Тёмный

the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal | 

Sajha Katha - साझा कथा
Подписаться 77 тыс.
Просмотров 253 тыс.
50% 1

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@ramchamling9363
@ramchamling9363 3 месяца назад
साच्चै सान्दर्भिक ,तार्किक र बिचारनिय शब्दहरु स्वामी ज्यु बाट सुन्न पायेकोमा काेटि काेटि प्रणाम।
@krishmgr4670
@krishmgr4670 2 месяца назад
यसरी सरल र सभ्य तरिकाले धर्म संस्कार अनि संस्कृती को बारेमा बुझाउनु भएकोमा धन्यवाद👍️👍️👍️सबै नेपाली हरुको सद्बुद्धी आओस र पहिलेको जस्तो नेपाल हेर्न पाउ ✊✊✊
@nabinmalla3624
@nabinmalla3624 3 месяца назад
हेर्ना आतुर थियो हेरियो सनातन नै जीवन पद्धति हो आझै बुझ्न् समय लाग्छ ❤❤❤❤❤❤❤
@dipendrabakhati8690
@dipendrabakhati8690 3 месяца назад
नेपालमा पनि चाणक्य जन्मिसकेको रहेछ भन्ने अनुभुती भएको जस्तो लाग्छ। नेपाले आफ्नो राष्ट्र पाओस् शुभकामनाका साथ हार्दिक नमन 👏
@ramkajikhadka2073
@ramkajikhadka2073 2 месяца назад
@mespangrai5240
@mespangrai5240 2 месяца назад
सच्चा ज्ञानीले "आफै ठुलो , मेरै महान" कहिले भन्दैन! " मुखमा राम राम , बगलीमा छुरा" ले "आफु र आफ्नो" दुनियामै महान, १ नम्बर भन्छ - प्रचार गर्छ!
@jmahadevshah4231
@jmahadevshah4231 2 месяца назад
@@dipendrabakhati8690 गुलोको चाणक्य यी त काम गर्न को अलच्छीले गुरु भका दुई कौंडीका ट्पर टूईंया हुन गुरुको सोच ऐक प्रति अर्कों युद्ध गर्ने सोचको हून्छ ह ???
@Jjjpm
@Jjjpm 2 месяца назад
ru-vid.com1E90G-FZwmk?si=HPPIrHA69jZK3wpD
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 2 месяца назад
सहि भन्नू भयो ! ❤❤❤
@Yubrajkandel
@Yubrajkandel 3 месяца назад
नेपालको टेलिभिजन इतिहास मै यति प्रष्ट र सुचना मुलक कुरा कहिलै आएको थिएन। भविष्यमा यो भन्दा पनि गहिरा पक्ष पनि पकै आउला। जय सनातन।
@krishnagiri5627
@krishnagiri5627 2 месяца назад
दोश्रो नरहरिनाथ गुरुको जन्म भएको जस्तो लाग्यो, देश, शनातन धर्म, संस्कृति ,समाज र माटोको सहि पहिचान गराई दिनु भयो 🙏🙏🙏
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 2 месяца назад
Narahari haina goru jatiya bidroha ko janma bhako
@achyutaryal9229
@achyutaryal9229 3 месяца назад
स्वामी केशवानन्दबाट मैले चाणक्यको अनुभूति पाए , धर्मो रक्षति रक्षित : गुरुको मार्गदर्शन मा सधैं हिँड्न पाउँ
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। कमसेकम ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा त परै छोडौं स्वामीज्यू र शिष्यहरु बस्ने गुरुकुलहरुको दैनिक कार्यमा सलाई विस्थापन गर्न मात्र सहयोग पुगेमा यी र यस्तै स्वामीका पथ अनुशरण गर्न पनि कति उत्साहसाथ तयार हुन्थ्यौं होला। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@achyutaryal9229
@achyutaryal9229 3 месяца назад
@@bhimlalpaudel4454 eso garum na swami ji ko ni kura nasunum tara aajai bata kunai euta grantha padhum na .melody khao khud jaan jaao , bhanthyo ni testai garum.1,2,3,5,10 ota kitab padhum k kura sikiyo teslai jiwan maa aatma sath garum.desh lai yogdan garna nasakiyela aafno lagi ,aafno family lai kei huncha ki check garum ani nahuni recha guff nai laage .tapai ma daju bhai milera sangai swami ji agadi jamla kei bhayena nita , ma paula sangai
@achyutaryal9229
@achyutaryal9229 3 месяца назад
@@bhimlalpaudel4454 namari swarga dekhinna bhanthey ,yo jindagi maa try mardimnata. mani money collection gardai ho book kinni bhanerai baseko ho ,hindu thik chhaina bhanna ni paila sanskrit sikna paryo ekek grantha kelauna paryo .herum yo jindagi maa disprove garna sakincha ki angikaar garna sakicha ,sakshi bhayera sabai kura sunam. kehi padhum ani .herum hami decide garum haminai sab k thik recha aakhir thaha paum
@Xyzing.ongbing
@Xyzing.ongbing 2 месяца назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Jjjpm
@Jjjpm 2 месяца назад
ru-vid.com1E90G-FZwmk?si=HPPIrHA69jZK3wpD
@kamakhyakhadka4550
@kamakhyakhadka4550 3 месяца назад
स्वामी ज्यूको आक्रोश लाई स्वभाविक नै मान्छु। किनभने अहिलेको परिवेश नै यस्तै रहेको छ।हामीले आफ्नो कला र संस्कृतिलाई सम्मान गर्न सकेनौँ एवम धर्मको संरक्षण गर्न सकेनौं भने केही वर्षपछि नेपालको हिन्दू धर्मको अस्तित्व नै मेटिन सक्ने प्रबल सम्भावना देखिन्छ।
@shaktishrees2663
@shaktishrees2663 2 месяца назад
हिन्दु धर्म नै होइन पण्डित जि भारतको सर्बोच्च अदालतले १९९५ मा फैसला गरि सकेर पनि थाहा न भएको हो कि, थाहा भएर पनि बुझ पचाएको हो बुझ्न सकिएन।
@sushilaniraula582
@sushilaniraula582 3 месяца назад
सबैले पटकपटक श्रवण र मनन गर्नुपर्ने दिव्य वाणी । नमन गुरुदेव 🙏🙏
@Brjgiri
@Brjgiri 3 месяца назад
भुषण दाहाल मन पर्ने बौद्धिक व्यक्तित्व हुनुन्छ र राष्ट्र भनेको परम्परा सस्कृति सहितको भूगोल हो 🙏
@मातृभुमी
@मातृभुमी 3 месяца назад
भोलि देखी नै हाम्रो बालबालिका लाई सस्कृत बिद्यालयमा भर्ना गरु ।दियो बाल्न म पनि घृस्रीन सुरु गरे गुरुदेव🙏
@jmahadevshah4231
@jmahadevshah4231 3 месяца назад
हाहाहा नाट्क नगर मिसीनरी फ़टाहा को सन्तान चोंर ।।
@Allin1today
@Allin1today 3 месяца назад
@manoharmaharjan7012
@manoharmaharjan7012 3 месяца назад
सस्कृत अरुले पढ्न पाउँछ र ? वा त्याे वातावरण छ? अहिलेसम्म याे शिक्षा अरु वर्गलाइ हस्तातरण गर्न नसक्नु कसकाे प्रयास हाेला ?
