WELCOME TO Bishow Ghatana The channel aims to provide you Science related stories, Mysterious incidents, Current Affairs, Unbelievable & Historical Facts.
तनहु पुरिनको अन्त्य जरुरी छ। रुसलाई यति ठूलो जमिनको आवश्यक छैन। त्यहाँ जनसङ्ख्या कमी छ। र जनसङ्ख्या धेरै भएको देशलाई बाँडिनुपर्छ त्यो जमिनहरु त्यतिकै लुटेको हो।
के रबि साँचिकै गफाडी हो त? किन भटाभट कारबाही गर्दैन? के रबिले बार्गेनिङ गरेका हुन , फाइल खोल्दिउ भनेर? किन खोल्न सक्दैन सबै फाइल? के रबि पनि उहि पुराना नेता जस्तै हुन त जनतालाई झुक्याउने?
हामी ले देश चलाउन चावि लिएर सिहदरबार छिरेका को दुर्दसिताले गर्दा हो यो अवस्था आएको यस्को जिम्मेवार तपाइ हामी पनि हौ किन की जनप्रतिनिध सही छनौट गर्न नसक्नु हो देस बिकासका लागी त्यो देशको राजनैतिक ले ठुलो अर्थ हुन्छ।
चिनलाई झड्का हामी कुरो बुझ्दैनौ झड्का कस्लाई भनेर ? अब बिश्व के हुदै छ हुन्छ भन्ने कुरो हामीलाई सुनाउन पर्दैन । आफ्नो कमजोरी लुकाउकाउने दबाउने मिडियामा आफ्नो बडाइ चडाइ गर्ने त्यो पनि आजको दुनियामा हा हा हा।
Nepal ma jati gareni gujara chalauna gahro vaye paxi desh xodnu parne badheta xa yesto berojgar vayera basnu teyo bekti lai matra thah hunxa bedes ma basera family lai khanu launu ta dina sakinxa