दार्जीलिङ, क्यापिटल हलको परिसरमा चली रहेको गोर्खा स्वाभिमान संघर्षमा पहाडका राजनैतिक अनि अराजनैतिक संगठनका नेताहरुले मञ्च साझा गरिरहेका छन्। यहि क्रममा गोजमुमो अध्यक्ष विमल गुरूङले राखेका सम्भाषणको अंश यहाँ राखिएको छ मनपरे अवश्यै शेयर गर्नुहोला अनि हाम्रो युटयुब च्यानल सब्सक्राइब गर्नुहोला।
14 янв 2023