@GurubhaktaRijal
@GurubhaktaRijal 3 месяца назад
संस्कृत हाम्रो आदर्शीय .. र गुरुकुलिय संस्कार देबघट्टका त्यो तिन गुरुकुलम् ले दिन्छ
@GorkhaKhukuri
@GorkhaKhukuri 2 месяца назад
तिमि कुन दुनियामा छौ मुर्ख 😡?​@@manoharmaharjan7012
@gauravrawal5349
@gauravrawal5349 3 месяца назад
Bravo Delta show को सबैभन्दा उतकृष्ट अन्तर्बार्ता।
@udiptsinghchhetry
@udiptsinghchhetry 3 месяца назад
कति राम्रो र प्रष्ट संग बुझाई दिनुभएको र ब्युंझाई दिनुभएकोमा डा. स्वामी केशवान्नद ज्युलाई। धेरै धेरै धन्यवाद। 🙏🏼
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
हो र?मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। कमसेकम ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा दैनिक कार्यमा सलाई विस्थापन गर्न मात्र सहयोग पुगेमा यी र यस्तै स्वामीका पथ चाप अनुशरण गर्न पनि तयार हुन्थ्यौं होला। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@khagendraacharya-wk4tn
@khagendraacharya-wk4tn 2 месяца назад
जय देश गुरु जि को कुरा सबै ले मनन गरौ 100% मन छोयो ❤❤❤❤
@DEURALI.2024
@DEURALI.2024 3 месяца назад
सनातन धार्मिक र सांस्कृतिक आन्दोलनको आँधिबेहरी ल्याउनु अपरिहार्य भयो जस्तो लाग्यो यो अन्तवार्ता हेर्दा🎉🎉 अन्त्य मा गुरु को कुरा सुन्दा त म भावुक हुन पुगेछु।
@Spider-88
@Spider-88 3 месяца назад
Yudha hunxa sathi yesto garyo vane jabarjasti nagrnu hoss ajkal sabai ley padhe lekheko xa ani sabai ley bujhi sake 😂😂rules follow garnu hoss discipline ma basnu hoss ani human rights tira janu hoss kosai ley kehi garna sakdina 😂
@benupbhattarai9785
@benupbhattarai9785 2 месяца назад
गुरु चरण बन्दनम।।।।।। सार्है उत्कृष्ट ।।।।।।
@amirdulal59
@amirdulal59 3 месяца назад
बुझ्नेलाइ श्रीखण्ड छ यो अन्तर्वार्ता ।गज्जब❤
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
हो र? श्रीखण्डको त के कुरा गर्नु, खुर्पाको बींड पनि होइन कालो अङ्गार जता छोयो उतै दाग लाग्ने, जति सुन्यो उति घमण्ड र अहंकारी बनाउने महषुस भयो ।मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। उदाहरणको लागि एउटा काम जस्तो ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा छोडौ यिनीहरुकै गुरुकुल आश्रममा दैनिक कार्यमा सलाई विस्थापन गर्न मात्र सहयोग पुगेमा यी र यस्तै स्वामीका पथ अनुशरण गर्न पनि तयार हुन्थ्यौं होला। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@amirdulal59
@amirdulal59 3 месяца назад
​@@bhimlalpaudel4454 कर्म गर्न हामीले छोडेउ धन्न यसरी सुनाउने व्यक्ति अझै छन । ग्यान आर्जन गर्न हामीलाई कसैले छेक्या छ र? मेरो हजुरबुबा साझ 6 बजेपछि खाना खानु भयन । सूर्य चन्द्रमा गाई गोरु कुकुर काग सर्प वर पिपल सबै पूजा गर्नु हुन्थ्यो औंशि एकादशी पूर्णिमा सबै बार्नु हुन्थ्यो । अब मैले सबै छोडे दोष कस्लाइ दिने । हामी intermediate fasting गर्न तयार छौ तर हजुरबुवाले अपनाउनु भाको कर्महरू अपनाउन सक्दैनौ किन होला यी सबैको उत्तर मैले यहि अन्तर्वार्ता मा पायको छु । आफ्नो कुरो कर्म लाई स्वीकार गर्न थालेउ भने सबै थाहा हुन्छ है प्रभु
@birodshrestha3336
@birodshrestha3336 2 месяца назад
Hjr ho. Sachai shrikhanda ho. Kati sundar
@MahaYogi-fx5jd
@MahaYogi-fx5jd 2 месяца назад
@@bhimlalpaudel4454ho political stunt matra vo spiritual vayana, India ko 🧘 yogi adityanath jastai lagyo
@amirdulal59
@amirdulal59 2 месяца назад
@@bhimlalpaudel4454 जब आफ्नो धर्म कर्म संस्कृति प्रति चाख नराख्नु आफ्नो पुस्ताले गरेको व्यवहार अनुशरण गर्न नसक्नु अनि म नै जान्ने भन्ने सोच आयो भने तपाइको जस्तो विचार आउँछ । हाम्रो हजुरबुबाले साँज ५ बजेपछि खाना खानु हुदैन थियो तर त्यसको महत्व हामी बुझ्न खोजेनौ तर विदेशीले intermediate fasting भनेपछि अनुशरण गर्न खोज्ने हाम्रो चरित्र सोचले कहाँ यस्ता कुरा बुझिन्छ हजुर । हजुरलाई लागेन मलाई त लाग्यो आफ्नो आफ्नो दृष्टिकोण हो कसको भनाइ कसरी लिने भन्ने । तपाई कुरोमा पनि अहंकार छ त्यो बुझ्नुस
@sangitanjalikoirala
@sangitanjalikoirala 3 месяца назад
नमन् गरें गुरु । हजूरका वाणिमा सत्यताले भरिपूर्ण छन् । सवै भन्दा मुल कुरा हाम्रो शिक्षा नीति वदल्नु पर्छ । जय होस् जय जय होस् 🙏
@sushankbeatbox5647
@sushankbeatbox5647 3 месяца назад
एकोहोरो स्वामी ज्यूलाई मात्र सुनी रँहु लाग्यो ।पहिलो पटक यस्तो लाग्यो कि भूषण सरले प्रश्ननै नगरि दए हुन्थ्यो । मात्र स्वामी ज्यूको मुखार बिन्दुबाट प्रकट भएका वाणीको श्रवण गरि रँहु ।
@sudipmusicalChari
@sudipmusicalChari 2 месяца назад
म पनि❤❤❤❤
@newnepal2072
@newnepal2072 2 месяца назад
eh bhai ali dherai kitab padh. esto 3-4 hajar barsa purano kura haru aile relevant nai chhaina. Science and technology ko kura nagarera esto lamfu kura ma hallera hunchha?
