Тёмный
No video :(

अमेरिकाको सैन्य अड्डा र बिश्व नियन्त्रण || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 102 тыс.
50% 1

अमेरिकाको सैन्य अड्डा र बिश्व नियन्त्रण
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 270   
@suryathapa8470
@suryathapa8470 4 месяца назад
अहिलेको युगको दानव अमेरिका हो ।
@tahalkakhabar6844
@tahalkakhabar6844 4 месяца назад
अमेरिका बिश्वको खलनायक हो, र खलनायक को अन्त्य हुनु प्राकृतिक नियम हो ।।
@DineshMagar-nq6fk
@DineshMagar-nq6fk 4 месяца назад
अमेरिकालाई ठेगान लगाउन निकै मुस्किल छ । तर देशहरुको बलियो यकता र कठोर मेहनत र लमो प्रयासबाट मात्र सम्भव छ । नत्र हतियार मात्र देखायर तर्साउन खोजेमा त्यसलाइ पन्छ्यायर अमेरिका अझै विश्व शक्ति रास्ट्र बनिरहने छ।
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 4 месяца назад
अमेरिकी दादागिरी समाप्त नभएसम्म विस्वमा शान्तिहुँदैन
@amarpokhrel792
@amarpokhrel792 4 месяца назад
सहि जानकारि,धन्यवाद ,सबै देशले बुझ्दै छन।एकता भए,ढिलो चाँडो दादागिरि सकिन्छ।धनजनको ठूलो नोक्शान हुन्छनै
@user-gr3vo1ey3g
@user-gr3vo1ey3g 4 месяца назад
अमेरिका ले अहिलेसम्म कुनै लडाई मा युद्ध बिराम गरेको एउटा पनि ईतिहास मै रेकर्ड छैन महान पिचास हो।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 дня назад
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SOUL9531
@SOUL9531 4 месяца назад
प्राय डि भि भर्नेहरुमा बिरोध गर्नेहरु नै बढी देखिन ह । के यो डलरको प्रभाव त होईन ? कृपा यो बिषया नि एउटा भिडियो प्रस्तुत गर्नु होला
@raimukesh4.2m
@raimukesh4.2m 4 месяца назад
विश्व मा एउटा रानो चाहिन्छ नत्र तै साढे मै साढे
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 4 месяца назад
धन्यवाद ।अमेरिकी साम्राज्यबादले विश्व ब्रह्माण्ड लाई खतरा बढ्दै गैरहेको छ।विश्व लाई जोगाउन गंभीर चिन्तन र समिक्षा नभयमा विश्व ले ठुलो संकटमय स्थितीको सामना गर्नु पर्ने देखिन्छ ।सबैमा चेतना भया ।
@prameshthapa6182
@prameshthapa6182 4 месяца назад
बिश्वा झगडा को गुण ,भनेको नै अमेरिका हो 🤗
@surajJHENDI
@surajJHENDI 4 месяца назад
अमेरिकाको Military base युरोप मध्य एसिया र अफ्रिकाम जरो गाडेर बसेका छन । चिन एसियाको मात्र नभएर विश्वको उदाउँदो सक्ति हो। चिनलाई घेरो हाल्न अमेरिकाले नेपालमा MCC को नाममा सैन्य व्यास नवनावस
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 4 месяца назад
अब अमेरिक को दिन सकिदैछ र शुरूवात भैरहेको छ
@aaitarajgurung2302
@aaitarajgurung2302 4 месяца назад
Saro xa😂
@bhimalemagar9779
@bhimalemagar9779 4 месяца назад
अमेरिका सकिनु पर्छ अनि मात्र विस्वमा सान्ति छाउने छ
@triplescreation
@triplescreation 4 месяца назад
Dv varna chahi naxutau hai😅😅😅
@kabirai9222
@kabirai9222 4 месяца назад
Aru k e hoena musalman country matra ek vaidiyo vane America aafoe side lagxa.
@barnatho8331
@barnatho8331 4 месяца назад
​@@kabirai9222Siya ra sunni muslim nai mile po🤣😊
@ramajaliyaman5328
@ramajaliyaman5328 4 месяца назад
जब सम्म यो अमेरिका र ब्रिटिशले राखी दिएको नाम इंडिया भन्ने देश विश्व मान् चित्रमा रहन्छ तब सम्म कहिल्यै शान्ति हुँदैन
@DevendraBomjan-ej9ny
@DevendraBomjan-ej9ny 4 месяца назад
हाम्रो देशमा Mcc को मुख्य उदेश्य यहीनै हो । जहाँ अमेरिकी सेना राखेर पावर जमाउने.
