Тёмный

प्रचण्डको ओलीलाई अर्को झट्का - संबिधान अनुसार देउवा प्रधानमन्त्री, नत्र अदालत देखि सडकमा जान तयार 

Wave Nepal
Подписаться 517 тыс.
Просмотров 459 тыс.
50% 1

प्रचण्डको ओलीलाई दोश्रो झट्का - संबिधान अनुसार देउवा प्रधानमन्त्री, नत्र अदालत देखि सडकमा जान तयार | Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

4 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 467   
@alexkarkee91
@alexkarkee91 4 дня назад
प्रधानमन्त्री जनता ले नै छान्न पाउँनु पर्ने नियम न आउन्जेल यो नेपाल, सरकार कैले सुध्रिन्दैन। सब जनता को हात मा आउनु पर्छ
@GaneshBhattrai-rz9dj
@GaneshBhattrai-rz9dj День назад
😢😢😢😢😢😢
@govindaacharya3937
@govindaacharya3937 4 дня назад
याे देशमा र याे देशका नेताले जे पनि गर्न सक्छन् ।देशकाे हाेइन कुर्सिका खातिर ारिाेठीरहेका छन् ।
@Mobileaj-ct2hi
@Mobileaj-ct2hi 4 дня назад
पुना समर्थन छ । हजुरलाई हामी जनताको ❤❤✊✊✊
@keshabsapkota522
@keshabsapkota522 4 дня назад
❤❤
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k 4 дня назад
साला देशद्रोहि आतंककारी ।।
@deorai5152
@deorai5152 4 дня назад
शेरबहादुर देउवाले जस्तै राजालाई सत्ता बुझाईदिए भइ गयाे नि । राजाले पनि जनताको नासाे जनतालाईनै श्रीपेच समेत बुझाएकाे सार्वभौम नेपाली जनतालाई थाहा भएकै कुरा हाे। भने प्रचण्डले किन जनताको नासाे जसले फिर्ता गरेको थियोे उसलाई फिर्ता गर्दा जस्तो राम्रो केही हुँदैन । नेपाली जनता वाक्क दिक्क भइसक्यो ।
@bbsivlgs
@bbsivlgs 4 дня назад
प्रचन्द ज्यु सैनिक सासन लागाउनु अनि राजा लाइ देश को जिम्मा दिनु अनि तपाइ प्रधान मन्त्री रबि गृह मन्त्री भएर भ्रस्त लाइ तुदिखेल मा लगेर जन्ताले जे गर भन्छ तेस्तै गर्ने
@jibankumar9253
@jibankumar9253 4 дня назад
यो मिलिजुलि भ्रषटचार गरेको काला कर्तुत लुकाउनकोलागि बनेको काङ्ग्रेस र एमालेको गठबन्धन्लाई असफल बनाउनुपर्छ के यो दुईदल्को मात्र होर यो देश? यिनिहरुको मन्परि?
@dhrubarai
@dhrubarai 4 дня назад
यी दुई दल नै नपालकाे लागि अभिसाप बन्याे । मजाले देश र जनता खाएर माेटाएका किरैकिराहरूकाे दल ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 дня назад
कुनै हालतमा केपि शेरे प्रधानमन्त्री हुनुभएन, कुकुरलाई सत्ता बुझाउनु भन्दा त राजा नै ठीक छ, अब अन्तिम विकल्प हो राजा
@user_rai_jetha
@user_rai_jetha 4 дня назад
माओवादीको बुद्धि राजा चाहियो अब प्रचण्ड नभए😂😂😂
@nooksoohang8066
@nooksoohang8066 4 дня назад
अब यो सबै चोरलाई अदालत होइन हवालाटमा हाल्नु पर्छ
@user-mc8mc1on8t
@user-mc8mc1on8t 4 дня назад
गाहिरो रहस्से गिरीबन्धु र भुटानी काण्ड पचाउने
@rajkumarshrestha6250
@rajkumarshrestha6250 4 дня назад
बहुमतको सरकार बन्ने अवस्था रहेसम्म ७६ को २ नै कायम रहन्छ । बहुमतको सरकार बन्ने अवस्था रहेन भने मात्रै ७६ को धारा ३ अनुसार संसदको ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ ।