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 месяца назад
@@sushankbeatbox5647 मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। कमसेकम ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा त परै छोडौं स्वामीज्यू र शिष्यहरु बस्ने गुरुकुलहरुको दैनिक कार्यमा सलाई विस्थापन गर्न मात्र सहयोग पुगेमा यी र यस्तै स्वामीका पथ अनुशरण गर्न पनि कति उत्साहसाथ तयार हुन्थ्यौं होला। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@narayanshrestha1439
@narayanshrestha1439 2 месяца назад
science and technology k bat aayeko ? Suru ma bed padh bhai bishwa tyahi serofero mai ghumeko xa..
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 месяца назад
@@narayanshrestha1439 विश्व वेदको सेरोफेरोमा घुमेको होइन , वेदको ज्ञान भन्दा विश्वास गरेको स्वामी, गुरु, भक्त, शिष्य,माहाराज, बाबा, सन्त, महन्त, कथाबाचक, कथा का श्रोता,.... वेदकै नाम भजाएर वेदमा अनन्त ज्ञान छ , छ , वेद ब्रम्हवाक्य हो हो, हाम्रा वेद अनुशरण गर्ने ऋषि र पुर्खाले नजानेको नसकेको केही थिएन भन्नेहरु वेदकै वरिपर सय.. हजार बर्ष घुमेको घुम्यै गरेर कतै नपुगेको चाहिँ सत्य भएको देखिन्छ। मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। ॐ का यस्ता ज्ञाता विज्ञाता हरुले कमसेकम ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा छोडौं यिनीहरुकै गुरुकुल वा वैदिक स्कूलको दैनिक कार्यमा सलाई विस्थापन गरे मात्र यी र यस्तै स्वामीका पथ अनुशरण गर्न पनि तयार हुन्थ्यौं होला।गर्नु केही छैन खोक्न बाहेक अगाडि कहिल्यै नबढ्ने भयो वैदिक ज्ञान। म मरेको शरिरलाई काटुन ,डढाउन, लुछुन, पुरुन जे सुकै गरुन , उचित रुपले प्रदुषण कम हुनेगरि ब्यवस्थापन गरे भइहाल्यो के को यतिको बकबक चाहियो? ॐ सब‌को सृजित ध्वनी भए किन मैले ॐ भन्ने सुन्दा न त संस्कृतको भाषा बुझ्छु , न त नेपाली ,न त अंग्रेजी, न त अरु कुनै भाषा। अनि एउटा सुन्दर ध्वनी बाहेक ॐ लाई अरु रुपमा म कसरी स्वीकार गरुं, कसरी पत्याउं ॐ सम्पुर्ण सृष्टिको स्र‍ोत भनेर। यी र यस्तै स्वामी गुरु सन्त महन्त बाबा माहाराजले बकबक गरेर हजारौ बर्ष खोक्दा खोक्दा हुन्छ र। यसरी हो हुनसक्छ भनी प्रयोगात्मक ब्यबहारिक प्रस्तुती हुनु पर्यो नि सत्य हो भनेर बुझाउन। ऋषिमुनीहरुले साधना र प्रयोग गरेर बुझेर पाएका अनुपम ज्ञानहरु लाई शास्त्र र वैदिक परम्पराको दुहाई दिदै वास्तविक ज्ञानको अपमान अपब्याख्या गर्ने यस्तै स्वामी... हरुले हामी पिल्सिइ रह्यौ , र निरन्तरता चलिरहेछ। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@arunshrestha4362
@arunshrestha4362 2 месяца назад
धेरै राम्रो लाग्यो। उपयुक्त ज्ञान लिने मौका पाए खुशी लाग्यो। धन्यवाद हजुरलाइ।
@minraj3393
@minraj3393 3 месяца назад
अती सान्दर्भिक र सत्य कुरा 🙏
@dilipbhul140
@dilipbhul140 Месяц назад
धेरै धेरै धन्यबाद स्वामी ज्यू
@indranarayansah8422
@indranarayansah8422 3 месяца назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे | हरे राम हरे राम राम राम हरे हरे ||
@bishnugautam8956
@bishnugautam8956 2 месяца назад
वा अन्तरबार्ता भनेको त यस्तो पो हो 🙏🙏🙏🙏
@madhuduwadiofficial
@madhuduwadiofficial 3 месяца назад
म दियो बालेर हिडेको हुँ । तपाईंलाई आगो चाहिएको छ भने आउनुस् । सभ्यताको दियो, संस्कृतिको दियो, परम्पराको दियो, भाषाको दियो ।।
@rujanpoudel
@rujanpoudel 3 месяца назад
❤❤❤
@supadeurali_entertinment
@supadeurali_entertinment 2 месяца назад
❤❤❤❤❤❤
@atmaramkhatiwada5162
@atmaramkhatiwada5162 2 месяца назад
दलको लोभ लालचा। आश्रम चलाएर बस्नेको कालनेमी पन, विद्यालयमा संस्कृत र नैतिक शिक्षा हटाउनु मुख्य कारण हो जस्तो मलाई लाग्छ।
@laxmipandey383
@laxmipandey383 2 месяца назад
@@madhuduwadiofficial दियो बाल्ने ईश्वरले हो ?
@madhuduwadiofficial
@madhuduwadiofficial 2 месяца назад
@@laxmipandey383 what???
@mukeshprasaddhamala6461
@mukeshprasaddhamala6461 3 месяца назад
कहिले यो अन्तर्वार्ता आउछ भनेर पर्खे आज बल्ल सान्त भयो मेरो मन। अन्त्यसम्म सुनें अझै जिन्दगीभरीनै सुनिरहु जस्तो लागीरह्यो।❤❤❤❤
@LbGiri.
