Тёмный

अमेरिका पुगेर ज्ञानेन्द्र शाहीले के भने ? MCC, रबि लामिछाने र पुर्वराजा बारे माननिय शाहीको खुलासा! 

Himalaya Khabar
Подписаться 95 тыс.
Просмотров 39 тыс.
50% 1

Presenter: Vishan Neupane
Guest: Gyanendra Shahi
Copyright: Himalaya Khabar || Events And Opinion

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 337   
@sahadevshahi4140
@sahadevshahi4140 Месяц назад
माननीय श्री ज्ञानेन्द्र शाहीज्यू उहाँले बोल्नुभएको कुरा धेरै सही छ। हाम्रो तर्फबाट हजुरलाई धेरै धेरै सहयोग र अपेक्षा गर्दछौं। जय राष्ट्रवाद।।
@user-dq6el7ze7c
@user-dq6el7ze7c Месяц назад
निडर,साहासी रास्ट्रसपुत नेपाली को सान माननीय #Gyanendrashahi🙏
@pawanbasnet4849
@pawanbasnet4849 Месяц назад
देशको एउटा सच्चा सपूत...🤺
@hembhatta8134
@hembhatta8134 Месяц назад
देशको सच्चा सपुत लाई नमन🙏
@BasantSubba-m7q
@BasantSubba-m7q 13 дней назад
Raute
@shrestharajesh6372
@shrestharajesh6372 Месяц назад
हाम्रो देशमा सचा देशभक्त दुई युवा मात्रै छन , वाहाहरु हुन मेयर बालेन्द्र शाह ज्यु र माननीय ज्ञानेन्द्र शाही ज्यु बाकी सबै जिउदो लासहरु हुन
@ashokdhemal
@ashokdhemal Месяц назад
सत्य बोल्ने युवा नेता लाग्छ अहिले सम्म
@a10nip48
@a10nip48 26 дней назад
देशको सच्चा सपूत ज्ञानेन्द्र शाही ❤❤❤
@dabalbudha381
@dabalbudha381 Месяц назад
Best leader gyanendra शाही जिन्दाबाद ❤
@Hello_jholey_janta
@Hello_jholey_janta Месяц назад
Gyanendra Shahi 100% right kura🇳🇵🇳🇵🇳🇵
@Lalitsanjyal
@Lalitsanjyal Месяц назад
Always gyanendra shahi❤
@khadakkunwar793
@khadakkunwar793 28 дней назад
नेपाल को गृह मन्त्री या अर्थ मन्त्री ज्ञानेन्द्र शाही हुन पर्छ अनी देश बन्छ भ्रष्टाचारी जेल जान्छन
@nareshjagari-f9t
@nareshjagari-f9t 26 дней назад
सच्चा नेता ज्ञानेन्द्र साही ❤ always with you
@KhimBahadur-x4c
@KhimBahadur-x4c 13 дней назад
रबि सर हुनुपर्छ प्रधानमन्त्री साथि हरु कती जानले लाईक गर्नुहोस्
@labkushthapa7992
@labkushthapa7992 Месяц назад
राष्ट्रपति को ठाउमा राजा प्रधानमंत्री को ठाउमा बालेन प्रधानमंत्री गृहमंत्री को ठाउमा ज्ञानेंद्र शाहि गृहमंत्री हेर्ने धेरै चाहाना छ मेरो
@uttamkumar2067
@uttamkumar2067 22 дня назад
यही व्यवस्था रहे सम्म जो गएनी देश बिकाश गर्न सम्भव छैन हजुर
@kishorgartaula4296
@kishorgartaula4296 Месяц назад
Sahi vannu vayo gyanendra ji🧡🙏
@birendrasingh2727
@birendrasingh2727 Месяц назад
मलाई मनपर्ने ब्यक्ति
@binodshrestha2524
@binodshrestha2524 Месяц назад
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Mankarajhahi-gi7oi
@Mankarajhahi-gi7oi 21 день назад
अभिभावक राजा प्रधानमन्त्री मन्त्री जनताको छोरा हुनुपर्छ ।दुइ पाटी मात्रै हुनुपर्छ ।।।
@namarajpanta9466
@namarajpanta9466 25 дней назад
सत्य बोल्ने जनताको आवज बोल्ने नेता सलाम छ १००% सहि कुरा ganendra
@Gyanu1987D
@Gyanu1987D 25 дней назад
Good gyanendra shahi ji ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SuryaKc-g2c
@SuryaKc-g2c 24 дня назад
Shahi ji deshko maya garne manx ho❤❤
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
@user-mf2ek9su2u
@user-mf2ek9su2u Месяц назад
एकदिम सत्ता पल्टिन्छ ।
@dharmalaluranw7328
@dharmalaluranw7328 Месяц назад
बालेन प्रधानमन्त्री हुनुपर्छ र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। जय नेपाल 🙏🙏🙏
@toyapoudel5331
@toyapoudel5331 Месяц назад
यो मुला राउटेलाई गृहमन्त्री दिन पनि पर्यो नि ! !
