A local television channel situated at the Land of White Orchids Kurseong. Our motto - Connecting People with Innovative Ideas. Subscribe us on RU-vid and do follow our Facebook Page.
First of all Thank you to Mummy , Papa and Sulabh mero vai for raising our Bhai Siddhanth with so much care that we could not imagine also.❤❤😢😢 * Thank you to Triveni Network Online Family, Tshopel Da for Guiding our Vai and Giving him exposure in a very Great way❤❤. Mero vai Siddhanth always proud of you, I really want to see you in so many Huge Platforms like Triveni Network and Many more... God bless you Vai...❤
नेपाली भाषामा पनि नोभेल पुरस्कार जस्तो संस्था खोल्न पर्छ नभा भाषा, संस्कार , संस्कृति नास हुनेछ। पुरस्कार संस्था - ॐ सम्मान / कुनै उचित नाम । तिन तहको बैंक खाता खोल्ने । १. मूल खाता २. प्रसासनिक खर्च खाता र ३. पुरस्कार खाता । बैंकलाई निर्देशन मूल खाताको ( जन सहभागिता बाट यथा सक्ति ) ७०% ब्याज प्रसासनिक खातामा सारियोस २०% रकम पुरस्कार खातामा सारियोस , १०% मूल खातामै रहोस । प्रशासनिक खाता - सबै खर्च बेहोर्ने । पुरस्कार - रकम अनुसार विश्व विद्यालय पढाई हुने सबै विषयमा पुरस्कार राख्ने र आवश्यकता अनुसार विषय बस्तु थप्ने । पुरस्कार संस्थान द्वारा प्रतेक वर्ष दिइने । मूल खातामा रकम जम्मा मात्र गर्न सकिने कसैले पनि कुनै पनि बेला । नेपाली भाषा देवनागरी लिपिमा लेखिएका उत्कृष्ट पुस्तका लेखकलाई दिने। एउटो राम्रो रुपरेखा तयार पारेर कानुनी रुप दिन पर्यो / सम्विधान बनाउन पऱ्यो । सुहाउँदो ब्यक्तिको बाहुली बाट सम्मान गरियोस् । सधै जनतालाई एक एक रुपियाँ मुल खातामा जम्मा गर्न आग्रह गर्ने । यसो गर्नाले प्रसस्त नेपाली भाषामा किताब छापिञ्छन् । कसैले पनि आफ्ना अभिभावकलाई छल्न सक्ने छैनन् । देश छोडेर विदेश तिर पलायन पनि कम्ति हुनेछ । देश सु-सम्पन्न हुनेछ ।

Yes no doubt I am a regular customer and was very impressed with the service. Love that it’s a family owned business support small local busines #Basnet's Car Wash
साह्रै मिठो अन्तर्वार्ता सरको घर सम्म पुगेर यो कार्यक्रम बनाइएकोमा शैलेन्द्र अनि टीमलाई धन्यवाद। हाम्रा 'प्यासी' सरको शीघ्र श्वास्थ्यलाभको कामना गर्दछु।
Sadly, we were not able to share Shreya's hula hoop skills due to music copyright issues on YT. And I am thoroughly embarrassed about the impromptu song at the end...got totally carried away🤪