@LbGiri. 3 месяца назад
हो उस्ले गौरीशंकर हिमाल चिन्दैन,कालीगण्डकीको शालिग्राम चिन्दैन,बौद्ध,पशुपति,लुम्बिनी चिन्दैन,सिमृक, लालिगुरास,डाफे चिन्दैन,पृथ्वीनारायण चिन्दैन,नालापानी,देउथल जान्दैन। तर भन्छ म यो देशको भुमिपुत्र हु ,म एक्काइसौं सताप्दिको सबै भन्दा जान्ने बिद्धान हु।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
चिन्छ हो हजुर चिन्छ। स्थानीय मान्छेले चिन्छ त्यहीं जीवन समर्पित गर्छ, तर बेच्दैन। अनि यी राजनितिज्ञ ब्यापारी र स्वामीहरुले बेचेर चाहे पदार्थ रुपमा होस चाहे धर्म र सनातनको प्रवचनको रुपमा होस चीरहरण गर्छन।
@mespangrai5240
@mespangrai5240 2 месяца назад
@@bhimlalpaudel4454 chhoto tar satik ani nikkai gahiro kura garnu bhayo. dhanyabaad!
@user-xnex
@user-xnex 2 месяца назад
Timi haru ko vauman hami le Kna chinnu paryo.
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 месяца назад
@@LbGiri. स्वामीहरुले शास्त्र पल्टाएर चिन्छन, स्थानीय मान्छेले जीवन नै त्यहीं समर्पित गर्छ। केही शहरीयाले थाहा नपाउनु सबैका लागि लागू हुंदैन।
@supermovie2069
@supermovie2069 3 месяца назад
नेपाल मा म मात्रै होला येस्तो चिन्ता गर्ने भनेको अर्को पनि हुनुहुदो रैछ म एक्लो छैन खुसी लागो❤❤❤❤❤❤
@surajadhikari2640
@surajadhikari2640 3 месяца назад
एउटा एतिहासिक अन्तरबार्ता ! जुन कुरा १००० बर्ष सम्म ईतिहास बनेर बसिरहोस ! अदभुत !! सत्य परक ! यथार्थपरक ।।।
@surajadhikari2640
@surajadhikari2640 3 месяца назад
@@bhimlalpaudel4454 अन्तिम लाइन पढेपछी चित्तबुझ्दो लाग्यो , हाम्रा महात्मा ले उल्लेख गर्न सकेनन अनि पाश्चात्य ले चै गरे र हुने तिर लागियो हैन त ? त्यै भएर यस्तो अर्ध ज्ञान भएको हो ! बेद को ऋचा र त्यस्को अर्थ ३० मिनेट को अन्तरबार्ता मा हुन्छ कि पुराण सुन्न जानुपर्छ ? वा बेद पाठशाला मा गएर बहस/ अध्यन गर्नु पर्छ ?गुरु लाई जे प्रश्न सोधिएको छ ? त्यस्को जवाफ दिने कि प्रश्न भन्दा बाहिर गएर बेद को ऋचा पढ्न थाल्ने ?? प्रश्न सोध्न पनि संबंधित विषयको ज्ञान हुनु पर्छ कि पर्दैन ?? आफ्ना बाबू लुम्रे झुम्रे भए भन्दैमा अर्काको सुकिलो टाइ बानेको लाई बाउ भन्ने हो ? त्यो हो उच्छ कोटि को ज्ञान को अर्थ ? जस्ले आफ्नो बाउ लाई राम्रो भन्यो त्यो अहंकारि हो ? केही छट्टु दरिद्र ब्राह्मण का बिग्रेका छोरा हरु जस्ले जीवन मा पैसा रक्सी र यौन सङ धर्म साटे ! अनि सुक्षम रुपमा समर्थन गरे जसरी सनातन धर्म को घाँटी समाउन खोज्दैछ्न ! नाम को पछाडी को थर , जात , वा , गोत्र , हेर्दा तिनिहरु हिन्दु बौद्ध वा किरात लाग्न सक्छ ! तर त्यो भ्रम हो । यो सब हरियो डलर को खेलोमेलो बाहेक केही हैन । विभिन्न NGO, INGO लाई बन्द गरिदिउ त्यसपछि सबै लाई मन्दिर, गुम्बा , र चैत्य , स्तूप, मा भेटिन्छ ।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
@@surajadhikari2640 मैले पनि ध्यानपूर्वक सुने।सुनिसकेपछि मैले त हाम्रा पुर्खाको ज्ञान र गौरव अत्यन्त उच्चकोटिको थियो भनेर दम्भ र अहंकार सहित थप भन्न मात्र जान्ने भएं त। मैले त वेदको कुनै एक ऋचाको उल्लेख अनि अनुवाद सहित त्यो ऋचाको ज्ञानले कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ जुन हाम्रा पुर्खाले गरेका थिए भन्ने ज्ञान स्वामीज्युबाट आउँछ कि भनी आशा गरेको थिएं। हाम्रा पुर्खा संग अनन्त ज्ञान थियो, वेदमा छ भनेर भनि मात्रै रहेर त २-४ लाख बर्ष सम्ममा यस्तै अहंकारी ज्ञानले एउटा सानो दीयो बल्न पनि मुश्किल पो देख्छु म त। यस्तै भन्न र शास्त्रार्थमा भने हामीले ठूलै फड्को मारौंला। ॐ का यस्ता ज्ञाता विज्ञाता हरुले कमसेकम ॐ रुपी उर्जाले हामी जस्ता सर्वसाधारणको घरमा छोडौं यिनीहरुकै गुरुकुल वा वैदिक स्कूलको दैनिक कार्यमा सलाई विस्थापन गरे मात्र यी र यस्तै स्वामीका पथ अनुशरण गर्न पनि तयार हुन्थ्यौं होला।गर्नु केही छैन खोक्न बाहेक अगाडि कहिल्यै नबढ्ने भयो वैदिक ज्ञान। म मरेको शरिरलाई काटुन ,डढाउन, लुछुन, पुरुन जे सुकै गरुन , उचित रुपले प्रदुषण कम हुनेगरि ब्यवस्थापन गरे भइहाल्यो के को यतिको बकबक चाहियो? ॐ सब‌को सृजित ध्वनी भए किन मैले ॐ भन्ने सुन्दा न त संस्कृतको भाषा बुझ्छु , न त नेपाली ,न त अंग्रेजी, न त अरु कुनै भाषा। अनि एउटा सुन्दर ध्वनी बाहेक ॐ लाई अरु रुपमा म कसरी स्वीकार गरुं, कसरी पत्याउं ॐ सम्पुर्ण सृष्टिको स्र‍ोत भनेर। यी र यस्तै स्वामी गुरु सन्त महन्त बाबा माहाराजले बकबक गरेर हजारौ बर्ष खोक्दा खोक्दा हुन्छ र। यसरी हो हुनसक्छ भनी प्रयोगात्मक ब्यबहारिक प्रस्तुती हुनु पर्यो नि सत्य हो भनेर बुझाउन। ऋषिमुनीहरुले साधना र प्रयोग गरेर बुझेर पाएका अनुपम ज्ञानहरु लाई शास्त्र र वैदिक परम्पराको दुहाई दिदै वास्तविक ज्ञानको अपमान अपब्याख्या गर्ने यस्तै स्वामी... हरुले हामी पिल्सिइ रह्यौ , र निरन्तरता चलिरहेछ। रहरले आधुनिक र पाश्चात्य संस्कृति अनुशरण गरेको होइन नि यो समाजले, स्वामी साधु सन्त महन्त गुरु आचार्य माहाराज ... के के हो के के ले हजारौं बर्ष हाम्रो शास्त्रमा अनन्त ज्ञान छ, हाम्रा पुर्खाले नजानेको केही छैन सब जानेका थिए भने भनिरहे भनिरहे हामीहरुले सुन्यौं सुनिरह्यौं.. यसो रोकिएर हेर्यो ,गर्व गर्दै बोल्न बाहेक गर्न त केही जानेनौ, अनि यो सुन्ने सुनाउने तर्क सहित आफै ठूलो प्रमाणित गर्ने ज्ञान भन्दा हुने ज्ञान बढी ब्यवहारिक लाग्यो अनि समाजले पुर्खाको होइन हुने ज्ञान जता पाइन्छ त्यतै अनुशरण गर्यो।
