Тёмный

अन्तिम भाग: रामचन्द्र र दुर्गा रुदै गए एउटै गाडीमा, यस्तो हुने भयो। 

Kapurbot TV
Подписаться 1,1 млн
Просмотров 1,4 млн
50% 1

#santoshdeuja
#kapurbotmedia
Host:santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@manjusapkota7719
@manjusapkota7719 Год назад
दाजुभाइ को मन सफा रहेछ सत्ते बोल्नु भएकोमा धन्यवाद
@rukmatithagunna209
@rukmatithagunna209 Год назад
माइति मिलेर यो भाइको बिहे गरि दिनु
@PHIDIMNEPAL-i4y
@PHIDIMNEPAL-i4y 9 месяцев назад
याे अाइमाइलाई धेरै सुख भए र मातिएकाे यसलाई छाडि दिनुस भाइ नत्र फेरि दुख पाउनु हुने छ
@monamagar2698
@monamagar2698 Год назад
दाई र भाइ लाई स्लुट गर्छु🙏 जे होस सहि सत्तेको साथ दिनु भयको छ!
@dhanbahadur4018
@dhanbahadur4018 Год назад
Dai vai ta bhaguwan hun tara k garnu galti bunu ko vo
@nirmalvlogs350
@nirmalvlogs350 Год назад
Sahi ho yastyo huna parx dai vaneko galti k ho samjhai bujhai garne i proud of you brother bujhne manxe rahex temi bro
@ashokghising9966
@ashokghising9966 Год назад
Daju ra bhai ekdam dharma sachi rakhera ramro sanga support diyera bolnu vako rahecha salute 🫡 katti ramro kta rahecha Daju bhai ekdam ramro rahecha bichara 🙏🏻🙏🏻🥹🥹
@bindarai4896
@bindarai4896 Год назад
Deuta,deuta siriman ram,ram.bahini tapaiko dil keko???
@santoshidarai210
@santoshidarai210 Год назад
@@bindarai4896 maya
@nabinaoli6484
@nabinaoli6484 Год назад
सत्ते को साथ् दिने दाजु भाइ लाई म सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏
@s________p
@s________p Год назад
निशब्द छु सलुट छ दाजु भाईहरुलाई 🙏🙏सत्य जे हो त्यो खुलेर भन्नू भको मा🙏
@rubinakoirala7851
@rubinakoirala7851 Год назад
ओहो अहिलेको जमना मा पनि यस्तो सत्य को साथ दिए यो दाजु भाइ ले
@kamalathapa2937
@kamalathapa2937 Год назад
साेझाे बुढाकाे फाईदा उठायाे यो केटी ले यति माया गर्ने श्रीमान सबैकाे भागमा हुँदैन ।
@kalpeemagar6306
@kalpeemagar6306 Год назад
यति धेरै माया गर्ने श्रीमान🙏🙏🙏🙏🙏🙏 र सत्य को साथ दिने माइती दाजु भाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
आफू सहि छ, र, सत्य बोल्दा शिर ठाडो हुन्छ, अनुहार हेर्दै थाहा हुन्छ, यो केटीले झुट बोल्दै छे आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏
@dipeshgurung8886
@dipeshgurung8886 Год назад
तपाईं जस्तो महान नारीलाई पनि सम्म छ🙏🙏
@sujangurung8063
@sujangurung8063 Год назад
Hjur lai pani samman xa Diju❣️
@diperai667
@diperai667 Год назад
गलती त केटीले गरेकै छ दालमा कुच्छ काला त मिसिएकै देखिन्छ यो सम्पुर्ण घटनालाई अध्यन गर्ने हो र सत्य कुरा बोल्ने हो भने देखि ।
@sapanarai5878
@sapanarai5878 Год назад
Sahi ho
@indiradhungel8058
@indiradhungel8058 Год назад
kati rRoko hau vai
@बागलुङनिसिखोला5
भावुक हुँदै केही लेख्नै सकिन 😭😭 सन्तोष सरलाई समाल अनि माइती राजा पनि 🙏
@pro-ur6bv
@pro-ur6bv Год назад
दाजु भाईलाई सलुट छ धेरै धेरै तर धन्याबा छ दाजु भाई लाई🙏🙏🙏🙏
@aansinghdobal9448
@aansinghdobal9448 Год назад
भग्गवान यस्तो माइती त सात जुनि सम्म पाइदैन यो दाजु भाइलाइ नै रिदय देखि नमन गर्छु🙏🙏🙏🙏
@birgurung7824
@birgurung7824 Год назад
Yo bhalu Lai ghodha ko lando halnu parne
@rksafal4622
@rksafal4622 Год назад
6 hpl7
@dipeshgurung8886
@dipeshgurung8886 Год назад
दाजु भाईलाई २१, तोपको सलामी 👏👏👏
@saritachhetri2052
@saritachhetri2052 Год назад
Hajurko vanai.lai.salut.xa.
