Тёмный

बिहेमा दिएको सुन बेचेर खाईसके भन्दै भाईरल अम्बिकाकि श्रीमति अब जिबनमा कहिले बिहे गर्दिन ना ङले पसल 

Goldengate TV
Подписаться 87 тыс.
Просмотров 84 тыс.
50% 1

Program Host/presneter/Journalist -Anisha Karki,Milan khatri
Cameraperson-sujan basnet,saroj adhikari
Editor-anisha karki/Milan khatri
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)

Опубликовано:

 

20 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 92   
@narayanirisalbhandari157
@narayanirisalbhandari157 Месяц назад
त्योत लुटेरा आई माई रैछे कति जनालाई लुटेकि रैछ एउटा आस्रमंमा बसेको मान्छेसित बिबागर्छु भनेर आऊनि अनि मलाई सुन चाहिन्छ कसरि भन्नसकेकि होलिन थुक्क लाज सरम पचेको आई माइ रैछ चाहे किड्नि बेच चाहे घर बेच तर सबै फिर्तागर लाज लाग्दैन कसरि मुख देखाएर हिण्छौ मनिसा डोनेसन पाईन्छ भनेर लगेकि रैछौ पाईनौ फालिदियौ राम राम बाच्नपर्छ के के देख्न पाईन्छ हगि
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 Месяц назад
अलि सोच बिचार गरेर बिवाह गर्नुपर्थ्यो। अब उपरान्त बिचार गर्नु। यो अवधिमा रिमा जीले गर्नुभएको सपोर्ट केयर सराहनीय छ।
@khushi.abhiyansisterbrother296
@khushi.abhiyansisterbrother296 Месяц назад
पहिले को श्रीमती लाइ छोडेपछि अर्को बिबाह गरेर खुशी हुन्छु भनेर अनेक सपना बुन्ने लोग्ने मान्छे लाई त यस्तै हुनुपर्छ। अर्कालाई दुख र आँशु दिएर छोड्ने हरु कुकुर ले नपाको दुख पाउछन्।यो कुरा सत्य छ।
@pramiskachaulagain7957
@pramiskachaulagain7957 Месяц назад
सहि भनु भयो जाड खायर आफनो इजत पनि फालो आरुको पनि यसमा जल्ती जडिया को र मिडिया को छ प्रस्न सोद्नी तेसतै उत्रर दिनि तेसतै
@ambikamagar9581
@ambikamagar9581 Месяц назад
right
@geetabasnet9323
@geetabasnet9323 Месяц назад
अम्बिका दाइ अब तपाई कहिल्यै सडकमा नअाउनु हाेला त्यहि रिमा सेवामा सहयाेग गरेर बस्नु हाेला अम्बिका दाई
@user-du4xg4os3w
@user-du4xg4os3w Месяц назад
यो मनिसा भन्नि आईमाई नेपाल को 1नम्बरको भालु रन्दि हो यस्को त यस्तै बानि रैछ खुक्क भालु तेत्रो घर भयको आइमाई मेरो छैन भन्छे नकचरि यस्लाई बैंक वालाले घर लीलामि गरेको देख्न पाइयोस भगवान ।।।।।
@user-hc4dq9wo5v
@user-hc4dq9wo5v Месяц назад
सर्वप्रथम नमस्ते रीमा मेडम लगायत मिडिया सरहरूलाई अनि मेरो हृदयदेखि माया साथै नमस्कार छ amika दाइलाई अब जे भयो एक एक्सिडेन सम्झेर यो बितेको कुराहरुलाई भोलिदिनुहोस्। अब आउने दिनहरूमा राम्ररी अगाडि बढ्नुहोस् र म भन्न चाहन्छु कि मिडिया सरहरूले उहाँ दाइलाई एउटा सानो दोकान खोली दिनुहोस् भनेर ताकि उहाँले केही गर्न सक्नुहुन्छ आउने तिनहरूमा पनि आशा गर्छ कोही मानिस अगाडि भनेर तपाईँहरू अगाडि दुख विष हुनु हुँदैछ भने उहाँलाई एक मौका दिनुहुन्छ पनि आशा गर्दछु र दाई म तपाईँलाई हात जोडेर भन्दछु। तपाईँ कहिले पनि नराम्रो कदम नउठाउनु होला यो जाँड रक्सी खैनी बेरी बिल्कुलै हात नलगाउनु होला तपाईँको बुद्धि समसदार हेर्दा तपाईँ केही गर्नु सक्नुहुन्छ भन्ने आशा छ अनि तपाईँ यजुकेटेड हुनुहुन्छ केही सानो नानीहरूलाई ट्युसन पनि पढाउनुभयो भने त्यहाँबाट पनि तपाईंको अलिक इनकम हुन्छ आशा गर्छु दाइ अब तपाईँ राम्रो मान्छे बनेर कुछ गर्नुहुन्छ भनेर धन्यवाद सर म्याडमहरूलाई
@yogendrakarki2797
@yogendrakarki2797 Месяц назад
अब अम्बिकालाई कसैले नराम्रो नभनम !
