कति मिठो शब्द कति मिठो लय ,,,सुन्दै आनन्द आउने !साच्चिकै आकाश को लागि बनेको गित हो जस्तो !अझौ यस्तै राम्रो गित मा काम गर्ने मौका मिलोस बधाइ स सम्पुर्ण team laai ❤️🙏
यो गीत सुनेर बडो आनन्द आयो। "हरि गिरि बिमर्शि" को सधैं रमाइलो गीत सुनेर मज्जा लियकै हो, यसपटकको यो पृथक गीतले पनि मन छोयो!💜 शुभकामना सम्पुर्ण टिमलाई। 🙏💜
अति राम्रो अभिनयले भरिपुर्ण आकाश सर जति हेर्दा पनि मनै नभरिने हजुरको सुन्दर अभिनय सधै यस्तै राम्रो काम हेर्दै जान पाउ हजुरलाई धेरै धेरै शुभकामना सर you are my favourite actor handsome king aakash
अाहा कति मिठाे गित उस्तै राम्रो हाम्रो आकास राजाको उत्कृष्ट अभिनय लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
एक असल र इमानदारी कलाकार आकाश बाबू लाई नयाँ प्रोजेक्ट को लाई धेरै धेरै शुभकामना र माया ❣️❣️❣️ आखामा राख्दा पनि नबिझाउने आकाश बाबू ❣️❣️ काखा मा नै राख्न मन लाग्ने आकाश बाबू ❣️❣️ सबै नेपाली दर्शकको मन मा रमाउने सबै को प्यारो भाइ आकाश बाबू लाई सफलता को शुभकामना ❣️❣️❣️
अनुसासित सम्मानित आकाश बाबुको यो अर्को उत्कृष्ट म्युजिक भिडियो एकदम राम्रो बनेको छ सबैले साथ सपोर्टको अपेक्षा सहित आकाश बाबु लगायत सम्पूर्ण टिमलाई लाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
अाहा कति राम्रो गित उस्तै राम्रो हाम्रो आकास किङ बाबुको उत्कृष्ट अभिनय धेरै धेरै बधाई अाकास बाबू लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👍️👍️👍️👍️❣️❣️❣️❣️❣️❣️❣️
Sakdina hira, sun dina.....pirati jhutho bundina🥰🥰......geet mitho xa. Nice to see Aakash once again in romantic number, beautiful video. Good luck entire team.
Wow thank you so much HARI GIRI BIMARSHI sir an entire Team for this lovely music video i am really enjoy Watching this amazingh video more love fan of Aakash sir we alway love you Aakash sir ji nz shalu ji
@DilliNeruCreation हजुरलाई पनि धेरै धेरै धन्यबाद आकाश बाबुलाई यति धेरै माया गरिदिनु भएकोमा आकाशको फ्यानले हजुरको प्रोजेक्ट र च्यानललाई पनि सधै सपोर्ट गर्ने छौ । नयाँ नयाँ प्रोजेक्ट गर्नु होला आकाश बाबुसँग 🙏🙏🙏🙏🙏
@@bikalpaghritakaushik thank you sir please 🙏 keep supporting if i cross 5k or more subscribe an views for sure I’ll work with Aakash sir thank you so much all Aakash sir FANS ❤️❤️🙏 love you all