Тёмный

बिचरा यसरी काम गर्छन महावीर पुन र आविस्कार केन्द्रका इन्जिनियर ekkaiminute Subash Karki Mahabir Pun 

Subash Karki
Подписаться 103 тыс.
Просмотров 616 тыс.
50% 1

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Опубликовано:

 

11 фев 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 734   
@Subashkarkioffical
@Subashkarkioffical Год назад
कमेन्टकालागि धन्यवाद । यो भिंडियों पनि तपाइलागि रुचि लाग्छ होला नछुटाउनुस् है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MWANntzG8Hg.html
@deepakadhikari3560
@deepakadhikari3560 Год назад
7
@padamlama7896
@padamlama7896 Год назад
@@deepakadhikari3560 aa
@padamlama7896
@padamlama7896 Год назад
@@deepakadhikari3560 quite
@padamlama7896
@padamlama7896 Год назад
\
@padamlama7896
@padamlama7896 Год назад
\
@CkRai-or5si
@CkRai-or5si Год назад
व्यक्ति स्वार्थमा लागेकाे भए अात्महत्यामा गरिसक्थे, सामाजिक स्वार्थमा लागेकाहरू यसरी महान बन्छ ।
@magar1264
@magar1264 Год назад
ब्यक्तिगत स्वार्थमा लागेका भए नेपाल को अराबपति हुुनुहुन्थ्यो होला नेपालमा wifi को बिकासै नहुद दुर्गममा wifi स्थपित गर्न सक्षम हुनुहुन्थ
@deepakadhikari3560
@deepakadhikari3560 Год назад
@@magar1264 h
@haritamang264
@haritamang264 Год назад
करोडौं को कमेन्ट🙏🙏
@arjunkhaling6632
@arjunkhaling6632 Год назад
आहा ! धेरै सार्थक
@jitanrai9976
@jitanrai9976 Год назад
Sahi
@sumankhaling6886
@sumankhaling6886 Год назад
मलाई नेपालमा मन पर्ने मान्छे २ जना मात्र महाबिर पुन र सन्दुक रुइत।
@rajeshraiofficialtube6606
@rajeshraiofficialtube6606 Год назад
Same here,face ni same dekhxu duiko
@AshokGhartii
@AshokGhartii Год назад
नेपाल आमाकी महान पुत्र तर नेपाल सरकारले चिन्न नसक्नु ठूलो पीडा छ हामी नेपालीहरूलाई। वहाँहरूको कार्यशैली र शालिनताले सफलता पाउँदै जाओस् भन्ने अग्रिम शुभकामना 👏👏👏👏
@grggtm2186
@grggtm2186 8 месяцев назад
YO CHORA SARKARLY KO LAI CHINEYKO CHARA? RAMRO KAM GARNI LAI ULTO JAIL HALCHAN
@ushapokharel7509
@ushapokharel7509 Год назад
अव देश चलाउन उहाँहरु जस्तालाइ दिनु पर्छ । सलाम छ महाविर पुन
@thomasmagar165
@thomasmagar165 Год назад
महाबिर पून ज्यु को आविष्कार केन्द्र हेर्दा नेपाल मा सरकार छ भन्ने लागेन । अगाडी बढ्दै जानुहोस् पून ज्यु, इतिहास ले तपाई लाई सम्झने छ ।
@minapaudel8554
@minapaudel8554 Год назад
मेरो देश को गौरब हो पुन जीलाई
@dilipghising1015
@dilipghising1015 Год назад
सादा जीवन उच्च बिचार सलाम छ हजुरलाई महाबिर सर🙏
@tilakraiofficial1342
@tilakraiofficial1342 Год назад
येति महान सोच बिचार भयेको ब्यक्ति लाई नेपाल सरकार को सहयोग को जरुरत छ
@sangeetlymboo7564
@sangeetlymboo7564 Год назад
रुखो बोली बोलिको शब्द कडा बिचार उच्च हजुरलाई धेरै धेरै सम्मन छ
@karnagurung5158
@karnagurung5158 Год назад
हक्की सरको झोक्की स्वाभाव ...... जस्तालाई त्यस्तै ढिडोलाई निस्तै .... महाबिर सरको सु स्वास्थ र दिर्घायुको धेरै धेरै शुभकामना 🙏🙏🙏
