Тёмный

अन्ततः एमालेले छोड्यो सरकार, रातारात मन्त्रीहरु फिर्ता - देउवालाई प्रधानमन्त्री दाउमा प्रचण्ड 

Wave Nepal
Подписаться 510 тыс.
Просмотров 123 тыс.
50% 1

अन्ततः एमालेले छोड्यो सरकार, रातारात मन्त्रीहरु फिर्ता - देउवालाई प्रधानमन्त्री दाउमा प्रचण्ड Prachanda | Rabi Lamichhane | Deuba | Kp Oli
#prachanda #rabilamichhane #kpoli #deuba #todaysnews
----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 290   
@dishant646
@dishant646 2 дня назад
अब श्रीलँकामा जस्तै जनता सडकमा उत्रियर नेताहरुलाई थुति थुति नपिटे सम्म सुध्रिने वाला छैनन्।
@user-ez3wk7ti7i
@user-ez3wk7ti7i 2 дня назад
Good
@naulovideo8999
@naulovideo8999 2 дня назад
Ho tei hunu parxa la sabai samajik sanjaal ma awarness garau ta jabata lai
@bindrakulung1708
@bindrakulung1708 2 дня назад
Sahi bichar
@shekhar9402
@shekhar9402 2 дня назад
Malai infrom gara hai ta jane bela ma aba ta aati vayo hoo
@narendrarana5644
@narendrarana5644 2 дня назад
Yes ,balla budhi playexa thanks,dhilo vaie sakeyo yo karbaie ta Nepali janta haru le pahile garnu parne ho...feri Pani kehi xaiena abo suru gare hunxa ... teskaran abo Nepali janta haru jagnu jaruri xa...abo charge garnu parxa yesta nalayek varasta kukur haru laie...
@Sureljatiuthan
@Sureljatiuthan 2 дня назад
अव श्रीलँकामा जस्तै जनताले नेता नकुटि नेपालमा आर्थिक समृद्धि हुन नसक्ने भयो नेपालमा
@ganeshmagar826
@ganeshmagar826 2 дня назад
100% सहि हो
@missing3072
@missing3072 2 дня назад
सही हो
@talktobishan4845
@talktobishan4845 2 дня назад
प्रचन्ड र रबी लाई साइत परेको छ ! भएका सबै फाइल खोलेर सेना लगाउ ! जनता साथ हुने छ
@ramjibudha8009
@ramjibudha8009 2 дня назад
पहिला रवि ठग लाई जेल हाल्नु पर्छ त्यसपछि मार्चन्डे लाई
@Sagarmatha-s9u
@Sagarmatha-s9u 2 дня назад
मलाई पनि तिति छिटै राजीनामा देलान जस्तो लाग्दैन २५ वटा फाइल खोल्नु पर्छ
@talktobishan4845
@talktobishan4845 2 дня назад
यो एक महीना मा प्रचन्ड र रबी को छबी देखीने पक्का छ ! फाइल खोलेर सबैलाइ खोर मा हाल ! ईतिहास मा नाम हुन्छ
@sachitrakarki2276
@sachitrakarki2276 2 дня назад
याे देस मा खुकुरि तरवार लियर जुलुउस जानू पराे
@sabitrarai2031
@sabitrarai2031 2 дня назад
जनता साथमा छौ प्रधानमन्त्री ज्यु राजिनाका नदिनु होला
@guitargurung269
@guitargurung269 2 дня назад
सत्तरी काटेका यि तिन जन नेता मिलेर भाले हैन सुँगुर नै खाने भो,जनै फेरी छिट्टै फेर्ने भो।
@rinastha6057
@rinastha6057 2 дня назад
Temi Haru lai masu _ bhat Tanaa. Khan lai bato vyo ni moj gr
@koylimkoylim2140
@koylimkoylim2140 2 дня назад
😅😅😅😅👍👍👍👍
@nabinbiswakarma5062
@nabinbiswakarma5062 2 дня назад
कुनै हालत मा राजिनाम दिन हुदैन प्रचण्ड ले
@puranbasnet2605
@puranbasnet2605 2 дня назад
Very good, Prachanda. go ahead
@rajshah8826
@rajshah8826 2 дня назад
३ जना नेता मिलेर नेपाल को जनता लाई महा मुर्ख बनाएर आफ्नो कुर्सी को लागि मात्र राजनिती भइएको छ नेपाल को जनता टम टम को घोडा नै हो
@maiyakatuwal7653
@maiyakatuwal7653 2 дня назад
राम राम कुर्सिकाे नाटक अनि यस्ताले बनाउछन देश ??
