Тёмный

April 27, 2023 

Gorkhali Nari
Подписаться 1,4 тыс.
Просмотров 32
50% 1

वाडा र नापी हाकिमले घेर्नु भनेर मेरो जग्गा र डाईभवाए चारै तिर बाट घेरे तर आज फेरि गेट काटि दियो रे के लुख दिनुको पनि सिमा हुन्छ ।के मलाई जालसाची र जबर जस्ती झुट्ट बोलेर नपुगेको जग्गा पुगेछ भनेर मेरो क्षेत्रफल भित्रबाट बाटो लान पाईन्न । मेरै जग्गा प्रयोग गरेर मेरो मनजुरी बिना बिदेशमा भएको समयमा सरकारी कर्मचारीे र जनताको प्रतिनिधछले यो काम गर्ने।जनताको जन प्रतिनिधि बाट यो काम हुनु भनेको ठूलो अन्याय हो । यति मैले सरकारी जग्गा बिचेर वा सुकुमबासि जग्गा प्रयोग गरेको भए सुहाउने थियो तर खाई नखाई दुधे बच्चा होस्टेलमा राखेर आफ्नो देशमा केही गरौला भनेर 24 ्ष अगाडि लिएको जग्गा नयाँ नक्शा बनाएर मेरो मनजुरी बिना मनपरी गर्न पाईन्न । यो भष्टचार हो यसलाई सहि निकाएले छानबिन गरौस भनेर म अनुरोध गर्छु ।ॐ नम शिवाय ।

Видеоклипы

Опубликовано:

 

26 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Просмотров 7 млн
Воскресный утренний стрим!
1:00:16
OSD  Home Exercise Part-1
4:41
Просмотров 89
지민 (Jimin) 'Who' Official MV
3:28
Просмотров 25 млн
СЛОТ - С.М.Г.О.  (Official Music Video)
4:01
Просмотров 189 тыс.
KIZARU - OBUZA
2:25
Просмотров 576 тыс.