Тёмный
No video :(

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा 

Herne Katha
Подписаться 1,1 млн
Просмотров 844 тыс.
50% 1

सिजनको बेला तपाईंले खाइरहेको गुलियो रसिलो स्वादिलो खँदिलो एउटा पुर्ण फल आँप - सम्भवत मधेसमा चुरे फेदिका रापिला बलौटे माटामा फलेको हुन सक्छ ।
#HerneKatha #MangoStory
त्यो आँप सप्तरीकी हिराकुमारीको हातले टिपेको हुन सक्छ, पहाडसँग रिसाउँदै रिसाउँदै अनगिन्ती बसाइँका बिसौनीहरु बिसाउँदै बिसाउँदै रामेछाप र सिन्धुपाल्चोकबाट सिराहा झरेका तामाङहरुको खेतमा फलेको हुन सक्छ वा हुन सक्छ त्यो आँप धनुषाका रामउद्‌गार महतोको बारीमा हुर्केको । ।
तपाईंले खाइरहेको आँपमा स्वाद र रस मात्र होइन अलिअलि पसिना हुन सक्छ अलिअलि सपना हुन सक्छ अनि अलिअलि मुस्कान ।
Story of Mango in Nepal.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RU-vid Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 939   
@kamalmagar7675
@kamalmagar7675 Месяц назад
जातीय हिसाबले तामाङ भएपनि भौगोलिक हिसाबले मधेसी हौ । कति राम्रो शब्द र विचार । अनेकतामा एकता नै नेपालिको पहिचान । हिमाल पहाड तराई कोहि छैनन् पराई
@donerastrabadi
@donerastrabadi Месяц назад
tyo mangol bhanneharulai teha yakpatak gayara herna lagaunu paryo
@sukralama3087
@sukralama3087 Месяц назад
🎉🎉🎉 jatle bahun bhaya pani kirat sabyata ho bhanne dr sangraula le bhannu bhayako sahi rahechha
@rabindrabalayar9705
@rabindrabalayar9705 29 дней назад
Himal pahad tarai ghar ghar ma tir salai
@yatri778
@yatri778 28 дней назад
यहाँ बिभाजन गर्न राजनीति छदै छ नि
@DevendraYogi-nf9px
@DevendraYogi-nf9px 8 дней назад
@@kamalmagar7675 सबैको यस्तै सोच बिचार भएको भए सुनमा सुगन्ध हुने थियो तर अहिले नेपालमा हाम्रा नेपाली दाजुभाइ कतिपयमा यस्तो सोच बिचार छैन बिग्रीसके एक अर्काको बिरोध गर्ने अरुको चाकडी गर्ने हाम्रो संस्कृत हाम्रो परम्परा हाम्रो पहिचान हराइसक्यो 😥
@navinsankalpadewan8529
@navinsankalpadewan8529 Месяц назад
आँप भन्दा मीठो दाजुको बोली❤हिमाली,पहाडी ,मधेसी हामी सबै नेपाली 🇳🇵🇳🇵
@jiwankatuwal3883
@jiwankatuwal3883 Месяц назад
खै किन हो थाहा छैन तर तराइ/मधेश बासी प्रती अथाह प्रेम अनि सम्मान छ।
@manisharai7458
@manisharai7458 29 дней назад
कति मिठा आँपका कथा त्यो भन्दा मीठो सोच...."हामी तामाङ भए पनि मदेशमा बसे पछि हामी मदेशी" यो शब्दले मन छोयो🙏सयौं थुगा फुलका हामी एउटै माला नेपाली 🙏🇳🇵
@ramdebkant9168
@ramdebkant9168 Месяц назад
मान्छु नेपाली प्रस्ट बोल्न आउदैन तराई को मान्छेलाई तर पनि मन छोयो यो आँप को प्रकार हेरेर । मैथिली हाम्रो भाषा हो र मलाई गर्व छ मैथिली बोल्न लाई ❤️
@devsaimon2571
@devsaimon2571 Месяц назад
@@ramdebkant9168 मन छाेयाे हजुर काे कुराले
@RzesRajesh
@RzesRajesh Месяц назад
कृषिमा केही छैन केही हुदैन भन्नेहरुलाई राम्रो झापड अनि कृषि उन्नतिको राम्रो उदाहरण ।wow
@ganeshthapamagar6744
@ganeshthapamagar6744 Месяц назад
सिजन् अनुसारको कथा ल्याउनु भएछ केहि दिनको पर्खाइ पछि धेरै खुशी ❤❤🙏🙏
@tandonkazi827
@tandonkazi827 Месяц назад
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@GhanrajKhadka
@GhanrajKhadka Месяц назад
Hamini ho hai
@futkekasabda
@futkekasabda Месяц назад
yata Pani xau hai ❤
@lovelyraj6899
@lovelyraj6899 Месяц назад
Hami pani xu hoi
@RituAryal1
@RituAryal1 Месяц назад
ma pani herxu 100% follow back
@ratnaneupane2944
@ratnaneupane2944 Месяц назад
Like and dislike are conscious feelings!