@bhojrajbhatraigoodthinks3173
@bhojrajbhatraigoodthinks3173 4 дня назад
ओलि गद्द्दा हो भन्ने सब्ले बुझ्न सकेनन सामसधरु
@jiblalpanthi5492
@jiblalpanthi5492 4 дня назад
पेन्डुलमहरुको कमिछैन जेपनिगर्न सक्छन एमाले फुटालेर सु्र्यचिन्ह बाट जितेकाहरुले देऊपालाई प्रधानमन्त्री बनाऊने अपराधिहरु पनि जिऊदै छन।
@RamGhisingOfficial
@RamGhisingOfficial 4 дня назад
सामन्तवादको सबै अवशेष नहटाएसम्म दलाल पुँजीवाद नफेरेसम्म समाजवादको बाटोमा पुग्दैन ।
@ramthapa7712
@ramthapa7712 3 дня назад
Nepali marne ....lendup ho ..... lendup ko nati ksha padchha .......timi jasta fata kamaunist.....nai yo desh ko ...ho .....601..bata ...3 carad lai nai kursi diye ra samsad banaune
@AmbirsVlog
@AmbirsVlog 4 дня назад
All the best 🎉 parchanda
@rosebudphotostudio7712
@rosebudphotostudio7712 4 дня назад
supper kamred prachanda
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz 4 дня назад
अब रोएर के गर्नु 😢 बरु जनताको पक्षमा जाने हो भने अपराधी हरु लाई जेल हालेपछि जनताले तपाँईलाई साथ मात्र हैन टाउको मा बोकेर हिड्छन । अपराधी हरु कोही नबाचुन । त्यसपछि जनताले तपाँईको गल्ती क्षमा गरिदिने छन ।
@kbrayamajhee7344
@kbrayamajhee7344 4 дня назад
"दलगत स्वार्थकाे परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेका छन् भन्ने कुरालाई हेक्का राखम् ! " - प्र. मं. प्रचण्ड ।
@deepaksatyal1618
@deepaksatyal1618 4 дня назад
देश लाई लुछाचुडी गरेर खान पल्केका भ्रष्टाचारि कु- कर्मीहरू ...... l
@birchandthakuri
@birchandthakuri 3 дня назад
तेरिमा टोक्ने दलाल हत्यारा
@surajsilwal640
@surajsilwal640 4 дня назад
नियोजित र सुनियोजित रहस्य र षडयन्त्र हुनलागेको भन्दै जनतालाई हाउगुजी देखाएर लुट्न पल्केका ब्वासाँहरु हो।मसानघाट नपुगेसम्म एस्तै खेल गरिरहने भयौ हेनत?
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 4 дня назад
यसपटक चै कुमाईको घुमाईमा कुमाईनै पर्ने बलियो सँभावना छ पाे भन्छ्न।
@Padambhandari19
@Padambhandari19 4 дня назад
आफू सहित जो-जो भ्रष्टाचार छन्। कुनै पाटी व्यक्ति नहेरी कार्वाही सवैलाई दण्ड मिलोस् ।
@homnathlamichhane739
@homnathlamichhane739 4 дня назад
🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️
@bigyanrai1905
@bigyanrai1905 4 дня назад
पाँच पाँच वर्ष सरकार गठन गर्दै फुटाउँदै समय बितेको पत्तै नपाउने नेता हरुले के गर्ला भन्ने कुराको परिमाण को प्रति फल नेपाली जनता लाई हरेक क्षेत्रमा सोसण भइरहेको छ। आउने दिन हरुमा स्वतन्त्र रूपमा नेताको नेतृत्वमा बढ्न आवश्यकता छ। विचार प्र च😅😅😅😂
@toubdrgurung4216
@toubdrgurung4216 4 дня назад
Nepalma 5 barsa Eutai p.m bannuparne jagahama,7 wata p.m banne ausar paune bhayp Netaharule,Esto bhaepaxi Nepal sansaarko sabai bhanda aghadihunexan,Sabai Contry bhanda paxi bata First.
