भाइ को म पनि फ्यान है खुब मन पर्छ मलाइ सुरु मा मुखले मादल बजाको बेला बाटै हेर्छु कति रमाइलो लाग्छ।विशेष धन्यवाद भाइ लाई युटुब मा लियाउने भाइ हरु को टिम लाई
फले दाई मनको सह्रै धनी हुनुहुदो रहेछ,अनि कति मिठो बोलि, तपाईको मानब्ता झल्किने अभिब्यक्ति देख्दा मन् छोयो अनि कति ग्यानि छोरी राम्रो संस्कार सिकाउनु भएको रहेछ, तपाईको परिवारमा सदैव सुख शान्ति होस् दुख कष्ट नआओस् आएता पनि सजिलै सामान गर्ने शक्ति मिलोस् ।🙏
अहिले सम्म हेमराज जी को धेरै भीडीयो हेरे तर यो भीडीयो उत्कृष्ट लागेयो मलाई !!! फल थापा दाजुले दिल देखी खुलेर गरेको साथ सहयोग सम्मान र आश्वसन…..अंगनति छ जो तारीफ़ गरेर पूगदैन l दाजूको मिजासीलो भोली सम्मानले होला हेमराज जी नि कती मज़ाले बोलेर गीत गाई नाचदै जन गाउन र नाचन खोजेको अझ नानीहरु कती संस्कारी..🙏🏻👏🥰👍😍
Videos garne dai ma kasam tapai ramroo manxe.. yarrr…kati humble Fale thapa bro I love ❤️ you… and all ur family members…❤️🥰… respect garnu vayo yo vailai tara ramailo vayo aaja bata ma tapaiko big fan 🥰❤️
हेम राज भाइ को म स्वर को ठूलो फ्यान हो।कुनै दिन हेम राज भाइ को शब्द लय भएको एउटा लोक दोहोरी गित सुन्न हतार छु फल दादा ।तनहुँ भानु नगरपालिका हाल दुबई बाट ।🇦🇪🇳🇵🇦🇪🙏🙏🇦🇪🇳🇵🙏🙏
सबभन्दा राम्रो सानू नानिले नमस्कार गरिन अनि हेमराज ले गाउदा नानि एक्दम राम्रो नाचिन हेमराज ले नि सानू नानी लाई पैसा दिय। धन भयर कोहि धनी हुदैन तर मन को धनी माहान हुन्छ। आफ्नो घर आउने मान्छे लाई कसरी स्वागत गर्नु पर्छ त्यो कुरा हजुर राम्रो उदारण बनेको छ। र हजुर को माहान सोच लाई सलुट गर्छु🙏 र सानू नानी हरु लाई कति राम्रो सस्कार सिकाउनु भयको एक्दम खुसी लाग्यो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