@tseringyz2086
@tseringyz2086 Месяц назад
नकाचारी आई माई मातलबी लाज न भएको रानटी पैला बुरा ले तेसै छोरे को बुरा ले
@mrboobendar
@mrboobendar Месяц назад
यो लुटेराको घरमा ताला लाग्छ कुनै दिन भगवान छन यस संसारमा यहि जुनिमा भोग्छे यसले
@taraal5463
@taraal5463 Месяц назад
कति लाज पचेकि आइमाइ खायर सक्यो रे थुक भात खाने मुख ले गु खाने पइला लग्नेबेला चाइ म पाल्छु भन्ने अइले आयर अरुले सयोग गरेको पैसा गहना खाइसकिम रे छि छि पापिनि मइला को नाम मा कलङ्ख भन्छु म त
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 Месяц назад
यो लुटेरालाई पैसा नदिइ छोडनु हुदैन।
@sonakshiregmi8557
@sonakshiregmi8557 Месяц назад
त्यो आइमाई ले स्वार्थ को रूपमा लगेको त छर्लङ्ग देखियो जुन तार्गेट मा लगेकी थि त्यो सोचेको जस्तो नपाय पछि तेहि लगेर छोड्दी अब के के सामन छ केही नछोड्नु
@user-nj5gt1dp3n
@user-nj5gt1dp3n Месяц назад
फेरि जान्छन् मनिसा सँग यो दाई
@kumarialamagar9708
@kumarialamagar9708 Месяц назад
Sahi kura sis👍❤❤
@krishnagrg776
@krishnagrg776 Месяц назад
काम गरी खानु ज़िन्दगीमाँ केही गरि देखाउ यार यो मीडियामा आयेरा गफगाफ नगारि बसनु अनी बल्ला बल्ला ता पागल बाटा होसमा आयेको माँनछे हतार हतार बिहे गर्ने तिम्रो नै गल्ती छ तोर्पे अम्बिका ज़िन्दगी बना मुला काम गरी खा अनी रीमा बहिनी यो अम्बिका भन्ने लाई घरमा नराखनु काम गरी खानु लगाउनु बेकारमा तिमी tenson नलीनु रीमा मैडम ❤❤🙏🙏🙏
@namita-yz1qg
@namita-yz1qg Месяц назад
बिचारा दाइ काे कमाई सबै अाईदियि मनिसेले तलाई पापिनि
@kalpanasubba2126
@kalpanasubba2126 Месяц назад
shai kuro garnu vo Rima sis🙏
@SovitapaudelDahal
@SovitapaudelDahal Месяц назад
सुनभने फिर्ता अनिवार्य पठाउनु पर्छ।नकचरी सुन पचाउने नियत रहेछ।सहयोग उठेको पैशा पनिह्वाम्मै सुन पनि खाईछ।तेस्को किट्नीबेच्नुभन्छे लबस्तर्नी आईमाई
@amritabudhathoki3401
@amritabudhathoki3401 Месяц назад
स्वार्थि आइमाई पो रैछे।अर्काको पैसो पचाउने तैट😂
@kopilakarki2781
@kopilakarki2781 Месяц назад
पत्रकार महोदय यती कुरा पनि राख्नुस न त्यो अम्बिका दाइ को परिबार सबै रहिछ आमा दिदी बैनी दाजु भाइ छोरी ज्वाइँ छोरा सारा सबै हुने खाने तर हिजो अम्बिका दाइ फोहोर को थुप्रो मा तेस्तो अबस्थामा हुदा किन खोजी गरेन? अर्को कुरा फेरि अम्बिका दाइ तेहि हालत मा पुग्न लाग्नु भा रहिछ रिमा दिदी ले फेरि ल्यायेर राख्नु भयो अज्जै अम्बिका दाइ को परिबार किन चुप छ मैले नबुझेको कुरा मान्छे ले आफ्नो परिबार खोज्न कति ठाउ जान्छ भौतारिन्छ तर यो कस्तो परिबार हो मैले नबुझेको कुरा ए पत्रुकार येस्तो कुरा किन उठाउदैनस तेरो कर्तब्य होइन ? अरु ले वास्था नगरे पनि छोरी ले आमा ले गर्नु पर्यो नित आमा लाई आफ्नो सन्तान को माया पक्कै होला हे आमा छोरा लगेर साथ् मा राख्नुस पिलिज यो बिजोक कति हेर्नू ए छोरी तिमी अम्बिका दाइ कै छोरी हौ भने बाउ लाई लैजाउ तिम्रो बच्चा ले के सिक्ला मैले नराम्रो भनेछु भने माफी पाउ सलाम छ रिमा दिदी लाई 😡😡😡😡😵😵🙏🙏🙏
