अमेरिका अब खाडी भन्दा पनि धेरै असुरक्षित देश भइसक्यो 😢😢 बरु हाम्रो देश नेपाल नै सुरक्षित छ हो । जापान बाट अमेरिका आउ भनेको धेरै असुरक्षित देश पो रहेछ ! यो भिडियो हेरेपछि बल्ल था भो विश्व को सवैभन्दा सुरक्षित देश त जापान नै रहेछ्।धन्यवाद सुजन जी जानकारिको लगि।❤❤❤❤
no country is comparable with Nepal n Nepali people. Nepal is the best country in the world except bad leaders. One day an honest will lead my homeland.
यस्तो असुरक्षित देश अमेरिकाको लागी मान्छेहरू ६०/७० लाख तिरेर तल्लो बाटो (illegal) आउँछन् । अझै यस्तै भिडियो बनाउनुस् ताकि मानिसहरु लाई थाहा होस् कि अमेरीका कतिको असुरक्षित छ भन्ने।।
I’ve been to the States and I must say every time I stepped outside I looked back almost every time I was there..been approached even for nickles..will not visit again for sure
अफ्ठ्याराहरु पनि अवसर मै बढी हुन्छन्।तर यति सम्पन्न मुलुकमा यस्ता घटनाले त देशलाई नै गिज्याइरहेको हुन्छ।तर अमेरिकामा गएकाहरु खुसी नै देखिन्छ।जस्तै तपाईं
You are right bhai but be careful in the future because you are speaking and exposing about America and American Administration being in America… Good Luck!!!
Kura bujhne kura gara na hou mitta kina lamo kura garchau ?? Abroad ma Nepali haruko murder vayeko desh suneko thau katai suneko chau? Uhalay crime rate dherai Huncha ra unfortunately Uha chai victim vayeko ho.
तेही भएर हाम्रो परिवार १६ बर्ष अमेरिका बसेर अईले हामी क्यानाडा सरेका छौं…! अमेरिकामा यि काले जातीहरु काम नै गर्दैन्न…बन्दुक जस्को घरमा पनि हुन्छ…ति झन बाल्टिमोर भन्ने ठाउमा बस्ने कालेको कुटाई नखाने नेपाली कोही छैन…२/३ जाना नेपालीहरु त गोली खाएरै मरे😢…बाटो ढुकेर कुट्छन हैट…..😮
भ्लग बनाउने पनि कन्टेन अलि शिर्जनशिल बनाउन पनि सकिन्छ नि आफ्नो प्राइभेसी भालिभाती सोसल मिडियामा हाल्न थाले पछि अमेरिका त् के नेपालमा पनि बसिखान दिदैनन ? बिहानदेखि आची गरेको र आधारातका खानि हाल्न थाले पछि हुने नै यहि हो / लोग्ने मान्छे भए पछि अलि आफ्नो तजबिजमा बस्न सक्नु पनि पर्छ ? समस्या आफनी कारण निम्तिनी हि नि ? पैसा फिजाएर सोसल मिडियामा तस्बिर राखे पछि लुटेरा आउने नै भए नि ?
Newhampshire तिर आउ हो भाइ। यता त्यस्तो केही छैन। अनि भाडा सस्तो पर्छ भनेर सस्तो ठाउमा बसेपछि हुने यहि हो।भाईलाई औरिका अलि फापेन जस्तो लाग्यो।बिचार गर्नु।
भाई ५/६ वर्षमै अमेरिका चिन्न गार्हो हुन्छ । कता हो रहर गएर जाने अनि त्यहांको ब्यापक बास्ताविकताहरु बुझ्दै नबुझी सस्तो खाले जेपिटी भिडियो बनाएको जस्तो लाग्यो ।
पैसानै सबै थोक,सुबिधानै सबै थोक भनेर नेपाली नागरितालाइ च्यातेर सरणार्थी हुन जानेहरुको हालत बिस्तारै नाजुक हुन्छ भन्ने त पहिलेनै थाहा थियो। यथार्थ भोलि त्यस्तै हुनेछ। बाकी कुरा जिम गर्नु,कराते,उसु,तेक्वान्दो सिक्नु काम लाग्छ। सायद लुरे देखेर सबैले तार्केत गरेको होला।
सुजन भाई ले बसेको ठाऊ हरू को नाम लिनु भयो ति जम्मै ठाऊ अमेरिका कै गए गुज्रेको ठाऊ हो त तेहा घटना नघटे कहा घट्छ त 😂😂😂😂😂 तेसैले अमेरिका नभन्नु जुन ठाऊमा घटना घट्यो तो ठाऊको नाम लिनुस् ॥युटुब मा पैसा कमाऊन जे पायो तेही नबोलौ न यार । निर्मला पन्त बलत्कृत भईन नेपाल मा जम्मै बलत्कारी छन् र नेपाल नै बलत्कारी को अखडा हो भन्न त मिल्दैननी ॥
जे हुँन्छ यसैलाई हुँन्छ अझ कति हुँन्छ हेर्दै जाऊँ अमेरीकाको गर्मी यसैलाई चढेको छ बढी आए देखिनै अमेरीका,अमेरीका अमेरीका बर्षा यामको भ्यागुता जस्तै ट्याई,ट्याई,टाई गरे गर्याई छ । आँखोको तारो भएर हिडे पछि तारगेटमा परिदैन त !
Midiya man tatha sambaddata jiu ,America matra hoina Nepali haru jun deshma gai base pani tapai haru tyahaka dash ho.kehi sikera Swadesh farkanu runu chicyaunu parena.Dhanyabad.
sujan ji tapaiko rashi kumbha ho ? 2022 january dekhi sadhesati sahani dasha chaleko xa, ma altrologer ho, tapaiko birth date detail ma pathidinus, ma gra dash heridiula, still 5.5 years you will be suffering from shani dasha, be careful , thanks
Bhai mero nani ko us students Ko interview ma yellow paper deko xa tesko matlab k ho aba feri teti nai kharcha lagxa ho try garna ki aba us ko visa didaina ho malai xittai reply dinus na hai
@@sujandhakalvlog956 aee ho kati time ma decision dinxa janai di rakhnus na kasto tension vai sakyo aba feri pahile kai jastai process garnu parxa ho?ki k kasto xa hau rules ma ta sochdai thiye feri sabai ree dekhi ganru parne ho ki vanera
So in my opinion you should shift to new state of america because there many states which are really safe and in texas the crime rate is high as you already know so you should shift from texas it will be good for you