वाउ वाउ🙏🙏👌👌👏👏सारै मीठो अनी रमाइलो पुरानो भाकाको लाईभ दोहोरी धेरै धेरै धन्यवाद हजुरहरुको सांगीतिक आवाजलाई 🎉🎉❤️💗❤️यती मीठो आवाजलाई स्रोताहरुको माझमा पुरउने गलबन्दी रोधीघरका साजन सर लगाएत सम्पूर्ण बाध्यबादन टिम र गल्बन्दी रोधीघर आबद्द सम्पूर्ण परिवारहरुमा उच्च सम्मानको साथै सफलताको कामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌺🌺🌺🌺💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️🖤🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
शिद्धार्थ भाइको त धेरै गीतहरु सुन्ने हेर्ने गर्थे अति मन पर्थ्यो तर खुस्बु बैनीको झन् मिठो स्वर मन पर्यो अरु पनि सुन्ने हेर्ने मिलोस दुबै जनालाइ शुभकामना ।