Тёмный

चिनियाँ प्रहरी ले होटेलमा रेड हान्यो || CHINESE POLICE RAIDED THE HOTEL|| INNER MANGOLIA TOUR || 

VIJAY DEUJA VLOG
Подписаться 8 тыс.
Просмотров 125 тыс.
50% 1

चिनियाँ प्रहरी ले होटेलमा रेड हान्यो || CHINESE POLICE RAIDED THE HOTEL|| INNER MANGOLIA TOUR || ULANQABU CHINA ||
Hello dear friends
Welcome to another new EPISODE of my China tour.
In today's part, I am taking you to a place called Inner Mongolia, a green grassland in the northern part of China, which is 400 km from the capital Beijing, and takes about 6 hours to travel by car.
Mainly, today I have tried to show you the food and the agricultural tools and techniques used by the citizens.
I hope that you will like the video and I hope that you will watch the video till the end and give your likes, comments, and good feedback. Also, if you are new to the channel, please subscribe to the channel.
thank you
‪@IndianBackpacker‬ ‪@harshitdongre1519‬ ‪@jattprabhjot‬ ‪@MSKvlogs‬
#chinatour #beijing #innermangolia #ulanqabu #agriculture_revolution #VIJAY_DEUJA
Supported By
Gopi Krishna Khatri
Sandesh deuja
Manju deuja
Sanjeevani Deuja
and
Thanks to all my Chinese Friends
Music source by:
/ @ncm_official
Edited by :
Vijay Deuja
Shooting Device :
GoPro Hero 7
Insta 360 X3
shoot by :
Vijay Deuja
Gopi Krishna Khatri
Latest Post:
• चाइनिज सेकुवा खाने हैन...
• अरनिकोले बनाए चिन भित्...
Presented by:
Vijay Deuja
Bhaktapur
Suryabinayak
Facebook: deujavijay_69@yahoo.com
Instagram: deujav@gmail.com
TikTok: deujav@gmail.com

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 156   
@ramhariadhikari6722
@ramhariadhikari6722 3 месяца назад
तपाईँका चीन सम्बन्धि भिडियोहरु राम्रा छन्, म मिलेसम्म हेर्ने गर्छु । हुन त यो तपाईँको नीजी भिडियो हो , तर पनि मेरो यौटै अनुरोध , तपाईँको यो भ्रमण पारिवारीक हो कि ब्यबसायिक हो कि कस्तो हो भन्ने कुरा, अनि तपाईँसित हिँडेका गोपि दाई , प्रष्ट चिनिया भाषा बोल्ने नेपाली युबा अनि संगै देखिने चिनीयाहरु पनि को हुनुहुन्छ भन्ने कुरा बताईदिनु भए झन् राम्रो हुने थियो। यौटा भिडियोमा दर्शकले यसको ब्याकग्राउन्ड ईनफर्मेशन पनि खोज्छ होला , होईन र ?
@sushilapun2422
@sushilapun2422 3 месяца назад
सहि हो सर हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो नेपालमा पनि यस्तै ब्यबस्था होलान् 🙏🙏🙏🙏🙏🙏🙏
@shinobiplays5143
@shinobiplays5143 3 месяца назад
नेपाल मापनीयसतै, ब्यावस्था होसभनी, आशा राख्दछु।म, दार्जीलिङ बाट
@gurungvision1
@gurungvision1 3 месяца назад
#gurungvision1
@minbahadurthapa8154
@minbahadurthapa8154 3 месяца назад
कति सुन्दर,व्यवस्थित र सुरम्य एवं विकासकाे नमूनायाेग्य ठाउँ रहेछ ।
@gobindapoudel9742
@gobindapoudel9742 3 месяца назад
नेपाल मा पनि यहि system लागू हुनु जरुरी छ हरेक बिदेशी लाई निग्रानी मा राख्नु जरुरी छ कुन उदेश्य ले आएको छ कस्ता कस्ता व्यक्ती भेट्छ कतै कुनै देश विरुद्ध योजना हरु त बनेका छैनन भनेर बुझ्नु जरुरी छ
@reshamneupane6902
@reshamneupane6902 3 месяца назад
Great video 👍 Thank you so much for this amazing and informative video ❤कृपया मेचि देखि महाकाली होईन टिष्टा देखि काँगडा सम्म भन्नु होला ❤
@IsworKarki-u8r
@IsworKarki-u8r 3 месяца назад
हामी नेपालीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा " र चाइनाको मंगोलिया समेत देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद दिदै आ भार व्यक्त गर्द छु
@ammarbista101
@ammarbista101 3 месяца назад
बिजय जी धरै धन्यवाद चिन भ्रमण गर्नुहुनेछ भो तपाई को सबै पोष्ट हरीयो
@damodarkhadka7493
@damodarkhadka7493 3 месяца назад
Sunder drisyaabalokan
@Happyblog-jj1xt
@Happyblog-jj1xt 3 месяца назад
उपयोगी सुझाबको लागी धन्यवाद! वीडियो सारै राम्रो लाग्यो!