@Mohanilaal
@Mohanilaal 4 дня назад
ज्यादै चलाक घोषित केपि ओलिलाइ ऐतिहासिक दुर्घटना हुदैछ। किनकि सम्बिधानको धारालाइ केपिले अध्ययन गरेकै होलान । उनि प्रधानमन्त्री हुन निकै गाह्रो छ।
@stoneage6329
@stoneage6329 4 дня назад
Hahaha😂😂😂😂😂😂😂😂😂😂😂
@krishnarthapa7231
@krishnarthapa7231 4 дня назад
जुकाको उन्मुलन हुदैछ,
@chandrakalabagaleghimire4924
@chandrakalabagaleghimire4924 4 дня назад
बिस्वासको मत माग्न भन्दा पहिला सम्माननिय प्र म ज्यु भस्टचारिलाई जेल कोची हाल्नुस सिङो रास्ट्र र जनताको हित हुनेछ। सिङो देश र जनता हजुरको पक्ष्यमा हुनेछ्न।यो अन्तिम घडिमा आफ्नो बल,र बुध्ही प्रयोग गर्न पछि नपर्नु होला देश र जनताको हितको लागि अघि बढ्नुस।प्र म बाट राजिनाम दिन हुदैन।
@suryanepal1580
@suryanepal1580 4 дня назад
ठिक्क पर्यो मंगले आफ्नै ढङ्गले।
@KBS15
@KBS15 3 дня назад
देशको विकास गर्ने होइन सत्ता कुर्सी भनेर नै वित्ने भो यी नेताहरुको जिन्दगी।अन्तत दु:ख पाउने नेपाली जनता नै।यहि हो नयाँ नेपाल?
@ShankarBogati-xk1wj
@ShankarBogati-xk1wj 3 дня назад
यो देशलाई एक सहि सासकको जरुरी छ । त्यो तपाईं नै हो दायाँ बायाँ नहेर्नु होस । सबैलाई तह लगाउने बेला आएको छ।आफ्नो प्रबाहा नगरी अगाडी बढ्नै पर्छ।यसको बिकल्प पनि छैन। अब देखाउनु होस प्रचण्ड को हो ।मैले चिनेको प्रचण्ड अहिले सम्म देखिएको छैन ।अब देखाउनु होस ।लालसलाम जय देश
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 4 дня назад
हतास् मनस्थितिवाट राजिनामा नदिइ ,संविधानत:सत्तावाट विदाई लिने,पाठ सिकाएकाेमा धन्यवाद।
@chetmanthapa1887
@chetmanthapa1887 4 дня назад
उखाने शेर प्रचंडे रहेसम्म देशमा उथलपुथल भैरहन्छ , यिनिहरुले नेपाल चुसेर खोक्रो बनाउने किर्ना हुन।
@roshansunar4364
@roshansunar4364 4 дня назад
होइन मान्छे आफ्नो औकात मा बस्न लजा को की लबस्तरा भाको,32 sit le 20 महिना pm खा दा पनि न अघाएर फेरि देउवा कै गुहु खान जाने 🤣!
@arbindmahaseth9973
@arbindmahaseth9973 3 дня назад
पद छोर्दा कति दुख लाग्छ
@dhankumaripun7027
@dhankumaripun7027 3 дня назад
Dherai ramro kura pardan mantiri yesto hunu parchha.
@ramkumarshrestha446
@ramkumarshrestha446 3 дня назад
भ्रष्टाचार गर्नै लाई छोड्दैन भन्ने हामीलाई आशा xa
@ananddarlami3200
@ananddarlami3200 4 дня назад
BSC प्रचन्ड vs 8 class fail..
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 17 часов назад
भरष्टचारि देसकाे ठुलाे भन्दा ठुलाे सत्रु हाे एस्ताचाेरहरुलाई छाेड्नु हुदैन ।
@namarajtamang1544
@namarajtamang1544 3 часа назад
अघिबढ प्रचण्ड हामी साथमा छौ❤🎉
@SumanAryal-dj4ym
@SumanAryal-dj4ym 2 дня назад
प्रचण्ड ज्यू राजा लेउनै पर्छ हजुर को हात मा छ❤❤❤
@sharada5383
@sharada5383 4 дня назад
देख्यो जनताहरू हो , जनताहरूलाई खेलौना बनाई , आफुहरु कुर्सि ताना ,तान मात्र ,देश बिकाश ०००००००
@rajubhusal4289
@rajubhusal4289 4 дня назад
आफु लाई सत्य सबित गर्दै अगाडि बड्नु शुभकामना प्रधानमन्त्री ज्यु💐
@surajupadhyaya4336
@surajupadhyaya4336 4 дня назад
१७००० निर्दोष नेपाली को बिभत्स हत्या गर्ने अातंककारी को सत्यता कसको हितमा होला?