@user-su7zf6sf8e
@user-su7zf6sf8e Месяц назад
Khulkyo khuluttai
@subasgurungofficial
@subasgurungofficial Месяц назад
ख्यास्यो
@SureshRoka-kl2sy
@SureshRoka-kl2sy Месяц назад
मैले बुझे अनुसार ग्यानेन्द्र साही जितेको पनि रबि ले गर्दा नै हो आबको चुनाब मा जितेर देखावोस गारो नै छ।
@creatorwaizay
@creatorwaizay Месяц назад
@@SureshRoka-kl2sythukka tero soch 😂 rabi paila thikai theyo aeleygafadi lagxa
@LokrajShahi-ub9eu
@LokrajShahi-ub9eu 26 дней назад
Good luck gyanendra shahi
@sureshthapa1826
@sureshthapa1826 10 дней назад
हाम्रो नेपाल कालिकोट जिल्ला ज्ञानेन्द्र शाही माननीय ज्यू तपाई देशको लागि धेरै राम्रो राम्रो काम गर्नुभएको छ तपाईँलाई धेरै धन्यवाद छ❤❤❤ जय नेपाल जय राष्ट्रवाद❤❤❤❤
@SerbahadurKhan
@SerbahadurKhan Месяц назад
सच्चा देश भक्त
@GovindaBhandari-ho2qo
@GovindaBhandari-ho2qo Месяц назад
Dahi chiure leader ho
@Musiclovers-gt
@Musiclovers-gt Месяц назад
​@@GovindaBhandari-ho2qoरवि नै हाे सच्चा लिडर हाेईन त ? बाेल्ने एकातिर गर्ने एकातिर
@DhirajBasnet-gv5fr
@DhirajBasnet-gv5fr 26 дней назад
Gafadi ho yo
@TaraKarki-o2p
@TaraKarki-o2p Месяц назад
❤❤❤❤
@purnakunwar-je9st
@purnakunwar-je9st 26 дней назад
best leader gyanendra shahi👍️
@surja79
@surja79 Месяц назад
good luck
@user-vz1tx1yp2y
@user-vz1tx1yp2y 26 дней назад
❤ gyanendra sahi neu ko nidarta ra vision sahi xa 100%
@shantichaudhary2056
@shantichaudhary2056 26 дней назад
Gyanendra shahi is my favorite politician ❤❤❤❤❤
@surajacharya8291
@surajacharya8291 Месяц назад
नेपालकाे गाैरव!
@user-kn4tl4hi3x
@user-kn4tl4hi3x Месяц назад
Gyanendra shahi 1000% right ❤❤❤ go ahead ❤❤❤❤
@brighternepal2813
@brighternepal2813 Месяц назад
यो काइतेले मात्र रबिको बिरोध गरेर चर्चामा आउन खोज्छ । थुक्क्क तेरो हैसियत फ्याउरो हो। तेरो पार्टी काङ्ग्रेसको भाइ न हो।
@a10nip48
@a10nip48 26 дней назад
रबिको झोले
@samirtimalsina-vb9iz
@samirtimalsina-vb9iz Месяц назад
Right 👍👍👍
@user-px6ph4vl6j
@user-px6ph4vl6j 5 дней назад
ज्ञानेन्द्रले आजका दिन सम्म बोलेका कुरामा बिरोध गर्ने लाइ कुनै न कुनै पाटिका झोले पाटि नेताका गुद्दारको सच्चा पुजारि हुन
@sunitagurung9272
@sunitagurung9272 Месяц назад
Very well said Ganendra sahi sir...
@rupeshchand7770
@rupeshchand7770 25 дней назад
salut दाजु
@sanjeebsubedi434
@sanjeebsubedi434 Месяц назад
पहिला ठिकै लाग्थ्यो आजभोलि यो राउटे बोलेको देख्यो कि रिस उठ्छ मलाई।
@Musiclovers-gt
@Musiclovers-gt Месяц назад
किन रु १००० मा बनेका झाेलेहरुकाे भउमान लाई केही भान्नै नहुने हाेर?
