चि-नी जोडि १ नम्बर! रामजि खाड् सङ्ग को २ नम्बर अनि मिलन सङ्ग को ३ नम्बर! होइन हाउ, हाम्रो आफ्नै चेलि भयर नै होकि, निर्जला नानु लाइ कत्ति साह्रै सुन्दर देखियकि हाउ! कस्सम लु ! शुभचिन्तक हु म युके बाट ।
एस्तै एस्तै गित्को सङालो हरु पेसगरिदै रहनु होला भनी अनुरोध गर्दछु गित्को तुक्का हरु राम्रो छ एस्मद्ध्ये सबै भन्दा मिथो अस्मिता सङको राम्रो लाग्यो Thank You Very Very much You