Тёмный

अपहरण गरेर जंगलतर्फ लैजाँदै गर्दा माओवादीको घेरा तोडेर भाग्न सफल सेनाका एक खतरानाक प्यारा कमान्डो... 

The Nepalese Civil War
Подписаться 51 тыс.
Просмотров 212 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Nepalese_Maoist_War
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 381   
@rajanNembang
@rajanNembang 8 месяцев назад
सलुट छ देश भक्ती सनिकलाई video पुरानो रहेछ आज हेरे भावनाले होला आखामा आशुले भरियो कसैको पिटाइले रुनु सक्दिन थे होला तर एक महान सैनिक को सत्य कथा रहेछ यो video ले मलाई रुन बाध्य बनायो
@chandrabhandari8065
@chandrabhandari8065 2 года назад
एउटा सच्चा सिपाही जस्ले मृत्युको मुख मा पुग्दापनी आफ्नो घर र ब्यारेक लाई नै प्राथमिकता मा राख्यो वाओ यो सुन्दा साच्चिकै मन भारी भयो
@sabinkhadka6983
@sabinkhadka6983 2 года назад
जय नेपालि सेना सर सम्भब भएसम्म तियो दिदिलाइ भेटेर सानो भएनि एउटा गिफ्ट दिएर उहाको खुट्टा ढोगेर आउनु होला जसले तपाईंलाइ नया जिबन दिनु भो र त्यो दिदिलाइ नि सलाम छ मेरो
@khimpandey4037
@khimpandey4037 2 года назад
प्रतकार जि को बोल्ने सैलि कति राम्रो यो बास्तबिक घटना हो आर्मी दाजु लाई salut छ
@youngblood2849
@youngblood2849 2 года назад
पत्रकार को प्रश्न सोध्ने तरिका असाध्यै मन पर्छ , बोलि पनि उस्तै मिठो , तर हो चाहिं को उहाँ ? चिनेको कसैले भन्दियो न मलाई
@user-md6mr3ul2x
@user-md6mr3ul2x 2 года назад
नेपाली सेनाले बहादुरीका साथ राष्ट्रप्रति देखाउनु भएको योगदानमा सलाम
@anitagurung423
@anitagurung423 2 года назад
एक नेपालको बिर सपूत सिपाही सोच्नै नसक्ने माओवादी दुश्मनलाई हानेर घेरा टोडि भाग्नु भनेको चानचुने कुरा थिएन तर तपाईंको यो आट साहसी कुरा सुनेर मनै रोएर आयो मेरो तर्फबाट हृदय देखि सलाम छ।साथै तपाईलाई सहयोग गरि डोरि काटिदिने दिदी र बास खान दिनु हुने गाउले बाआमा दाजुभाइ बुढी आमा प्रती सलाम नमन गर्न चाहन्छु।अझ उहाले विभिन्न ठाउँमा लडेका अन्तरबार्ता लिनु होला सर
@user-dq6el7ze7c
@user-dq6el7ze7c 2 года назад
अझै गर्व लाग्छ नेपाली शाही सेना हुनु मा 🇳🇵
@PREntertainment1
@PREntertainment1 2 года назад
मेरो त आंग नै सिरिङ्ग भयो ! सलाम छ वीर सपूत लाई 🙏
@Samjhana_lama1
@Samjhana_lama1 2 года назад
आज चाही मेरै गाऊ तिरको कथा रैछ झन आनन्द आउने भयो🙏🙏🙏
@yekrajbasnet4258
@yekrajbasnet4258 2 года назад
Good
@deepakgoletamang6091
@deepakgoletamang6091 2 года назад
सम्झनाको कुन गाउँ हो नि?