@basantrajbhatta2311
@basantrajbhatta2311 Год назад
तपाईं जस्तो महान व्यक्ति देशले पाउनु गर्भ को कुरा हो तर देशले वास्ता नगर्नु दुर्भाग्य मान्दछु
@aashishknowledge6552
@aashishknowledge6552 Год назад
सरको कामलाई हृदयदेखी नमन छ सर
@radhakhatiwada9947
@radhakhatiwada9947 Год назад
यस्ता महान ब्यक्तित्व काे काम काे कदर नगरे काे ले आज सम्म हाम्राे देश काे याे हालत भएकाे हाे ।तै अब आउने नयां नेता हरुलेआविस्कार काे केहि कदर गर्लान कि आसा छ हेरैं ।माहाबिर पुन जी कार्यसफल रहाेस हाम्राे शुभ कामना।
@haripurja8663
@haripurja8663 Год назад
धेरै राम्रो लाग्यो ।सर खुसि पनि लाग्यो ।धेरै धन्नेबाद छ।हजुरलाइ,,
@minashahi1934
@minashahi1934 Год назад
राम्रो मान्छे कैलै चिन्न सकिन नेपाल सरकारले थुक्क हाम्रा नेता हरु
@maahivloginjapan9962
@maahivloginjapan9962 Год назад
जस्तो नाम तेस्तै काम,महाबिर को काम नै महान,यस्तो मान्छे लाई मेरो देश को नेता ले नचिनेको मा दुख लाग्छ, काम गरिराको दाजु भाई तथा दिदी बैनी पर्ती नि उच्छ सम्मान!
@khadgabasnet7554
@khadgabasnet7554 Год назад
महावीर पुनले धेरै महावीर जन्माउनु पर्छ । उहाँ एक ऐतिहासिक मनिस हुनुहुन्छ ।
@chandrakshrestha86
@chandrakshrestha86 Год назад
नेपालको हिरा💎 स्वार्थ रहित महान ब्यक्ति
@prithbirai5432
@prithbirai5432 Год назад
देश र जनताले इज्जत र सम्मान गर्ने तर राज्य र सरकारले नचिनेका एक सधारण तर महान वैज्ञानिक । नाम जस्तै महा विद्वान उहाँ जस्तै थौरै मानिस हरुका कारण नेपाल देशको इज्जत धानिएको छ । राज्य सत्ता धूर्त, लोभी पापीहरुको कब्जामा रहेको हुदाँ, आज नेपाल आमा र आम नेपाली जनताहरु रोईरहेका छन् ।
@rakhilama5247
@rakhilama5247 Год назад
धन्यवाद छ 🙏🏻 नेपालकों एक मात्र आविष्कार केन्द्र को अवलोकन भ्रमण ग़राउनु भएको मा ❤😍🙏🏻
@premprasadseling6448
@premprasadseling6448 Год назад
महान मान्छे नमन गर्दछु 💝🎉🎉🎉🎉
@laxmirai6586
@laxmirai6586 Год назад
हाम्रो गौरव , हाम्रो बैज्ञानिक नेपालको सान नमन हजुर 🙏🙏🙏🙏
@krishnagurung6112
@krishnagurung6112 Год назад
नेताहरू कसरी भ्रष्टाचार गर्न सकिन्छ, सात पुस्तालाई कमाउन कसरी सकिन्छ भनेर अध्ययन अनुसन्धान र प्रयोगमा लाग्दैछन्। महावीर पुन चाहि यता।
@ramkumarshrestha446
@ramkumarshrestha446 Год назад
Sada जीवनको उच्च बिचार जय महावीर पुन
@bhushanshrestha2732
@bhushanshrestha2732 Год назад
सादगी गुरु को सादगी जीवन र नेपाली को असली पहिचान को मनै देखि सलाम ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Год назад
महान सोच बिचार बैज्ञानिक महाबिर पुन सर धेरै राम्रो काम गर्नु भयको छ महाबिर सर सलाम छ जय नेपाल आमा
@govindapoudel1507
@govindapoudel1507 Год назад
पुनजी तपांइको महान काम लाई ससम्मान छ।यस्तै गरि हाम्रो देशमा विज्ञानिक हरुको को विकाश गर्नुस र प्रत्यक युवा हरु वैज्ञानिक बनुन।
@hirathapa4966
@hirathapa4966 Год назад
महान व्यक्ति हजुर लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumanrai5689
