अब किन मिल्थ्यो र अम्बिका दाईसंग पैसा असुल गर्न पाईन्छ की भनेर बिहेको नाटक रचेकी थिइन तर पाइएन छोड्न खोजे। आईमाई भयर म यो केटासंग बिहे गर्छु भन्दा नै म चकित परेकी थिए। मैले सोचेको थिए कि यो आईमाईको केही न केही स्वार्थ छ भनेर। आखिर स्वार्थी नै रहेछ। फेरी यो आईमाईले कुनै न कुनै केटालाई मुर्गा बनाउदैछ। १००% अम्बिका दाई यो आईमाईसंग हजुरको दाताहरुले दिनु भयको सबै पैसा फिर्ता लिनुपर्छ र बिहे गर्दा रिमा बैनीको सुन फिर्ता हुनु पर्छ। यो धुतुवै आईमाईलाई त्यसै खान दिनु हुँदैन। नदीए कानुनी कारवाही हुनुपर्छ।
Jabarjasti milnu na vanu hai bholi Due lafada Parera Gadana vayo vane jasle milayera pathako uskai tauko ma aaula feri tyo Aaimai ko Dimag Ali Thik thau ma xaina jasto lagyo afai lane afai chaidaina vane