@saritaadhikari-nz1kv
@saritaadhikari-nz1kv 3 месяца назад
जय होस् पशुपतिनाथ गुरुका सबै इच्छा आकांक्षा पूरा हुन्
@premsujansastri9045
@premsujansastri9045 3 месяца назад
प्रतिक्षामा बस्नेहरु यता हाजिर हौं।🤲🏻
@kumarnshree3819
@kumarnshree3819 3 месяца назад
जय हो सबैको
@balramlamsal7333
@balramlamsal7333 3 месяца назад
🙏
@gyanendrakhadka7016
@gyanendrakhadka7016 2 месяца назад
नमस्कार गुरु, मैले खोजेको जस्तो गुरु भेटेl सारै राम्रो
@purnasilwal8810
@purnasilwal8810 3 месяца назад
गुरुको बिचार निरन्तर आइरहनु पर्छ । जनतालाई ज्ञान् दिईरहनुस। उत्कृष्ट बिचार ।
@loknathbastola341
@loknathbastola341 2 месяца назад
मैले अहिले सम्म हेरेका अन्तर्वार्ता कम महत्त्वपूर्ण लाग्याे याे सत्सग हेरेपछि❤🎉
@jiwanrayamaji49
@jiwanrayamaji49 2 месяца назад
*_गुरु ज्यूको भनाई सान्दर्भिक छ, हामी सबैले एक चोटि उहाँको कुरा मनन् गर्न जरुरी छ।_*
@prabhuparajuli8459
@prabhuparajuli8459 3 месяца назад
सनातन धर्मका तथा देशका सच्चा सपुत आदरणीय स्वामीप्रती हार्दिक नमन 🙏🙏
@RBmagar_Official
@RBmagar_Official 2 месяца назад
Facebook मा छोटा clip हेरेर यता पुरा interview हेर्न आउने म जस्तै अरु को कति हुनुहुन्छ ?❤
@bikrambhattarai1046
@bikrambhattarai1046 2 месяца назад
क्या दमदार अन्तरवार्ता, भुषण दाईले यति धेरै विषयमा कुरा गर्नु हु्दा स्वामीजी संग हाम्रो सनातन संस्कृति मा रहेको जातिय समस्याका बारेमा पनि स्पष्टीकरण दिन पाएको भए अझै कति ग़ज़ब हुँदो हो, अर्को पटक यसलाई नबिर्सौं है । धन्यवाद
@krishnabarakoti4491
@krishnabarakoti4491 3 месяца назад
पूरा कार्यक्रम हेरे ! रामानन्द गिरि गुरुज्युको चेला हुनुहुदो रहेछ!आजदेखी मेरो पनि गुरु🔱🔱
@bksrk5891
@bksrk5891 2 месяца назад
स्वामी ज्यू तपाईको अभियान को सहस्र सवीकार गर्दछु हामीहरू सबै नेत्रीतव बिहीन भएको अनुभव गरेका थियौ अब आउने दिनहरुमा अघी बढ्छौं
@parbatineupane1547
@parbatineupane1547 3 месяца назад
राजु न्यौपाने भरतपुर चितवन:- देवघाटका ३ संस्कृत विद्यालयमा SEE मा ९८% विधार्थी पास भए। अरू सरकारी स्कूलको हविगत यहाँहरूलाई अवगत नै छ।
@krishnalamichhane905
@krishnalamichhane905 3 месяца назад
Good news ❤❤
@pseudomania1738
@pseudomania1738 3 месяца назад
Vedic Gurukul ma discipline hunxx Aru Ma kei hudainaa
@Jjjpm
@Jjjpm 2 месяца назад
Copy jachne kun rahex? Dudh ko sachi biralo .yasto guru haruko desh kin paxadi ?
@pseudomania1738
@pseudomania1738 2 месяца назад
@@Jjjpm kailai See Deko xa scl ko Name hunna answer sheet ma symbol no Matra hunxa Ani Tyo copy Kun teacher Le Aru copy check garyo tei Le Garne ho teti Ni thaxaina ghochu Pakkai ta uneducated jay Mangol hos.😂
@bhimgurung834
@bhimgurung834 2 месяца назад
आहा स्वामीजी कित राम्रो सुनिरहुजस्तो
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 месяца назад
So worthy talk of Dr. Swami Keshavananda ji....Atti Ramro lageyo..
@Xyzing.ongbing
@Xyzing.ongbing 2 месяца назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Herxh428
@Herxh428 3 месяца назад
ज्ञानि मान्छे को कुरा बेग्लै जय होस गुरु
@ainkumarthapa9013
@ainkumarthapa9013 2 месяца назад
अत्यन्त राम्रो अन्तर्वार्ता नमन
@purushottamaryal6738
@purushottamaryal6738 3 месяца назад
अहिलेसम्मकै अत्यन्तै उत्कृष्ट अन्तर्वार्ता ।।।हामी सबैले डाक्टर स्वामीज्युको उच्च सम्मान गरौं ।।।
@rameshkarki2350
@rameshkarki2350 2 месяца назад
सबै देश बिगार्न तिमी हरु जस्तो टपरे बाहुन ले गर्दा
@gunasimkhada3769
@gunasimkhada3769 2 месяца назад
​@@rameshkarki2350उल्टाे चिन्तन लिए पछि अरूलाई देख्ने यस्तै हाैं ।
@binodrijal7158
@binodrijal7158 3 месяца назад
गुरुको बोली स्टोरीमा देखेर पहिलो पटक जोडिएको म🙏💝
@sanatadhikari2959
@sanatadhikari2959 3 месяца назад
कति बेला आउँछ भनेर बसेका को को हुनुहुन्छ 😊
@uttamadhikari5385
@uttamadhikari5385 3 месяца назад
Me to Dharma ko kura sunna
@bbjr9406
@bbjr9406 3 месяца назад
गुरुलाई नमन/नमस्ते नगर्ने गोरुलाई पनि नमस्ते 🙏
@GajendraPaneru
@GajendraPaneru 3 месяца назад
Ma Pani ho ! Jay sanatan !!!