@poshanoli1014
@poshanoli1014 2 года назад
कस्तो मुटु नै फुट्ला जस्तो भयो एउटा देश को सेपही को पिडा सुन्न धेरै गारो पो भयो भाग्दै गर्दा अनि म यो पल्टन को हो मेरो घर येहा हो भनेर सुन्दा धेरै मन दुख्यो आज को यो धेरै पेडा दाहिक हुने छ😔😔😔😔😔 एउटा देश को सच्चा सेपही को धेरै धेरै नमन र धेरै सम्मान छ कमान्डो सरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramchandrakc8493
@ramchandrakc8493 2 года назад
धन्यवाद सर
@shyamthapa8268
@shyamthapa8268 Год назад
Pa
@shivanepal1293
@shivanepal1293 2 года назад
धेरै साहसिक बहादुर सिपाही आङसिरिङ्ग हुने बास्तबिकता अनि त्यो लात्तीले हानेको र गोलिलागेको आतंककारी मरोकि जिउदैछ जान्न्पाये हुन्थ्यो पत्रकार ज्यु
@SUNIL-dz2nr
@SUNIL-dz2nr 2 года назад
पक्कै पनी यो भिडियो मा ब्यक्त हरेक कुरा ले मन गर्हुँगो बनाउछ । तथापी युद्ध को समय थियो र शायद दुबै तिर बाट यस्तो खाल्को घटना भयो होला भनेर केही हद सम्म मन बुझाउन सकियला । तरपनी अन्तिम मा उहा UAE मा कार्यरत भनेर सुन्दा भने साचै नै, दु:ख लागेर आयो । आज देश को लागि रगत र पसिना बगायको मानिस् अहिले यती बेला फेरी परिवार बाट पर खाडी मा पसिना बगाउदै हुनु हुदो रैछ । हुनत आज जस्ले उहा लाई झन्डै हत्या गरेका थिय, तीन्का नाइके हरुनै सरकार र सम्सद म पुगेर आफ्नो भबिश्य मात्र बनाउन तल्लिन छन यस्ता बाट आशा त नगरेकै राम्रो होला । जे होस् आतंककारी हरु को पन्जा बाट फुस्केर एउटा सच्चा सिपाही को परिचय दिन सफल हुनुभयको मा धेरै धेरै बधाई । अनी महिना दिन जस्तो पछी operation मा जादा बिरगती प्राप्त गर्नु हुने तीन जना लगायत सम्पूर्ण नेपाल आमा को सपुत हरु मा हार्दिक श्रद्धान्जली अर्पन गर्न चाहन्छु । तपाईंको हरु को बलिदान हाम्रो लागि सधैं एउटा प्रेरणा को श्रोत हुनेछ ।
@kamaldevkota8048
@kamaldevkota8048 2 года назад
फिल्म बनाउनेहरुले यस्मा लगानी गरेर फिल्म बनाउदा कहिले घाटामा जादैन सलाम छ spcial कमान्डो सिपाही र पत्रकार दाजुलाइ त विशेष सलाम छ यी कहानी सुन्दा नि अहिले गएर खाउबादिको कुनै दया लाग्दैन
@sagarbudhathoki582
@sagarbudhathoki582 4 месяца назад
नम्बर पाउन राम चन्द्र दाइ को
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 года назад
देशको लागि ज्यान बाजी राखेर योगदान दिएका सच्चा देशभक्त नेपाल आमा बाबु का वीर छोराहरू दुवै तर्फका योड्दाहरु प्रती गोर्खे सलाम । अभागी मेरी नेपाल आमा सेना नैं सेना भएको देश शाही नेपाली सेना,भारतीय गोर्खा सेना, ब्रिटिस गोर्खा सेना,जन सेना,नेपाली सेना, देश बर्बादीको कारण युद्ध हो । आज देश पश्चिसौ बर्ष पछि मात्र भयो । जय भैरव ।
@rameshkumargurung7438
@rameshkumargurung7438 2 года назад
यस्तो दर्दानाक परिस्थिति लाई पनि मिठो गरि पर्स्तुत गरि दिनु हुन्छ, हजुरलाइ करोडौं 2 सलाम 🌺🇳🇵🇨🇳🌹
@sanjayneupane6627
@sanjayneupane6627 Год назад
1
@RemeshBhahadur
@RemeshBhahadur 14 дней назад
अार्मि काे साहस र तेस्ताे माअाेवादीकाे त्रास काे समयमा सहयाेग गर्ने दिदीहरु प्रति सलाम
@dp1985able