@user-qt8rh6ls3h
@user-qt8rh6ls3h 4 месяца назад
अमेरिकाले हाम्रो। नेपालमा पनी एउटा बम खसाल्नु पर्ने बेला भको छ 😂😂😂अनी मुजि नेपालीको चुरी फूरि सामत्त😂😂😂
@manavlimbu8382
@manavlimbu8382 4 месяца назад
ho ho
@manavlimbu8382
@manavlimbu8382 4 месяца назад
Rabi chai agent ho haii
@minrajthapa6737
@minrajthapa6737 4 месяца назад
bhram ma na bas goru haru desh Vikash KO barema soch, ka bata aucha American sainik Bharat ley bato dedaina china bata aucha ho American Sena ?
@mandipgurung21
@mandipgurung21 4 месяца назад
MCC के हो?? यो कसरी नराम्रो हो?
@AmmarChunara1
@AmmarChunara1 4 месяца назад
विश्व घटनाको जानकारीमूलक भिडियो कहिले आउला भनेर कुरी बस्ने साथीहरु कोको हुनुहुन्छ म जस्तै❤ thank you for one hundred1000 subscriber विश्व घटना फ्यामिली❤thanks ▶️🙏❤️🇳🇵
@user-gr3vo1ey3g
@user-gr3vo1ey3g 4 месяца назад
जहाँ अमेरिका ले टेक्छ त्यहाँ चित्त नबुझे मसानघाट वा इराक ,सिरिया र अफ्गानिस्तानको जस्तो बनाएर छाड्छ।
@paasaa3040
@paasaa3040 3 месяца назад
अमेरिका नहुने हो भने ठुला देशहरुले साना देशहरुको अस्तित्व मेटाई सक्थ्यो !!
@ktagrgdon938
@ktagrgdon938 4 месяца назад
येही देश हो दानब
@mandipgurung21
@mandipgurung21 4 месяца назад
मुजी, हामी अमेरिकाको हैसियत र बराबरीमा कहिल्यै पनि पुग्न सक्दैनौ, सपनाको सपनामा पनि - त्यही भएर अमेरिका सँग डाहा लाग्छ! हेर आज अमेरिका कति सम्पन्न र कति विकसित छ, कुनै बेला यो देश पनि बेलायतको उपनिवेश थियो! उसको संघर्ष, उच्च शिक्षा, उच्च विज्ञान प्रविधी, उच्च नेतृत्व, उच्च शिप, योग्यता, दक्षताले गर्दा आज अमेरिका यो स्थानमा पुगेको हो बुझिस्! यदी अमेरिका नभाको भए यो संसार आतंककारी र आतंककारी संगठनले कब्जा गरिसक्थ्यो - यही अमेरिकाको प्रविधीले आज यो सारा संसार चलेको छ!
@Twozerosix.206
@Twozerosix.206 4 месяца назад
आतंककारी जन्माउने पनि अमेरिका नै हो भनेर था छैन 😂भने किन बाठो बन्नु हौ
@mandipgurung21
@mandipgurung21 4 месяца назад
​@@Twozerosix.206यदी अमेरिका शक्तिशाली नभाको भएपनि अरु देश यसरी नै महाशक्ति बनेर उदाउने थियो, बेलायतले जस्तो सारा संसारलाई उपनिवेश त बनाको छैन, अनि जापानले पुर्वी एसियामा गरेको कु-अत्याचार सम्झने हो भने त जापान देशको नाम निशाना नै नरहनु पर्ने हो नि, अमेरिकाले 2 वटा Atom बम जापानमा खसालेको त्यो उसले गरेको कु-अत्याचारको फल हो - किनकि "जसले जस्तो काम गर्छ उसले त्यस्तै फल पाउछ" यो भगवान गौतम बुद्धको भनाइ हो! दोस्रो विश्व युद्ध पछि मात्र जापानले शान्तिको बाटो रोजेको हो 😭
@MohamedsakurMohamedsakur-kn5cy
@MohamedsakurMohamedsakur-kn5cy 3 месяца назад
त मुजि उतै बसेस उल्टो खोपडी?के भन्नू ?