@user-sg8ih8gb3h
@user-sg8ih8gb3h 4 дня назад
संविधानको धारा,उप धारा,अनुसुची देशको अन्य ठाउंमा प्रयोग नहुने नगर्ने तर सरकार बनाउने र ढाल्नमा धारा मात्र प्रयोग गर्न यी दलहरूलाई लाज लाग्दैन।नेपालीलाई चाहिंदैन यस्तो सरकार।बर्तमान दलहरूबाट बन्ने सरकार मुर्दावाद।
@geetapun1670
@geetapun1670 4 дня назад
पर्चन्डजि हजुरबाट धैरै नेपालिजन्ताले ठुलाेआसा गरेकाथिय त्रर तपाईलाई साथ थियन अबत जन्ताकाे नेता रबिजिहुन्छ ढुक्क भएर पुराभस्टचारका फाएल खाेनुहाेस ❤❤❤ पर्चन्ड रबि जिन्दाबात देसलुट्ने ई किराहरूलाई पुलिस्काे खाेरमाजाक्नुहास 🎉🎉🎉🎉
@kailashtiwari3688
@kailashtiwari3688 4 дня назад
गिरिबन्धु, भुटानी प्रकरण र टिकापुर जग्घा प्रकरण , बालमन्दिर जग्गा प्रकरण , ललिता निवास प्रकरण, यस्ता सबै प्रकरण साम्य पार्न र काग्रेस एमाले का मान्छे बचाउन आलोपालो को सत्ता समीकरण हुनेवाला छ !
@lovelyboy543
@lovelyboy543 4 дня назад
पानि परेर ठाँउ ठाँउ मा baadi पहिरो आको छन तेस्को एकरति पिर चिन्ता हाम्रा कुनै नेता भनौदालाई छैन। हेर बिजोग ईन्को😢
@pappuroy1915
@pappuroy1915 3 дня назад
यो नेपाल को लोकतंत्र हो आह जेपनी हुन्च सर
@dilarampandey6450
@dilarampandey6450 4 дня назад
यदि जनताको पक्षमा काम गर्ने हो भने कमसेकम ना गढ बुटवल बाटो मात्रै बनाएको भए पनि वावाही हिने थियो कि ????
@bidurphuyal4456
@bidurphuyal4456 3 дня назад
प्रचण्डमा अलिकति पनि यो देशको माया छ भने ! सत्ता राजा लाई बुझाएर भष्टाचारिलाई जेल हाल्ने काम गराै ।
@amarsing6919
@amarsing6919 3 дня назад
हाम्रो देस नेपाल🇳🇵👍️
@user-zm4nn2dz7y
@user-zm4nn2dz7y 4 дня назад
देश भन्दा आफुनै ठूलो, किनकि आफू पनि जेल जान्छु भनेर शेरे लाई pm बनाउँदै छ, नत्र file खुल्नु पर्यो नि त
@balkrishnadahal6341
@balkrishnadahal6341 3 дня назад
अब याैटा रमाईलाे हुने हाेत मादब र केपि यकै ठाउमा त्याे पनि टिम मिल्ने भयाे
@gangaramsah6384
@gangaramsah6384 2 дня назад
सुरुमै शेरे सरकार गठन हुनुपर्ने,नाम शेरे काम बिरालो
@ratna65acharya
@ratna65acharya 3 дня назад
....ठूलो दलको नेता 🇳🇵प्र.म. बन्नुपर्ने हो भने; अहिलेको प्र.म. को दल____को_स्थान केछ.....?! सानू दलको प्रम. हुनुहुन्छ भने = 24 घण्टा भित्र वा तत्काल राजीनामा गर्नु पर्ने हुन्छ__होला_नित_फेरि?? अनि__विश्वासको_मत लिने__त__मिल्दैमिलेन_नि!! 👉️काम गर्न दिदैनन; गाह्रो छ हौ; स.प्रम. ज्यु लाई। केही____आशा लाग्दैपनी थियो🇳🇵❤️
@ghisinglamalama307
@ghisinglamalama307 4 дня назад
गहिरो रहसये गिरिबनदु ललिताकानडा भोटानि सरनाथि टिकापुरकानडाआरुकेहुनु
@user-px1py9fx2p
@user-px1py9fx2p 4 дня назад
गोली han na polic बोलाएर केपी सेर बहादुर लाई भित्र कोच