@dp1985able 2 года назад
यी फौजीको हिम्मत,सुझबुझ, सहास र बहादुरी लाइ गोडा बजारेर सलाम छ । भैरबनाथले फलामलाई खारेर हिराको टुक्रा बनाएको यहाँ राम्रैसंग काम आएछ । यदि हात नबाँधिएको थियो भने ति सबै माउबादीले धुलो चाट्ने रहेछन् । तर कथा सुन्दा सुन्दै कतिबेला आँशु आएछ थाहै भएन , सुन्दै जाँदा बिचमा धेरै पटक रुन पुगें बिचारा एकजना देशभक्त राष्ट्र सेवकको त्यो कहालीलाग्दो परिस्थिति सुन्दा । झोला मा राखिदिएको केरा र सातु सम्झेर आफ़्नै आमा सम्झी मन नै भरिएर आयो । बास्तबमा माओबादी लुटेरा हत्यारा ध्वम्शकारी आतंककारी पापी र आतताई हरु हुन् जसको कुनै फिक्स गन्तब्य थिएन मार्नु र लुट्नु बाहेक । बाटो हिनिरहेको निशस्त्र व्यक्तिलाई समातेर काट्न ठिक्क पार्ने ति जंगलिहरुलाई हो कासमा कट्टा हान्नु पर्ने । रामचन्द्र जस्ता साहसी कमान्डो हरुकोहरुको सेनाले सम्मान गरेको खोइ ? उनको त्यो बहादुरीको ईतिहास लेखेको खोइ ? भिल्लाको देशमा मणि
@Nirkumar2110
@Nirkumar2110 2 года назад
रामचन्द्र सरलाइ मैंले चिनेको करिब ३ बर्ष भैसक्दा पनि यो घटना बारे अनविज्ञ थिएँ। आज आएर यो सबै थाहा पाउदा एकदमै भयानक डर लाग्यो। सलाम छ हजुर लाई यस्तो विषम परिस्थितिमा पनि हिम्मत नहारिकन लड्न सफल हुनुभएको मा 🙏 र हजुर लाइ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण लाइ धन्यबाद अनि धन्य भगवान 🙏🙏
@ramchandrakc8493
@ramchandrakc8493 2 года назад
सर महिले भन्ने मौका पाएको थिएन राम्रो मान्छे त सहि र सत्ते रहेछ भन्छ्न तर कसैले त उल्टो सोचछ्न जस्तो लागथियो । जुन वास्तविक घटना थियोे नि सर
@samerraj1869
@samerraj1869 2 года назад
@@ramchandrakc8493 वा सर सलुट हजुर लाई
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
🙏🙏🙏
@subdcfc2492
@subdcfc2492 Год назад
@@ramchandrakc8493 malai nii thaha thiyena sab
@gobindjoshi7308
@gobindjoshi7308 Год назад
​@@ramchandrakc8493really salute sir❤
@shankarchau8332
@shankarchau8332 2 года назад
भाई तिम्रो जिन्दगी बचाई दिने दिदीलाई भेटेर धेरै धेरै धन्यबाद देउ सक्छौ भने अली सहयोग गरी देउ है भाई
@ramchandrakc8493
@ramchandrakc8493 2 года назад
सर अहिले म बिदेशमा छु अबस्य पनि नेपाल गएको बिल्ला भटने आशा लिएको छु।
@deepakgoletamang6091
@deepakgoletamang6091 2 года назад
राम सर कुन देशमा हुनुन्छ?
@nepalibabu359
@nepalibabu359 Год назад
@@ramchandrakc8493 रूकुमकाे राजेन्द्र खड्काकाे जाेडा हाे कि हजुर?❤❤❤
@sameerbhujel8050
@sameerbhujel8050 Год назад
​@@ramchandrakc8493hello brave man . I salute you. didilai kahiley nabirsanu hai...
@shrawanbhandari3832
@shrawanbhandari3832 Год назад
जीवन मा यती आँसु झरीको थिएन मेरो जाती आज झर्यो याे सुनिर समान छ ती आमालाई जस्ले यस्तो वीर सयसपुत लाई जन्म दिनु भो salut छ सर हजुर लाइ
@tarakafle5769
@tarakafle5769 Год назад
निकै संवेदनशील र मार्मिक!सहासी सिपाही अभिवादन! डोरी काटेर सहयोग गर्ने दयालु चेलीलाई सलाम।गोठमा नेपाली संस्कृती अनुसार सहयोग पुर्याउने दयालु जनप्रती नमन!