@NarayanAcharya-gk5vd
@NarayanAcharya-gk5vd 2 дня назад
भर्स्ट ओलि ले सरकारलाइ दिएको समर्थन फिर्ता लिनुभनेको जेल पक्का जैन्छ भनेर हो क प्रचन्ड जति दिन सरकारमा रहनु हुन्छ आगामी 084 को निर्बचनमा भोट माग्नु नपर्ने गरि काम गर्नु होला जनता तपाइको साथमा हुनेछन
@user-iw4ud2iy7t
@user-iw4ud2iy7t 2 дня назад
म पार्लामेट को पुलिस भैदियको भय कांग्रेस एमाले माओवादी को नेता लाई कसम सबैलाइ मारेर म पनि मर्थिय कम्से कम हाम्रा छोरा नाति ले त सुख पाउथे।
@rajarani8335
@rajarani8335 2 дня назад
काङ्ग्रेस फुट्न जरुरी छ । जो देशभक्त काङ्ग्रेस अहिले देउवा को बिपक्षमा मा जाने मौका छ
@ghisingofficlepadamlama9312
@ghisingofficlepadamlama9312 2 дня назад
भुटानि काण्ड र गिरि बन्दु फाइल ढाकछोप सुरु
@indrab2magar826
@indrab2magar826 2 дня назад
ठिक गर्याे प्रचण्डले अब चाेरदलाल भरष्टचारिकाेफायल खाेल जनताले साथ दिनेछ
@NetraKc-wt2lk
@NetraKc-wt2lk 2 дня назад
अब त्यो फाएल त बन्द भैगयोनि!
@nepal12241
@nepal12241 2 дня назад
सक्नी भए देश
@oneworldonemarke7004
@oneworldonemarke7004 2 дня назад
अख्तियार र भ्रस्टाचार निबारण त बानायो तर अपांग जस्तो बनायौ
@user-wl1tb1pt7k
@user-wl1tb1pt7k 2 дня назад
सरकारबाट मात्रै हैना देशबाट बाहिरे पनि हुन्छ यस्ता देशका घातक तत्वहरू ।।।।
@sabitrarai2031
@sabitrarai2031 2 дня назад
जनतालाई झुकायर सत्तामा गयर जे पायो तेहि गर्न तिमिहरुलाई छुट छ कि के हो चोर शेरे र ओलिलाई नछोड्नुस प्रचन्ड ज्यु
@amarkhadu2366
@amarkhadu2366 2 дня назад
प्रचण्ड जी ले कुनै पनि हालत मा पछि हट्नो हुँदै यिनी भ्रष्ट चरी हरु लाई छोड्नो हुँदै जय प्रचण्ड जाई रवी ❤❤❤❤🎉
@koylimkoylim2140
@koylimkoylim2140 2 дня назад
मरने बेला कि खानु प्रधान मंत्री अबो को प्रधान मंत्री। रबी लाई मात्र सुहाऊँ छ
@durgpaud2735
@durgpaud2735 2 дня назад
केपि लाइ उत्तानो पारेर हुन्छ
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 2 дня назад
यसो हेर्दा जनता को आँखामा चारो हो र पुराले देश लुटे जनता लुटे भनेर नयाँ आए नयाँ झन पुराना दल नेता छोड्नै नमाने कहिले केपि कहिले प्रचण्ड कहिले सेरे गर्दै दिन जान्छन् हो साथीहरू 🧐 🌾 बरु हामी आफ्नो खेति किसान गरौ खुवाइ छन यि पाटिका नेता को पाछि नला है जिन्दगी बर्वात होला र सबै दल पाटि नेता बाट टाढा हुनुपर्छ मत धेरै टाढा छु सब का सब गफ मात्र हुन हजुर ।
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 2 дня назад