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 4 месяца назад
जापानले हिरोसिमा र नागासाकीको घाउ बिर्सेकोछैन वाध्यताले अमेरिकाको समर्थन्माछ,बल पाउनेवित्तिकै उस्को बिरुद्धमा लाग्ने यो लेखकको सोचाईछ।
@JivanOli-rj7pv
@JivanOli-rj7pv 4 месяца назад
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@user-on6lt7gy6n
@user-on6lt7gy6n 4 месяца назад
अमेरिका सुपर पावर फुल देश विश्व बाट लाखौ सैनिक राख्न सक्ने छमता छ । बिस्वको युवा हरुको सपना अमेरिका
@Vinod_Shrestha
@Vinod_Shrestha 4 месяца назад
यही कारण र चिनियाँ ऋणका कारण अमेरिका बिस्तारै धारासायी हुँदैछ!
@user-sr1y4
@user-sr1y4 4 месяца назад
यस्तै गर्दै जाने हो भने अमेरिकाको आयु धेरै छैन!
@pratibhashahi4386
@pratibhashahi4386 4 месяца назад
Aaha kati ramro newss I like bisho ghatana ❤❤❤
@harimagar2671
@harimagar2671 4 месяца назад
राम्रो लाग्यो
@Indramalla-fs1xm
@Indramalla-fs1xm 4 месяца назад
सही भन्नु भयो
@light-1985
@light-1985 4 месяца назад
आजको भिडियो सत्य तथ्य छ।धेरै राम्रो छ।
@vpn407
@vpn407 4 месяца назад
उडाइदे अमेरिका विश्वलाई बेराेजगार भएर तनाव भाे सबले हेप्न थाले 😢😢
@hyrdayakumarrai8135
@hyrdayakumarrai8135 4 месяца назад
हा हा हा
@arjunmagar4943
@arjunmagar4943 4 месяца назад
Mitho love ❤
@sunilraiofficial
@sunilraiofficial 4 месяца назад
अहिलेको तार्गेट नेपाल हो र नेपाल पनि एसैको लागि बिकि सको नेपालको नेताले देश सकाई सको नेपालि भेडा छुम के गर्नु हामि नेता को मासुभात मा बिक्छौ नेता डलर मा यदि नेपाल मा एउटा दुरदर्सि नेता हुन्थ्यो भने अमेरिका को उपनिबेस बाट बच्न सकिन्थ्यो केहि बर्ष पछि नेपालि ले धेरै दुख भोग्नु पर्ने छ
@jonisrai1714
@jonisrai1714 4 месяца назад
Sabai des haru milna jaruri xa
@jhapali4969
@jhapali4969 4 месяца назад
Great news 🙏🏻
@Babu-magar
@Babu-magar 4 месяца назад
संसारमा सबै स्वार्थी नै चाहे मानिस होस् चाहे राजनीति चाहे ब्यापार !!
@aaitarajgurung2302
@aaitarajgurung2302 4 месяца назад
Good news awdaixa den denai good job❤
@iiiinnnn
@iiiinnnn 4 месяца назад
जस्को नि इच्छा अमेरिका जाने नै हो , सपना को देश ।
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 4 месяца назад
अमेरिकाको खेतिनै हतियारहो,उस्ले अन्यमुलुकमा झगडागराएर तिदेशलाई हतियाए बेच्छ ( निर्यातगर्छ) विस्वमा शान्तिभयोभने उस्को चुल्हो बल्दैन,त्यसै कारण उस्ले जसरीपनी विस्वभरी झगडा पारीरहन्छ।
@binaymoktan8302
@binaymoktan8302 4 месяца назад
सन्तुलन मिलाउन सक्यो भने अर्थतन्त्रमा राम्रो फाईदा हुन्छ, १० हजार सेना बस्यो भने ब्यापर, पर्यटन, रोजगार चलायमान हुन्छ
@MrLaxman
@MrLaxman 4 месяца назад
ekdam ramro ghatana haru upload garnu huncha maja auxa herna ko lagi