@krishnathapa5760
@krishnathapa5760 2 года назад
राम चन्द् के,सि,ज्यु अत्यन्त दर्रदानाक जिवान कथा तपाईंको जिवान 🙏👍️✍️ तरा रामचनद् जि मावबादि हरु चिन्नु र बुज्नु नशके पनि अश्शालि कमान्डार्रजि जिबिदै छन्ता के, सि, ज्यु तपाईं हामी लाई शासन र शाेशन गरिरहेका छन परिअायाे देश नै बेच्ने तर्रखर्रमा छन याे बाबू र पर्रचन्डे बिदेशी गुन्डागर्दी हरुलाई हामी जनता हरुले किन पालिरहेछाै हाेला हामी जनताले यिनिहरुलाई ता शाेज्जै गाेलि र खुकुरिले खताम्म नै बनाउनुपार्रने हैनरा
@sakhiragurung1394
@sakhiragurung1394 2 года назад
रामचन्द्र भाई म विक्रम गुरुङ दाई हो त्यो डोरी काट्ने दिदी लाई केही उपहार लिएर भेट्न जाऊ गुन् तिरेर त के सक्थ्यो जे होस् थोरै भए पनि मन मा शान्ति मिल्नेछ
@ramchandrakc8493
@ramchandrakc8493 2 года назад
दाइ जय भैरब मजान्छु भेटन नेपाल पुगे पछि अबस्य पनि
@sabinkhadka6983
@sabinkhadka6983 2 года назад
मेरो नि मेल खायि हजुरको ब4 सङ
@kalidashadhikari3089
@kalidashadhikari3089 2 года назад
@@ramchandrakc8493 Salaute you sir ❤️❤️🙏🏻🙏🏻
@dvultureseye1940
@dvultureseye1940 2 года назад
@@ramchandrakc8493 you're real hero. You won the battle. You passed the exam of life . You are a Pride of Nepal Army. Please make a live interview about th war you fought
@youngblood2849
@youngblood2849 2 года назад
@@ramchandrakc8493 Next Interview please
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
कृपया यी बहादुर सिपाहीको पुरै कथा सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अवश्य लेख्नु होला ।
@shyamkc1487
@shyamkc1487 2 года назад
Katha lai ali kata kata pugyo jasto lagyo but real ghatana ho
@ashokghimire8866
@ashokghimire8866 2 года назад
एक्दम राम्रो ।। किन खै अरुले भिडियो अन्तरबार्ता चाइयो भन्छ्न। तर मलाइ के लाग्च भने उनीहरुको पेसा संगठनको आफ्नै नियम हुन्छन् । जति उनीहरुले फोन कल मा अनुभव सेयर गर्छ्न त्यो प्रत्येक्ष गारो हुन सक्छ । उनीहरुको identification लुकाएर येसरी ग्राउन्ड जिरो को बास्तबिकता आज सिभिल वार च्यानल थ्रु सुन्न पाइएको छ ।। देश भर येस्ता काहानी धेरै छन ।। आशा राख्छुअझै छिटोछिटो येस्ता प्रस्तुति देख्न सुन्न पाइयोस।
@youngblood2849
@youngblood2849 2 года назад
@@ashokghimire8866 you are right bro
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
@@ashokghimire8866 माओवादी को कथा पनि सुन्न पाए हुन्थे नि।एक जना देबेन्द्र ढकाल सर को उहाँ को कथा पनि सेम छ उहाँ कथा पनि हजुर को च्यानल बाट सुन्न पाए हुन्थे.
@dp1985able
@dp1985able 2 года назад
@@ashokghimire8866 मलाइ लाग्छ नेपालको १ नम्बर युद्ध पत्रकार त उहाँ नै हो तर नाम थाहा भएन
@khumasubedi529
@khumasubedi529 Год назад
बफादार कमान्डाे साहासि वीर ,शेनाकाे शिर उच्च राख्ने महान शेनाकाे कर्तव्य हाे,अदम्य शाहसि वीर शेना तपाईं लाई धन्यवाद ।
@northchan2035
@northchan2035 2 года назад
पत्रकार सर लाई र वीर यौदा लाई सलाम छ
@sagarbudhathoki582
@sagarbudhathoki582 4 месяца назад
Nambar paauna राम चन्द्र दाइ को
@max7272
@max7272 2 года назад
वास्तविक काहानी कुनै बनावटी फिल्म भन्दा दम्दार छ।अझ रोचक प्रसङ्ग छुटे जस्तो लागो जुन दोहोरो भिडन्तको प्रसङ्ग बिस्तृत रुपमा सुन्ने चाहाना यो भागमा सुन्न पाइयेन हजुर साएद अर्को पार्ट सुनाउदै हुनुन्छकी?
@karmeshji4671
@karmeshji4671 2 года назад
Salute brave soldiers 🌹💪
@Magarvlogs821
@Magarvlogs821 2 года назад
सलुट छ हाम्रो RC सर लाई तपाईं एक बहादुर साहसी कमान्डाे तपाईं धेरै भाग्यमानी हुनुहुन्छ सर त्यसैले त फेरि पनि तपाईं (दुबई) अबुधाबी पुलिसमा मौका पाउनु भएको छ
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
🙏🙏
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
🙏🙏🙏
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
♥️♥️♥️♥️
@gangagurung9354
@gangagurung9354 5 месяцев назад
सबै घट्न सुने साहसी commando सैनिक लाई सलाम छ, म पनि भु पु परे।
@user-xe6lu1lz5s
@user-xe6lu1lz5s 6 месяцев назад
यथार्थ दुखद घटना,पुरा भिडायाे हेरे ।काहि काहि त सुन्दा सुन्दै अाशु पनि आएछआएछ,सलाम छ बिर सपुतलाइ , घटनाकाे यथार्थ बिवरण पस्कनु भयकाे पत्रकार ज्युलाइ पनि धेरै धेरै धन्यवाद
@bishnugautam37
@bishnugautam37 2 года назад
सलाम छ नेपाली सेना का नाैजवानलाई
@bidhyaadhikari9363
@bidhyaadhikari9363 2 года назад
यी कुरा आतंककारी प्रचण्डे लगायतका त्यसका भत्तुवाहरुले सुन्छ्न कि सुन्दैनन होला ।मुक्ति लागि भन्दै जनताको घरमा जाँदै गाँस खोसेर खाने आतंककारीहरुले प्रचण्डेका परिवार बाहेक कस्को मुक्ती गरे ?