@BishalTamang286
@BishalTamang286 27 дней назад
सहि कुरा 👍️👍️
@umeshacharya2380
@umeshacharya2380 16 дней назад
हो ज्ञानेन्द्र शाई जि को भनाई ठिक छ उहाँको सिदान्त एजेन्टा ठिक छ तर मलाई ई सबैले रबि ठिक भन्छन किन न रबिको कुनै एजेन्टानै छैन
@mayaadhikari3448
@mayaadhikari3448 Месяц назад
Rabi is the hope of the country.
@khadakkunwar793
@khadakkunwar793 28 дней назад
ठीक भन्नु हुन्छ
@bholabudhathoki3001
@bholabudhathoki3001 Месяц назад
🙏🙏
@Unishagurung123
@Unishagurung123 Месяц назад
great...
@rambikrammalla2622
@rambikrammalla2622 21 день назад
Good 👍❤
@rameshnepali9361
@rameshnepali9361 Месяц назад
यो मुजि पहिला प्रचण्ड महान नेता भन्दै हिड्थ्यो अराजक भयपछि वाईसियलले कुटे तेसपछि अरूमा ठाउँ नपायसि रा प्र पामा घुसेको हो तेहि जुम्लामा८४मा ईलामकै हालत हुनेवाला छ
@Musiclovers-gt
@Musiclovers-gt Месяц назад
केही नाप्दैनस तँ जंगलीहरुले तेराे प्रचण्डे ले त तँलाई प्रधानमन्त्री बन भन्दा पनि बन्दैन उ। उसले चाहेकाे भए धेरैचाेटि मन्त्री बन्न र भ्रष्टाचार गरेर करोडौं कमाउन सक्थ्यो। जब तिमीहरू सब सँग एक्लै लडेर धेरैभाेट ल्याएर जितेको थियाे भने अब त उसकाे उचाइ धेरै बढि सक्याे। तँ मुजि झाेले ले भन्दैमा उ हार्ने हार्ने हाेर बरु तिमीहरू खाउवादि बिचार गर ८४ मा टर्च बालेर खाेज्न नपराेस।
@pujashahi5413
@pujashahi5413 Месяц назад
हिजो को केथियो त्यो नहेर आज के कस्को किन केको लागि के बिषय बोलेको छ त्यो हेरु मानिस सोच परिबर्तन हुन्छ भोलि नि परिबर्तन होल आज को ठिक बेठिक हेर्नी हो
@MotiThakulla-vu5ci
@MotiThakulla-vu5ci Месяц назад
Indian Sena ko hatiyar Kun thauma audit garnu vo bhanera sodnu parne ho.
@SomShaha
@SomShaha Месяц назад
❣️🇳🇵
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 24 дня назад
यसले मात्र रबि सरकाे बिराेध गर्छ लाज लाग्दैन यसलाई 35 बर्स देखि देशलाई याे हाल बनाउने त जस्तो पनि हाे कहिले म राजा बादि हैन भन्छ कहिले म राजा बादि भन्छ रबि सरले मृत्युको मुख देखि खाेसेर जिउँदो फर्काउने असल ब्यतिले परिचित हाे र छाेटाे समयमा गृहमन्त्री हुदा धेरै उदारणिय काम गरेको छ त खाते खेदाे खनेर केही फरक पर्दैन
@harishbhatta4990
@harishbhatta4990 Месяц назад
यो फटाहा मान्छे। ।हो ।।
@Engineer-Milan
@Engineer-Milan Месяц назад
Paila ta america paila nai tekdaina vanthyo ta aile gayaxa jatha
@santabahadurgurung3365
@santabahadurgurung3365 Месяц назад
सन्दीप ला. को visa को बारेमा यो खातेले के अमेरिका लाई दोष दिम्छ, खेलाडीको पनि कोता हुन्छन्।क्रीकेट तीम बनेर पहिलानै ज्याम्बु तीम आउने अनि कतित येतै भासिने अनि फेरि त्येस्तो बिबादीत ब्याक्ती लाई फेरि खेलाडी बनायेर भिसा दियेन भनेर रोइलो गर्ने।
@Devraaz_magar
@Devraaz_magar Месяц назад
यो राउटे को नियत राम्रो छैन ।। पहिले अभियान्ता को नाम मा लुट्यो अहिले राजाको नाम मा लुत्दै छ
@harishbhatta4990
@harishbhatta4990 Месяц назад
अमेरिका गएर पनि झोले बन्न छोडिनस patrukar
@Rabind789
@Rabind789 28 дней назад
😂😂 ho
@papuDas-tw7jp
@papuDas-tw7jp 13 дней назад
Jay ho dai
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 27 дней назад
देशको एउटा सच्चा सपुत ग्यान बहादुर शाही हो ग्यान बहादुर शाही बोल्यो की रबि का झोले हरुको टाउको दुख्छ
@vijaykhadka576
@vijaykhadka576 Месяц назад
Well said Gyanendra ji. Desh lai rajsanstha chahinchha.