@hemthapa8105
@hemthapa8105 4 месяца назад
100% right true kura garnu bhayo sir le 😍😍😍😍😍🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
@mitrabahadurgurung101
@mitrabahadurgurung101 4 месяца назад
अति राम्रो
@Sambhurajbanshi4452
@Sambhurajbanshi4452 4 месяца назад
त्यसो भए यी देशहरूले सैनिक अड्डा राख्ने सहमत किन गरेको होला
@mkbaje
@mkbaje 4 месяца назад
अमेरिका डाकु नम्बर १ हो
@indradhojlimbu
@indradhojlimbu 4 месяца назад
एक्दमै राम्रो लाग्यो । ukren रुस र isreal र palistyne को खबर चै update गर्दै गर्नु होला।
@user-bj2kr7dx2f
@user-bj2kr7dx2f 4 месяца назад
Chetana mulak jankari thanks
@roshangahatraj9203
@roshangahatraj9203 4 месяца назад
Gajjab xa biswo daju ✌
@nabarajrai5564
@nabarajrai5564 4 месяца назад
दामी लाग्यो👏👏👏👏👍️👍️
@gulamnavishekh4505
@gulamnavishekh4505 4 месяца назад
Right news thanks
@user-fw9jl6zf7p
@user-fw9jl6zf7p 4 месяца назад
So effective information
@deskoyodha3821
@deskoyodha3821 4 месяца назад
काग्रेस माअोबादि एमाले मिलि mcc लाए देश मा अमेरिकि सेना बिस्तारै बिस्तार हुदैछ नेपालमा पनि
@ipmvlogs
@ipmvlogs 4 месяца назад
Herdai xu hai
@chandrakatwal3740
@chandrakatwal3740 4 месяца назад
Good
@rohitdeuja
@rohitdeuja 4 месяца назад
Very very informative, thanks.
@sharada5383
@sharada5383 4 месяца назад
अमेरिकामा अहिलेसंम्म नेपालि सेना झन्दै ३ हजार भर्ति भएको रहेछ। ( तिनिहरूलाई युद्दमानै पठाउनकोलागी हुनसक्छ।)
@bikramgrg5422
@bikramgrg5422 4 месяца назад
अब अमेरिका लाई कमजोर बनाउन सजिलो छैन्।
@promisesirpali-dd7ks
@promisesirpali-dd7ks 4 месяца назад
यति मात्र होइन अमेरिका मानव बाहेक अरु कुनै विकसित सभ्यता कुनै ग्रह मा छ भने अथवा पृथ्वी मा आक्रमण गर्यो भने पनि प्रतीआक्रमण गर्न सक्षम छ यहाँ मान्छे हरु रुस सङग दराउछ भन्दै छन
@uttamRc-wr7eg
@uttamRc-wr7eg 2 месяца назад
अमेरिकी सामज्यवाद मुर्दावाद
@lalbnembang2966
@lalbnembang2966 4 месяца назад
यो तरीका पनि ठिक छ अमेरीकासंग लडन ब्रिकस, यूरोपियनयुनियन, ओपेक बनयो के नापयो त ? कम्निषट, जातिबाद उर्ग धर्मबादी , विज्ञानलाई भन्दा योगी,ऋषिलाई राम्रो देखे पछी यसतै हुन्छ त !!! यहां अमेरीका भन्दा अरू देशको धरै कमजोरीले यसतो भएको हो नि बुझनु छैना !!
@manojshrestha2081
@manojshrestha2081 4 месяца назад
nice
@postakdasshrestha8516
@postakdasshrestha8516 4 месяца назад
I stand for America
@nayendrarai6653
@nayendrarai6653 4 месяца назад
यति बिघ्न सैन्य खर्च अमेरिका ले कसरी बेबस्थापन गर्छ त ? आम्दानी ? यो पनि बताउनुहोस प्रभु
@mitralimbu6876
@mitralimbu6876 4 месяца назад
बिश्वको लागि सबैभन्दा ठूलो अातंककारी भन्दा फरक नपर्ला??????