@sherjungchand6003
@sherjungchand6003 Год назад
कतिखेर आँसु आयो पत्तै भएन ,, डाेरी काटी दिने ती दिदी अनि सातु खान दिने बुढि आमाको सदै भलो होस ।।
@senani732
@senani732 5 месяцев назад
तत्कालिन समयको युद्दले अहिलेकै अबस्था चाहेको थियो कदाचित थिएन 😭तत्कालिन माओबादिले ज्ञानेन्द्रको सेना भन्न उक्साइयो ।उता नेपाली सेनाको जवन दिन्स्को एक छाक खान खाएर आफ्नै तलबको पैसा खर्च गरेर बसेको तत्कालिन शाही सेना न त पैसा न त बैसा देसको लागि बलिदानी गरि यो देसमा बन्दुकको राज हुन दिएन ।सम्पुर्ण नेपाली सेना 🙏🙏🙏
@bishnupathak9630
@bishnupathak9630 6 месяцев назад
प्यारा कमान्डो भैरबनाथ गणका वीर सिपाही रामचन्द्र के सि लाई सलाम छ,
@hemantchhetri1610
@hemantchhetri1610 2 года назад
This is called a real commando hats of u sir
@jeetsinghdhami3718
@jeetsinghdhami3718 2 года назад
हजुर को च्यानल मार्मथ कम्ती पनि हप्तामा यउटा भीडीयो अपलोड गर्ने पर्यो सर हजुरले जहीलेपनि १००% सत्य भीडीयो बनाउनु हुन्छ
@kbchauhan4261
@kbchauhan4261 Год назад
यो काहानीले मन अतिनै दुख्यो जय देश रक्षक
@Samir-vc8uo
@Samir-vc8uo 2 года назад
सलाम छ कमाण्डो ।
@lalbahadurpun3572
@lalbahadurpun3572 2 года назад
Salute you brave soldier of para commando force jay bhairabnath
@sirnare3408
@sirnare3408 2 года назад
तपाईं जत्तिको साहसी र आँटिलो मान्छे संसार मा कमै पाइन्छ , धन्यवाद छ ति बाबा आम जसले यस्तो बहादुर छोरा जन्माए । यहि फरक छ सेनाको तालिम र जङ्गलीहरुको तालिममा । सायद तपाईंको हात न बाँधिएको हुन्थ्यो भने ति ६ जनै आतंककारी त्यहीं खत्तम हुन्थे होला । तालिम प्राप्त सेनाले १ हान्न पायो भने २ पटक हान्न पर्दैन भन्ने कुरा कसरि थाहा पाए भने नबल शाह ले एउटा कता हो अन्तर्वार्ता मा यदि चाहने हो भने भर्खर ठाउँको ठाउं बम बनाइ दिन सक्छु भने जस्तो लाग्छ , यसको मतलब चुट्की मै खत्तम गर्दिन सक्छु भन्ने होला ।
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 года назад
A brave soldier of Nepal.
@sanatkc630
@sanatkc630 2 года назад
Salute bhaire warrior
@playfultrend
@playfultrend Год назад
आशु नै आयो यार कति कस्ट्पुर्ण अबस्थामा गुजि्एर मृत्युलाई जितेर आउनु भएछ!कुरा सुन्दै यस्तो छ झन भोगाइ कस्तो भयो होला!सुन्दा आफुले नै भोगेजस्तो अनुभुती हुदै बलिन्द्र आशु खसिराछ्😪😪
@subdcfc2492
@subdcfc2492 Год назад
Big salute Ramachandra Khatri sir🙏🙏 proud to be para commando.