@pramiskachaulagain7957
@pramiskachaulagain7957 Месяц назад
शै भनु भयो बल्ल यक जानाले राम्रो प्रस्न सोधनु भयो यो नालायक पत्रकार लाई अरु को घर बिगार्न आउँछ बानाउन होइनन् तो यक्ल नारी सग धेरै खेल खेल्नु भाछ तर राम्रो होइन
@gyanushresthacharya4302
@gyanushresthacharya4302 Месяц назад
कसैले कसैलाई वनाउने हैन आफै बिग्रन्छ आफै सप्रिन्छ
@subashlama3709
@subashlama3709 Месяц назад
कानूनी हिसाबमा पुलिसकोमा जानु र उसको कमाई र उसको घर गर्न माग्नुपर्छ यतिकै छोडेउ भने उसले फेरि अर्को कसैलाई फसाउन खोज्छ।
@rubikamallahotami3475
@rubikamallahotami3475 Месяц назад
Xya कति सानो सोच हो ती manisaa dd को
@sonulama1905
@sonulama1905 Месяц назад
यो आइमाई ता अचम्म को रहेछ
@rajendraoli3755
@rajendraoli3755 Месяц назад
अवस्था बिग्रेका मान्छे लाई ल्यायर सिहार गर्नु पर्छ त्यसतालाइ ब्याभारिक मा लगायर गर्दैनन्
@raisunita7017
@raisunita7017 Месяц назад
Yes mina diju always kind hearted
@user-vc4gz1kx3k
@user-vc4gz1kx3k Месяц назад
दाजु हजुर ले पनि सोच्नु भऐेन मैले पनि सोचिन कथा ऐउटै हो
@punmanisha-np4vf
@punmanisha-np4vf Месяц назад
लैन्नि कपलाक कुपलुक खाएछन नि सुद्दि ले त सबै
@tankayounjan570
@tankayounjan570 Месяц назад
यो आईमाई स्वार्थि रेछ तेसै था हुन्छ नि यकै चोटि सम्मन्द सकियो रे बुडा ्बुडिमा त मन मुटाब हुन्छ घर छोडेर हिन्छ घुर्कि देखाउछ तै पनि माया हुन्छ यो राडित पुरै स्वार्थि रेछ होइट छक्क पर्यो मत बिचर दाइ लाई गरि खानि भाडो बनाउन लागेछ धन्न छुटेर ठिक भयो
@pramishathapa2931
@pramishathapa2931 Месяц назад
के के कोत्ताएको होला सकेको कुरा लाइ
@RitaKarki-rq9dp
@RitaKarki-rq9dp Месяц назад
Yasko kitni kati sasto vako ho
@kabitabhandari6731
@kabitabhandari6731 Месяц назад
Ambika daila kamayako help garyako paisa la hat mukhma lageko raixe daila xode paxi tw Kam khojdai xu Rey nakachari aaimai
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d Месяц назад
yo jodi safal hunxa vanne ta lageko thiyana.
@laxmithapa96
@laxmithapa96 Месяц назад
❤❤🙏🙏❤❤
@raisunita7017
@raisunita7017 Месяц назад
Kasto alaxini kasari sakinx tetro 4.5 laakh sahayog ko paisa? Kanun ma gayera tyo paisa firta magnu parx
@dilutamang152
@dilutamang152 Месяц назад
पहिला तेस्ताे देखिदेखि लान्छ।अनि अहिले फेरि खेदाउछ।के भाकाे माटि दि
@RitaKarki-rq9dp
@RitaKarki-rq9dp Месяц назад
Yo aaimai ta yak nambar thag raixa
@kamalaghimire5491
@kamalaghimire5491 Месяц назад
अनि कति हतार भको त तिमिलाइ सुन बेचेर खान तिर्नुपर्छ दिदी तिमिले जसरी पनि !