@sumanrai5689 Год назад
नेपाली बैज्ञानिक महाबिर पुन लाई 21 तोपको सलाम 🙏
@yamprasadthapa8930
@yamprasadthapa8930 Год назад
वहाँको उच्च महान विचार सादा जीवनलाई सलाम।
@jagannathdhungana9931
@jagannathdhungana9931 Год назад
हाम्राे प्रतिष्ठा र भराेेासाका सम्मानित धराेहर ,सलाम🙏❤️🌹🌺
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Год назад
पुन सर हजुर को काम लाइ सारै मन पर्यो सलुट छ हान्रो देश मा पनि बैज्ञानिक हरु जन्मेको छन तर सरकार लुज भए पछि बिदेश तिर पलाइन हुन्छन यस्ता काम हरु सरकार ले जिम्मा लिएर रोजगारि बढाए दिए देश को लागि अझै राम्रो भएर जान्थ्यो
@tulpsdmagar1584
@tulpsdmagar1584 Год назад
डाकटर महाबिर पुन नेपालको एक उदाहरणिय महान ब्यक्ती हुनुहुन्छ।
@shyamkarki5780
@shyamkarki5780 Год назад
माहाबिर पुन ! नेपाली हरुको कोहिनुर
@nirulama7615
@nirulama7615 Год назад
कति साधारण जिवन निस्वार्थ मन हजुरलाई मनै देखि आदर सम्मान🙏
@sushilsubba1190
@sushilsubba1190 Год назад
बिदेस ले चिनेको तर हाम्रो देस र सरकारले चिन्नु नसकेको माहान बैज्ञानिक हाम्रो देशको अहिलेको अति आवसेक्ता हो माहाबिर पुन्🙏🙏🙏 सबैलाई धन्यबाद
@rubirubi2970
@rubirubi2970 Год назад
यो देख्दा साच्चै हर्ब ले छाती फुल्छ !यो देश को एउटा हिरा महाबिर पुन जसले नेपाल को समृद्धि को लागि देश का युबा बैज्ञानिक हरुलाई समेटेर आबिस्कार केन्द्र स्थापना गर्नु भयो !अब को के हि बर्स मा यस्ले पक्कै गति लिने छ नया नया अविस्कार हुने छ ! यसलाई सरकार ले सबै भन्दा पहिला प्रोत्साहन र सहयोग गर्नु पर्दछ !
@ngematamang8175
@ngematamang8175 Год назад
जो मान्छे परिवर्तनकै खातिर जन्मेको हुन्छ या जसको मनमा केही गर्नैपर्छ भन्ने चाहना हुन्छ उ जस्तोसुकै परिस्थितिमा पनि उक्त काम गरेरै छाड्छ।यसको गतिलो उदाहरण हुन साझा जीवन तर उच्च बिचार भएको ब्यक्ती डा.महाबिर पुन।सलुट छ उहाप्रति🙏🇳🇵
@madhavpoudel7329
@madhavpoudel7329 Год назад
यो video तयार गर्नु भएको मा धन्यवाद छ।😇
@joshuasunuwar9917
@joshuasunuwar9917 Год назад
सरकारले नचिनेको तर देश र जनताले चिनेको सच्चा देशभक्त नागरिक वैज्ञानिक डा. महावीर पुन !!
@molim4094
@molim4094 Год назад
सलाम बधाई शुभकामना बैज्ञानिक महाबिर पुन ज्यू साथै सम्पूर्ण बैज्ञानिक ज्यू हरू मा हजुरहरूको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!! सरकारले आफनो देशको बैज्ञानिक ज्यू हरूलाई साथ सहयोग दिनुपर्ने हो!! तर के गर्नु आफ्नो लागि मात्र सोच्छन्!! तर पनि हजुरहरूको जोस जाँगर लाई सहयोग गर्न उधोग मन्त्री ज्यू आउनु हुन्छ होला!!
@anulimbulama
@anulimbulama Год назад
देशको वैज्ञानिकको हालत यस्तो अनि ज्यानमाराहरुको हालत चिल्लो कार महल अनि बिदेशी बैकहरुमा पैसाले भरिएको खाता हाम्रो नेपालको रित आहा कति राम्रो
@desrai2654
@desrai2654 Год назад
राज्यले सम्मान गर्नैपर्छ माहाबीर लाई
@baburajkarki291
@baburajkarki291 Год назад
राज्य सम्यन्त्रमा लुटेराहरुको हालिमुहाली भएकाले यस्ता देश बनाउने अभियन्तालाइ बेवास्ता गरिन्छ !