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
❤❤️❤️🙏🙏🙏
@dilipdahal732
@dilipdahal732 2 года назад
शशस्त्र प्रहरिमा कार्यरत रामेछाप मन्थलि नगरपालिकाको रमेश अधिकारिजि शस्सत्र द्वन्द्वकालमा रोल्पा या रुकुम तिर लडाँइमापर्नुभयकोथियो ठ्याक्कै भन्न सकिन यो ठाउँ भनेर हतियार ,कपडा सबै फालेर भागेर रुकम र रोल्पा जस्तो ठाउको जनताकै सहारामा ज्यान बचाउन सफल हुनुभयको थियो लास्ट उहाको पल्टन सबै रन ओभर भयकोरे भनेर सुनेको तर उहाँ रमेस बाँच्न सफल हुनुभो मलाइ लाग्छ सायद यो गामको घट्ना होकि भनेर तर उहासँग म ५/६ बर्षको हुदा भेटभयको थियो अब भेटभोभनि सबै सोध्नेछु उहाँलाइ
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
सक्नु हुन्छ भने छिटै पत्ता लगाउने प्रयास गर्नु है त @Dilip
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
@@thenepalesecivilwar108 हो रोल्पा को गाम को भिरन्त.गाम मा ओभर रनभए पछि ३जना जवान भागेका थिए जस मध्य १जना रोल्पा का स्थानीय घर भएका जवान थिए।उनी चाहिँ आफनै घर गएका थिए।।२जना जवान चाहिँ जनता घर मा गएर माओवादी नाम लिएर २.३.दिन सम्म जनता घर मा बसेर त्यस पछि उनिहरु रोल्पा बाट निस्केका थिए।
@manishpokhrel3140
@manishpokhrel3140 2 года назад
Good
@thapaprakash7038
@thapaprakash7038 2 года назад
Vice nice video ..salam kc sir for you bravery
@sujanuchaithakuri4965
@sujanuchaithakuri4965 2 года назад
हैट सुन्दा सुन्दै आशु नै आयो कुनै बेला त अति नै गरेको हो यो माओबादीले 😭
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Год назад
अब प्रचण्डलाई दिनुपर्छ।सजाय
@sirnare3408
@sirnare3408 2 года назад
Thanks for video mr journalist . I will be back
@ashokghimire8866
@ashokghimire8866 2 года назад
दुखित कथा भए पनि civil war मा भिडियो अपलोड हुदाको दिन पुरै केटाकेटी लाई दशै आको जस्तो फिल हुन्छ ।। सायद म मात्र होइन धेरै जानाको सुझाव हुने गर्छकि कम्तिमा पनि हप्ताको एउटा् सामग्री आओस।। संचालक ज्यु ???
@dvultureseye1940
@dvultureseye1940 2 года назад
✋✋
@a10nip48
@a10nip48 2 года назад
अब सुरु गरियो जय शाही नेपाली सेना
@farakdrishya9943
@farakdrishya9943 Год назад
Excellent interview 👏 Salute to both our Nepal Army and.....Media person
@bishnuchhetri9412
@bishnuchhetri9412 2 года назад
सलाम छ दाजु लाई ।कल को मुख बाट बच्न सफल भएको मा ।mayobadi मुर्दाबाद
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 2 года назад
Sundai darlagdo story lai pani yati mitho tarika bata prastut garnu bhayako ma dharai dharai thank you nepalease civil war sir.
@a10nip48
@a10nip48 2 года назад
राम चन्द्र दाजु तपाईं डोरी कात्ने दिदी लाइ भेटनु होला
@mun-beechhetri5282
@mun-beechhetri5282 2 года назад
Salute commando brave soldier 🙏
@kumarshrestha3741
@kumarshrestha3741 5 месяцев назад
ॐ नारायण शुभदिन मिडिया सर र बहादुर नेपाली सेना🙏🙏सलाम सलुट
@devkumarkc4563
@devkumarkc4563 2 года назад
La gajjab bhayo. Thanks for the video bhai. Your videos are always welcomed ✌️
@dadaliyoutubechanal7858
@dadaliyoutubechanal7858 2 года назад
निस्वार्थताको साहसिक रुप, हामी गर्ब गर्नेछौं ।जुन शिक्षा अबको पिडिहरुलाइ प्रेरणाको स्रोत हुनेछ।
@janakbogati2694
@janakbogati2694 2 года назад
सलाम वीर सपूत लाइ
@niranjanbasnet8642
@niranjanbasnet8642 Год назад
फोटो हेर्दा पो थाहा पाए दुखद कहानी त मेरै रूम नजिक्को दाइको पो रैछ !!हाल UAE बाट !!bRAVE soldier SALUTE
@youngblood2849
@youngblood2849 2 года назад
"To be a brave man, good and bad luck are like his left and right hand. He uses both."so he survived. What a quick and good decision maker !!