@KARANPATHAK702
@KARANPATHAK702 4 дня назад
काङ्ग्रेस लाई साथ दिएर एमाले लाई चाकमा चुम्बन दिए हुन्थ्यो प्रचन्ड ज्युले
@user-cr2zy4ju4z
@user-cr2zy4ju4z 3 дня назад
आफ्नो फाइदा नहुने भएपछी सबैले यस्तै संविधानको धारा कै कुरा गर्छन।
@dipbdrbogati7937
@dipbdrbogati7937 3 дня назад
हो यसै हुन्छ भनेर त प्रत्यक्ष कारेकारी प्रधानमन्त्री व्यवस्था ल्याउनु पर्छ।
@roshnigurung37
@roshnigurung37 3 дня назад
तिमिहरु तीन जना नै काम छैन हामी नेपाली र देश नेपालको लागि😢😢😢😢
@k.padhikari9917
@k.padhikari9917 4 дня назад
ओली काैवा यानि म भन्दा चलाख कोहि छैन जे गरेपनि हुन्छ भनेर अगाडी बढदा आचि खाएको पक्का नै हो , बरु गिरी बन्धुको कथामा फेस गर्दा ठिक होला
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd 3 дня назад
जनताले चुनेर बनाउने भएको भय सबै पूरा ना नेता हरू खुलित हुन्थे हाेला
@BhagiMagar-jk3sw
@BhagiMagar-jk3sw 4 дня назад
हो हो दलगत स्वार्थले जनता आजित भैसकेका छन यो 100% हो
@rajeshadhikari2747
@rajeshadhikari2747 4 дня назад
पुराना ३ पार्टी देश द्रोही हुन नया पार्टि सरकारमा प्रवेश गरेपछि यिनिहरुको छातिमा डर निस्केको छ तेहि भएर यिनिहरुको रङ्ग फेरि रहन्छ
@PurushottamKarku
@PurushottamKarku 3 дня назад
सहि हो
@SupriyaPunMagar-gy6ze
@SupriyaPunMagar-gy6ze 3 дня назад
पूरा समर्थन छ हामी जनता
@LekhanathMagar
@LekhanathMagar 3 дня назад
शेरे ओलि र प्रचण्डे एउटै मुलाहरु हुन्
@ramchhetri2890
@ramchhetri2890 4 дня назад
सम्मानिय प्रधान मन्त्री जी यसरी नेपाली जनसमुदायलाई जति मिठा कुरा गरे पनि हुँदैन। वास्तविक रूप नेपाल देश राणाशासन भन्दा कठिन र जटिल अबस्था छ अब यदि तपाई हरू सच्चा रूप मै कमनिषट हौ भने आजसम्म जोडे धन सम्पत्तिलाई सबै तुरुन्तै देश को ढुकुटीमा फर्काएर त्यो निशचल, बिकसित देश बनाउने सपना लिएको छबिलाल डाहालमा फर्केर माफ माग्नु भयो भने मात्र जनताले फेरि बिचार गर्ने सम्भावना हुनेछ। गर्नु स हिक्मत आफु तह नलागी अरूलाई तह लगाउन र ठिक पार्न सकिदैन ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 4 дня назад
राजिनामा नदिनु प्रचन्ड ज्यु।केपि र शेरेलाई जेल कोच्नु पहिला।
@santoshbhandari6613
@santoshbhandari6613 4 дня назад
062/063 मा रास्ट्रघात भएकोले विदेशी झोलेहरुले बेलै मा सोचे हुन्छ
@kumarkoirala4565
@kumarkoirala4565 3 дня назад
के फरक पर्यो त ओली ले बिश्वास कॅ मत कांग्रेस लाइ दिन्छन 99% बिश्वास को मत को प्र मं देउवा बन्छन प्रचण्ड बाहीर को बाहिरै हो।उद्देश्य पुरा हुन्छ।
@mohanprasadwagle9097
@mohanprasadwagle9097 2 дня назад
अब प्रधानमन्त्री शेखर बन्नु पर्छ