@janmabhumi3526
@janmabhumi3526 Месяц назад
गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ । फलको राजा आँप 🙏 ! मिहिनेती किसानलाई सलाम!
@rajuthapa4581
@rajuthapa4581 Месяц назад
@@janmabhumi3526 हेर्ने कथा सर्व लोक प्रीय नै छ तर यो एपिसोडको बारेमा कमेन्ट गर्ने होकी ???
@rupeshthapa3988
@rupeshthapa3988 Месяц назад
लास्टमा बोलेको दिदीको बोलिमा धेरै सत्यता छ। यथार्थ कुरा गरेको छ दिदीले।
@subodhyadav6562
@subodhyadav6562 Месяц назад
अति सुन्दर ❤😊 Vocal of Local ❤ आँप को हरेक कुरा बेचिन्छ ,केही पनि खेर जान्न,कति राम्रो ❤पहाडी मधेसी यति मिलेर बसेको 🫂💞,नेपाल मै बसेर केही गर्छु !! आँप काठमाडौं जानुहुन्छ !!😊 कति मिठो बोली त्यो आमाको 🙏💯😊
@MeghrajPun-u2z
@MeghrajPun-u2z 29 дней назад
सबै भन्दा राम्रो चौधरी आमाको बोली बचन❤ आँप खानुस टिप्दिन्छु पत्रकार सरले खाइम भनेपछी सबै खानु मात्रै भन्छ्न कोसेली लानु भन्दैनन रे ❤❤❤
@praehmpp4479
@praehmpp4479 Месяц назад
किसानलाई सम्मान गर्नु पर्छ महँगो भए नि यो आप खान पर्छ सबैलाई आग्रह मिलीजुली बस्नु होला।
@gajalganga691
@gajalganga691 Месяц назад
हेर्ने कथा का सम्पूर्ण टिम निकै लामाे पर्खाई पछि आज सिजन सिध्धिनै लाग्दा आपकाे कथा हेर्ने जति आउनुहाेस हाजिर गराैँ
@user-jz1ne3lv8k
@user-jz1ne3lv8k Месяц назад
निकै लामो पर्खाई पछि को एक कथा हेर्न पाने भयो ।
@sundardhital4903
@sundardhital4903 Месяц назад
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी शुभ प्रभात 🙏☕️
@deviramPandey-rm4ds
@deviramPandey-rm4ds Месяц назад
आहा हाम्रो नेपाल को आँप हेर्दै खुशी लाग्यो किसान आफै बेच्न पाएकती खुशी भारतीय आँप लाई बन्द गर्न पर्ने देखियो जय किसान❤🎉❤😊
@lalitasambahamphe3559
@lalitasambahamphe3559 Месяц назад
आज फेरि हेर्नु पाइयो ।खुशी लाग्यो सायदै कुनै छुट्टयाएको छैन।दिदि को आवाज सुन्दै छुट्टै मज्जा आउन्छ।धन्यवाद ।
@anupdhl4531
@anupdhl4531 Месяц назад
हेर्ने कथा कहिले आउँछ भनेर कुरेर बस्ने हरु हाजीर हुनु पर्यो।जय नेपाल
@futkekasabda
@futkekasabda Месяц назад
गीत गाउने दाई हरु कोे आवाज चाई कस्तो राम्रो हो है 😍♥️ हो यसलाई भन्न मिल्छ लुकेको प्रतिभा
@menrai3404
@menrai3404 Месяц назад
शरीर नै गुलियो अनि माल्दा आँप झै सुगन्धित मन भए झै लाग्यो। हेर्ने कथाको ईन्टायर टिमलाई धन्यवाद ।
@mingaha4772
@mingaha4772 Месяц назад
साहुजी दाई कति मजाको,बोली पनि राम्रो रमाइलो मेहनती उहाँलाई देखेर म पनि यस्तै खेती गरौँ गरौँ लाग्यो
@monicanagarkoti2577
@monicanagarkoti2577 Месяц назад
कस्तो रमाइलो गाउँ ।जानू मन लाग्यो❤गौरव को कुरा देशमा यति आँप को राजा यहि।कति मीठो कुरा❤❤
@gopalrai2146
@gopalrai2146 28 дней назад
म त हेर्ने कथाको लामो साराथी जस्तै हो अत्यन्तै मन पर्छ सो धन्यवाद👏साथै यो कार्यक्रम अझै उन्नति र प्रगति बनुन्न भन्ने कामना गर्दछु...!!