@user-qt8rh6ls3h
@user-qt8rh6ls3h 4 месяца назад
ठोक अमेरिका सबैलाई ठोक अमेरिकाको नै दिन छ कसको नाऊको के लाग्छ र अब ❤❤❤❤🇺🇸🇺🇸🇺🇸✊✊✊✊
@damodarpaudel5693
@damodarpaudel5693 4 месяца назад
शक्ति सन्तुलन र आफ्नो स्वार्थ र वर्चस्व कायम राख्न अमेरीकाले हतियार र हिंसालाई जाति प्रयोग गरेपनि अहिले सम्म आफ्नो देशमा बाह्य शक्तीको आक्रमण र हस्तक्षेप झेल्न नपरेको कारण नै होला अमेरीका यति धेरै क्रूर र निरंकुश भएको होला भन्दा फरक नपर्ला 🙏🙏
@dipdc7184
@dipdc7184 4 месяца назад
🙏🙏
@gurungsandip7
@gurungsandip7 4 месяца назад
You explained only negative things about US but I love it 💞 dream country ❤️🇺🇲💪
@sabinpathak9176
@sabinpathak9176 3 месяца назад
Omg sakdaina ho America लाई।
@RajuBista-ir1tq
@RajuBista-ir1tq 4 месяца назад
❤❤
@dayaramchaudhary6294
@dayaramchaudhary6294 4 месяца назад
यस्तो हुदा नि विकसित देशहरु अमेरिकाको चाल बुझ्दैनन
@dude792
@dude792 4 месяца назад
नकरात्मक अनि भ्रामक तथ्यहिन information विशेषगरि अमेरिका विरुद्द , यिनको काम
@singo9003
@singo9003 4 месяца назад
@kaidechrailama609
@kaidechrailama609 4 месяца назад
अहिलेसम्मको अमेरिकी सबै काम वा युद्धहरु मलाई राम्रो नै लागेको छ। भविस्यमा के हुन्छ म भन्न सक्दिन। यति सम्म कि अबैध रूपमा उसको देश छिरेको नेपालीहरुलाई प्लेन चार्टर्ड गरि गरि ल्याई दिएको पनि सुने पढे। अब दुश्मनीनै देखाए पछी त कसैले पनि राम्रो गर्दैन नै। मेरो ब्यक्तिगत बुझाई हो।
@paasaa3040
@paasaa3040 3 месяца назад
अमेरिकाले जापनमा राजालाई हटाएर किन गणतन्त्र स्थापिन नगरेको होला??
@ramuthapa3528
@ramuthapa3528 4 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@lokendraraut9091
@lokendraraut9091 4 месяца назад
नेपालि हरु अमेरिकी बिरोधि छन तेहि भयर तेस्तै भिडियो बनाउनु हुन्छ सर
@dhimalbren
@dhimalbren 4 месяца назад
One and only superpower in the world
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 4 месяца назад
❤❤❤❤❤❤
@TheJunkyhunter
@TheJunkyhunter 4 месяца назад
1m subscribe huda pani kunai ads/promo saccha desh bhakti hau timi...❤❤❤❤ Lop❤❤❤ suport.❤❤❤
@amitadhikari517
@amitadhikari517 4 месяца назад
❤❤❤❤❤
@Aphiyaarpanvlogs2296
@Aphiyaarpanvlogs2296 4 месяца назад
Mr biest ko bare ma ni video banaunu hai sir
@pitamale6315
@pitamale6315 4 месяца назад
नेपालमा पनि सुरू हुदैछ सैन्य अड्डा
@dhanushaaidi-xw5ly
@dhanushaaidi-xw5ly 4 месяца назад
Education
@Mr-kamal271
@Mr-kamal271 4 месяца назад
चिन र रुस कहिले सोच्लान एसिया र मध्य पुर्बमा सैनिक अड्डा राख्न
@sujancnzalee8236
@sujancnzalee8236 4 месяца назад
Dubai KO badhi sambandhi sunne man xa😊
@primehealthclinic
@primehealthclinic 4 месяца назад
harek amerki naagrik aatnk kaari rakshas hun.
