाईरहे। ति दलका नेताहरू देशको हितमा भन्दा बिदेशिको अनुचरको रूपमा कामगर्दै आईरहे । नेताहरूको प्रथामिकता देश कहिल्यै परेन, पर्यो त केबल दल र तीनले बोकेका बिदेशी एजेण्डा र नेता मात्रै। राजा महेन्द्रको पालामा बाहेक राजसंस्था रहेको समयमा पनि राजाकै गुलामी गरेर नेताहरू जिवन चलाए तर राष्ट्र लाई कहिल्यै अग्रस्थानमा राखेनन् । अन्तत बिदेशी संग मिलेर राजसंस्था नै फाल्न पछी परेनन् । जसले राष्ट्र आज भन्दा भोली झन् झन् अधोगतिमा गईरह्यो । बिदेशीले विश्व सभ्यताको केन्द्र नेपाललाई पश्चिमा एजेण्डा मार्फत नेपाललाई अस्थिर नियन्त्रणमा राखिरहे । त्येसैले राष्ट्र र राष्ट्रियता जोगाउन "पृपुरा बिचारधारा"ले निर्देशित यो च्यानल खोलीएको हो !!!
For business inquiry- rashtrapahilo1@gmail.com
Комментарии