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 3 месяца назад
नमन,,🙏🙏🙏काकाको भिडियोले अति सुन्दर छ। जानकारी मुलक छ।चिनको विकास अनि चिनले गरेको प्रगतिले हामीनेपाली र नेपालका शासकले सिक्नुपर्ने कुरा धेरै छ।सडकमा हरियाली ,चौडा सडक,अनि ब्यबस्थापन अनुकरणिय छ। सुरक्षा मामलामा पनि चिन चनाखो देखियो।आफ्नो भोगाइका कुरा पनि गर्नु भयो।चिन घुम्दा भोगेका अनुभवका लागि पनि धन्यवाद।
@kumarilimbu8400
@kumarilimbu8400 3 месяца назад
नमस्कार बीजय सर म दुबई बाट हरेदै छु चाइना असाध्य राम्रो लागो हजुर हरु सबै लाई सभयात्रा !!!
@astalama6867
@astalama6867 3 месяца назад
देउजा सर नमस्कार,,,म सरलाही लालबन्दि ११ बाट हो।हजुर को भिड्यो हेर्न लाईक छ र चाईन को नीति निर्देशण् हरु सुनाउँनु भएको छ खूशी लाग्यो मलाई पनि चिन घुम्न धेरै ईच्छा छ।अहिले भाग्य न्यौपाने पनि उतै छ।
@chetmaniadhikari5617
@chetmaniadhikari5617 3 месяца назад
अति सुन्दर भिडियो को साथै महत्वपूर्ण जानकारी को लागि धन्यवाद सर।❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@dineshrijal4221
@dineshrijal4221 3 месяца назад
राम्रो लाग्यो हजुरको भिडियोहरू❤🎉🎉❤
@limbumohanman4549
@limbumohanman4549 3 месяца назад
बिजय सर सेवारो🙏 यो कृषिजन्य प्रबिधि बारे प्रष्ट पारिदिनु भयो मलाईत असाध्यै मन पर्यो कम्तीमा हाम्रो देशका सम्बन्धित अग्रजहरुलाई हेक्का रहोस् भन्न चाहन्छु धन्यवाद हजुरलाई🙏🙏🙏hk
@lankalanka5194
@lankalanka5194 3 месяца назад
❤❤❤❤❤❤❤
@ujjwalraut4050
@ujjwalraut4050 3 месяца назад
Beautiful china ❤❤❤
@zethaburja377
@zethaburja377 3 месяца назад
धेरै राम्राे लाग्याे।
@govindadasmaharjan3729
@govindadasmaharjan3729 3 месяца назад
जानकारी को लागि धन्यवाद ।
@toprana1164
@toprana1164 3 месяца назад
🙏हजुरको भिडियो साउदी बाट हेर्दै राम्रो लाग्यो सबैले मन पराईदिनु हुने छ छिमेकी मुलुक चाईना🦋
@sukrilama7634
@sukrilama7634 3 месяца назад
धेरै राम्रो ब्यबहारिक जानकारी गराउनु भएकोमा हजुर लाई सलाम छ।।
@purnabandhan
@purnabandhan 3 месяца назад
राम्रोसंग विवरण दिनुहुंदो रहेछ, विजय जी । शुभ यात्रा !🌷🌷🙏🦜
@ramchandrauprety-c3e
@ramchandrauprety-c3e 3 месяца назад
very good
@GeindraKumargurung
@GeindraKumargurung 3 месяца назад
❤❤❤❤
@munashakya9598
@munashakya9598 3 месяца назад
👍👍👍👍👍👍👍👍
@chakrabahadursarumagar9980
@chakrabahadursarumagar9980 3 месяца назад
🙏❤️🌾
@robinrai81
@robinrai81 3 месяца назад
ekadam ramro lagyo hajurko vlog
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri 3 месяца назад
अती सुन्दर भिडियो देखाउनु भयो सरले धन्यवाद छ सर बरु त्यहाँ घुम्न जादात बरु चिन तीरको जीवन साथी चाहीने रहेछ
@BharatShrestha-vlog
@BharatShrestha-vlog 3 месяца назад
दाइ म पनि चाइना मा छु हजुर ले लास्त मा भन्नु भको कुरा सही हो
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 3 месяца назад
Thank you for good knowledge good view & good video 👍👍👍 of china..❤❤❤.