@sukhamayapoudel5789
@sukhamayapoudel5789 Месяц назад
खातेनिरछे यो मनिशा भन्नेचै छ्या छ्या
@tarapun3171
@tarapun3171 Месяц назад
Khi gardaina aba kam garda rish uthda raixa ambika lai
@user-yg1ew2qr6m
@user-yg1ew2qr6m Месяц назад
Yestho, parallel man xisagga biba garee,ra analysis moila lai beyjath
@Rarupa427
@Rarupa427 Месяц назад
Thuika byajeti aimai 🤬🤬
@SunitaGautam-nk9wu
@SunitaGautam-nk9wu Месяц назад
kitni::::??
@janukalamalamsal5475
@janukalamalamsal5475 Месяц назад
Yasto jali aaimai xi rinai rinle khaisakeko manxe rax ambika dailai use garer jyanpalne rin tirne sochai rax bifal vo ani xoder jaos jasto garyo yo aaimailai paple kahile valo hudaina herdai janu
@kamalarai4804
@kamalarai4804 Месяц назад
Ab feri kaslai fasaune ho yo aaimaile
@user-hn5zv4yo4u
@user-hn5zv4yo4u Месяц назад
Yo aimai astai ho asai gari Ghar banaki ho asly ab baisa sakiyo Ani fasaki ho sojho manxylai
@anitapokharel6511
@anitapokharel6511 Месяц назад
त जस्तो आइमाई कमै होलान मनिसा खाना नपार बसेकी थि होला बल्ल अर्काको सहयोग मा पेट्भरी खाइहोलाअब के खान्छेस
@arunat3834
@arunat3834 Месяц назад
Aadha sampati dinu par yo aaemai lay bihay garayr lagay paxi
@parbtibutwal4770
@parbtibutwal4770 Месяц назад
यो मान्छे लाज पचेको रछा कति दियको थियो यस्तो सडक पेटि मा बस्नि मान्छे ले सुन 1 किलो कि यक गर्म यति का समय बसेर खाई नास डाका उस्को इजत मा खेलेनास डाका यो रिमा समाज कि आइमाइ नै हो यस्लाइ बिगार्नी साथ दिय जस्तो गर्नि बिगारेरा अरु लाई खसालेरा बोलेकि छ
@user-kj1md3el5m
@user-kj1md3el5m Месяц назад
alli bichar purayara bolnus hai didi bahini haru kun thauma kasari bolnu parxa vanera aafno aafno badyata hunxa voli timi harulae pani naparla vanna sakidaina thutuno chalaunu vanda aghi hajar patak sochnu hola pathe lekhe ko hau ki anpatha hau
@dolmowaiba7667
@dolmowaiba7667 Месяц назад
Bichara tyo didi lai pani kati dukha diyeko dui jana basera Khaye pachi paisa saki halxa ni
@bhojpureraikanchha4440
@bhojpureraikanchha4440 Месяц назад
Aba rima bahinisangai samaj sewama time dinu hola manxele je sukai vanun afu sahi thauma basnu parxa dukha ni namannu.
