Тёмный

अनाथ बालबालिकाहरूलाई सहयोग गर्दै फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयका विद्यार्थीहरु। 

Florida School
Подписаться 873
Просмотров 108
50% 1

यस फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले वर्तमान अवस्थामा बालबालिकहरूमा एकाङ्गी, एकलकाँटे सोच, केवल आफू र आफ्नो मात्र हितप्रति चिन्तित हुने जस्ता व्यक्तिवादी प्रवृति मौलाउँदै गएको परिस्थितिलाई मनन गर्दै उनीहरूलाई समाजसेवाका कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले यही मिति २०८१/०५/३१ गतेका दिन FCC (Fun Creation & Creativity) Day को अवसर पारी आआफ्नो खाजा खर्च जोहो गर्दै मासिक रूपमा सम्पूर्ण बालबालिकाहरूद्वारा सङ्कलित रकमबाट कक्षा ६ र ७ का विद्यार्थीहरूले भीमदत्तनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका अनाथ बालबालिकाहरूलाई टि सर्ट, मिष्ठान, फलफूल तथा खाजाजन्य सामग्री प्रदान गर्नुका साथै उनीहरूसँग भावना र अनुभव साटासाट गरेका छन। समाजसेवाका कार्यका सहभागी भएकोमा हार्दिक बधाई !!!
Connect with us:-
Website: www.fibss.edu.np
RU-vid: / @floridaschool4045
Tiktok : / floridaschool
Telephone: 099-525252/524951/524034
Mobile No: 976-4239139

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@NirmaMalla-jp2jf
@NirmaMalla-jp2jf День назад
Good job ❤❤❤
@MkTGame
@MkTGame 2 дня назад
Good gok😊😊😊
@MkTGame
@MkTGame 2 дня назад
My School name is Florida school 🏫❤❤❤
Далее
Unique deep painful back massage for Lisa #chiropractor
00:11