लगनखेलबाट जावलाखेल रथ तान्ने चार दिन अगाडि आज सोमबार श्रावण १४ गते कीर्तिपुरको २ वडास्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथको जलपानेजुको हातबाट याकःमिसालाई फूल-प्रसाद हस्तान्तरण गर्नुभएको थियो ।
7 сен 2024