@dilushrestha8565
@dilushrestha8565 Год назад
सन्तोष दाजु लाई चाहिँ मन्नै पर्छ धेरैजना को परिवार भेट गराउन सफल हुनु भएको छ 🙏🙏🙏🙏
@dhankumarikoirala4817
@dhankumarikoirala4817 Год назад
Dhankumarikoirala
@indiraghimire2716
@indiraghimire2716 Год назад
सबै भिडियो हेर्दा लाग्छ यो केटि लाई बुढाे को माया धेरै भाको हो !!
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
yo joitingre mula raicha namarda
@basantimabo5996
@basantimabo5996 Год назад
कसरि हाे तेत्राे माया चाहि🤣🤣🤣🤣रिपलाई पाम है🤣🤣🤣🤣
@homnathrimal2696
@homnathrimal2696 Год назад
Dharai maya garne monxe le parai purush sanga sambanda gashi gharbar xodi hinxa ra kastw kuhiyko aalu jastw kura garnu hunxa yar
@Pakhuwavlogs
@Pakhuwavlogs Год назад
सबैको माइतीहरु यस्तो बुझ्ने हुदैन माइती दाइ हरुलाई नमस्कार भगवानले सधै खुशी राखुन !!
@TV-zf3cc
@TV-zf3cc Год назад
मायाले मातेकी आईमाई थुक्क तेरो जिन्दगी
@sapanatamang1117
@sapanatamang1117 Год назад
अहा माइती को दाइहरु कति इमानदारी सत्य बोल्नु भयो
@manjugiri8403
@manjugiri8403 Год назад
दाजु भाइ प्रति सलाम छ 👏
@OmanOman-uj8yx
@OmanOman-uj8yx Год назад
लाज पचेको आईमाई तपाईहरूद्वारा धेरै को आखा खुल्ने छ अनि उदाहरण बन्नु हुने छ दाजु र भाई धन्यवाद तपाई हरूलाई सत्यको पक्ष्यमा खडा हुनु भयेको छ यसरी नै अरूलाई पनि प्रेरणा मिलोस
@puspack2066
@puspack2066 Год назад
बैनि तिमिलाई मान्नै पर्छ साेझाे दाजु भाइ र साेझाे बुढा फसायाै तिमिलाई कहिल्यै राम्राे हुने छैन।दाजुभाईलाई मेराे सम्मान छ।सबै दाजु भाइ दिदिबैनिले हजुरहरु जस्ताे सत्यकाे साथ दिने दाजुभाई मिलाेस सलुट छ
@devadhamala7247
@devadhamala7247 Год назад
Honi
@atengabu7048
@atengabu7048 Год назад
Well said.
