Тёмный
Hari Giri Bimarshi
Hari Giri Bimarshi
Hari Giri Bimarshi
Подписаться
The Official Hari Giri Bimarshi. RU-vid Channel ! This Hari Giri Bimarshi is one of the leading music company of Nepal is always focused in providing various services in the sector of recording music, audio, video, documentary, movies etc in Nepalese market . Our different work includes the production of audio / video for an advertisement and we work as a distributor too. Our different work includes the production of audio / video for an advertisement and we work as a distributor too. Specially we care for new comer artist special per-motion and all kinds of musical works.
Комментарии
@Ramailokhabar
@Ramailokhabar 9 минут назад
शान्तिश्री लाई सुहाउँदो गित भयन,, बदनाम
@KamalPoudel-ho6ly
@KamalPoudel-ho6ly 17 минут назад
Totally bakbas song
@MahendraKhadka-hi3vd
@MahendraKhadka-hi3vd 19 минут назад
बिदेश मा बसेर हेर्ने लाई रमाइलो छ है
@thakuriofficial4207
@thakuriofficial4207 23 минуты назад
यो गित गाउनेहरु अनि लेखने लाई 2081 को अवार्ड पनि दिईनु पर्छ। किना कि केही फरक पनि गर्ना पर्यो नि यो आधुकिक युगमा हैनार😮
@salyantopuk
@salyantopuk 25 минут назад
Xya xya bahiskar garau yo geet
@daimondchanneltv9648
@daimondchanneltv9648 27 минут назад
Lado nai thankiyo ,yr , toilets ma basera khelaudai xu😊
@preciousopal6582
@preciousopal6582 42 минуты назад
भिडियोले गर्दा गीतलाई थप नराम्रो बनाइदिएको हो।शान्ती पनि भ्रान्ती पो रैछे
@ManishaSunar-ng3id
@ManishaSunar-ng3id 51 минуту назад
Darsak ko Maya dherai vo santilai pachena matlayo tesaile Gali Khana fan ghatauna Maya ghatauna yo git gako sachchai ho matlagxa
@user-zi4cb4un2x
@user-zi4cb4un2x 52 минуты назад
गित बिवाद परे को छरे भनेर युटुब मा हेर्न आको हेर्न सकिन 😂😂मैले मोडेल हिरो चै के एस्तो गित मा मोडेल गर्नु भको नी 😔 हजुर को घर परिवार ले यो भिडियो हेर्न सक्नु भयो होला त गित भन्दा पनी भिडियो चाहिँ बहिस्कार हुनु पर्छ 😡😡😡😡🙏🙏🙏
@wikizzband889
@wikizzband889 Час назад
Hari Giri Bimarshi अनि शान्ति श्री परियार थोरै इज्जत त हुनु पर्ने यार के ताई न तुई को गित गाएर आफ्नो बिल्ला गरेको😡😡😡😡😡 ठीक टोक मा गएर हेर त कति न राम्रो फोरो फोरो गाली गरेको छन् 😂😂😂 होइन शब्द राम्रो छैन भने यो शान्ति श्री परियार दिदीले मैले गाउदिन भने भै गो नि🙏🙏🙏 Facebook मा आज चार ओटा गित Record गरे भनेर फोटो Upload गर्छन अनि ताई न तुई को गित गाउछन 😡😡😡 हामी सँग Studio त छैन होला तर यिनीहरू भन्दा राम्रो गित त हामी नै गाउँछम
@divasdulal7643
@divasdulal7643 Час назад
निलो भिदियो हेर्नी हरु को कमेन्ट यो गित भल्गर भयो रे गित यक्दम राम्रो छ
@kiransutparai5603
@kiransutparai5603 Час назад
Oh baby Oh baby Oh baby chup laga j hunu vo baby aaha chait2🤩🤩
@pushpausha9356
@pushpausha9356 Час назад
Geet Pani ramroo xoina video tw jhan k ho k xya
@kareenagurung6807
@kareenagurung6807 Час назад
Santi sirile yasto geet gaun layxa hait
@tankrilal3967
@tankrilal3967 2 часа назад
बिस्नु माझी पछी सर्भादिक सबैले रुचाएकी गायिका शान्तीश्री परियार हुन। उनी बाट यस्तो गित गाउलिन भन्ने आसै थिएन जे नसोचेको तेहि भैइदियो उनिले आफैले पनि बुझ्ने पर्ने हो नि गित लेख्नेले त जस्तो पनि लेख्देलान आफ्नो सम्मान इज्जतको पनि ख्याल राख्नुपर्ने होइनर हामी सबैले सोच्ने गर्थियौ सस्कारी गायिका हुन भनेर याद राख्नु सम्मान इज्जत कमाउन २० बर्ष लाग्यो वेज्जत हुन २० मिनेट पनि लाग्दैन सबै माया पाएर मातियको हो। के तिमी तिम्रो घरको माइतको परिवार सग बसेर यो गित हेर्न सुन्न सक्छेउ दूध उमलियो भने आगो खरानिमा जान्छ हेक्का रहोस यस्ता समाजमा अपाच्चे गित लेख्ने गाउने भिडियो खेल्ने सबै टिमलाई एक मुस्ट नर्गमा बास हओस