अरु वानहरुको त के कुरा गर्नु रवि र प्रचण्ड वानको हैसियत हेर्नलाई १ महिनाको समय दिएको छु। त्यसपछि पार लागेन भने सिधै जनता द्वारा स्तन्त्रबाट प्रम चुन्ने नीति हुनुपर्छ।नत्र भने सिधा घुसिङ्गे खिचकर ठोकिङ्गे।हाम जिन्दावाद हे
@shivarimal8011
@shivarimal8011 2 дня назад
राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@janmabhumi3526
@janmabhumi3526 2 дня назад
30 दिन भित्र गिरी बन्धु, र भुटानी शरणार्थी भ्रष्ट सवै लाई करब झ्याप पार्न हो जाठा प्रचण्डे ! यति मात्र गरे पनि जनताले साथ दिनेछन्।
@sunitakhanal4666
@sunitakhanal4666 2 дня назад
सबका सब देश र जनता लुटेराहरु यि सबलाइ पत्ता साफ नगरि नेपाली जनता ले सुख प्राप्त गर्न सक्दैनन्।
@user-ur9hw6cr8g
@user-ur9hw6cr8g 2 дня назад
प्रचण्ड र रबि मिलेर यो एक महिनामा सर्लक्कै फाइल खोलेर जेल खोच है अनि मात्र इतिहास रहला
@upendrabhattarai6058
@upendrabhattarai6058 2 дня назад
राज तंत्र ल्याए भने प्रचण्ड महान नेता हुन्छन् । अरु सबै नेताहरु काे चाहना ध्वंस हुन्छ। प्रचण्ड को नाम कैयोबर्स एउटा ठुलो काम गरेको भनी मर्दा पनी सलौ साल सम्म श्रद्धाञ्जली अर्पण गर्दछन् सारा जनताहरू ले ।
@tulsigiri8992
@tulsigiri8992 2 дня назад
नेपाल श्री लन्का जस्तै होस जय पशुपतिनाथ 🙏
@bishnugautam1916
@bishnugautam1916 2 дня назад
अति राम्राे भयाे बाहिरियो मालेपाटि जेलहालु अब फायेल सफायिहुनुपर्छ
@jodiyekosambandh1209
@jodiyekosambandh1209 2 дня назад
माओवादीले आर्जुलाई प्रधानमन्त्री र ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री रवि लामिछानेलाई अर्थ मन्त्री दिएर एमालेलाई सकाउनु पर्छ अनि काग्रेशलाई सरकार बाट बाहिराएर काग्रेश लाई सकाउनु पर्छ
@nettv5621
@nettv5621 День назад
सम्माननिय प्रधान मन्त्री ज्यु, अब प्रधान मन्त्री राजेन्द्र सिङ्गदेल लाई दिएर सानो दल सहित सरकार गठन गर्न अनुरोध छ। ओली र देउपालाई कुनै हालत मा पनि सरकार मा जान नदिनु होला। भ्रष्ट ओली र भ्रष्ट देउपालाई सरकार मा जान दिन हुन्न।
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 2 дня назад
ठिक गरयाै चरचनद र रबिले अहिले राजिनामा दिन हुदैन किनभने भसतचारि लाई जेलहालेर सता राजालाइ सुमपि दिख परछ।
@user-gd7nk6xf9v
@user-gd7nk6xf9v 2 дня назад
ईतिहास बिक्दैन, अब आइडिया, भिजन र भविष्य बिक्छ । समयानुकुल परिवर्तन नभएमा अन्त्य निश्चित छ dahal lai aba ko session ma best
@amarkhadu2366
@amarkhadu2366 2 дня назад
Good news Jai parchad jai Ravi
@user-rc1xu2fn4c
@user-rc1xu2fn4c 2 дня назад
Good prachanda no rajinama sablai jell halnu parxa Rabi sar.