@minkadayat1185
@minkadayat1185 4 месяца назад
अमेरुकाको अन्त नजिक छ
@pmkhemraj
@pmkhemraj 4 месяца назад
मान्छेले बच्चा जन्माउनको लागि त अमेरिका जान्छन जे गर्छ ठीक गर्छ
@udayaryal2764
@udayaryal2764 4 месяца назад
मान्छे बच्चा जन्माउन अमेरिका जाने भएको हुनाले ठिक हो ? आज सम्म सबै बाँकी मान्छे अमेरिका गएर मात्र जन्मेका हुन ? अब जति पनि मान्छे जन्मिनछन ति अमेरिका मै जन्मिने छन् भन्ने हो ? अमेरिका मा बाहेक पृथ्वी मा मान्छे बस्दैनन् ? अनि आजसम्म का मान्छे अमेरिका भन्ने पृथ्वी को भुभागमा मात्र रहने लायक छन या अन्यत्र मान्छे नै छैनन ? कोही मान्छे लाइ ठिक लाग्नु सबै लाइ ठिक लाग्ने हो भने किन अमेरिका ले संसार लाइ दुख दिने कि न्याय समानता सहअस्तित्व सहिष्णुता सहनशीलता भाइचारा भातृत्व मानवता स्वतन्त्रता मानव अधिकार राष्ट्रिय सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता अरुको पनि सम्मान गर्नु पर्ने हो ? कसैले मन लाग्दो गरि बदमासी बेइमानी गर्यो त ठिक नै लाग्ने मानसिकता ठिक हो ? हो जो सबै को साझा आदर्श को बन्न मनलाग्दो गरे पछि मात्र ठिक लाग्ने के न्याय मानविय सम्मान माया प्रेम सम्मान हो ? यस्ता बकम्फुसे कुरा ? कसैले जे मन पर्यो लाग्यो त्यहि ठिक हो भने न्याय समानता सहअस्तित्व किन खोज्ने ? शक्तिवाल भने पछि हुरुक्क हुने पैताला चाटने कमजोर न्याय नपाएका लाइ हेला होचो घृणा गर्ने पैताला मुनि राखन खोज्ने प्रवृत्ति नै हिँसा युद्ध हत्या रक्तपात विभेद शोषण को कारण हो कि ?
@gracemoneytransfer8310
@gracemoneytransfer8310 4 месяца назад
अमेरिकालाइ डाह गर्ने जति सबै अमेरिका जानपाए खुसिसाथ अमेरिका गएर पिआर बनाएर अमेरिकन बन्न चाहन्छन।जान नपाएर बिरोध गरेका हुन।
@user-qt8rh6ls3h
@user-qt8rh6ls3h 4 месяца назад
अमेरिकाले हाम्रो। नेपालमा पनी एउटा बम खसाल्नु पर्ने बेला भको छ 😂😂😂अनी मुजि नेपालीको चुरी फूरि सामत्त😂😂😂
@Ex-Indian
@Ex-Indian 4 месяца назад
America ma Mah ta janna yar ksm … ghumna gaye jamla but teha kaam garera basna mah janna… offer aaye ni janna. Tyimlai PR cgaheko hola hamlai hoina
@veesalgurung2473
@veesalgurung2473 4 месяца назад
Negative comment गर्ने मात्र जानेको छ नेपालिले गर्ने सक्ने चाहि केहि होइन 😂😂 ,
@Lokuu0001
@Lokuu0001 4 месяца назад
😮
@SamirMagar-en1lk
@SamirMagar-en1lk 4 месяца назад
Part2 pane dai
@Germany9321
@Germany9321 4 месяца назад
Russia ❤
@rambhujel1554
@rambhujel1554 4 месяца назад
Frist cmt🤩
@risavbhujel5069
@risavbhujel5069 4 месяца назад
Aba sabai desh autai vaidim senama kharcha huni paisa antai lagau natra manxe manxe judherai sakinxan
@bekrawant3512
@bekrawant3512 4 месяца назад
America ta kahile uthna nasakni garera sidhina parxa....jun hisab le aaja saamma sansaar vaar crime garyo
@Subashrana696
@Subashrana696 4 месяца назад
अब नेपाल पनि बनाउछ यिनिहरुले अडडा
@user-oe5lr4gk9w
@user-oe5lr4gk9w 4 месяца назад
Terai Daju Bhai Ho Jatha
@deepakkarki8583
@deepakkarki8583 4 месяца назад
America powerful huna jaruri xa kina ki china russia india duniya ko king banni daud ma chan eni desh hunu bhaneko duniya lai dherai khatra hunxa
@lanxious6
@lanxious6 4 месяца назад
अमेरिकाविरोधी पो? निष्पक्ष भनेको त।
Далее
Chelsea gym be like.. 😅⚽️
00:20
Просмотров 14 млн
PM Modi Chases Consensus: India's Russia-Ukraine Tightrope
5:58:51
PM Modi Latest News | PM Modi's Poland And Ukraine Agenda
5:19:41