यो भिडियो हेरिसकेपछी जो कोहि पनि अन्तर्वार्ता दिन जानू अगाडि हजुरलाई सम्झनेछन् अनि अन्तर्वार्ताबाट बाहिर निस्केपछी हजुरलाई धन्यवाद दिनेछन् । जानकारी मूलक भिडियोका लागी धन्यवाद विष्णु सर ! 🙏
सर हजुरको यो भिडियो हेरेर जो कोहिलाइ अब्बल बनाउन मदत पुग्ने छ,पक्कै पनि सफलता प्राप्त हुनेछ ।।यस्तै अरु भिडियोहरु छिटो भन्दा छिटो बनाएर फेरि पनि व्यवस्था गर दिनुहोला।। धन्यवाद सर🙏🙏🙏