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 3 дня назад
अब देश मा कुनै बेला पनी बाडी पहरो आए जस्तै गरी देश गड बडी भ ई रहने जानकारी गराउदै छु
@lovegift12
@lovegift12 4 дня назад
2 पटक भन्दा नहुने बनाए कसो होला प्र्धान मन्त्री 😂😂😂
@gurungbalkaji1575
@gurungbalkaji1575 3 дня назад
Excellent good Experience 👍🏻 Nepal ♥️ ko political HERO prachanda sir 🎉desh ra janta ko hitma kam garu comrade comrade Jay Nepal Nepali Jay Nepal 💖 ❤
@yugkoirala26
@yugkoirala26 2 дня назад
राजा ल्याउ , पन्चायत ब्यबस्था ल्याउ देस लाइनमा आउछ।
@prahaladthapa7961
@prahaladthapa7961 4 дня назад
PM प्रचण्ड ज्यू तपाईका सामु दुई बिकल्प छन यो सायद तपाईको जिवनमा कहिल्यै आउदैन । शेर ब. लाई PM बनाउने कि गणतन्त्र जोगाउने ? गणतन्त्र त एकदिन अबस्यै जान्छ बरू राजा र सनातनी हिन्दु धर्म सहित गणतन्त्र जोगाउने बाटोमा लाग्नुपर्छ यही सत्य हुनेछ ।
@rajchhetri8681
@rajchhetri8681 3 дня назад
100% satey
@user-wv2kr5gs5m
@user-wv2kr5gs5m 3 дня назад
प्रचण्ड भगवान हुन र जे चाह्यो त्यही हुने 😃😃 गज्जब तर्क😃 32 सिटे ले बहुमत लाई हल्लाउन सक्ला?? मुसो हो प्रचण्ड त।।ज्यान जोगाउनै गाह्रो छ बिचरा।। आस गर्छौ ठुलो 😃
@mohanrai8721
@mohanrai8721 3 дня назад
😮out
@rabinadhikari7089
@rabinadhikari7089 3 дня назад
बा हरुलाइ पद्को पिर छ, यता जनता मर्या मरै😢😢
@bishnugautam1916
@bishnugautam1916 3 дня назад
अब राजाको जिम्मेवारी दिने नयाराजा हुनु पर्नेछ पहिलाकाे जनता साेसकराजा चाहिदेन केपिले पटकपटक प्रधानमन्त्री बन्ननमिल्ने भकाेछ भ्रस्टाचार काे बाृउ हाे केपि सरासर
@dipakkumarray5214
@dipakkumarray5214 4 дня назад
Great Speech Prachand Sir ❤❤❤❤
@liladevikhatiwada800
@liladevikhatiwada800 3 дня назад
के प्रचण्ड चाहिँ संसदको ठुलो दलको नेता भएर यतिका दिन प्रधानमन्त्री भएका हुन त ? संबिधानको धारा र उपधारा भन्दै व्याख्या गरेर सब जनता झुक्याउने खेल
@tulbilama6992
@tulbilama6992 4 дня назад
पदको लागि कति लड्छौ डाम्ना हो।😢😮
@samritkhadka114
@samritkhadka114 4 дня назад
Prachand le sansad bighatan garda very good
@rajendrakhadka2222
@rajendrakhadka2222 3 дня назад
कुनै सुधारका सङ्केत छैन,तिम्रो पार्टी सरकार बाट बाहिर गए पछि बिस्तारै बिस्तारै संसदबाट बाहिर हुने हाे २०८४ पछि।
@Rajeshkuma159
@Rajeshkuma159 3 дня назад
भने पछि दुई चोटि प्रचण्ड जि प्रधानमन्त्री बनेको ठुलो दल धेरै सिट भर पो रछ है🤗🤗🤗🤗🤔🤔🤔यतिकै का भनेका हुनर नेपालको कानुन नेताले जानुन भनेर🤔
@shekharshrestha3638
@shekharshrestha3638 3 дня назад
१७ हजारे लाई गलत्याएर जेल हाल्ने प्रथा सुरूवात गर्नुपर्छ । भ्रष्टाचार गर्ने लाई उत्तर कोरिया को कानुन् लागु गर ।