@ramsharanmahat8772
@ramsharanmahat8772 3 месяца назад
हामीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद .
@14sayer
@14sayer 3 месяца назад
Great, nicely exploring the diversity, development of China
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 месяца назад
रमाइलाे यात्रा।पाँचथर ,रविमा हावाबाट बिजुली निकाल्ने कार्य समान्य रुपमा शुरु गरेकाेछ।शुभकामना ।
@ezra9141
@ezra9141 3 месяца назад
very informative. thank you
@SundarmanGurung-d1g
@SundarmanGurung-d1g 3 месяца назад
Ati sundar thank you
@chandrapoudel1985
@chandrapoudel1985 3 месяца назад
your video is very very nice and kandly
@rairaj89
@rairaj89 3 месяца назад
Wawo🎉🎉
@khemthapa2523
@khemthapa2523 3 месяца назад
Really beautifull china,s development
@rajusubba6926
@rajusubba6926 3 месяца назад
चाइना जस्तो अत्याधुनिक कृषि प्रबिधी अन्य देशहरुमा सायदै होलान।
@DffggDffds
@DffggDffds 3 месяца назад
विजय सर लाई चिनको वारेमा बताइ दिनु भएकोमा मुरिमुरी धन्यवाद ।
@TheMrgurung
@TheMrgurung 3 месяца назад
विजय जि तपाईंको चीन भ्रमण र तपाईंको ब्लग अति उत्कृष्ट लाग्यो । यस ब्लग नेपालको नेता जनताले हेरे पछि केही ज्ञान पाउने छ होला।
@uddhavtamang3750
@uddhavtamang3750 3 месяца назад
जुन जुन राष्ट्र हरु मा भ्रष्टचार बढी हुन्छ त्यहि त्यहि राष्ट्र हरु मा भ्रष्टचार गर्ने बिद्या सिक्न जाने नेताहरु छन् ॥ सबै नेताहरु बिदेश भ्रमण नगएका हुन् र ॥ खोइ त बिकास ?