@bdsantosh1144
@bdsantosh1144 3 месяца назад
Ma kuwait bata
@deepakmudvhari
@deepakmudvhari 3 месяца назад
😅😢😊
@bishnubudhaprithi786
@bishnubudhaprithi786 2 месяца назад
गुरु नमस्कार 🙏 हाम्रो धर्म, संस्कार परम्परा र संस्कृति जोगाउन जुन मार्ग दर्शन दिनुभयो यसको लागि धन्यवाद 🙏 दियो बाल्न म तयार छु ।
@yashodakhatiwada5142
@yashodakhatiwada5142 3 месяца назад
उत्कृष्ट अन्तरवार्ता ।.हजुरले सोचेझैं नेपाली समाज बनोस् जय स्वामी ज्यू!
@dreaming8538
@dreaming8538 Месяц назад
स्वयम् मा रहनु धर्म(ग्यान) हो,पर(दोर्सो)मा रहनु अधर्म(अग्यान)हो, यी दुबैमा रहनु बिग्यान हो!
@kamalachudal8492
@kamalachudal8492 2 месяца назад
सर्वप्रथम डक्टर केशवानन्द ज्युलाई प्रमाण🙏🙏त्यसपछि होस्ट भुषण दाहाल दाजुलाई धेरै धन्यबाद 🙏यति धेरै धर्म संस्कृति हाम्रो सनातन धर्मको बारेमा जानकारी लिन पाए l आज धेरै भाग्यमानी मान्छु आफूले आफैलाई🙏🙏🙏🙏
@laxmipandey383
@laxmipandey383 2 месяца назад
@@kamalachudal8492 ईश्वर प्राप्त नगरी भाग्यमानी ?
@gunasimkhada3769
@gunasimkhada3769 2 месяца назад
​@@laxmipandey383भाग्यमानी त ती हुन जसले समाजललाई सुकर्मकाे बाेध गर्न सक्ने क्षमता राख्छन ।
@laxmipandey383
@laxmipandey383 2 месяца назад
@@gunasimkhada3769 भाग्य भगवानसंग सम्बन्धित शब्द हो ,उनलाई प्राप्त गरेरमात्र माेक्ष प्राप्त हुन्छ ,अनि बल्ल मानव जीवन सफल हुन्छ ।तब पाे भाग्यमानी ?
@khojrajgole5984
@khojrajgole5984 2 месяца назад
डा. अनि धर्मगुरु नै यस्ता बेवकुफ ! यस्तै ज्ञान नै उँधो यात्राको मुख्य कारण हो । यस्तो अन्तर्वार्ताले के कस्तो बाटो देखाउला दाहाल सर ?
@mespangrai5240
@mespangrai5240 2 месяца назад
shant Nepal maa ashanti failaaune chesta hudaichha- dharma ko naam maa rajaniti! jo shakti maa chhan, 95% thaau ogatekaa chhan - uni haru nai " haami maathi anyaaya bhayo, aakraman bhayo" bhanera sojha janata uchaaldaichhan! raktapaat nahos bhanne kaamana garchhu.
@TheKobido
@TheKobido 2 месяца назад
ta matra chas janne ra bujhne aru sabai bebakuf, yei ho nepali ko kura afu matra janne aru sab bebakuf
@swasthakranti
@swasthakranti 3 месяца назад
धर्म केवल एकमात्र छ, त्यो हो वैदिक सनातन आर्य हिन्दु धर्म। सम्प्रदाय पांच छन् (शैव, वैष्णव, शाक्त, गाणपत्य र सौर्य) यसबाहेक अन्य धर्म छैन, सम्प्रदाय पनि छैन।
@jmahadevshah4231
@jmahadevshah4231 3 месяца назад
स्नातन आर्य धर्म अरे 😂 मुला त्यो आर्य हटा केबल स्नातन मात्र हो मूला गुले ।।
@jmahadevshah4231
@jmahadevshah4231 3 месяца назад
स्नातन आर्य हिन्दु धर्म अरे 😂 गुले ,, बाठो बन्छस हिन्दु हिन्दी हिन्दुस्तान We don’t know nothing about hindu धर्म ok ,, नाट्क बन्द ग़र ।। नेपा नेपाल नेपाली we know only about that ok !! ट्पर टुईंया ,,,,,!!
@pamokarl1220
@pamokarl1220 3 месяца назад
khuttaaees
@parbatidhakal-e3u
@parbatidhakal-e3u 3 месяца назад
​@@jmahadevshah4231 🕉️🕉️🕉️🕉️
@gyanhari-uu6my
@gyanhari-uu6my 3 месяца назад
म त धेरै धेरै प्रभावित भए ।गुरुको चरणकमलमा दण्डवत प्रणाम
@ojhadinesh
@ojhadinesh 2 месяца назад
सबै नेपाली एउटै माला मा मिलेर बसुन, धार्मिक एकता र सहिषणुताको कायम रहोस्, सबै नेपालीको र नेपालको जय होस् । 🙏🏻
@rajeshthakuri5795
@rajeshthakuri5795 2 месяца назад
Vote kaslai ho solti
@mayabhusal5884
@mayabhusal5884 Месяц назад
धेरै राम्रो अन्तबार्ता
@sudanshrestha3524
@sudanshrestha3524 3 месяца назад
व्यास पीठले नै स्वस्थ क्रान्ति ल्याउने सामर्थ्य राख्दछ विना हिंसा। हर हर महादेव🚩🚩🚩
@manishsapkota24
@manishsapkota24 2 месяца назад
परम पूजनीय सद्गगुरुदेवको ब्रह्म वाणी सुनेर राष्ट्र र राष्ट्रियताको भाव सबैमा ओतप्रोत रहोस,नेपाली युवा वर्ग,आम नेपाली जनतामा स्वदेश प्रेम,आफ्नो मौलिकता,भाषा,संस्कृति,धर्म र आध्यात्मिक ज्ञान जागृत रहोस यहि हाम्रो शुभकामना छ,श्रीपशुपति चरण शरणौ,जय श्री राधा ❤️🙏🕉।
@oursmallstory
@oursmallstory 3 месяца назад
🙏 वास्तविक र यथार्थ सवै प्रष्ट पारि सत्य वचन सहित उजागर गर्दिनु भयो गरू जी को जय होस
@heavenrider2
@heavenrider2 3 месяца назад
गुरुको अनुसार कामनै धर्म हो भन्नु भयो तर त्यतिमा सीमित हुनु हुन्न मानिस म भन्छु धर्म केही छैन राम्रो गर्नु , असल गर्नु , दान दिनु गरिव लाई हेर्नु जति पनि राम्रो कुरा हरु छन् त्यो अनुसार हिँड्नु धर्म होइन त्यसलाई असल काम भनिन्छ। पाप रहित बस्न सक्नु चाई धार्मिक मानिस भनिन्छ तर त्यो कुनै मानिस ले यो संसारमा गर्नै सक्दैन। विचार मात्र हो है साथी हरु कोसैलाई चोट पर्न गए त्यो पक्का गलत बाटो मै हुनुहुन्छ पाप रहित मानिस लाई चोट लाग्दैन।
@mohanilalpandey5835
@mohanilalpandey5835 2 месяца назад
डा.केशवानन्द स्वामीजी नेपालका विभुती हुनुहुन्छ।स्वामिजीको सम्मान गरौं।नमन स्वामिजी🙏🙏
@dipakacharya9224
@dipakacharya9224 3 месяца назад
Greatest interview of your career. Pleasant and truthful and mindful.