@purna9641
@purna9641 23 дня назад
सेरबहादुरकाृे छिमेकि भाइ हाेईनर? ईनिपनि चनेकाेछ
@KrishnaBalami-l1u
@KrishnaBalami-l1u Месяц назад
Good sir
@sujitdhakal5571
@sujitdhakal5571 Месяц назад
निडर सहासी माननीय शाईलाई नमन छ❤
@Mayankkhadka5630
@Mayankkhadka5630 Месяц назад
Timro zindagi bas ravi ko birodha garera betni vayo.
@TaraRegmi-kt9bo
@TaraRegmi-kt9bo 23 часа назад
Good
@user-ng1hf4uh6s
@user-ng1hf4uh6s 29 дней назад
हाे यकदम सहि छ 100 परसेनट
@rajubc2279
@rajubc2279 26 дней назад
100% right kura garne manxe ganendra sahi ho
@devrajjoshi6895
@devrajjoshi6895 29 дней назад
best more more
@anjilmagar4376
@anjilmagar4376 Месяц назад
Soch bichar great xa gyanendra ko❤
@manojshahi4588
@manojshahi4588 21 день назад
Good❤
@sureshsharki3964
@sureshsharki3964 26 дней назад
Right
@rojilama4798
@rojilama4798 Месяц назад
गर्ने केही होइन खाली यी पनि रबिको लङ्गगौटि धुनुमै बस्त अब त कुर्लिन पनि छोडयो त जिबि बारे सङ्सद मा
@MixNepaliChannel
@MixNepaliChannel 16 дней назад
ज्ञानेन्द्र शाही नि गहिराईमा नपुगी बोल्ने हुन कि के हो जस्तो लाग्छ
@kamalmagar9331
@kamalmagar9331 24 дня назад
Good lagiaay
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Месяц назад
ज्ञानेन्द्र शाहि देशको एक सच्चा सपुत
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 26 дней назад
Good talking gyenendra daju...
@k.bkarki6263
@k.bkarki6263 Месяц назад
बिचारा रबिको नाम नलि खाना नपचनेमा इ पनि 1 पर्छन अरुको बिरोध गरेर हल्का फुल्का चर्चा पाका इ पनि 1 मा पर्छन
@sharanshrestha1357
@sharanshrestha1357 Месяц назад
यो राऊटेलाई लखेट्न पर्छ
@rameshgc2637
@rameshgc2637 Месяц назад
आजभोली यो आन्दोलन शाही को राजनिती पनी खाली रबी लामिछाने गाली गर्ने हो😊
@user-dq6el7ze7c
@user-dq6el7ze7c Месяц назад
आसा भरोसा थियो युवा पुस्ता माथी त्यही सहकारी ठग निस्के पछि कस्को बिरोध गर्नु? पुरानो दल हरु ले लुट्यो बेच्यो,भ्रष्टाचार गर्यो भनेर बिकल्प मा रास्वपा रोजेको होइन जनता ले?
@surajacharya8291
@surajacharya8291 Месяц назад
विना थाक्राे टाउकाे उठाउँन नसक्ने झालपाते झाेले नेता कार्यकर्ता हरूले स्वाभिमानी मानिस काे विना तुक राेइलाे गर्छन्।स्वाभिमानी का लागि त्यस्ताकाे राेईलाे टाेनिक वन्दछ। जय हाेस्
@KamalBishwakarma-ki1xh
@KamalBishwakarma-ki1xh Месяц назад
Hami nepali haru ko sarai naramro bani man paryo bhane sabai ramro man napare sabai naramro ra tyesma ma pani parchhu ra yo manchhchhe patakkai man pardaina
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Месяц назад
English चाही नबोल्देउ शाही भाई
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Месяц назад
अत्यन्त रमाइलो अनि खुसि लाग्यो यो interview हेर्न अनि सुन्नलाई
@samirdulal1485
@samirdulal1485 Месяц назад
याे राडिकाे बान राउटेकाे बाेलिमा निरम्कुसता झल्किन्छ
@Jakobvlog2024
@Jakobvlog2024 27 дней назад
😂😂😂😂
@khemrajshahi5331
@khemrajshahi5331 29 дней назад
एक मात्रै ज्युदो बाघ हुन शाहि जि
@BistaNaresh9848
@BistaNaresh9848 Месяц назад
अडिट
@baburamsharma7831
@baburamsharma7831 Месяц назад
यो राउटे किन रबिको पचि परेको रबिले त कहिले गाली गरेन यो राउटे लाइ
@DamodarGm-zq4sk
@DamodarGm-zq4sk Месяц назад
100% Right gyanedra ji salute xa
@mahendradhakal2873
@mahendradhakal2873 Месяц назад
राउटे देश ठुकुटी बाट अमेरीका मा भुकीराखेको छ.