@user-nv9qy8vt8e
@user-nv9qy8vt8e День назад
नेपाल श्रीलंका जस्तै हो जय पशुपति नाथ 😢
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 2 дня назад
Parchand 👍👌👌
@ManRana-tt1fu
@ManRana-tt1fu 2 дня назад
प्रचण्ड लाई साथ दिउ
@user-pb4is9gb6b
@user-pb4is9gb6b День назад
देश व्यवसाय गर्ने थलो र जनता भोट बैंक भए। राष्ट्रिय ढुकुटी विदेशी बैंक मा जुन यिनका छोरा नाति ले प्रयोग गरिरहेका छन् र देश निकाला भएपनि विदेशमा पालायन हुने योजना
@gorkhali9560
@gorkhali9560 2 дня назад
Good luck prachand and ravi
@RamTamang-l9b
@RamTamang-l9b 2 дня назад
Prachamda ko good rananiti vayo 👍👍👍
@khadakshahi2234
@khadakshahi2234 2 дня назад
चोर हरु को खेल
@user-uw6gc1vy2i
@user-uw6gc1vy2i 2 дня назад
य बरै
@haribahadurruchal2007
@haribahadurruchal2007 2 дня назад
पतन हुने बाटोमा विश्व प्रकाश
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 2 дня назад
अब जनताले सडकबाटै सरकार फाल्नु पछ थुक लाज पचेका नेताहरु
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 2 дня назад
Kangress party dekhyo vane Malai rish uthxa
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 дня назад
माहान गेटर नेपाल बालेन शाहको जय 🌈♥️🎎🎊🌍️🇳🇵
@tulasakhanal6883
@tulasakhanal6883 2 дня назад
तिमिहरु तीन जनामा एकजना प्रधानमन्त्री अर्को सभामुख र अर्को रास्ट्रपति भर बस कुर्सी बिना नसक्ने भएकोे देक्दा दिक्क लागो।
@Youla180
@Youla180 2 дня назад
Nirdhaka vai file kholnu hos ravi and prachanda jiiii.pura janta hajur haruko sathma xa.yo kp,sere ra kangresh labailai jell khuchnu hola
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 2 дня назад
प्रचण्ड लाई बदाई छ ।❤❤❤
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o 2 дня назад
अब ३० दिन बांकि रहेको समयलाइ राम्रो संग प्रयोग गर्नुहोस,र फाय़ल भताभत खोल्न पति लाग्नुहोस् पहिला के पी बाको फायल खोल्नुहोस ट अनि मात्र थाहा हुन्छ ?नेपालको प्रधान मन्त्री बनदो रहेछ कि जेल को?दिमाख् घुमाउनु पर्यो रबि एन्ड प्रचण्ड ज्यू.....!