@nikaskhanal5974
@nikaskhanal5974 2 года назад
सर बधाई छ हजुरलाई अहिले यसतो सुनदा त परचडे लाई दशै को बलिको बोका लाई चढाउ जसतो लागछ यो सबै अपाधी परचडे नै हो अझै पनि त हामी सबै मा चेतना किन आउदैन ❓
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
🙏🙏
@lehengitashahilazaluson3625
@lehengitashahilazaluson3625 7 месяцев назад
बगाए पसिना तालिम मा बगदैन रगत याे रणभूमिमा भने हाम्रा माहा राजा श्वगिय पृथ्वीनारायण शाहा काे अादर्श वाक्य हाे जुन वाक्य रामचन्द्र सर ले तालिममा प्राप्त ज्ञान गर्नु भयकाे मा सर लाई धेरै धेरै बधाई छ सर सत्यकाे जहिलेनी विजय हुन्छ रामचन्द्र सर अब A•D• police बाट गएछी तपाईर म मिलेर यसकाे एउटा मुभि बनाउनु पर्छ है सर मेराे नि यस्तै छ एउटा घटना छ।जय शाहीनेपाली सेना हालकाे जय नेपाली सेना जय नेपाली सेना ❤❤❤❤❤
@bhagabirmagar496
@bhagabirmagar496 5 месяцев назад
यस्तो दुखको बेला साथ र सहयोग दिने ती गाउलाई र त्यहा रहेका गरिबनानीबाहरूलाई केही सहयोग गर्नु पर्छ हजुरले धन्यवाद।
@hariprasadsubedi3351
@hariprasadsubedi3351 6 месяцев назад
सलाम छ यस्ता साहसी वीर योद्धा लाई चिथर्ने आतंककारी हरुको नाम सुन्दा अहिले पनि रगत उम्लिन्छ मेरो त अपराधी पातकी दुष्ट हरु
@user-xs3qc2yg6l
@user-xs3qc2yg6l 3 месяца назад
Very right socha
@sakhiragurung1394
@sakhiragurung1394 2 года назад
प्रत्येक्ष भिडियो हेर्न पाए अझ मज्जा आउँथ्यो
@pralhadpanta2250
@pralhadpanta2250 Год назад
नेपाली सेना 💪🏻💪🏻👏🏽👏🏽👏🏽👏🏽
@nepalibabu359
@nepalibabu359 Год назад
जय साहसि सिपाहि प्यारा कमान्डाे। जय युद्द भैरव।❤❤❤(भैरवनाथ गण)
@sambugurung6584
@sambugurung6584 Год назад
Thanks god bless you
@anandasubedi9228
@anandasubedi9228 6 месяцев назад
राम चन्द्र भाइ लाई सलाम न गरि बस्न सकिएन,सत्य घटना को फिलिम बनाउनु पर्यो,ताकी एउटा वीर सेना को कदर होस
@sagarbudhathoki582
@sagarbudhathoki582 4 месяца назад
नम्बर पाउन राम चन्द्र दाइ को
@ChahakBk-fh6ou
@ChahakBk-fh6ou 6 месяцев назад
धेरै बधाई तथा शुभकामना हजुर लाई र हजु र्को ❤❤❤🎉🎉आमा लाई पनि❤🎉यक दमै नमस्कार हजुर जस्तो बहादुर छोरा लाई जन्म दिनु भको मा जस्तो तस्तो मान्छे ले यो आतं गर्न सक्दैन सलाम छ हजुर लाई ❤❤❤❤
@prakashthapa8440
@prakashthapa8440 2 года назад
Brevay solder salut xa hjr lai
@Dipson080
@Dipson080 Год назад
आज सेनाले तिनै लुटेरा हरु। लाई सुरक्षा दिई राखेकाे छ
@dbthapa2007
@dbthapa2007 Год назад
मार्ने भन्दा बचाउने ठूलो हुन्छ याहा लाई सहयोग गर्नु हुने सम्पुर्ण ब्याक्तित्व हरु लाई नमन बेस्ट अफ लुक
@bhadurkhatri6883
@bhadurkhatri6883 2 года назад
Great job bro keep it up 👍 except many more
@haribhatta2038
@haribhatta2038 Год назад
Mata yo kura sundai rudai garai😭😭😭🙏🙏🙏🙏🙏🙏🙏
@dilipdahal732
@dilipdahal732 2 года назад
ल अब सुन्न सुरु गरे मैलेपनि😊😊
@kumarmahat4555
@kumarmahat4555 Год назад
