गायक को शब्द मन परेन केको गित उथान मै अल्छिना सग भेत भयो होत।सारै हेपेर गायो यो गायक ले। दिदी अलि बुझेर गित गाउन जानू होला जहाँ पायो जस्ले भन्यो तेतै नजानु।हजुर सग कला छ छेमता छ । गायक को कुनै पनि शब्द मन परेन ।रिसाय रिसाउनु खुसायनी खुसाउनु।।गित हो भन्दैमा हेपेर गाउनी?? म पनि गायक हु ।सुधार्नुस हजुर शब्द ।
म पनि यो दिदी को निकै फ्लो गरिरहेको छु।यो दिदी को पिडा देखेर दिदी रुदा म पनि धेरै बेर रोयको छु।।गित हो प्रसङ्ग जता लग्यो तेतै जान्छ।अलि राम्रो विषय बस्तु पस्किनु पर्छ नि त ।सिदै दिदी पीडित छ भन्दैम यसरी हेपेर गाउन त भयननी त ।त त र म गरे जस्तो शब्द हरु ।राम्रो विषय बस्तुमा गाउनु भाको भय म हजुर्को थुलो फ्यन हुने थिय । दोहोरी लाइ फोहोरी र यसरि हेपाइको प्राविधि मा प्रस्तुत कसैलेनी नगर्नु होला ।।thank you so much
यो केटा ले गीत गाएको मन्नै परेना आइमाइ लाई कत्ती हेपेर गाएकोछ श्रीमती लाई पनि तिमी त भन्न सकिन्छ नि तो तो भन्ने शब्द कत्ती नराम्रो सुनेकिछ बास्तामा एस्तै श्रीमती हेप्ने छोरा मान्छेको नै हो घर बार बिग्रीने यो बैनी लाई सम्मान्छ !!!
Yo bichari didi ko dukhad videyo herer nikai dukha lagyo sabaile sapota garnu paryo yo didi lai vois pani ramro xa ani dohori Yesma kta le chaada sabda ush gardai xa hai
सहि कुरा गर्नु भयो मिस ।यसरी हेपेर गाउन भयननी पीडित छ जे भनेर जसरी गाइदिय पनि हुन्छ जस्तो गर्यो गायक जुले।बिचरा यो दिदी सग कला छ छेमता छ किना अस्तो झारपात युतुबर को रोदितिर जानू भाको होला।