@user-hc4dq9wo5v
@user-hc4dq9wo5v Месяц назад
फेरि अब विवाह गर्नु हुन्छ भने चाहिँ पहिला आफ्नो खुट्टामा उभिनुहोस् अनि विवाह गरेर आफ्नो घरमा ल्याउनुहोस् फेरि पनि विवाह गरेर चाहिँ नजानु होला भनी अनुरोध गर्दछु धन्यवाद ❤❤❤
@rai_bhim
@rai_bhim Месяц назад
यो पत्रकार पनि
@user-du2xr8eu6v
@user-du2xr8eu6v Месяц назад
Yo manisa vanne aaimai laj navayaki ktm ma ghr vayako manxe jabo aasram ma basne manxe lai arule diya ko ssun ra paisa firtadina nasakne tyo pani bechecherakhane lutera khana palkeki papa lagxa tes lai
@user-du2xr8eu6v
@user-du2xr8eu6v Месяц назад
Yo aaimai ko anihar herdai thahahunxa garib lai maya garni kgmayalu anuhar nai xaina ghosseanuhar xabe arpani testairaixa tesai khi farak narne raixa aruko thagera khana palkeki aaimai xi
@raisunita7017
@raisunita7017 Месяц назад
Laaj pacheki aaimai
@subashlama3709
@subashlama3709 Месяц назад
यो लुटेर आइमाई हो एले आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छ फेरि अर्को कुन चाहिँ मुर्गालाई फसाउने हो। यो आइ मैले मजा पनिले पैसा पनि कमाइ सबै खाई फेरि कुन चाहिँलाई मजा लुट्न बोलाउने हो।
@bipanamagar22
@bipanamagar22 Месяц назад
media laii kamauni vado voirax
@Illu.minati7
@Illu.minati7 Месяц назад
Kidney bechera tirdimlaa vanxa ta 😂😂😂
@sksyoutubechannel4614
@sksyoutubechannel4614 Месяц назад
यो रन्दी बाट सुन्त माग्नुपर्छ
@ridummihangma4088
@ridummihangma4088 Месяц назад
Khanako lagi bihe gareki xixi laja pacheki yasta aarkolai bihe gar ani sahayog aau xa ani khadai bas
@SunitaRimal-kg9bk
@SunitaRimal-kg9bk Месяц назад
Asko kitni bahayk khi rahinaxa asko kitni koslay kinxaho
@rai2032
@rai2032 Месяц назад
🤣🤣🤣🤣
@user-ot1gj3nj8z
@user-ot1gj3nj8z Месяц назад
Suddi sun t dinu parx ni
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r Месяц назад
Ghar vako Aaimai re Asharam Bata magera lane re sun chadi sowarthi Hun tyo Aaimai sun chadi chayo vane Dhani bauko xora sang garnu ni bihe
@user-vj6ou3sn3p
@user-vj6ou3sn3p Месяц назад
Gharxodera aafai niskilai k samanchahiyo
@sasalimbu6271
@sasalimbu6271 Месяц назад
Ke ke dekhnu parcha hou
@shantisubba2700
@shantisubba2700 Месяц назад
Yo aamaiko agadi garerw dhykhaidinu dai voli ko dinma pachutaunu paros
@manurana251
@manurana251 Месяц назад
Kura milesake ko pheri media ma aachhan hai yo dai rw didi Tw …
@user-vj6ou3sn3p
@user-vj6ou3sn3p Месяц назад
Yo manxele Kati khedokhaneko hola xi
@gangakarki1833
@gangakarki1833 Месяц назад
Manish vanye aaimye tw viral baba ko budi hoina ra vanye hjr harulye kati ko ges garnu vyo
@balkumaribasnet2945
@balkumaribasnet2945 Месяц назад
6 month khayako paisa usul😂 ramarai garixan
@mayalama6551
@mayalama6551 Месяц назад
Mane sa.dd.tyo.sun.yo.buda.ko.kan.ma.laydaw😂😂😂😂
@SanuRai690
@SanuRai690 Месяц назад
Yo midiya ali kada hunu Paryo K vayena ali tharkaunu paryo manisha lai
@user-jq8kg9nw8u
@user-jq8kg9nw8u Месяц назад
Yo budi aamai tamarins belama hariyo kakro hudani bihe garera Paisako lagi use gareko raixe hait aamai yo ambikale ni hatar hatar rima sewama aako 2 mahina huda nahudai bihe khusi hudai garera sale pachuto garera k nai vayora hait k k ho k ho
@laxmikarki180
@laxmikarki180 Месяц назад
Luteri aaimai xi yaslai korra launuparxa
@user-hn5zv4yo4u
@user-hn5zv4yo4u Месяц назад
Yo valu ho valu asatako fandamaa fasnu vayaxa dai k garnu ab ramro ho ambika dailai
@diyanarai9751
@diyanarai9751 Месяц назад
Besiya aaimai aruko sun khainjel ramro vyo sake pxi lakheti kukurni besyaa nkharamauli .thukka
@balkumaribasnet2945
@balkumaribasnet2945 Месяц назад
Manisha ji le chahi sabdhan india majale hereki rahexin😅 biheko natak garyo dhan aafno banayo xodyo haitt Nepal ki nari baru basa bramachari😂
@pramishathapa2931
@pramishathapa2931 Месяц назад
यो खाते पत्रकार
@user-cj6uq5si6y
@user-cj6uq5si6y Месяц назад
Sunta chayoni jasarivayni pahisa ko kuro tin vagma yak vak tesle dinu parxa valunilai xudnu hunna
Далее