@easyrecipe4401
@easyrecipe4401 2 часа назад
Music ramro xa Tara sabda chai fitikkai vayena, yo Geet lekhne, khelne ra garne haru le bau aama lai geet dekhayeki nai holaan 😂😂
@anitamagar9996
@anitamagar9996 2 часа назад
Xixi😂😂
@arjunshresthavideo
@arjunshresthavideo 2 часа назад
Yo ta aati vo hajur nepali gita ra video😮😮😮😮😮😮
@arjundulal4497
@arjundulal4497 2 часа назад
यो अर्ध नग्न भएर नाच्ने आइमाई हरु काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो भनेर गित लेखने लेखक सङ्गीत दिने भिडियो बनाउने गित गाउने गायक गायिका सबै लाई हार्दिक श्रद्धाञ्जली भन्ने मन थियो तर के भनौ र खोई पैसाको लागि जस्तो नि गित बनाइदिने लेख्दिने गाइदिने कस्तो सस्कार दिए छन तिम्रो आमा बा ले शान्तीश्री परियार राम्रो गायिका नेपाली साङ्गितिक आकाश छुट्टाछुट्टै पहिचान बनाएकी उदयमान तारा हिरा हुन।उनी बाटै गित बलात्कार हुनु राम्रो होइन । अब यिनी पनि बिग्रेको भान भयो के हेरेर बसेको छ लोक दोहोरी प्रतिस्ठानको अध्यक्षको टिमले यस्ता समाजमा पाच्चे नहुने बिकृती फैलाउने जो कोहिलाई कार्वाही गर्नु पर्छ गित गाउन बन्चित गर्नु पर्छ। 🇳🇵जय गित संगित🇳🇵
@dikshya_pratikshya9915
@dikshya_pratikshya9915 2 часа назад
अरु कै भनिन 🙏 xyaaaaaaaaaaaaaaaaaaaaaaaa😤😝
@GaganBudha-ki9tj
@GaganBudha-ki9tj 2 часа назад
अब को गित हरु घर परिवार सङग बसेर हेर्न पनि कसरी अब को केही दिन पछि porn भिडियो नआउला भन्न सकिँदैन । जस्तो अभिभावक ले देखाउछ पछिल्लो समयमा पनि तेस्तै देखाउन खोज्छन । यो अलि धेरै भयो कम गर्नु पर्यो । धन्यवाद 😂
@rajurokamgr893
@rajurokamgr893 2 часа назад
सान्तीश्री ले पनी पोइ चाहियको गित गायछन सबै कलाकार उस्तै हो रहेछ 😭😭😭😭😭😭
@IndraBahadur-bk8uu
@IndraBahadur-bk8uu 3 часа назад
Jamana anusar ko thik xa
@IndraBahadur-bk8uu
@IndraBahadur-bk8uu 3 часа назад
Thikai xa ta k xara yeha bikreko
@Mrs.Happy321
@Mrs.Happy321 3 часа назад
THUIYA PAISA MA BIKEKA HARU🙄😡 अब केही भन्यो भनी उनिहरु नै रुँदै मिडियामा आउछन हेर हरिबिजोक ए हरि विमर्शी दाजु यो भन्दा गतिलो शब्द भेटिएन्🙄
@Samir.pun.magar.
@Samir.pun.magar. 2 часа назад
Umm k haii😢😭😭
@JibishaPariyar
@JibishaPariyar 3 часа назад
थुक्क यस्तो सब्द लेखनी गाउनी मान्छे लाई काले पनि लगे नि हुन्छ
@tdmpubg2773
@tdmpubg2773 3 часа назад
Yesta geet ko le herni sunni garxa yll nepal maa achel trend nai cahle xa j marji gauni nachni ani interview maa aayera khokni k k bole tha hunna ani sabai le gali garxan ani tiktak maa aayera maafi magni 😂😂
@hezamoohezam7275
@hezamoohezam7275 3 часа назад
तिज गित भनेको यस्तो हुनुपर्छ
@pradipdhungana-rp9iu
@pradipdhungana-rp9iu 3 часа назад
Xe xe yesto nee geet huncha
@user-th7ow8dr4u
@user-th7ow8dr4u 3 часа назад
थुक्क जति हेर्यो त्यतिनै रिस उत्छ
@sonusubedi8244
@sonusubedi8244 3 часа назад
Gu khaa santi shree pariyar thuuu thuu thuuu gu vanda ni ajha fohori ghau bata aako pip khaa , k geet gako laj saram nabhaki nakati thukka
@user-th7ow8dr4u
@user-th7ow8dr4u 3 часа назад
यो गीत हेर्दा त निलो फिलिम हेरे जति नै मजा आयो सुतिरहेको कान्छो भाइले पनि एक्कासि निउ खोज्यो केटिसाथी हरु उतिकै sexy माने यार
