अवचै परिपक्का भयछ सुरु मा अम्रित साप्कोटा संग गाउदा त फुच्ची भयर लब गर्ने लाने र जाने सप्द गित गाउथिन झ्याउ लाग्थ्यो अबचै एकदम दामिनामि भयछ धन्नेवाद कमला स्याउ खान्छौकी अमला 👌
म पुर्बकाे मान्छे र पनि हेर्छु, दोहरी ् बिकृति धेरै भो दाेहाेरिकाे नाममा ..!! बिग्रिने बिग्रियो नानीहरुलाई नबिगारौं.!!! १५ बर्ष नपुगेका मानिसहरुलाई यस्तो गित गाउन लाएपछि के हुन्छ हाम्रो समाज...!!!
लाेक दोहोरीको नाममा तिमीहरु बिकृति फैलाई रहेको छौ। हाे पश्चिमा लाेक दोहोरीको राम्रो बजार छ तर बिकृति धेरै छ, सानो नानीहरुलाई गित गाउन लाएर , सेक्सकाे बारेमा गित गाउन लाएर केे के गरेका छैनन्।