Тёмный

अर्थ समिति | Maha Prasad Adhikhari | Madhu Kumar Marasini | Nepal Economy Status | Money | 

Kath Khabar काठ खबर
Подписаться 425
Просмотров 7
50% 1

काठ खबर विशुद्ध पत्रकारिताको जगमा उभिएको, सहभागितामूलक एवं समावेशी लोकतन्त्रको जरोमा नित्य पानी हाल्ने, जनताको आवाजलाई प्रतिनिधित्व गर्ने आधुनिक डिजिटल पत्रिका हो ।
हाम्रा मुल सिद्धान्तहरु उच्च सम्पादकीय मूल्य, नैतिक पत्रकारिताका आधारभूत मान्यता र ३६० डिग्री कोणबाटै खुल्ला एवम् आलोचनात्मक चेत निर्माणमा आधारित रहेकाछन् । काठमाण्डौं उपत्यकाको खाल्डो, यसको वरिपरिको काँठ क्षेत्र अनि नेपालका हरेक गाउँ-गाउँसम्मका विषयवस्तुलाई निष्पक्ष ढंगले पाठकहरुमाझ पस्कनुलाई काठ खबरको पहिलो जिम्मेवारी मान्नेछौं ।
आज नेपाली सञ्चार माध्यमहरु लेफ्ट-राइट, कन्जरभेटिभ-लिवरल अनि पार्टीगतरुपमा छुट्ट्याउन मिल्ने धारहरुमा विभक्त भएका बेला हाम्रो एकमात्र उदेश्य निष्पक्षरुपमा प्रत्येक कोणको विचारलाई स्थान दिई समाजमा चेतनामूलक वहस सिर्जना गर्नु हो । यो दायित्व पुरा गर्नका निम्ती काठ खबरले व्यवसायिक पत्रकार एवम् विषयका विज्ञ सम्मिलित टिम निर्माण गरेको छ । वस्तुगत विश्लेषण, निष्पक्ष समाचार एवम् विचारोत्तेजक अभिव्यक्तिका निम्ती हाम्रो ढोका सदैव खुल्ला रहनेछ ।
Video - RSS
website: www.kathkhabar.com
Follow Kathkhabar on other social media
Facebook: / kathkhabar
Instagram: / kathkhabar
Tiktok: / kathkhabar
© KATH MEDIA PVT. LTD.

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Compressed Biogas (CBG) | Call For Action
10:27
Просмотров 21 тыс.