We are trying to bring more details about 10 years long Nepali's Maoist War (1996-2006): where maoist guerrillas were seeking to overthrow the Nepal monarchy though a rural uprising. Since the beginning of the war on 13th february of 1996, the Communist Party of Nepal (Maoist ) began the war against the government where approximatly 17,000 people died . By early 2006, the government's control of the countryside was weak to nonexistant, while political turmoil in the capital aided the rebels. In May, 2006, a new government offered to negotiate with the rebels, and the Maoists agreed to begin talks with the government . Finally the Comprehensive Peace Agree- ment signed on November 21, 2006 formally ended a decade-long armed insurgency of Nepal.
देशको लागि ज्यान दिन तयार राष्ट्र सेवकलाई बधाई तथा हाम्रो लागि धेरै दुख गरेर भिडियो ल्याउनु हुने पत्रकारलाई धन्वाबाद , तर यति मिठो बोल्ने पत्रकार चाहिं को हुन् ? किन हो अनुहार नदेखाउने
घटना सम्झिदा धेरै मजा आयो तर उहाँको बोलि अलिकति दमदार भएन यसै गरि गणेशपुर र कोट्गाउ लाड्ने mr अधिकारी जि लाई cont गर्न पर्यो सर्🙏🙏🙏 चिसापानी,गणेशपुर परिचीत ठाउँ हो रम्मापुरमा आर्मी post सम्म त दैनिक दौडेर पुगिन्थ्योनजिक खेलेको मान्छे हो🙏 🙏🙏🙏
@@thenepalesecivilwar108 त्यो १ हजार भित्रै परेको दर्शक म पनि हु आज ५० हजार सम्मको यात्रामा पुग्दा निकै खुशी लागेको छ र भविष्यमा पनि एस्तै भिडियो हरु पनि हर्न पाउँ भन्दै फेरी एकपटक शुभकामना दिन चाहान्छु।
यो च्यानलले गरेको मेहेनत प्रसंसा योग्य छ । नेपालमा 10 बर्षे जनयुद्धको मोर्चा ; लड़ाईहरु दुवै पक्षको स्मरण बाट खोजतलास गरी जस्ताको त्यस्तै carbon copy प्रस्तुत गर्ने यस च्यानललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । ❤🎉