Welcome to the Official Kirti Online RU-vid Channel. Launched in May 2019, as a private online channel of Nepal, a product of Kirtipur Media House Pvt. Ltd.
The Official Website of our channel is kirtionline.com. The main purpose of this website is to provide you the latest news of nepal.
३ करोडको outlander गाडी चढेर घुम्ने, आलिसन महलमा बस्ने, बचतकर्ताहरूको पैसा फिर्ता नदिने । अनि बचतकर्ताहरूको पैसाबाट संचालकहरू र कर्मचारीहरूले नयॅा नयॅा घर बनाउने, तिनीहरू भागेर त्यही पैसा नसिदिउॅजेल मोजमस्ती गर्ने, मानिस मरिसकेपछी फिर्ता पाउने होला । होइन र।? नियामक निकायहरू बर्षै पिच्छे साधारण सभामा सोह्रस्राद्दको भोज खान आएजस्तो २/४ वटा सहकारीको विषयमा आ-आफ्नो भाषण दिने। खायो, पियो अनि गयो ।
धेरै धेरै बधाई मेरो छोरा सागर कोइराला लगायत सम्पुर्ण सहभागी कलाकार अल आयोजक टिम र सिङ्गो सहित स्मारक कलेज लाई उज्ज्वल भबिस्यको सुभकामना कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Such a nice participation of youths in this type of cultural programs. Best wishes to all youths involved in this musical course. Thanks@kirtiOnline for this nice vlog...