🎉❤🎉 राष्ट्रहरु का गुरु देब हजुर को चरण कमलमा कोटि कोटि प्रेम प्रणाम हजुर को बोलि सुन्न पाउँदा धेरै खुसी लागेको छ कठै सति ले सरापेको देशमा यस्ता गुरु देब जन्म भुमि नेपाल जय जय होस् गुरु देब को जय जय राधेश्याम प्रमाण
मेरो भाग्यले गुरू देव श्री नर हरि नाथ ज्यूको सशरीर प्रत्येक्ष दर्शन त मैंले,पाईन वहाँको याे संदेश सुन्न पाएँ। अतयन्त खुशी लाग्यो। वास्तव मैं,२०३१ सालको शिक्षा नीति नैं नेपाल र नेपालीको लागी दुर्भाग्य सिद्ध भयाे र आजको दुर्गति हामी नेपाली र नेपाल राष्ट्रले भोग्नु परेको छ।
सत्त्य को मन बिचार बुद्धि ग्यान सोँच युगे युगे सत्त्य हुन्छ यो बोली बिचार सत्य छ यहि मन वचन लाई नेपाल का सबै मानव जाती नेता कुबुद्धी हरु मा यो ग्यान उपदेश मन मा आवोस धर्म सबै बुझी राजा सहित को प्रजातन्त्र राज्य शान्ती को सत्य सोर्ग देश होस येहि सत्य नेपाल हो जय नेपाल।
धर्म संस्कृतिका महत्वपूर्ण अनुयायी बेद ब्याकरण संस्कृत र बिविध क्षेत्रमा ख्यातिप्राप्त योगी नरहरि नाथ नेपाल र नेपालीका ईश्वरीय वरदान हुन ।उहाँ प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।
२०२८ सालको शिक्षा ऐन लागु भयको कारण देश यो दुरावस्था मा मोडियको हो, बिदेशिले दुरगामी योजना बुनेर उनिहरुक लागि आवश्यक जनशक्ती नेपाल बाट लैजाने नेपालमा बुढाबुढी र अपाङ्ग हरु मात्र रहने युवा हरुमा राष्ट्रभक्तिको भावना शुन्य हुने दुरावस्था पूर्ण अवस्था उत्पन्न हुनेछ भनेर राष्ट्रगुरु योगी नरहरीनाथ ले त्यो बेलामै यसरी भन्नुभा थियो भने नेपाल को अस्थित्व जोगाउन २०३७ सालमा विश्वहिन्दू सम्मेलन सम्पन्न गरेर त्यसैको म्यान्डेटले "विश्वहिन्दू महासङ्घ" को स्थापना गर्नु भयको थियो भने त्यै विश्वहिन्दू महासङ्घ मै पनि "फुटाओ राज करो" भन्ने हर्कत लादेर ऐतिहासिक नेपालको विरासत नेपाल को शान लाई धरासायी पारीयको अवस्था सवैलाई चेतना भया ।
ॐश्री गुरु देबाय नम, अहो भाग्य नेपाली आमा का सपूत श्री गुरु देब का अम्मुल्य बाणि सुन्न पायेको मा आफुलाइ सौभग्य साली महससुस गर्दछु । हे श्री पशुपती नाथ नेपाली माटोले येस्तै रत्न र सपूत मागेको छ यहा🇳🇵🙏
राष्ट्र गुरुले पन्चायत कालमै पन्चायत ब्यबस्थामा आएको बेथिति र बिकृतीलाई सुधारको लागि सचेत गराउदा पनि तत्कालीन ब्यबस्थाले पुर्णतः उपेक्षा गरेकाले ब्यबस्था मात्र ढलेन आज पर्यन्त आउँदा देश नै संकट ग्रस्त भएको छ।
गुरु नरहरीनाथको सुजाबर सल्लाह अनुसार देस्कोनिती बनायर चलेकोभय आज देसको इस्थिती कस्तो हुन्थ्योहोला आज वाहाॅको कुरालाइ उपेक्क्षा गरेको हुनाले नेपाल देस्को अबस्था यस्तोभयो सन्सार्मा कॅहीपनी नभयको सुन्दर नेपाल देस बाॅदर हरुले सासन् गरेको हुनाले आज यो दुर्गती भोग्नुपरयो सबैनेपालीहरु देस छाडेर बिदेस पलायन् हुनूपरयो त्यसैले हे भगबान तिमीमा यदी सत्यर सक्ती छभने इ देस द्रोही राक्षस् रुपी सबै सासक् हरुलाइ नास् गरेर यो तपोभुमी नेपाल्को रक्षागर नेपाल्को जय होस्।
माहाआत्म योगीगूरू नरहरी नाथकोमाहाबाणी नेपाल र नेपाली पूस्ता नागरिक लाई २०२८,साल मै नयांसीक्क्षा लागू अध्धेन कीन पाठसालामा लागू नगरीयोको होला 😂 देश र जनता आंख चेतना खोल्नू अध्यन
बाले गोरख नाथ जी को आदेश नाथ जी गुरु जी को आदेश नौ नाथ चौराशि सिद्द को आदेश महाराज आदेश छिट्टै परम धाम पाल्नु भयर हाम्रो देश ले बाटो बिराउने भयो गुरु महाराज देश हा्क्ने सारै चुतिया गद्ददार परे 😂😂
ाज पनि छैन तपाईहरूलाई किनभने गुरू नरहरिनाथ संग २ दिन उऱ्हाबाट केही सिकिने ईच्छा हुॲदा हाम्रो जाति के नामको ंभाषाके नाम भन्दा गोरखाभु्ुनु भो नेपालीचै नी “भनी सोद्ध त्यो किरितेनाम हो भनेर भन्नु ंभो तर योसोच तथाकथित नेपाली मा छैन तिमीहरू त यति खत्त की। नेपालाले गुरूगोर्ंखनाम नै भूल्यो नेपाली नागरिकतू तर जाति नेपाली हेोइन जयगोरूब
उहाँको कुरा राजाले सुनेको भए आज यस्तो अवस्था आउने थिएन , काङ्ग्रेसले जेलमा राखेको गुरुलाई... गुरु को कुरा कसैले बुझ्न सकेन र आज सबै बिनाश ... धर्म , सस्कृती, भासा , सबै सबै सबै.....!!!!