नमस्कार सम्पुर्णमा म हास्य कलाकार / माेडल पुस्तक रेग्मी काे तर्फबाट मेराे निर्देश र मेराे अभिनय रहेको Short भिडियो "Star Mero Tv" को साथमा बजारमा अाएकाे छ। हेरेर कस्तो लाग्छ कमेन्ट् गरिदिनु हाेला। मेराे अभिनय मन पर्छ भने Share गरिदिनु हाेला । हजुरहरुकाे साथ र सपाेटकाे अास गरेको छु धन्यवाद !!!
अलि नुन नहालेको तरकारी जस्तै भयो बैनीको बुडा मरेको पनी माईतीलाई थाहा हुदैन र बैनीको घरसम्म दाई गए पछी कमसे कम दाजुलाई पानी खान दिनु ज्वाई बिरामी भएको देखे पछी दाजुले बोलाउनु समय कम भएको भए कही समय थपेर टक्क नुन परो अमिले लागेको जस्तो बनाउनु है मेरो सुझाब भुन्टी जस्तो जती हेरे पनी नअगाउनी
Sama Love जि हजुर लाई धेरै धेरै धन्यवाद सल्लाह शुजाब को लागि अब आउने दिन हरु मा सुधार्ने पर्यास गर्ने छु तर मैले लेखे को हो निर्देशन गर्नेले दिमाग पुराउनु भयन छ । तेस्को लागि छेमाप्राप्ती छौ । धन्यवाद हजुर लाई ।।