@RamjiDankoti
@RamjiDankoti 3 месяца назад
sarai man paro video salut hai
@sumitrayonjon2082
@sumitrayonjon2082 3 месяца назад
हाम्रो छिमेकी मुलुक चिन भाषागत कठिनाइ भए पनि म ५,६ क्लासमा पढ्दा चिन मासिक पत्रिका बुकमा लगाउन ल्याउदा धेरै नक्सा हेर्थ्याैं।अध्यक्ष माआेले बच्चा हरूसंग ,जनताहरूसंग गरेको ब्यबहर हेर्दा धेरै मन पर्थ्याे। भाैगलिक अवस्थामा हजुरले राम्रोसँग देखाउनु भयो ।प्रस्तुति ,देखाउने तरिका पनि स्तरीय छ।बाहिर जाँदा कस्तो लुक दिने यो कुरामा पनि ध्यान दिनुभयो खुसि लाग्यो ।भाषाकाे स्तरीय पनि राम्रो ।घरमै बसेर ६२ बर्षकाे उमेरमा चाईना भ्रमण गरियो धन्यवाद सर।
@Deujav
@Deujav 3 месяца назад
यहाँ को सारगर्विक र प्रेरणादाई शब्द सहितका प्रतिक्रिया ले हौसला मिलेको छ मलाई . भविष्य मा पनी यस्तै साथ र सुभेक्ष्या को अपेक्षा गर्दछु । धेरै धेरै धन्यबाद ।
@reshammagar9855
@reshammagar9855 3 месяца назад
Thanks deuja जी
@dilipban
@dilipban 3 месяца назад
गाेपि सर पनि रमाईलाे हसिलाे हुनुहुन्छ गाेपि सर पनि टिकटक भाईल हाे यकदम खुसि लागिरहेकाे छ हजुरकाे भिडियाे हेर्न पाउँदा धन्यवाद हजुरलाई❤❤❤❤
@tejbahaduriadhikari9255
@tejbahaduriadhikari9255 2 месяца назад
Good information
@ravishakya7085
@ravishakya7085 3 месяца назад
बिजय देउजाजी नमस्कार/ ज्वजलपा 🙏 तपाईंले मिहिनेत गरेर बनाउनु भएको भिडियो असाध्यै मननयोग्य र राम्रो लाग्यो, धेरै धन्यवाद 👍 तपाईंको स्वर (voice) कतै नेपालको टिभी कार्यक्रममा सुनें जस्तो लाग्यो धेरै खुशी भएँ! फेरि फेरि भिडियो हेर्ने आशा गर्दछु!👌🙋
@sureshbaniya9765
@sureshbaniya9765 3 месяца назад
Dherai ramro xa hajurko vedio haru
@prasadlimbu8085
@prasadlimbu8085 3 месяца назад
सर्बप्रथम त नमस्कार बिजय सर सबैजनालाई । चलचित्रमा भिलेन देखिनु हुन्थ्यो तर आजकल भ्लग बनाएर सारा नेपालहरुलाई देखाउनु हुन्छ यो पनि एउटा पेशा नै हो तपाईले बमाउनु भएको भ्लग भिडियोहरु अत्यन्तै राम्रो छ अझ छिमेकी राष्ट्र चिनको प्राय भिडियोहरु नेपालीहरुले बनाएको कमै मात्रामा देखिन्छ आजको यो तपाईले बनाउनु भएको भिडियो नं १ थियो
@Deujav
@Deujav 3 месяца назад
धेरै धेरै धन्याबाद प्रशाद जी तपाई को मीठों कमेण्ट सधै याद रहने छ । साथ सपोर्ट को आशा गर्दछु ।
@limbuisporabin8191
@limbuisporabin8191 3 месяца назад
साराइ राम्रो ठाँउ देखानु भयो सर एक छोटोी जानै पर्ला
@sagarale7711
@sagarale7711 3 месяца назад
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@nepaleseinchina
@nepaleseinchina 3 месяца назад
हाल सबै होटलले राख्ने बनाएका छन् तर विकट ठाँउमा घुम्दा सतर्क हुन जरुरी छ किनकि सबै बिदेशी लाई संकास्पदको नजरले हेरिन्छ।
@pratikshathapa2481
@pratikshathapa2481 3 месяца назад
Lu Ramro....
