It's mostly travel vlog channel . Usually this channel is related to travel, sometimes a view of some place or object information will also be included.
खोला नाला अतिक्रमण काे नतिजा हो दाई,2,4 दिन को झरि वर्षा ले यस्तो बिजोक बनाउन थाल्यो, पहिला पहिला जस्तो हप्ता दिन पानी झरी हुने हो भने के होला? रक्षा गर हरी 🙏
के-केना के भन्नू खोज्नु भएको दिदी। ठुलोको इज्जत गर्नु सिक्नुस देशको राजा हो। तपाईमा यो कम्जोरी देखियो सुधार्नुस.! मेरो मनमा यो कुरा जागेर आयो क्रीपैया सुनाई दिनु होला। दिदिलाई।
देश विदेश मा रहनु हुने सम्पूर्ण साथी हरुमा नमस्कार मैले भर्खर भर्खर सुरुवात गरेको यो कर्म लाइ जसरि तपाई हरु ले मेरो कलाकारिता लाइ साथ दिनु भयो त्यसरी नै सबै ले साथ दिनु हुनेछ भन्ने आशा गरेको छु सो यो भिडियो लाइ पनि सक्दो शेयेर गरेर को कहाँ बाट हेरेर मनोरंजन गरि राख्नु भाको छ कृपया कमेन्ट पनि गरिदिनुस र तपाई को आफ्नो ओरिपरी रहेका लुकेका स्थान छन् भने पनि जानकारी गराउनु होला हामी सके सम्म उक्त स्थान को पनि भ्लोग बनाउने कोसिस गर्ने छौं I धन्यबाद
सबै कुरा राम्रोलाग्यो,गाडी आफ्नै चढेर जानू भयो। कमसेकम खाजा मात्रै स्थानीय होटलमा खाईदिएको भए हुने।दुईचार पैसा कमाउने थिए स्थानीयले त्यो पनि आफै लिएर जानू भएछ।