Thukka nepal government Yahi ho development..jabo 140 minority ko care garna sakdaina...Sala vat mara ho.. India ra China ko katputli bandai janxa timarko jiban😠🤬
विशेष गरि यहालाई धेरै धन्यवाद छ । यहाको अध्यन राम्रो छ । यो बहुत उपयोगी छ। यो बिरुवाको फुलमा अरु लसुन अदुवा मिसायर चाईनाले आदि लिटरको झोल मलेसियाको मुल्य 500 रिङ्गेट नेपाली 15500 रुपैयामा बेच्ने गरेको छ। यस्को सुस्मरुपमा अध्यन गरेसी यस्को खेती साथ साथै हाम्रै खेत बारिमा पाईने लसुन र अधुवा लाई विशेष लिमिट तरिकाले मिसायर औषधि बनाउनुपर्छ । म आफै यस्को प्रयोग गरिराखेको छु झन नेपालमै बन्यो भनेत बिदेसबाट किनेर खानै पर्थेन ।
200% राउटे हरु चाहिँ नेपालि हुन, बच्चा देखि बुडा सम्म नेपाली ढाका टोपी उहाँ हरुको सिरमा हुन्छ तेसैले सरकारले राउटे हरुको लागि उचित बेबस्था गर्नु पर्यो❤❤❤❤,
यो पनि दुइप्रकारको हुन्छ रातो र हरियो खासै उपयोगित थाहा भएन तर हामिचाही पातको अचार फलको बोक्रा जुन निकालेर सुकाएर पछि गर्मी याम्मा भिजाएर रस खाइन्थ्यो अनि फल पनि भुटेर छोप अचार बनाएर खाइन्थ्यो उपयोगिको बारेमा बताइदिनुभयो धन्यबाद
CM sir le kaha local vehicle ma kaha chadh bhako hola rw rate tha hune 😅😅😅500 rs lai 250rs re Ali graund report liyar Dida ramro tq best of luck natra jhuto nepal . Com hola😊😊