तपाईँहरूले ल्याएको यो गणतन्त्र चाहिँ घाँडो भो यो संघीयता जी घाँडो भो सेरोमोनियल किङ र सङ्घीयता खारेज र प्रत्यक्ष प्रधानमन्त्रीमा लाग्नुस् त यो देश कति छिटो संसदले ले कानुन बनाउने र बौद्धिक स्तर अनुसारको मन्त्री प्रत्यक्ष प्रधानमन्त्रीले चुन्ने यो नीतिलाई लागु गर्नु त अगाडि बढ्छ
यो भुकाइ चाहिँ मात्रै कुर्सिको लागि हो । अरु केही होइन। के माउबादी सबै कुरा मा चोखो छ? अबस्य छैन। रबि को पनि सहकारी भ्रष्ट भएको त तथ्य भै सकेको छ। कोहि ठिक छैन।
Ahile ko bhrasta thag lootera blackamling danka dalalmafia congres Amale ka sarkar lai dhamne shakti bhane kai Ahile maovadi ra Rashtria swatantraparty sana dal haru milera Ekjut bhaera shaktisali Andolan jan pradarshan ko davav diyara nepali jantaharu ko paxe ma lagnu ko bikalo xaina