@RamLimbu-y6s
@RamLimbu-y6s 3 месяца назад
❤❤❤🎉👍🙏
@RudraPun-ld9hf
@RudraPun-ld9hf 3 месяца назад
vijaya ji ramro Lagyo
@rrigm6633
@rrigm6633 3 месяца назад
Dami
@BikashLala-n5y
@BikashLala-n5y 3 месяца назад
🙏🙏🙏🙏
@homgurung8885
@homgurung8885 3 месяца назад
So nice vlog dai👍️🙏
@shreedawalama9744
@shreedawalama9744 3 месяца назад
Thank you
@amarbhadurmagar2428
@amarbhadurmagar2428 3 месяца назад
You are right
@Wahaketa
@Wahaketa 3 месяца назад
दाजु ले सारै राम्रो कुरा गर्नुभो नेतालाई भन्नु भएको कुरा चाहि सारै मन पर्यो मलाई हो नि त नेताले सिक्नु पर्छ
@rameshlama
@rameshlama 3 месяца назад
Vlog sarai utkrista chha
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 3 месяца назад
भाग्य न्यौपाने पनि उतै छ केही सिक्नु नि vlog कस्तो बनाउने भनेर । good job दाई❤
@JourneyCamera
@JourneyCamera 3 месяца назад
ahile samma ko dami video
@karanrana9984
@karanrana9984 3 месяца назад
Thank-you
@KrishnaMee-d9v
@KrishnaMee-d9v 3 месяца назад
Good ❤❤
@yamthapa5005
@yamthapa5005 3 месяца назад
देश बिग्रेको इन्डियाको नक्कल गरेर हो। चिनसङ्ग नेपालिको धेरै सङत चिनसङ भएको भए नेपालपनो बिकाश हुन्थ्यो। इन्डिया हाम्रो दुशमन छिमेको हो।
@rairamkaji1563
@rairamkaji1563 3 месяца назад
Vijaya sir creative vdo
@rairamkaji1563
@rairamkaji1563 3 месяца назад
vijay sir best off louck😅😅😅
@jagasherrai6739
@jagasherrai6739 3 месяца назад
Good
@Nepalimotivationokilmagar
@Nepalimotivationokilmagar 3 месяца назад
आहा दाम्मि
@dilligodarthapa8266
@dilligodarthapa8266 3 месяца назад
नेपाल आयर तेस्तै विकास गरेर देखाउनु पर्यो ,,विदेश को मात्र देखाउने हैन ,
@HmcgrgGrg
@HmcgrgGrg 3 месяца назад
Thank you dai
@salinofficial8970
@salinofficial8970 3 месяца назад
तपाईँले गर्दा भाग्य न्यौपाने पनि चाइनामा आएर भिडियोहरू बनाउँदै राहेछ।।😂😂
@ramanlama1579
@ramanlama1579 3 месяца назад
Nice video
@lifechangingvideo7920
@lifechangingvideo7920 3 месяца назад
हरेक कुरा सोधपुछ गर्नु राम्रो कुरा हो । भारतीय सुराकी जस्तो लाग्यो होला । चीन बिरोधि बिदेशी हरु लाई कडाइका साथमा निगरानी गर्छन् । राम्रो कुरा हो चीन राम्रो देश हो ।। भारतीय दलाल हरु लाई कडाइ का साथमा निगरानी गर्नु पर्छ । र असल नेपाली जनता लाई स्वागत गर्नु पर्छ चीन ले बिहारी भेष मा गुम्न गएका नेपाली हरु लाई सधैं निगरानीमा राख्छ त्यो राम्रो कुरा हो । बिहारी हरु प्रायः चीन बिरोधि हरु हुन्छन् । भारतीय दलाल हरु बाट चीन सरकार सचेत बन्नुपर्छ त्यो उनीहरुको देशको सुरक्षा को लागि सहि र ठिक कुरा हरु हो आफ्नो देशको सुरक्षा गर्नु चीन सरकार को प्रहरी को कर्तव्य पनि हो । चीन असल र राम्रो देश हो नेपाल को लागी असल छिमेकी मुलुक हो । बिदेशी दलाल हरु को लागि खराब लाग्न सक्छ । ❤❤ चीन उदाहरणीय असल छिमेकी मुलुक हो ।
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 2 месяца назад
nice ❤❤
@dewanamrita
@dewanamrita 3 месяца назад
तपाईँहरू धेरै भाग्यमानी हामी पनि अलिअलि भाग्यमानी चिन आइपुगे पनि नपुगे पनि अहिले हेर्नु त पाइयो कुनै पनि कन्ट्रीमा हरियाली छ भने चाहिँ धेरै राम्रो हुन्छ। सबैभन्दा धेरै तअस्ट्रेलिया नै हरियाली होला जस्तो लाग्छ।धन्यवाद हजुरको भिडियोको लागि
@rkparajuli9982
@rkparajuli9982 3 месяца назад
nice
@Mayayt123
@Mayayt123 3 месяца назад
नेपाल मा यसरी सोलार प्यानल राख्नी हो भनी आजको भोलि बिहान गायप हुन्छ😂
@amarbudha4973
@amarbudha4973 3 месяца назад
Dhanye baad ramro informations le sabai lai janne ,bujhne banayo !