@sanman2897
@sanman2897 Год назад
खातिनी
@sanman2897
@sanman2897 Год назад
पागल आईमै
@purbelisocity1633
@purbelisocity1633 Год назад
daju vai ni kati sojho m vy jhapd lauthe tyo baini lai
@tamangni7256
@tamangni7256 Год назад
यति को सत्य साथ बोलिदिने आफ्नो बहिनी भनौदोको बुडा आफ्नै बहिनी ज्वाइलाई सपोर्त गर्नु हुने दाजु भाई प्रती विशेष धन्यवाद अभार प्रकट गर्दै सन्तोष सर ला हृदय देखे धन्यवाद👏👏👏👏 दिन चहान्छुल्ल
@monie1841
@monie1841 Год назад
माइती राजाहरुलाइ धन्यवाद सलाम सत्य को साथ दिनु भयो
@basantisunar6324
@basantisunar6324 Год назад
Yo aaimai lai shreeman ko maya badi vako ho
@ghisinglamalama307
@ghisinglamalama307 Год назад
यसतोपतुरलाइ लिनु बेकारछ भाइ
@magarni98145
@magarni98145 Год назад
Ytiko maya grne budo vako vay maile t daya baya kasailai nhiri aakha chimm grer jindagi bitauthe
@ramakc3521
@ramakc3521 Год назад
हा हा
@mayagiri1880
@mayagiri1880 Год назад
Obkagrnu vai bine ko batho akatir Mali sun man xuen
@amunaachhami8516
@amunaachhami8516 Год назад
माइती दाजु भाइ हरुलाइ धेरै धेरै धन्यवाद पटक पटक गल्ती को सजाए दिनु राम्रो हो र यो पिडित दाजु लाई अब को दिन हरु मा धेरै धेरै सुख मिलोस
@unknown-em8gh
@unknown-em8gh Год назад
Mata दाइ ले afno बहिनी को buda लाई sapot dida सराई खुशी लग्यो
@saradmantamang9432
@saradmantamang9432 Год назад
अन्तिम्मा राम्रो भन्नुभयो देउजा sir ले ती बैनिलाइ।
@tulsioli5534
@tulsioli5534 Год назад
सन्तोस जि को मिसन 100% सफल छ, दाजुभाइ को सही र सत्य को साथ को लागी सेलुट, आइमाई को बुद्दी पछाडि रैछ।
@sangitkumar8785
@sangitkumar8785 Год назад
पुति चिलाएशिन के गर्नु त
@lalitagurung868
@lalitagurung868 Год назад
@@sangitkumar8785 6
@wizardwizard7527
@wizardwizard7527 Год назад
यो केटि अरुको लागि पागल छ यस्लाई सुईकारे पनि पछि धोका दिन्छ
@harithapa4077
@harithapa4077 Год назад
Bejeti Budi lai pani maya lagxa vanne chhya
@harithapa4077
@harithapa4077 Год назад
Yasto Budi lai rakhyo vane gaun le k vanla barai
@minusunuwar3955
@minusunuwar3955 Год назад
Kati maya xa aajhai इनिलाहरुको
@sabinarana4767
@sabinarana4767 Год назад
माईती दाजु भाईलाई महान मन लाई सलुत छ हाम्रो लाई छोदेर राम्रो सत्यलाई सपोत गर्नु भएको छ धन्यवाद सन्तोष देउजा सर लाई पनि
@shivakumari1418
@shivakumari1418 Год назад
Bite ko cura nikaler ramro bnxe bhaluni
@shivrajbhattrai7594
@shivrajbhattrai7594 Год назад
यो आईमाई नै गतिली होइन,यो लाई रत्नपार्क तिर ल्याएर छोड्न अनुरोध गर्दछु,माईती लाई सम्मान अनि यति माया गर्ने बुढा लाई सलाम्🙏
@saralalama7707
@saralalama7707 Год назад
माइती राजा कति राम्रो 🙏🥰🙏
@allcreationministriessaras150
केटीपट्टीको दाजुभाइलाई धन्यवाद छ है सत्य बोलेकोमा।
@sitamalla2760
@sitamalla2760 Год назад
एस्तै इमानदारी मान्छे पाईदैन यो दाजु र लाई लाई सलाम छ 🙏🙏
@buddhalama9576
@buddhalama9576 Год назад
🙏🙏🙏🙏
@plutonicpro5674
@plutonicpro5674 Год назад
Gako ho kin Ki yesko anuhar le batauxa
@sukrarai8978
@sukrarai8978 Год назад
Kukur lai giu pachdaina van6n ni tehi ta honi 😁
@binitakarki4470
@binitakarki4470 Год назад
🙏🙏🙏🙏
@aaaa-bz6ex
@aaaa-bz6ex Год назад
Ko rahaxa Bardiya ko
@shahimanish4846
@shahimanish4846 Год назад
छोरो ठुलो भएसकेछन छोड्देऊ गैसकेको मन्छेलाइ जान देउ भाइ🙏
@magarmuna
@magarmuna Год назад
दैबको लिला अपरम्पार छ, कसैलाई माया नपायर कस्तो कसैलाई माया पायेर सस्तो तर येति सोझो दाइ,भाइ र श्रीमानलाई धोका दियेर तिमी कहिले खुशी भयेर बाच्न सक्दैनौ बैनी तिमिलाई श्रीमानको आँसु अबश्री लाग्नेछ अहिले कसैको मायामा पागल अन्धो भाछौ भोलि आखा खुल्नेछ तर ढिलो भैसक्नेछ
@rockstar3155