@kiranshreesh2664
@kiranshreesh2664 Месяц назад
हावा गफाडी राजनितीको र नजान्नेहरु सांसद बनेपछी देशले अझै कति दुख पाउने हो ।देश भु राजनितीले गजलेको छ, यस्ता आलाकाचां ले के गर्छ !
@narendrabhusal5090
@narendrabhusal5090 Месяц назад
Good gyanendra
@rnraj4051
@rnraj4051 Месяц назад
१००% सहि हो
@user-mo2gq9xk5u
@user-mo2gq9xk5u Месяц назад
रियल हीरो ज्ञानेद्र शाही जुमला
@gppokhrel3539
@gppokhrel3539 Месяц назад
Gyanendra Shahi real hero of Nepal 💕🇳🇵
@bungdebaitado
@bungdebaitado Месяц назад
कार्यक्रम राम्रो लाग्यो म स्वयं बिदेशी रहेको ब्यक्ती हु म आफुलाईबआजका दिन सम्म स्वतन्त्र छु भन्छु तर मसगै काम गर्ने कयौ साथीहरु बिदेशमा पनि कोही शेरबहादुरका नोकर जस्ता बनेर सपोर्ट गर्ने कोही त कोही के पि ओलीका दास हौ नै भन्ने कोही रबि लामिछानेलाई देउता नै हो भन्ने देख्दा नेपाली जहाँ गए पनि आफ्नो दासताको मानसिकता नत्याग्दो रहेछ भन्ने लाग्छ अब नेपाली दलका दास र नेताका नोकर बन्ने होईन एकचोटी देशका लागि सचेत बनेर आजसम्म देश लुटेर कंगाल बनाउनेहरुलाई लखेट्न एकजुट हुनैपर्छ जय जन्मभुमी नेपाल
@sitalneupane7210
@sitalneupane7210 Месяц назад
Sahi ho . Support from Canada
@DipakBahadurRana
@DipakBahadurRana Месяц назад
You are always right zanendra shahi brother ❤
@shambhushah2112
@shambhushah2112 Месяц назад
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
@sanubhiesarestha3054
@sanubhiesarestha3054 Месяц назад
@sujitdhakal5571
@sujitdhakal5571 Месяц назад
जय देश❤❤ जय नरेश❤❤
@lalbnembang2966
@lalbnembang2966 Месяц назад
धेरै राजा राजा भनेर समय खेर गयो मेड ईन नेपाल हुन् पर्ने ,राजालाई भगवान मान्यो,सिरीपेच लगायो ,नाचयो, तोपहान्यो,विदा दियो यी बेकार कुरा हुन देश र जनता बन्नुपऱ्यो पहिला !!!
@user-dq6el7ze7c
@user-dq6el7ze7c Месяц назад
राजा ले बचाइ बनाइ राखेको देश मा बसेर बिरोध गर्न तेरो नैतिकता ले दिन्छ?
@lalbnembang2966
@lalbnembang2966 Месяц назад
@@user-dq6el7ze7c तेरो राजा बनाको देश रे अरूको भूमी खोसेर हुन्छ तेरो राजाले किन टिष्टा दाबि गरेन त?
@GirThakuri
@GirThakuri Месяц назад
​@@lalbnembang2966chupre biroddh garxas
@anilmalla8898
@anilmalla8898 29 дней назад
Wa❤
@lovelyraj6899
@lovelyraj6899 29 дней назад
Deshko saput gyanendra shahi ❣️❣️❣️
@FadendraRai
@FadendraRai Месяц назад
Nepal KO 1 matra rastiya desvakta yuwa neta ganendra Sahi 💯👍
Далее
Презентация iPhone 16 за 4 минуты
04:00
On Air With Sanjay #504 - Sangay Tsheltrim
2:15:25
Просмотров 90 тыс.