@SantoslimbuLimbu-tq7pw
@SantoslimbuLimbu-tq7pw 3 месяца назад
नमस्ते हजुरले लोकेसन सहित त्यो ठाउको दिर्स्या हामिमाझ ल्याउनु भयो एक्दमै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tankaaalemagar1979
@tankaaalemagar1979 3 месяца назад
फिरफिरे । हाम्रो स्थानीय भाषा।
@dhimalsachin3960
@dhimalsachin3960 3 месяца назад
चीन त बिकासको लागि अब्बल छ।
@bhurtalyadav4389
@bhurtalyadav4389 3 месяца назад
Very good video 🎉🎉🎉 from KTM dillibazar charkhal
@subasstha9057
@subasstha9057 3 месяца назад
Nice vedeo vijaya daju
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 2 месяца назад
🎉🎉🌹🌷🙏Sir hjr ko Pura nai team's haru l .ai mero Namaskar xa .n Sayad hjr haru pani Aaramai hunu hun ch .ha hola vane Aasa liy .e ko xu. ma pani Hong kong m .a bas xu.hamro Shab .ai Family's haru xan. hami base ko 26.27.y ear
@SunilBamjon
@SunilBamjon 3 месяца назад
jayNepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajkumarThapa-zk9vl
@RajkumarThapa-zk9vl 3 месяца назад
गोपि सर चप इस्टिकले चियामा भको चोक्टा चियापेर खानु भयो त्यो के चिज रछ हामिलाई पनि भन्दिनुस्न हजुर हामी चिनमा नगय पनि हजुर हरुले चिनको हरेक बस्ती र लोकेसन देखाउनु भयकोमा धेरै धेरै धन्य बाद छ्👍️
@rajkuikel1720
@rajkuikel1720 3 месяца назад
Dekda lagchha Europe ko sano tukra jastai ❤🎉
@estherthapa955
@estherthapa955 3 месяца назад
Can u go to the different type of factory to show about them that we can learn from them to start the factories here in Nepal.
@khyamsubba
@khyamsubba 3 месяца назад
उता देसमा भद्रगोल शून्य भै सक्यो सर ।
@paurajdarji3280
@paurajdarji3280 3 месяца назад
Vijaya dai China ko virpakha haru ghar vayako ani bhirpakha haru ma dada kada haru ma gayr pull haru ma video banaunu na l
@Myfirstlovemomanddad
@Myfirstlovemomanddad 3 месяца назад
Uncle lai serial haru ma Kina dekhena vaneko tour tira po busy hoisido raixa
@supersenterem3591
@supersenterem3591 3 месяца назад
Daari vai timi khurapati patrukar Santosh Deuja ko dajuvai ho..??
@paudelharihar3954
@paudelharihar3954 3 месяца назад
CHINA 🇨🇳
@RameshLimbu
@RameshLimbu 3 месяца назад
19:30 चुरोट पिएर चुरोट को ठुटा भुइमा फाल्न मिल्छ चाइना मा ? चुरोट को ठुटा राख्ने एस्ट्रे राख्देको होला त ! कि हामि नेपालि येस्तै त हो नि ब्रो भने जस्तो हो
@DhirendraBBista
@DhirendraBBista 3 месяца назад
कुन महिनाको यात्राको?????भिडियोमा खुलाउन अनुरोध ।❤❤❤❤❤❤
@rajujirel1800
@rajujirel1800 3 месяца назад
चाइना देखाइ दिनु भयकोमा धन्यवाद
Далее
Women’s Free Kicks + Men’s 😳🚀
00:20
Просмотров 6 млн
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 2,9 млн
These Tandoor Ribs Will Surprise You! Outdoor Cooking
34:20