@krishnagurung8546
@krishnagurung8546 Год назад
धन सम्पत्तिको लालच भएको भए अमेरिकालगायतका विभिन्न विकसित देशको उच्च ओहाेदामा धेरै धन आर्जन गरेर बसेकाे हुने थियो💖🙏 दुर्भाग्य हाम्रो देश महावीर सर जस्तो वैज्ञानिकले नेतृत्व गर्न पाएकाे भए💖😢🇳🇵
@sanjaygurang5091
@sanjaygurang5091 Год назад
महान ब्यक्ति हुन महाबिर पुन सर
@krishnakumarirai8797
@krishnakumarirai8797 Год назад
महान ब्याक्ती महाबिर पुन ज्यू लाई शत् शत् नमन् 🙏
@14-Peaks
@14-Peaks Год назад
महान ब्यक्ति लाई मेरो सलाम
@nandubhusal7361
@nandubhusal7361 Год назад
Huge respect mahapir pun proud of Nepal 🎉
@laxmidulal5957
@laxmidulal5957 Год назад
नमन छ यो देशको गहनालाई
@bishnubohara7576
@bishnubohara7576 Год назад
श्रीमान महावीर पुनको सत्कर्मथलोको भिडियो बनाएर सार्वजनिक गर्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। श्रीमानपुनलाई हार्दिक हार्दिक नमन छ सत्कर्मका लागि।
@thelightoftheworldnepal
@thelightoftheworldnepal Год назад
माहान ब्यक्ती को छोटो, मिठो र सत्य बोली हुन्छ। जय माहाविर। जय नेपाली जनता। जय आमा नेपाल ।
@SANDIP12360
@SANDIP12360 Год назад
Momo banauni mashin milxa sar
@prakashshrestha304
@prakashshrestha304 Год назад
महावीर पुन र टिमको लगन , मेहनत ,दृढ़ इच्छा शक्ति , ईमानदार प्रयास , सादगी , सहजतार सरलतामा नतमस्तक हुँदै वहाँहरु प्रति लाखौं लाख सलाम र सफलताको लागि हृदय देखि नै हार्दिक शुभकामना ।
@sumanthapa8697
@sumanthapa8697 Год назад
तपाई महान हुनुहुन्छ महावीर सर!!🙏❤️❤️
@rajkumarshrestha4190
@rajkumarshrestha4190 Год назад
वैज्ञानिक महावीर पुन सर लाई भेट्ने विचारमा छु ।🙏🙏🙏
@chameliyonjan5166
@chameliyonjan5166 Год назад
सादा जिबनको उच्चा बिचार सलाम गर्छु 🙏🏼🙏🏼🙏🏼🌹
@kamalmagar6898
@kamalmagar6898 Год назад
धेरै नै खुशी लाग्यो यो भिडिओ हेरेर. उहाँ को बारेमा धेरै नै कुरा सुनेको थिए.
@bhimagautam4808
@bhimagautam4808 Год назад
ठिक भन्नू भयो जस्तालाइ तेस्तै गर्नेहो
@kishna1531
@kishna1531 Год назад
महाबिर पुन सन्दुक रुहित कुलमान घिसिङ यिनिहरु हुन देसबनाउने
@dayaramshrestha9032
@dayaramshrestha9032 Год назад
महावीर पुन सर सादा जीवन उच्च विचार को महान बैज्ञानिक हुनुहुंदो रहेछ तर उहां को लागि नेपाल सरकार ले केहिपनि खासै सहुलियत उपलब्ध दिएको रहेनछ
@dharmsinghsaud5897
@dharmsinghsaud5897 Год назад