@rockstar3155 Год назад
sai kuro gareu timile munu 💝
@netramagarnetramagar6997
@netramagarnetramagar6997 Год назад
Ati sundar sandes
@AbcAbc-dv8tm
@AbcAbc-dv8tm Год назад
Sai bhanu vyo hajur
@amittumsawa2475
@amittumsawa2475 Год назад
100% Sahi kura
@kumaritamang9150
@kumaritamang9150 Год назад
वाव दुइटा माइतीलाई सलाम छ
@sanjibthokar4355
@sanjibthokar4355 Год назад
मान्छे होस त माइतीपक्षको दाजुभाइ जस्तो ! धन्यवाद दाजुभाई सत्यको साथ दिनुभएकोमा।
@saritaadhikari8154
@saritaadhikari8154 Год назад
यस्तो दाइ भाइ सबै को होस यथार्थ बादी दाइ भाइ सलुट छ। यस्तो नक्कली नराख्दा पनि हुन्छ ।बुढा देखेर पो माया लाग्यो बिचरा
@munagangakarki1548
@munagangakarki1548 Год назад
दाजुभाइ प्रती सलाम छ सहिको साथ दिनुभाकोमा
@AAMA533
@AAMA533 Год назад
माइती श्रीमान सोझो देखेर मात्तिएकी आइमाई । श्रीमान र सोझो माइतीको पाप लाग्नेछ।
@dilipacharya2885
@dilipacharya2885 Год назад
दाजुभाइ लाई हृदय देखि सोलुट
@bishnuniran5565
@bishnuniran5565 Год назад
जे होस सत्य तथ्य केलायर पर्दा फास गरि दिनु भएको मा सन्तोष सर लाई हृदय देखि धन्यवाद अनि माइतीघर तिर को दाजु भाइ लाई सोझो भाइ लाइ साथ दिनु भएको मा धन्यवाद 🙏
@nabinlimbu23
@nabinlimbu23 Год назад
खुशी लाग्यो माईती दाजु भाईलाई देखेर किनकी जे सत्य हो त्यहि बोल्नु भो
@OppoA-mh3uw
@OppoA-mh3uw Год назад
दाजु भाई लाई सलाम
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Год назад
साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!
@rasmigautam4880
@rasmigautam4880 Год назад
Sahi ho
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 Год назад
माइती राजा दाजुभाइ ले साहारै राम्रो साथ दिनुभयो धेरै धेरै धन्यवाद
@sapnarai3410
@sapnarai3410 Год назад
बहिनी तिमी लाई यति माया गर्ने siriman हुँदा हुँदै पनि किन यस्तो भको विचार हेर यो भाई को आँसु ले पोल्छ एक दिन अनि कति महान् दाईभाई हुनुहुदो रहेछ दाई पर्ती सम्मान छ🙏
@MRGaming-ng8cs
@MRGaming-ng8cs Год назад
माईती पक्षले जोईको सपोर्ट दिनुभएकोमा धेरैधेरै खुसी लाग्यो सत्यको विजय अवस्य हुन्छ भन्थे भयो।
@tulsibasnet3869
@tulsibasnet3869 Год назад
दाजु र भाइ लाई मन् देखी नै सलाम 🙏🙏
@raikirati3526
@raikirati3526 Год назад
यो भिडियो ले धेरै संदेश दिएको छ ।
@sanushrestha3812
@sanushrestha3812 Год назад
एस्तो सहि सिदा शिरिमान एति धेरै माया गर्ने सिरिमान पाएको भा म कति गर्भ गत्थे भबवान किन एस्ति खराब महिलालाई एस्तो असम मान्छेसङ्ग जिन्दगि जोडिदिएको होला भगवाले पनि कति डाको छाडेर रुन आयो 😭😭😭😭😭
@DhanSunuwra
@DhanSunuwra 2 месяца назад
बुढा बिदेशमा दुख गरेर पैसा कमाउने बुढि नाठाेसग मस्त । यस्तो नगर्न सबै दिदीबहिनीहरुले बुझ्नु पर्छ ।
@suryagurung3056
@suryagurung3056 Год назад
13 बर्षको माया खायो टिकटक ले जय होस टिकटक
@milanghartai6904
@milanghartai6904 Год назад
सबै को यस्तै खाले माईती हुने हो भने कोहि पनि रुनु पर्ने थिएन माइतिलाई सलाम 👍️
@bishnutamang8
@bishnutamang8 Год назад
सिदा मान्छे लाई ठग्नु हुनन हो, यति माया गने मान्छे पाईन हो😪😪😪😪
@menukapakhrin7674
@menukapakhrin7674 Год назад
दाजु भाइ लाई मेरो नमते
@babitarai3705
@babitarai3705 Год назад
कति रुनु भको हो आफुले आफैलाई समाल्नु होस्
@ppdaku4938
@ppdaku4938 Год назад
यो आइमाई ले सबै झुटो बोलेको छ बिचरा दाइ यस्ता आइमाई लाइ त सदै रक्सी खाएर चुरोट को ठुटाले पोल्दै चिमोट्दै सताउने पोइ परोस हेभगवान न्याय तपाईं को हातमा होस
@sumitrakhadka4319
@sumitrakhadka4319 Год назад
यो पापी नी
@lakpabhutia5505
@lakpabhutia5505 Год назад
भाई यो केटी लाई accept गर्‍यो भने future मा तिमिलाई धोती न टोपी बनाउने रैछ पुरा कुरा लुकै रहेको छ उमेर छ यसो होस गर्नु दुख त लाग्छ । केटी को दाजु हरु लाई salute .
