बिदेशमा बसेर स्वदेशमा निर्वाचन मत दिनु देश घातक निर्णय हाे ।खारेजै हुनु ठिक ।ठेगानामा रहेकाे मतदान केन्द्रमा मतदाता हाजिर हुनै पर्छ ।नत्र नेपालकाे राजनितिले मर्नु पर्नेछ ।
थुक चाेर नेता झाेले हरु सबै दल पाटि हर मिलेर कांग्रेसकाे जालहाे रबि लामिछाने लाइ फसायकाे हाे थुक जन्ताहाे पैसामा बिके तिमी हरु मर्नु पर्दैनर किन हाेर रबिकाे खुट्टा ताने एक पटक काम गर्न दिनुस 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