@baldevbhatta022
@baldevbhatta022 2 дня назад
प्रचण्ड जी ले ओलि जी र देउवा जी लाई हत्केला मा तौली सकेका छन,
@ushabista5363
@ushabista5363 2 дня назад
ओम्नि र गिरिबन्दुको फायल खोलम न सर ।अनि भुटानि सरणार्थि खोजम
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 дня назад
अव रवी र प्रचण्डको हिम्मत हेरिन्छ🤗
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 дня назад
पुष्पकमल पिम ले ठिक गरे
@hemkc4412
@hemkc4412 2 дня назад
❤Aba sirilanka huncha nepal
@kanxonabaraj9617
@kanxonabaraj9617 День назад
प्रचण्ड कायर हैन किन राजिनामा दिने
@prempandey6467
@prempandey6467 2 дня назад
जोगायो भस्टचारि अब आऊदो चुनाव मा बिचार गरैाला
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 2 дня назад
यि देशका बैमान किरा भ्रष्टाचार हिरा
@AnshYadav-mn6um
@AnshYadav-mn6um 2 дня назад
यदि प्रत्यक्ष रूपमा निर्वाचन हुँदा हजुरहरू २०८४ मा कसलाई प्रधानमन्त्रीको रूपमा हेर्न हुनुहुन्छ क रवि लामिछाने ख। बालेन साह ग। डाक्टर सिके राउत घ। केपी ओली
@rajulamichhane6847
@rajulamichhane6847 2 дня назад
नियम बनाएर के गर्ने भ्रष्टचारी कसैलाई पनि कार्वाही गर्दैनौ
@Mr.savage777
@Mr.savage777 2 дня назад
दरबार हत्याकाण्ड जसरी एउटा हत्याकाण्ड को जरुरत छ अब नेपालमा नत्र अरु बिकल्प छैन अति अत्याचार नै गरे यो चोरहरूले।😡
@BupendraSubedi
@BupendraSubedi 2 дня назад
Bharast biso Prakash ho
@NgingdomaSherpa
@NgingdomaSherpa 2 дня назад
Good
@GaneshShrestha-m9o
@GaneshShrestha-m9o 2 дня назад
जेल जाने भयो भनेर त रातारात सर्कार परिबर्तन गर्ने चल खेल गर्दै छ कङरेश
@user-br1mt3sz9c
@user-br1mt3sz9c 2 дня назад
भ्रस्टाचार, तस्कर को प्रमुख ओलि लाई गिरिबन्दु स्टेट को फाइल खोलेर बाकी जिन्दगी कारागार मा बित्नदिनु पर्छ😂😂
@rajbikramshah2002
@rajbikramshah2002 2 дня назад
बिचरा देउवा.. प्रम: बोल्ने अवस्था नहुदा पनि दुख दिने कस्तो अपराधी प्रचण्ड😢
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 дня назад
बर्तौला पनि दही चिउरे मान्छे
@niruthapa7735
@niruthapa7735 2 дня назад
Thik gare parchanda le..
@user-mr3vi8zx8y
@user-mr3vi8zx8y 2 дня назад
सारै राम्रो
@kiratikumar666
@kiratikumar666 2 дня назад
यो बालेन किन नबोलेको ? 84 भन्दा अगाडि नै नेपाल मा आन्दोल्न हुनु पर्छ । पुरानो नेता हटाउनु पर्छ । बालेन कुन कुनामा छ ???
@rajarijal441
@rajarijal441 2 дня назад
अब मौका आइसक्यो श्रीलंका जस्तै नेतालाई थुतेर लतारेर रोडमा पछार्नुपर्यो। साथी हो जनता हो निस्किनुपर्यो अब।
@jeevanshrestha2039
@jeevanshrestha2039 2 дня назад
एमाले र कांग्रेसका बुढा नेता हरु बन्द कोठामा बसेर यो सरकार ढाल्न खोजेको थियो तर प्रचण्डले पासानै पल्टाइदियो । केपी बुढा ट्वाँ ।।। अब सिधै शेरे PM 😅😅😅
@taraneupane3646
@taraneupane3646 2 дня назад
दलालहरुको घम्साघम्सी ले परिवर्तनका पक्षधर देश भक्त शक्तिहरू उत्साहित
@eeeeeee6153
@eeeeeee6153 2 дня назад
आ इ जी वि ले सहयोग नगरी सुचना काङ्ग्रासलाई दिने गरेको भन्ने समाचार बाहिरिएको छ ।
@ramuchapagain7163
@ramuchapagain7163 2 дня назад
नेपाल त यिनको भन्दा अरु कसैको हैन यहाँ जनता त छदै छैनन्
@purbelikanxo7339
@purbelikanxo7339 2 дня назад
Yo 1 mahina bhaneko pm ra rabi sir ko 100 year ko kam garnu parx 84 bahumat fix
@diwankalakendra3128
@diwankalakendra3128 2 дня назад
sake.........fataaha harule..........hait........nepali janata aba jaagau...........