@tesswbedi7061
@tesswbedi7061 17 часов назад
28 गते बाट प्रचण्ड को खेला त सकियी सकियो तर मावबादी भन्ने पाटी पो पत्तासाफ हुने भोयो दुखको कुरात यहि हो
@magardolkha8843
@magardolkha8843 4 дня назад
Very good news
@shankarrai208
@shankarrai208 3 дня назад
हेना केपी वली र सेर बादुर देउब सरकार दिनु भन्दा प्रधान मन्त्री प्रचन्ड ज्यु जन्ता ले हेरे का छ्न तपाई ले सत्ता राजा लाई बुझाउनु होस तपाईं लाई जन्ता ले हाई हाई गर्ने छ्न
@yashodamalla9885
@yashodamalla9885 3 дня назад
All the best prachanda jee
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 3 дня назад
काङ्ग्रेस मात्र भ्रस्टाचार पर्छ भन्ने यमालेलाइ थियो आफै पनि पर्ने हुदा आतियर काङ्ग्रेस मा शरणमा लिन पुगो
@sternalgamer1461
@sternalgamer1461 4 дня назад
अब फाइल खोल्नु पर्यो प्रचण्डजी
@shitalkumarghartimagar7212
@shitalkumarghartimagar7212 4 дня назад
अब बन्ने सरकार देशर जनताको पक्षमा बन्नेछै।किनकि यो माफियाहरुको इसारामा बन्नगइरहेको छ।यो सरकार ब्यापारीहरुको पक्षमा बन्दैछ ???
@hombahadurthapa5552
@hombahadurthapa5552 4 дня назад
पुरानो समाचारलाई नयाँ बनाउने खेल नगरौं
@user-zy7kw6vv5m
@user-zy7kw6vv5m 4 дня назад
पिण्ड खाने बेलाको बुढो नेता प्रधानमन्त्री बन्ने भएपछि देशको हालत के होला जे होस् नेपाली जनताले अहिलेको सरकारमाथि केही आशा राखेका थिए तर के गर्ने राम्रो काम गर्नेको खुट्टा तान्ने त हाम्रो देशको परम्परा नै हो ।
@ramkumarshrestha446
@ramkumarshrestha446 3 дня назад
प्रधानमन्त्री प्रचण्ड sir jhukera होइन datera लाग्नुपर्छ
@SleepyBeachCoast-tl8fv
@SleepyBeachCoast-tl8fv 2 дня назад
सरकार बनाउदा बनाउदै पाँच वर्ष बित्ने भयो अब कुन सरकार को भरोसा गर्नु छ र याहां जन्ता हरुले
@user-bb1nf2br7c
@user-bb1nf2br7c 4 дня назад
उपधारा 2एक पटक मात्र सक्रिय हुने भन्ने कुरा उल्लेख छैन।कुनै दलले बहुमत छ भनी दामी पेस गर्न पाउने र 2 नै कृयाशिल छ।त्यस्कारन कानुनबिद झुक्किनुपर्ने कुरै छैन ।
@KhadgaBaral
@KhadgaBaral 4 дня назад
ई नेताहरु लाई सबै काटेर चुक लगाउनुपर्ने।भयो।।
@dipakkumarray5214
@dipakkumarray5214 4 дня назад
Good luck Prachand Camred ❤❤❤❤❤
@jharnarai2513
@jharnarai2513 4 дня назад
All the best 🎉
@LalBahadurKathayat-rs3ds
@LalBahadurKathayat-rs3ds 3 дня назад
यिनिहरु तिनै जनालाइ गोलि हान्ने मन छ
Далее
Sniper Duel | Standoff 2
00:54
Просмотров 623 тыс.
The Voice Kids - Episode 07 | Season 3 - 2024
2:03:55
Просмотров 1,7 млн
Sniper Duel | Standoff 2
00:54
Просмотров 623 тыс.