आज जीवन छ भोलि के हुन्छ, कसैलाई थाहा हुदैन साथी हो , यसैले सके सबैलाई प्रेम दिउ सबै मिलेर अगाडि बडि असल कर्म गरौ तर प्रेम नै दिन नसके पनि अरुलाई आँसु नदिउ ल साथी हो ॐ नम शिवाया।😍🇳🇵🇳🇵😍
यी तिनै सर्जक हरु हुन् जुन बेला सम्म नेपाली गीत सङ्गीत बजिरहन्छ तबसम्म बिर्सनु नहुने सर्जक हरु भुपी,नारायण गोपाल र गोपाल योन्जन...कालजयी गीतहरु...प्रयास राम्रो छ दिपा बहिनी को
३ बर्ष ढोका थुनेर सुरमा रियाज गर्नु पर्छ यो गीत लाई न्याय दिएर गाउन नत्र नारायण गोपालको धज्जी उडाएको जस्तो लाग्यो । स्वरमा सुर छैन अनि power खासै छैन । Real कुरा गरेको Dominate गर्न खोजेको हैन ।