@user-zf6tg5ud7e
@user-zf6tg5ud7e 2 дня назад
राम्राे कामए मा ले वाटै सुरु गराै रए मन ले का केन्द्रियनेतापाटि छाेडेर अन्तै गएपनि २०४७सनलदेखिसत्ता रपर्तिपक्षमा बस्नेसबैकाेछानबिनगरयाेबाँकि २७दिनमा अनिअरुदलकाे पनिबाटाे खुल्छ
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 2 дня назад
जय रबि सरकार बाट बाहिर जानुपरेपनि भ्रष्ट हरुलाई जेलमा काेचेर तिनकाे सारा सम्पति राष्ट्रियकरण गरि सरकारबाटबाहिरिनु जन्ताले मुल्यांकन २0८४ मा बहुमत दिने छन््
@dipaktamang7864
@dipaktamang7864 День назад
अब फेरि सदन आन्दोलनमा एमालेको पालो आउने भयो, मुलाहरु ... गर्ने केही होइन ! खाली पालैपालो गरी ढुकुटी सिध्याउने काम मात्रै ।
@shitalkhanal6853
@shitalkhanal6853 2 дня назад
हो अब यो डाका ओली एमाले कम्लिस्ट लाई ढाड बनायेर सोजा गरिब जनताको बृध्द बृध्दा बा आमा को आडलेर सोजा गरिब जनताको फाइदा लिराछ र कांग्रेस पनि दिमाख बडि चलाइराछ होसियार हुनुहोस् मिलायेर हान्नुपर्छ अब
@redmimii-db3le
@redmimii-db3le 2 дня назад
यो उखान टुक्के लाई प्रम प्रचण्डले नै बनाउने थिए होला त ।
@sharada5383
@sharada5383 2 дня назад
उखानेलाई पहिले प्रचण्डले हाल देउवाले गोल,गोल घुमाएर फाल्ने भयो। हिस्स बुढो हरीयो दाँत। टेलर देखाइयो। फिल्म हेर्न बाँकि नै छ।
@nishashrestha7509
@nishashrestha7509 2 дня назад
सबै शिर्ष नेता भ्र!दलाल 🙏🙏😢😢👌
@user-rp1br9xy9b
@user-rp1br9xy9b 2 дня назад
पहिले सबै फायल खोलेर को को दोषी छन् खोरमा हाल्नु पर्छ
@devsunar1557
@devsunar1557 2 дня назад
काङग्रस एमाले हटे पानी ठिकैछ
@Visibleshorts3
@Visibleshorts3 2 дня назад
Kpoli pm hunu hudaii naaa
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh День назад
वाेलि खुरापातिले ठुलाे नेताकाे पगरी गुतेकाे हाे याे ग्यताल्र होइन ।
@shashiprakashupadhyay7860
@shashiprakashupadhyay7860 2 дня назад
अब प्रचंड आयो बाटो मा
@aadityamuktan8655
@aadityamuktan8655 2 дня назад
Good prachand
@ramkhadka6923
@ramkhadka6923 2 дня назад
Good prachanda uthal puthal garnuparx yo 1 maina rabilai sabai file kholna sahayog garnuparx
@nepalikumarraj6477
@nepalikumarraj6477 2 дня назад
अब सत्ता छोडेर दलाल हाबी हुन दिनु हुन्न
@shanbahadurdisha3340
@shanbahadurdisha3340 2 дня назад
Parcanda. Gayo
@FulmayaTamang-mh7bi
@FulmayaTamang-mh7bi 2 дня назад
🎉
Далее
Впервые дал другу машину…
00:57
Просмотров 942 тыс.