पुन सर सम्मान छ।
@gyanulimbu7622
@gyanulimbu7622 Год назад
महाबिर पुन को देश प्रति को माया र चिन्ता देखिन्छ साथै साथमा कार्यरत सबै को आफ्नै देश मा पनि हुन्छ भन्ने ढृणबिश्वासले काम गरेको देखिन्छ
@naradsir2365
@naradsir2365 Год назад
भगबान हो नेपाली उच्च विचार सलाम छ
@shahiroshan5609
@shahiroshan5609 11 месяцев назад
सोझो मगर तर विद्वान त्यागी सादगी।
@punsurya7692
@punsurya7692 Год назад
यो हेर्दा आनन्द आउँछ किन कि मेरो देश मा पनि केही बन्दै छ
@lalbahadurnepali5375
@lalbahadurnepali5375 Год назад
महाबिर पुनलाई सलाम तपाईंको खांचो देशलाई धेरै छ।
@deepanepal13
@deepanepal13 Год назад
सम्मान छ महाबिर पुन हजुरलाई 🙏🙏🙏 निरन्तर काम गर्ने जोस जागर र हिम्मत बुढेस सम्म पनि रहिरहोस | धेरैले तपाईबाट नयाँ खोज अनुसन्धान गर्ने प्रेरणा पाउन |
@chandrabudha6251
@chandrabudha6251 Год назад
देशले नचिनेको बैज्ञानिक महाबिर पुन
@prakashgurung2409
@prakashgurung2409 Год назад
साधारण जिवन शैली आहा🤔🤔🤔🤔😍😍😍🇳🇵🇳🇵
@niramgr637
@niramgr637 Год назад
शुबास जि को धेरैदिनपछी आवाज सुन्न पाइयो खुशी लाग्यो।।।
@bharatbirrai9791
@bharatbirrai9791 Год назад
खुल्ला बिश्व बिद्दालय आबिष्कार केन्द्र हेर्दा देख्दा रमाइलो लाग्यो।
@tunrishing227
@tunrishing227 Год назад
यस्ता यस्ता चिज लाई मिडिया र यी समाजिक संजाल तिरा किना भाइरल र चर्चा हुँदैन हामी ठूलो ठूलो मिडिया ले यो देख्नै पर्छ यस्मा मान्यता दिनै पर्छ।
@rajbikramshah2002
@rajbikramshah2002 Год назад
बोले पोल्छ ? यदी सबै नेपालीले नेपाललाई चिन्ने हो भने, र आफूलाई नेपालको नेपाली हुँ भन्छ तर महावीर पुन लाई चिन्दैन भने सुगुर नै हो। विशेष सुझाव सबैलाई, मरेको कुकुरलाई होइन। यो आजको अति उपयुक्त समय र देशको परिस्थिति लाई ध्यान दिनुहुन्छ होला भन्दै 🙏 हात जोडी आग्रह गर्दछु कि हामीसँग भएको बहुमुल्य धनलाई खेर नफालौं। महावीर पुनलाई President of Nepal नेपालको राष्ट्रपती बनाउनुपर्‍यो, देशमा केही गर्ने जनताको हातमा भविष्य छ। मौका यही हो।☝️ साथै सुभाष कार्की लगायत सम्पुर्ण team लाई र यो भिडियो हेर्नु हुने सबैलाई... धन्यवाद।🙏🙏🙏 President of Nepal Mahabir Pun ji,🇳🇵🙏 May there be harmony, love, wisdom, knowledge and peace in all, I pray
@jogindorrout1460
@jogindorrout1460 Год назад
🙏🇳🇵
@megnathrai5517
@megnathrai5517 Год назад
भन्नेले जे भने पनि हजुरकाे काम प्रति सलुट गर्दछु सर !
