आमा भनेको आमा हुन आफ्नो सन्तानको मायाले का बाट का समान पठाई दिनु हुन्छ आफुले खाई नखाई पहिला आफ्नो छोराछोरीको पेट भर्नु हुन्छ आमा आमालाई big respect 🙏🙏🙏❤️
Kalpu bunu ko birthday ko video herda herdai last ma Aakha Bata Aasu jareko thai vayena. Sathiko maya Aesto hunu parxa bunu dherai Maya daiko happy birthday 🎂🎂🎊🎊bunu khushi vayera basnu la❤️❤️❤️
हैन छत्र जी तपाईले काजल बहिनीको यति मीठो गला र कला भएको मान्छेलाई किन भित्र भित्रै दबाएर राख्नु भयो के ? दूबै जनाको सहमतिमा हो कि छत्रको दबाबमा छाया भित्र हराउनु भएको काजल जी
यो केमरा मेन लाइ मलाइ सार्है रिस उठेको छ राति भिडियो हेर्दै मुत्न गाको थिए बाहिर सुरुमै हाँसो सुनेर आदा मुतेर कुदे रुम तिर कस्तो हासेको के मान्छे को सातै जानि गरि अलि अलि लाको रक्सी ले पनि छोडो यार राति