स्याबाश कमला नानी होयसरी आफु भन्दा ठुलो अग्रज हरुलाई सम्मान गरेर गाउनुपर्छ बल्लयो गीत सुनेर मलाई धेरै खुशी लाज्ञो उहा बद्री सँग इन्द्रेनी मा गाकोरा आज उहा सङ्गै स्टेज मा गाको आकाश पत्ताल को फरक्छ इन्द्रेनिमा गीत बिगार्दा मलाई एक्दमैचित्त दुखेकोथियो आज खुशी लाज्ञो
Tnt च्यानल ले बनायको भिडीयो अत्यनतै स्तरीय लाग्यो किनकी स्टेज कलाकार र दर्शकहरु सहित भिडीयो Move गर्दै खिचेर हामी बिदेश बाट यूट्युब मार्फत हेर्ने दर्शकहरुको लागी भाग्यशाली ठानेको छु किनकी आफ्नो ठाऊँ, बुबा, आमा, दाजुभाई, दिदीबहिनी र त्यो रमाईलो देख्न पाऊँदा । thank you TNT .
ट्यालेन्ट छ भ्वाइस च राम्रो छ नानुको सबै राम्रो छ हजारौ को मन्मा बस्न सफल छिन नानू तर यो हेड्लाइन चाहिँ अलि भयनी कि जस्तो लाग्क्स्ह मेरो बिचार मा जोकोही बरिस्ठ अग्रजगायक गाइकालाई पछरिन भन्न्न त अलि मिलेनकि🤣
इन्द्रेणी मा तँ तँ म म गरे पनि अहिले चाहिँ कसैले सम्झाए छ कि नानीलाइ बद्री पंगेनीलाइ हजुर भनेर सम्बोधन गर्दै छन् । बधाइ छ नानी प्रगती राम्रो र सुधारोन्मुख छ ।
Kamala bahini its hats up for yr singing way .....bahini saarai ramro voice and geet ...but nanu dori ko replay garda ali bela bela timi antai mode linxau ....suggest you to make same kind of sentence
🙏🙏🙏🙏🙏🙏🙏 Google Girl of Dohori !!!!!! Respect Respect Respect Nani !!! So sweet voice and so prompt reply !!! Loads of Love !!! Nani keep growing !!! God Bless you and from today - I am one of your biggest FAN. You will go long way and make our nation proud for sure !!! God Bless Nani💕💕💕💕💕💕💕💕💕💕💕