चिज र निर्जला को गित सुन्न अरु को भन्दा भिन्दै आन्न्द आउँछ ।हाम्रो गोरर्खाली को जोडी अति मिलेको छ ।यो जोडी को अजै प्रगति भएर माथि पुकेको देख्न पाउम ।यो टिम लाई शुभकामना ❤❤🎉🎉
चिज र निर्जलकाे ३५/४० वर्ष अगाडि गाउँमा मायाकाे गितहरु यस्तै हुन्थ्यो पक्का स्थानिय,भाका गित रमाइलो लाग्याे अझै प्रगति हाेस चिज र निर्जलाकाे शुभकामना ।
चिज गुरुङ र निर्जल गुरुङ का दोहोरी अति मार्मिक र रमाइलो यी दुइजनका मिलन्ले हामीहरुको मनै धुक्क भयेका छम दुवैजन लाई एउतै घर बनायेर गायन छेत्रको उचाइ सगर्माथ जस्तै बनाउहै जै चिज र निर्जल ।
अह अति मीठो स्वर र रोमाञ्चक दोहोरी सथै अत्यन्तै हसाउने चीज भाईले तर अलिकति छोटो भए जस्तो लाग्यो अर्को फेर गाउद अलि लामो गरिदिनु हुन्छ कि भन्ने आशा। दुवै जनालाई धेरै धेरै शुभकामना । 🎉🎉❤❤❤🎉🎉
Wow, nice 👌👌👌 another lovely दोहोरी काे जोड़ी, रमाईलो छ। सहँदै सँगै रहोस् यो सँगीती जोड़ी है त। Thank you to whole team for wonderful dohori, love you guys, stay safe. Bye bye 👋👋 UK