@BhawanaRajbhandari-m3o
@BhawanaRajbhandari-m3o 3 месяца назад
भूषण दाहाल मनपर्ने बौद्धिक व्यक्ति हुनुहुन्छ यति राम्रो अन्तर्वार्ता सुन्न पायौँ डा स्वामीज्यूको जय जय होस्
@krishnakumarraut1356
@krishnakumarraut1356 3 месяца назад
धेरै राम्रो कुरा सुन्न पाये जय श्री कृष्ण 🙏
@minagurung4526
@minagurung4526 2 месяца назад
धेरै राम्रो अन्तर्वार्ता । देश यस्को उस्को हुदैन पहिला मानव अनि देश हुन्छ। स्वामीको कुरा गम्भिर अनि सत्य छन्।
@Bashulingmedia
@Bashulingmedia 2 месяца назад
धेरै राम्रो बहस गर्नु भयो,धन्यबाद दुवैजनालाई।
@krishmaghimire9611
@krishmaghimire9611 2 месяца назад
@aashutoshgamer5574
@aashutoshgamer5574 23 дня назад
जबसम्म देश र जनताको हितमा काम हुदैन तबसम्म त्यसलाई परिवर्तन,जनयुद्ध भन्न मिल्दैन । नेपालको गुरुहरु जागेर जनता लाई सु सुचित गर्नु आवश्यक छ। विदेशी को एजेन्डा बोकेर देश सक्ने नेपाली होईन । जय जन्मभूमि नेपाल
@madhuaryal9561
@madhuaryal9561 3 месяца назад
राष्ट्रिय परिचयपत्र जस्मा टोपी टीका चन्दन चुरा पोते हटाएर उनिहरुले भनेको अनिवार्य मान्दिनुपर्ने रे यो पनि राज्यलाई सोधिदिनु पर्यो स्वामी ज्यू
@nirojrowudy3015
@nirojrowudy3015 3 месяца назад
अनि हिन्दुको झल्किने सबै लगाउनु पर्ने हो?
@deepakpaudel8628
@deepakpaudel8628 3 месяца назад
नेपालीपन झल्केको हुनु पर्छ
@otzab
@otzab 2 месяца назад
गज्जब आनन्द आयो !
@gitasmreeti7970
@gitasmreeti7970 3 месяца назад
नमन गुरुदेव्🙏
@srikrishnaxettriofficial5267
@srikrishnaxettriofficial5267 2 месяца назад
गुरु केशवानन्दलाई नेपाल सरकारले सहयोग गर्ने हो भने नेपाल स्वर्ग वन्छ ।यो हाम्रो लागि अहोभाग्य हो ।
@amejpanthi9959
@amejpanthi9959 3 месяца назад
यस्तो लग्योकी नेपालमा नै बाँच्न सकिन्छं भन्ने ठूलो आशा को दियो बालिदीनु भयो हामी सनातनी हरुको ठूलो आशाको केन्द्र बनिदिनु भयो । एक्लै छैनौ जस्तो लाग्यो हजुरको दियो बाल्ने कामलाई हरेक घर घर बाट दियो निकाली हातमा हात समाई हिन्ने छौं स्वामी जिको जय होस् नारायण ।
@agriculturelife.6627
@agriculturelife.6627 2 месяца назад
धर्म इस्वर, स्वर्ग ,नर्क आदि बीस्वस संग सम्बन्धीत कुरा हो
@jayakhatri8723
@jayakhatri8723 3 месяца назад
गुरुको कुरामा मन्त्र मुग्ध भए । गुरुले अलि बढी राजनीति प्रती आक्रोश गरेको जस्तो देखियो । यतिको बौद्धिक व्यक्ति फोहोरि खेल गर्नेहरू प्रती भन्दा स्वतन्त्र रहेर बोल्दा झन् मिठास आउने देखिन्छ । ❤
@voicetubenepal
@voicetubenepal 2 месяца назад
गुरुको काम निश्वार्थ भावमा ज्ञान दिनु हो उहाले दिनु भो ।अराजनिती गरिरहेका पातकीहरुलाई डर कायम रहनुपर्छ ता कि धर्म रक्षति रक्षितः सोचका हरु पुनः जागरणको बाटोमा बढे।बढे सँगै मलेक्ष्य सोचकाहरुको विचारमा टक्रावले प्रभावमा ढल्ने हुदा तरङंगित् भईरहेको छन् डर मलेक्ष्यहरुमा रहनुनै पर्छ।
@kaziroopak4131
@kaziroopak4131 Месяц назад
Aile samma kai ramro interview... aba sochne bela.aainai sakeko chha ❤
@badalgurungbadalgurung9358
@badalgurungbadalgurung9358 3 месяца назад
jay ho Guru tapai 💯 %right Hunu, Hunxa.🙏🙏🇳🇵🇳🇵🌺🌺🥰🥰
@krizanmahat3795
@krizanmahat3795 2 месяца назад
नपुग्ने बाटो हिडेकाहरुलाई राम्रो सुझाब, कति राम्रो बिश्लेशन
@nishapokhrel9997
@nishapokhrel9997 3 месяца назад
अरु धर्म ले जस्तै हाम्रो हिन्दू को प्रचार गर्ने हो भने के होला विचार गर्नुस त। आफ्नो सनातन धर्म छोडेर धर्म परिवर्तन गर्ने कस्तो बिकाउ हुन छि।
@pamokarl1220
@pamokarl1220 3 месяца назад
prachar vako xaina ta ?😂 are u kidding me...Bato bato ma pooja bhajan harek x ta..tyo xi k prachar prasar haina..kya kura x yar
@Spider-88
@Spider-88 3 месяца назад
Hoina madam tapahi afno dharma maanu hoss aru ko kura chodnu hoss😅america Europe tira hindu mandir dekhyo vane garva garxa tehi manxe ani nepal ma church banda kina tauko dukhai😂
@nirojrowudy3015
@nirojrowudy3015 3 месяца назад
अस्ट्रेलिया अमेरिकामा हिन्दु मन्दिर बनाउदा खुशी हुने,त्यो प्रचार प्रसार होईन अघि देखिनै मन्दिर धेरै भएको देशमा,मन्दिर मात्र बनेर भएको के छ्,?