@narayangurung3944
@narayangurung3944 Год назад
Simple living, high thinking. We solute you 👏💐👏
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 Год назад
मैले देखे अनूसार र गरेको काम देख्दा चौबीसै घण्टा काममा खट्ने त्यागी ब्याक्तीत्व हून् महाबीर पून् ।
@BishnuEkata
@BishnuEkata Год назад
डा. महावीर पुन नेपालमा युगले जन्माएको वैज्ञानिक जस्तो लाग्छ। साधारण जीवन उच्च विचार
@khumbahadurrana785
@khumbahadurrana785 Год назад
हामि सबैले यो ठाउंको सदुपयोग गरौं
@Djroj1234
@Djroj1234 Год назад
महाबिर जस्तो महान ब्याक्ती लाई सलाम नगरी बस्नै सकिन सलुट छ महा पुरुस महाबिर जि लाई🙏🙏
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 месяцев назад
सेम हौ हामी चिम्से नेपटे हरुको स्वभाव यस्तै हुन्छ। अरूलाई चलाउँदैनन् पनि अरूले मनपरी चलाए मनपरी भन्यो भने दिने हो मर्ने गरी झटारो।। मुखै भरीको जवाफ मुखैले र हाते जवाफ हातैले दिने हो।। यो चिम्से नेप्टो बाहेक अरू सबले राम्रो सँग बुजुन । जय पहिचान ।
@pradeepsubedi9112
@pradeepsubedi9112 Год назад
साधा जीबन ऊच्चबीचार 🌹🙏🌹🙏😇
@gangalimbu6100
@gangalimbu6100 Год назад
Nepal 🇳🇵ko Hiro ho pun sar
@haribsaud1698
@haribsaud1698 Год назад
महान ब्यक्ति को महान सोच 🙏🙏🙏🇳🇵
@somprakash5188
@somprakash5188 Год назад
सलाम हजुरको काम लाई बिश्वमा नेपालालाई चिनाउनु भएकोछ ।
@tulasisapkota9422
@tulasisapkota9422 9 месяцев назад
माहावीर पूजन दाइ नेपालका गहना हून
@deurupakathayat1736
@deurupakathayat1736 Год назад
उच्च समान छ हजुरजस्तो महान व्यक्तिलाई
@rajeshkarna7711
@rajeshkarna7711 Год назад
Real hero of Nepal 🇳🇵🙏🙏🙏
@somtamang4541
@somtamang4541 Год назад
Saati le sarape ko Desh ma Yesta Mahan Scientists ajhai Ojel ma dekhinxa ..!!!solute you sir...
@roshangurung8435
@roshangurung8435 Год назад
नेपालका हस्ती नेताहरुको एक रती सोंच छैन होला,यस्ता महान व्यक्ति संग भेटेर चिन्तन गर्ने । देश चलाउने नेताहरुको ध्यान कहिले पुग्ला? खाली देश को ढुकुटी सकाउने, स्वार्थमा भुँडी भर्ने, व्यवस्था लथालिङ्ग बनाउने,शोसक विचार,भ्रष्ट मान्छेको राज्यमा महावीर पुन लाई कसले चिन्ने? सम्मान छ,,,सलाम छ , पुन सर लाई ।
@rajankunwar1049
@rajankunwar1049 Год назад
यस्तो महान सोच बिचार भएको ब्यक्ति जिस्काउने होइना ...राज्य र जनता ले प्रोत्साहन र सहयोग गर्नु पर्छ ।
@begbahadurpun4996
@begbahadurpun4996 Год назад
Salute to you Mahabir Pun jiu Nepal ka netaa haru ko yestai bichaar dhaaranaa hune vaye yo haamro desh, ra Nepali janataa kina runu parthiyo Jay swavimaani Nepal 🇳🇵🇳🇵🙏🙏
@user-fs5qr1mw2k
@user-fs5qr1mw2k Месяц назад
हे माङ्ग महाविर पुण जिउले देखाउनु भयकाे भिजन दशनका कसैकाे आँखिडाई नलागाेस साेचेकाे भन्दा धेरै धेरै अपार सफलताकाे शुभकामना 🙏👍️👌👏👏👏👏👏👏👏👏👏
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Год назад
नेपालमा सान्दार सुख सहेल त ज्यानमारा आतंककारी अपराधी लाई चाईन्छ ईमानदार ईज्जत् दारिलाई जस्तोसुकै थाउमा पनि रमाउन सक्छन्
@subashnadulal7073
@subashnadulal7073 Год назад
साधा जिवन उच्च विचार 🙏सलुट छ महाविर पुनः दादा 🙏🙏
@dependralamichhane4727
@dependralamichhane4727 Год назад
यस्ता यस्ता ब्यक्ति हरु लाई सरकारले चिनोस साथै अझै अगाडि बढ्ने हौसलाको साथमा सहयोग गरोस्🙏
@bhuwankhadka6269
@bhuwankhadka6269 Год назад
सादा जीबनको उच्च बिचार धन्यवाद
@khduhf6353
@khduhf6353 Год назад
ग्रेट पिपुल
@shirstikawarshirstikawar5703
Salute to mahabir pun
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
महावीर पुन जस्ता महापुरुष पनि नेपालमा रेछन। सत्य तथ्य कोजय होस धन्यवाद। यस्ता महामानवको अनुशासन हेर्नुपर्छ। अति सुन्दर बयबसथा देखदा नेपाल भरि महावीर जस्तै सबै भय हुन्थ्यो जस्तो लाग्छ। धन्यवाद।
Далее
Interview with Mahabir PUN
51:38
Просмотров 1,6 тыс.