@nanturai4567
@nanturai4567 Год назад
दाजु भाइ को कस्तो राम्रो हो🙏🙏
@shantipun5469
@shantipun5469 Год назад
सबैको माइती यस्तै भइदिए पिडितले नयाय पाउने थिए ।।
@amarsingsing6886
@amarsingsing6886 Год назад
इमानदारी मान्छे लाई फेरि बार बार यस्तै धोका दिन्छे भाइ छोरा लाई समाल यस्लाइ छोड्देउ ।माइती लाई पनि सलाम छ
@Ganesholi-pp4ml
@Ganesholi-pp4ml Месяц назад
Santosh daju lae salut chh 🙏🫡
@Sahity10
@Sahity10 Год назад
कती निठुर हुन सकेको यस्तो चेली आमा बैनी हुन सकदैन पापीनीले घर माईती श्रीमान सबैको इज्जत फालि आफ्नो जिवन पनि बर्बाद पारी। सत्य बोल्ने माईती र यसटोक प्रेम गर्ने श्रीमान सबैको होस्
@IshworiKanwar-n2t
@IshworiKanwar-n2t 3 месяца назад
तपाईंको मायाँ काे सराप लाग्छ भाइ याे किटि लाई
@amishamukhiyaa3722
@amishamukhiyaa3722 Год назад
सम्बन्ध एक फेरा टुटीसके पछि जे जति गरेनि पैला को जस्तो हुन्ना तेसैले बेलैमा सोचौ 🙏🙏 don't worry dai aafu strong hunu 😢😢
@Rimthim
@Rimthim Год назад
Sahi ho aba yo kt lai angalnu murkhata hunxa
@khadkachef6087
@khadkachef6087 Год назад
दाजू भाई भनेको यस्तो हुनू पर्छ 🙏🙏
@ramilagiri9574
@ramilagiri9574 Год назад
दुख पाउने मेसो हो यो अरु केही होइन😌उहाँ दाइ सङ्ग हुदाको दिनमा कस्ती थियौ र भोलिको दिनमा कस्ती हुन्छेउ😣सम्झेर धरधरी आँसु बगाउन पर्दा बल्ल था पाउछौ😪यति माया गर्नी बुडा जो कोइ को भागमा पर्दैन ।तिमी त सार्है निर्दयी मनको रैछौ दिदि😫😪 १३ बर्ष सम्म को दिनहरु जे जस्तो भए पनि आगामी दिनको शुभकामना दिदी तिम्लाइ😌🙏भोलिको दिनमा टाउकोमा हात राखेर भित्तामा टाउको ठोक्ने दिन न आवोस सार्है पापिनी रैछौ तिमी त😌😪यदि तिम्रो ठाउँमा मेरा दिदी बैनी हुन्थे भने जिउँदै डडाइदिन्थे मैले ।उहाँ दाजुले त अझै पनि तिमी भन्दै बोल्नु भाछ,सम्पत्ति मात्र हेरेकी रैछौ खै दाइको माया बुझेकी निर्दयी आइमाई 😫😫
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
Sutaai Napugeko Yo Aaimai Lai....
