छत्र भाइ लाइ खसिकाे भुडि सफगर्न पनि नआउनि रहेछ बुढिलाइ पनि कतिबेला तपाइ कतिबेला तँ भन्ने आफ्नाे बुढिलाइ धेरै माया अनि रेक्सपेक्ट गर्नुपर्छ 🎉 कतारबाट हेर्दै छु
काजल छत्र जि नमस्कार तपाईंको भिडियो म सदैब हेर्छु।तर तपाई ले कान्छू भन्नु हुन्छ ।आफू भन्दा सानो उमेर भएर हो ।कजल र छत्र जि एउटा अनुरोध छ फेरि 2 के जि बङ्गुर को मासु खाएको भिडियो ल्याउनु पर्यो हेर्ने धोको छ ।
अरुको घोक्क्रो सुकाइ सुकाइ दोहोरी गाउदा कुनै सिरियल दिन भरी लाएर बल्ल्ल बल्ल ल्याउछ न तेहिनि50/60 हजार भयुज आएको देखिन्छ हाम्रो सुपर जोडि काजल र छ्त्रको रोटि बनाए र खाएको भिडियो हाल्दा लाख भन्दा माथी दर्शकहरुए हेर्दिनु भा छ सुपर छ
Sps Kajl Ra chhatra 2bailao badhai chha aama le pathayko gahu ko prtho banai roto hale khada Maja aayako hola Ma syangja bat ho asal dampate jibanjiunu badhai chha
Yes Sag Sabji Ra Sukhha Roti Ho Hamile Khanu Parne Bhojan ! Kajol No Sugar / No Pressure ! No Fate No Heavy Weight ! Just Healthy Food ! Masu Ra Bhat Ater Lagda Mattra !