देशको कहालीलाग्दो अवस्था थियो अत्यन्त मार्मिक भावुन बनायो अन्तिम विकल्प मर्नु थियो मार्नु थियो मान्छेलाइ जब मृत्यु निश्चित देख्छ तब डर हुदैन जगिर खानु गरिब जन्ताको के दोस छ ती लडने लडाकु नि गरिबका छोरा हुन यी सपना देखाइएर हिडेका सेना जिविका चलाउन हिडेका हुन।नजिक आएको मृत्यु पनि साहस्ले जितेको छ डोरी काट्न देखि गोठ घरमा बुढि आमाले माया गरेको जुन झुट बोल्दा पनि गाउँलेले थाहा पाएपछी केसिले माफी मागेका कुरा भावुक बनाउने छ्न। जुनसुकै नेपालीलाई देखाउने माया प्रसशनीय छ। वेवास्था फेरिएर जो प्रत्यक्ष लडे उनीहरू आज लडाउने टाउकेको सफाइ गर्न इच्छुक छ्न फाइदा पर्दा पछाडिका अवसरवादी नेताले उठाई रहेका छ्न । अन्त्यमा जय स्वभिमान बहादुरी सिपाही जसले आफुले पाएको तालिम र विवेकले ज्यान र परिवार टुहुरो हुन बाट बचाउनु भो सलाम के सी सर।
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
❤🙏🙏🙏
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
❤❤🙏🙏🙏
@HastahangLimbu
@HastahangLimbu Год назад
😊😊
@danghimire6191
@danghimire6191 2 года назад
अति राम्राे सैलि प्रस्तुत गर्ने म पनि अार्मि हाे तपाईकाे तरिका ठिक छ
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
तपाई पनि कुनै युद्ध मा सहभागी हुनुथे र.?यदि सहभागी भएको भए हजुर कथा पनि सुन्नु पाए हुन्थे सर......
@danprassedsubedi8051
@danprassedsubedi8051 Месяц назад
युद्ध आफैमा Nirmam हुन्छ तत्कालीन जनमुक्तीशेनाले राज्य आतंकलाई निस्तेज पारेको थियाे म पनि तत्कालीन जनशेनाकाे कमाण्डर हाे हाल नेपाली शेनामा छु त्याे शमय कस्ताे थियो त्याे नकारात्मक कमेन्ट गरनेलाई के थाहा हामी भाेग्नेलाई थाहा छ त्याे शमय❤❤❤
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
सलाम हजुर लाइ
@topendrakhadka6970
@topendrakhadka6970 5 дней назад
Salute xa
@pratapgaudel.9852
@pratapgaudel.9852 2 года назад
ल आज काम बाट गएर छिटो छिटो सुन्न पर्छ
@nepsetrade117
@nepsetrade117 2 года назад
sahasi camando ...yeti garera gareko lajniti ko mukhya chhabilal aile pariwarbaadma lipta chhan ...salute camando g
@chandrabchhetry1665
@chandrabchhetry1665 Год назад
जे होस भैरबनाथ ले बचाएका हुन्
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
ल हेर्न सुरु गरियो है सर
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
खाना पिना खाएर बिन्दास पारा ले हेर्नू पर्ला है।।।
@khatrinabin9918
@khatrinabin9918 2 года назад
Excellent 💯👍💕👌
@tulshithapa7180
@tulshithapa7180 2 года назад
Ramchadra k c sir ra ma 2060 sal ma ktm ma scout car gulma sita pila ma sangai saiya traning gara ko ho
@dhakaramsapkota5027
@dhakaramsapkota5027 2 года назад
आतंककारी को सत्यानाश होस
@harimalla7483
@harimalla7483 2 года назад
सलुट नेपाली सेना
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu 3 месяца назад
Good*Sar
@kesharkhadka3385
@kesharkhadka3385 5 месяцев назад
भगवान् ले रक्षा गरेछन् धन्यवाद छ है भाई कस्तो आपत परेछ
@arunkc4657
@arunkc4657 2 года назад
Great job
@vxvlogs3662
@vxvlogs3662 2 года назад
Jai nepal 🙏🙏
@user-ob7rb5ef5q
@user-ob7rb5ef5q Год назад
बहादुर सैनिक लाई सलाम
@aviroyal8186
@aviroyal8186 2 года назад
अब सुन्न सुरु गरे है।
@sundarggurung13
@sundarggurung13 6 месяцев назад
Great and Well done Brave man 🙏🏻🇳🇵🇳🇵🇳🇵
Далее
БЕЛКА РОЖАЕТ?#cat
00:22
Просмотров 621 тыс.
Dropping In from the Clouds 🌁
00:17
Просмотров 669 тыс.
The Most Elite Chefs Ever!
00:35
Просмотров 3,4 млн
БЕЛКА РОЖАЕТ?#cat
00:22
Просмотров 621 тыс.