A common story based channel where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. We bring you hidden real stories and bring newer perspectives and ideas through them.
मेरो जिजु बाउ ले देको गोठ मा बसेको मुजि हरु ले हामिलाइ सरनाथी रे अनि उ चै मुलबासी रे थुक्क । जो मुला हरु पाप फाल्न कासी जान्छ चार धाम को लागि india जान्छ तेस्ले अरुलाइ सरनाथी रे मुला ।
💕🙏💕 लोकतन्त्र हाम्रो - प्राण हो । धर्म निरपेक्ष हाम्रो - मुटु हो ! प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एकजुट हौं । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
गुरुको कुरामा मन्त्र मुग्ध भए । गुरुले अलि बढी राजनीति प्रती आक्रोश गरेको जस्तो देखियो । यतिको बौद्धिक व्यक्ति फोहोरि खेल गर्नेहरू प्रती भन्दा स्वतन्त्र रहेर बोल्दा झन् मिठास आउने देखिन्छ । ❤