@user-th7ow8dr4u
@user-th7ow8dr4u 3 часа назад
श्रीमती सङ बस्दा उत्तेजना नहुने साथिहरुका लागि ल आएछ है सेक्सी video
@user-th7ow8dr4u
@user-th7ow8dr4u 3 часа назад
वा सान्ती जि वा यहि दिन देख्न बाकी थियो कलाकारहरु पैसाको लागि हदै सम्म गिर्न सक्दारहेछन भन्ने कुरा हजुरले प्रमारित गर्नु भयो तपाइलाइ त बिस्ताराले होइन पैसाले पोलेको होला😊😊😊
@narayansutparai4846
@narayansutparai4846 4 часа назад
Tij git dhilo aayo tarw kada aajo ati marmik x badhai chha sampurnw timlai
@surendrabk272
@surendrabk272 4 часа назад
Sabai Nepali KO Mon mutu ma basbasna safal gaeka aaja sabai KO Mon dukhna gaxa yestyo geet gauda😢😢😢
@kumar_skb
@kumar_skb 4 часа назад
यो गित लाई कसरी बुझ्ने? सर्जक हरि गिरि ज्यु तिज को समय छ बिहेको महिना हट हुने गित जस्तो लाग्छ स्वर र म्युजिक राम्रो छ शब्द र कत्ती मन परेन शान्ति पतियार ले पैसाको लागि जस्तोसुकै गित मा स्वर दिने होकि शब्द बुझेर दिने हो? शान्ति श्री अहिले देशको सबैभन्दा उत्कृष्ट गायिका हुन, अलिक सोचेर स्वर दिनु पर्ने हो गाली खाने गर्नु भयो दुख लाग्दो कुरा, अनि सर्जक हरि गिरि तपाईंले यति राम्रो गित बनाउने मान्छे हो जानी माया ले कम्तीमा 20 पटक सुनियो त्यस्तो गित बनाउने सर्जक तपाईं अहिले किन यस्तो सुन्न न सकिने शब्द आयो दिमाग मा, मुख्य पात्र तपाईं हो गित अनुसार अभिनय गर्नेलाई के भनुम अब देखि सुधार होस गाली खाने काम न गरौं।शान्ति जि अलि बुझेर स्वर दिने गर्नुहोस,
@binodadhikari9080
@binodadhikari9080 4 часа назад
नेपाली गीत संगीत,त्योपनी अहीलेको चर्चीत गीईकाले गाउनु भयको,मत परीवार सग बसेर होईन toilet मा गयर हेर्नुपर्ला।
@minpun5084
@minpun5084 4 часа назад
yo ali uttaulo bhayo akchhin towailet ma hagda hagdai hereko fitikkai man porena
@khadkageeta-dk7tt
@khadkageeta-dk7tt 5 часов назад
Pahile ko geet sunda sunu sunu lagni ahile ko geet sunda teo sarjak ko lado hasiya le katum katum lagni pataki haru😢
@tiruwakanxa5032
@tiruwakanxa5032 5 часов назад
योगित फिटिक्कै मन परेन मलाईत झन यो गित सान्तिश्रीले गायको झनै मन परेन
@user-zm8zi7us9d
@user-zm8zi7us9d 5 часов назад
Xya k git ho yo hamro Nepal ko bejat xya
@narayankarky8040
@narayankarky8040 5 часов назад
राडिहरु
@shreethakurishreethakuri9167
@shreethakurishreethakuri9167 5 часов назад
वाउ फिगर कोकाकोला रे अनि फिगर कोकाकोला भन्यो रे भन्दैमा बिर्को खोल्दिहाल्ने त???
@subedilaxman1382
@subedilaxman1382 5 часов назад
Lok dohori ma red area xerya pachi yastai hunx
@952875
@952875 5 часов назад
शान्ती श्री जस्ती लोकप्रिय गायिका बाट यस्तो घटिया शब्द भयको गित को अपेक्षा थियन🤔🤔
@babupandey6827
@babupandey6827 6 часов назад
सान्ती दिदी ले आवाज नदिएको भए यति बबला हुने थिएन सायद 😊😊
@user-ce2dy1lh3t
@user-ce2dy1lh3t 6 часов назад
Yo geet t lajai mardo vo k ho yo geet
@babupandey6827
@babupandey6827 6 часов назад
परिवार मा बसेर हेर्न सुन्न सकिन्न होला बेग्लै कुरा , तर गित गजबको लाग्यो , लेखक र गायक सबै लाई बधाई शुभकामना 🙏🙏
@PrishaPokharel
@PrishaPokharel 6 часов назад
शान्ति श्रि परियार दिदिलाई एउटा सुझाव तपाईंको सफलता शिखर पुगेको बेला दर्शकको अपेक्षा यस्तो छैन ।गित गाउन अघि शब्द छनोट गरि गाउनुहोला नत्र तपाईंको समर्थक फेरि आलोचक बने भनी फेरि हिरोबाट जिरो हुन बेर लाग्दैन ।।ब्यक्तिगत सुझाब हो यो सुझाब शान्ति श्रि सम्म पुगोस् लाईक कमेन्ट् गरि पुर्‍याउन सहयोग गरिदिनुहोला।।