@diperai667
@diperai667 Год назад
गलती त केटीले गरेकै हो यत्रो 35/36 दिन सम्म कलङ्कि का कस्कोमा कुन ठाउमा बसेछ पत्तो लगाएर त्यो होटेल हो कि घरवाला हो त्येसलाई सोधे पनि फरक पर्दैन र उसकै छोरालाई सोध्ने हो भने पनि एक्लै बस्यो कि को सङ्ग बस्यो थाहा भै हाल्छ।
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
@@diperai667 absolutely right 👉 sahi bhannu bhayo
@RameshKumar-cb3zh
@RameshKumar-cb3zh Год назад
Right now
@kanchhighale7110
@kanchhighale7110 Год назад
त्यति धेरै माया गर्ने लोग्नेको माया र माइतीको इज्जतलाई लात् मान्छेले दुख नपाए कस्ले पाउ छ।😵😵
@मायारुम्बातामाङ
माईती भनेको एस्तो पो हुनु पर्छ 🙏🙏मेरो माईती ले त मलाई कहिले सपोट गर्नु हुदैन बिहा गरेर गाको देखि मेरो आखामा कहिले आँसु टुटेन😢😢 तेहि पनि म कति सहेर बसेको छु तिमी त कति भाग्य मानी थियो नानी अब त एति माया गर्ने केटा पाउदैन कहिले बुज्योउ तिम्लाई यो भाईको आसुले कहिले बाटो पाउदैन👈️👈️👈️
@preetikamagar7615
@preetikamagar7615 Год назад
याे केटि ले फेरि पनि ढाेका दिन सक्छ
@kalpanahyolmo7919
@kalpanahyolmo7919 Год назад
same sis😭😢
@Gurunggamer-h6x
@Gurunggamer-h6x Год назад
Sem ma ni yastai ho sis
@juddharajrai441
@juddharajrai441 Год назад
चेलीहरूको माईती प्रतिको मायाको गुणासोले भावबिह्वल हुन्छु मेरो बहिनीको निधन भएको १५ दिन भयो कति दुःखले हुर्केका थियौ🥲🥲
@ritabudhathoki2140
@ritabudhathoki2140 Год назад
Right kura sis kei kura hajur sanga garna man lagyo !!!!
@saruneupane9773
@saruneupane9773 Год назад
Wow dai vai 😮👏🏻👏🏻👏🏻👏🏻
@s________p
@s________p Год назад
चोक्टा खान गको बुडि झोलमा डुबेर मरि भनेको यो घटना बाट प्रष्ट हुन्छ। अब यता न उति भयो सार्है मन रोयो यो घटनाले दु:खद घटना 😢😢😢
@anjanathapa7615
@anjanathapa7615 Год назад
यस्ता आईमाई लाई फेरि राख्नु भनेको जिन्दगी भरी बोज हुनु हो
@amitphuyal9824
@amitphuyal9824 Год назад
माईति राजाहरुलाई उच्च सम्मान ,,,, आफ्लो अर्काको नभनी , स्वछ छबि नेभाईदिनु भाकोमा ,,यो छबि सबै माईतिराजाले अपनाई दिनुभय केही चेलिबेटीहरुको घर बक्ने थियो जस्तो लाछ ,,,,,,,,,,,, यो बहिनिले दु:ख पायो अब ,उन्लाई दु:खद जिबनको शुभकामना 🙏🙏🙏
@MonitSubba
@MonitSubba Месяц назад
You are true brother
@developmentthapa
@developmentthapa Год назад
दाईभाइलाई स्लुट गर्छु🙏धन्यवाद जे होस सहि सत्तेको साथ दिनु भयको छ! एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थाले पछि सम्बन्ध उसै बिगृन्छ बुडालाइ सन्का हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन आफु सहि भयर सहि बाटो हिने .साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!