@BhaskarBhattarai-y2r
@BhaskarBhattarai-y2r 2 месяца назад
सत्य कुरा तितो हुन्छ, सत्य सत्य नै हो ।
@jayaramnagarkoti2879
@jayaramnagarkoti2879 2 месяца назад
computer नचलाइ अहिलेको पुस्ता ले अहिलेको सन्सार सङ फेस गर्न सक्दैन अनि फेरि रामायान र महाभारत जस्तो मन गदन्ते काहानी सुनाएर तेइ देवि देउता भक्ती भजन गराएर मान्छे मा उत्तम ब्राह्मन भनेर सिकाएर के को सभ्यता ..मान्छे को मौलिकता र सभ्यता ढुङे युग हो त्यो तिम्ले कहिले सिकेउ त्यो भन्दा मौलिक सभ्यता जुङ्ल्मा बादर भइन्थ्यो स्वामी तिम्ले त्यो बारे मा सिकेर कैले बादर भएर बस्न सिकेउ😅?
@mespangrai5240
@mespangrai5240 2 месяца назад
सच्चा ज्ञानीले आफै ठुलो , मेरै महान कहिले भन्दैन! " मुखमा राम राम , बगलीमा छुरा" ले "आफु र आफ्नो" दुनियामै महान, १ नम्बर भन्छ - प्रचार गर्छ!
@chandraprashadghimire3387
@chandraprashadghimire3387 2 месяца назад
जय गुरु देव गुरु पुरणि्मा सत्य गुरु वचन यथार्थ गुरुदेबो भब, नमन गुरु,
@dipaksubedi6284
@dipaksubedi6284 3 месяца назад
अहिलेसम्म कै उत्कृष्ट अन्तर्वार्ता धन्यवाद भुषण दाहाल र स्वामी जि
@jacksmith7220
@jacksmith7220 2 месяца назад
thank you for this conversation
@anjukoirala955
@anjukoirala955 2 месяца назад
मन अति आनन्द भयो गुरुको यि कुराहरु सबै सामु पुगोस हामि सबैको चेतना खुलोस
@dhrubaghimire135
@dhrubaghimire135 2 месяца назад
धेरै राम्रो लाग्यो हजुर को कुरा सुनेर ❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhaskarghimire302
@bhaskarghimire302 3 месяца назад
एति राम्रो अन्तरबार्ता यो नेपाल मा पहिल्लो हो🇳🇵🙏जय सनातन
@pushpbisht4608
@pushpbisht4608 2 месяца назад
आजसम्म सुनेको सबै भन्दा उत्तम
@Kshitij786
@Kshitij786 2 месяца назад
यस्तो फन्टुस उत्तर दिने व्यक्तिलाई पनि महान भनेर प्रचार गरिएको रहेछ! के के नै उत्कृष्ट उत्तर दिएर प्रचारमा ल्याइएको होला भनेको त लगभग सबै उत्तर अस्पष्ठ, मान्छेलाई उल्लु बनाउने खालको छ।
@kabirtiwari4462
@kabirtiwari4462 2 месяца назад
बुझ्नलाई श्रीखण न बुझ्नेलाइ खुर्पाको बिण ।हो सर
@Kshitij786
@Kshitij786 2 месяца назад
@@kabirtiwari4462 बुझ्नेले बुझाउन सक्नु पर्यो नि।
@skoirala26
@skoirala26 2 месяца назад
बन्दर क्या जाने अद्रत का स्वाद 😅
@UddhabSedhain
@UddhabSedhain 18 дней назад
झोले मल भरेको बुद्धिलाइ, फन्टुस लाग्नु समन्य हो, महानुभाब लाई राम राम मात्र भन्न सकियो 🇳🇵🇳🇵
@mahendrapaudel2115
@mahendrapaudel2115 2 месяца назад
श्रिमन नारायण गुरु जि!हजुरले बिदाको दिन दिने सङस्कारि शिक्षा दिने स्थान कहा हो?स्थान थाहा पाउन पाये?
@ramsharansapkota5443
@ramsharansapkota5443 3 месяца назад
वा ! क्या सुनिरहू जस्तो लाग्ने धारप्रवाह उत्कृष्ट विचार ।
@kingslightofficial
@kingslightofficial 3 месяца назад
One of the amazing interview I had ever seen epic. Feel his words 😮😮😢🙏🙇
@brnkhd
@brnkhd 2 месяца назад
Sadar Naman Guru ji
@ishwaripoudel5790
@ishwaripoudel5790 3 месяца назад
गुरूजीमा मेरो नमन ❤❤नमो नारायणम सनातन बेदान्त धर्मका गुरूहरुको फेरीफेरीपनी सुन्नपाईयोस भुषण बाबु
@sushilrayamajhi6331
@sushilrayamajhi6331 2 месяца назад
मलाई स्वामी ज्यु को भनाई साहै सान्दर्भिक लाग्यो
@mobhiraoverseas6170
@mobhiraoverseas6170 2 месяца назад
नेपालमा पनि चाणक्य जन्मिसकेको रहेछ भन्ने अनुभुती भएको जस्तो लाग्छ। नेपाले आफ्नो राष्ट्र पाओस् शुभकामनाका साथ हार्दिक नमन
@nepalibabu4807
@nepalibabu4807 2 месяца назад
मान्छेको सोचले चेतले नभेटेर हो। नभए यस्ता मानिसहरू नेपाली समाजका लागि धमिरा हुन्। खोज अनुसन्धान गरौँ।
@diltamang2836
@diltamang2836 3 месяца назад
नमस्कार भूषण सर🎉🎉🎉 सर्वप्रथम नयाँ जिज्ञासा
@archanadevkota5422
@archanadevkota5422 3 месяца назад
Sahi kura ho swami ji so i feel heartly enjoy.
@yubrajghimire7
@yubrajghimire7 3 месяца назад
एकदम उचित कुरा गुरूदेव । वेदकाे ग्यानकाे अभाव जताततै झल्किन्छ । हजुरकाे अभियानमा जाेडिने छाै ।
@rabendrakasula
@rabendrakasula 3 месяца назад
भुसन सर यस्तो interview आइरहोस ।यस्ले धेरै चेतना दिन्छ ।
Далее