@IndraRai-m4m
@IndraRai-m4m Год назад
अब बैनीले यो बिचरा भाइको माया र सुखले पोलेकोले महा दुख्ख र तनावको बाटाे रोजेकी रहिछन त्यो गन्तव्यमा पुगेरै छाड्छ।अवश्यै पुग्छ।
@devakakandel7020
@devakakandel7020 Год назад
महान दाजु भाइ लाइ सलाम छ सधैं सत्य को साथ दिनु पर्छ है जय जय होस
@aashishrai4967
@aashishrai4967 Год назад
जे होस यो भाई माहान छ ठूलो मन रैछा यो कूरो सूरखेट मा लागू गरेको भए घटना हूने थिएना समाज के गरछ भनदानी आफुले सोचने हो के 🙏🙏
@rajasha8874
@rajasha8874 Год назад
यसलाइ माफ दिनु हुदैन यसको नियत राम्रो छइन
@youbrajbharati2239
@youbrajbharati2239 8 месяцев назад
Salam xa Santosh sir daju vai lai
@saradrai9456
@saradrai9456 Год назад
अतिनै भाग्यमानी रैछ बैनि माईतिकाे माया अनि हरेक गल्ती मा माफ दिने श्रिमान पाउन त भाग्य मा लियर अाकाे हाे
@avigaming661
@avigaming661 8 месяцев назад
आफनो अधिकारको कुरा हो एकतर्फी थर्काउने होइन सन्तोष सर
@prasnarai8019
@prasnarai8019 Год назад
Maiti haru prati ekdam samman xa sahi lai sahi ra galat lai galat vannu saknu vayo Dhanyabad maiti daju vai
@indirabasnet1861
@indirabasnet1861 Год назад
दाजु भाई लाई सलाम छ 🙏🙏 माया नपचेको यो केटी लाई😠😠 नरुनुस यस्तो संग टाढा भएको राम्रो
@rajankanxo6894
@rajankanxo6894 Год назад
यो ठाउ मा माइती को ठुलो सपोर्ट दियको मा धेरै धेरै धन्यवाद 🙏🙏
@laila22laila90
@laila22laila90 Год назад
सते को जित हुन्छ भाइ नरुनु
@taramagar8917
@taramagar8917 Год назад
सबैको भाग्या मा कहाँ हुन्छ र मायाँ😥😥
@wevivot15s98
@wevivot15s98 Год назад
दाजु भाईलाई सलाम छ🙏🙏🙏🙏🙏🙏
@diluacharya7245
@diluacharya7245 Год назад
केटिकाे दाइकाे धेरै राम्रो साेच उहनला धेरै धन्यवाद
@ambikakhanal1865
@ambikakhanal1865 Год назад
बिचरा कति रोको यो भाइ यो आइमाइले के दुख दि
@prabinrai4125
@prabinrai4125 Год назад
यो केटी नाइँ खत्म रछ जे होस माइती हरु चाहिँ जे होस राम्रो रछ यास्तो माइती सबै को होस
@rupakhadka9812
@rupakhadka9812 Год назад
Dai ra vai ko vinaju songa ko maya dekhera khusi lagyo
@AnandSingh-jz8jh
@AnandSingh-jz8jh Год назад
Nice bhai 👍
@indiratiwari8500
@indiratiwari8500 Год назад
एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थालेपछि सम्बन्ध उसै बिगृन्छ नि बैनि बुडालाइ सन्खा हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन नि बैनि आफु सहि भयर सहि बाटो हिने को भय यो दिन नै आउदैन थियो नि
@Keesmaya
@Keesmaya Год назад
Dhanyebat vai ra dadalai bainiko pacche nalagi sateko paxi satlagnuvagekoma all the best 🙏🙏🙏🙏🙏🙏
@Abikkhatri1234
@Abikkhatri1234 Год назад
कति रुनु भयो नि 😭😭😭😭😭😭😭
@गोबिनगुरुङ्
अब तेसरी रुनु हुँदैन भाई छोरो मान्छे हो तेसरी बारम्बार बारम्बार गल्ति गर्नी मान्छेलाई फेरि माफ दिनु हुदैन् फेरि पछि आएर ठुलो धोका हुन्छ
@lntmvlogs294
@lntmvlogs294 Год назад
माया त लाग्छ नि सर😭😭😭😭 कस्तो मन रोयो।😭😭😭
@haraksinghdhami9861
@haraksinghdhami9861 Год назад
याे अाईमाईले फेरि धाेका दिन सक्ने चान्स धेरै छ।।
@khumgurung6901
@khumgurung6901 Год назад
बिचार यो भाई को भिडियो हेरे पछी त मेरो आसु नै आयो.... यो भाई लाई fully नेया दिलाई दिनु पर्यो...
@AnilLimbu-li8oh
@AnilLimbu-li8oh 3 месяца назад
देखासेखी गरेर खानु पर्छ भाइ मायाँ त लाग्छ फेरि देखाएर बाच्ँनु पर्छ
Далее