@sargamrimalbr.3269
@sargamrimalbr.3269 Месяц назад
सनिवार आउन छोडेर आइतबार आएछ हेर्ने कथा जे होस् आउन चै आयो खुशी लाग्यो😘😘😘
@jogilokman
@jogilokman Месяц назад
तराइ बासी समाझ को मधेसी दाजु भाइ दिदी बहिनिनी अत्यान्तै मिलन्सार सफामन को हुनु हुन्छ हेर्नुत कति मिलेर बसेको छ केही स्वार्थी हरु ले गरेर बिहार बाट मधेस छिरेको चतुर हरुले मधिसे र पहाडिया भनेर बिभाजन गर्दिदैछ छ आझै बुझौ ।
@hamro_lyrics_NP
@hamro_lyrics_NP 7 дней назад
40:00 आहा कति राम्रो समाज । यो हो नि नेपाली समाज को असली ऐना। हामीले चाहेको समाज यस्तै हो। सबै भाषा संस्कृति लाइ सम्मान गर्दै यसरी नै परापूर्व काल देखि मिलि आएको समाजलाइ यसरी नै अबको सयौँ पुस्ता अगाडि लैजानु पर्छ्।
@jiwangurung2187
@jiwangurung2187 Месяц назад
धन्यवाद 🙏🙏🙏हेर्नेकथा का टिमहरु @ गांउमा धेरै दु:खहरु हुन्छ । तरपनि मानिसहरुको मन साह्रै दयालु स्वभाव अनि स्वच्छ र सफा हुन्छ । गांउको बसाई बस्नको बोग्लै मज्जा छ । ❤❤❤
@SubasKhatri
@SubasKhatri Месяц назад
लामो समयपछि हेर्ने कथाको नयाँ एपिसोडको पर्खाइमा हुनेहरु यता हाजिर हुँम है। 🙏❤❤
@YourFriend..1
@YourFriend..1 Месяц назад
Self promotion vayo report
@PradipkumarSaud
@PradipkumarSaud Месяц назад
आज मज्जा ले हेरिन्छ हेर्ने कथा
@user-qm2hu7vx1f
@user-qm2hu7vx1f Месяц назад
यो हो मेरो देशको संस्किती मेलमिलाप राम्रो लगायो यौटा ले अर्काको भाषा संस्कृति को समान गरेको मा दुःख सुख जिन्दगी को पाटो हो
@Chandary-nd2dj
@Chandary-nd2dj Месяц назад
हेर्न कथा कहिले आउछ आउँछ भनेर उत्सुक भैरन्छ ❤Thank you Bidhyaa didi
@KamalSingh-is3lf
@KamalSingh-is3lf Месяц назад
सबै भन्दा पहिला हेर्ने कथा टिमलाई सलाम🙏🙏पौरखि किसानिहरुलाइ मुरि मुरि धन्यबाद।
@sirjanapaudel3363
@sirjanapaudel3363 Месяц назад
कमल दाइ को बोल्ने शैली पनि आँप जस्तै मिठो रहेछ ,,कति मिठो गरेर "हो नि " भन्नुभएको ,,,यति राम्रो उत्पादन हुने ठाउँमा अझै केही सिपबिकास तालिम पाए कति राम्रो हुन्थ्यो होला ,यस्तो कुरामा सरकारको कहिले ध्यान जाने भएन 😢
@purnalimbu6284
@purnalimbu6284 27 дней назад
वाह एउटा उदाहरणीय समाज कति मिलेर बसेका रहेछन्।
@sujanlama3867
@sujanlama3867 12 дней назад
So proud 👏 Yestai Gari Milera Bashnu Parxa Sabai Jana Aani Matra Sundar Nepal Baninxa Sarai Khusi Lageu Kati Milansar Manxe Vayeka Bashti❤❤
@Muktirai8084
@Muktirai8084 Месяц назад
धेरै समयको पर्खाइ पछि हेर्न पाइयो खुशी लाग्यो🙏🙏🙏
@rajukshetri2995
@rajukshetri2995 Месяц назад
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। पौरखी हातहरुलाई पनि सलाम।।।
@hemprasadrai9111
@hemprasadrai9111 Месяц назад
Yobajiko Herne kathalo shrinkhala ma Nepal taraika elakaharuma paine ampka prajapati haru, krisan ani byapari, ampka mulyadi ra swadka barema kanne maoka melyo. Thank you so much, I love it, God bless you.
@AnilThapa-07
@AnilThapa-07 29 дней назад
मन छुने भिडियो, उत्कृष्ट गाउँ, असल छिमेकी, सबै नेपाली❤
@TravelwithBasu2081
@TravelwithBasu2081 Месяц назад
हेर्ने कथाको यो भागले मिहेनती किसानको कथा र देशको किसान नीति सम्झेर आँखा रसाए । सरकाले साथ र सहयोग दिने हो भने संसारमै उत्कृष्ट देश बन्ने थियो कोहि बिदेश पलायन हुनुपर्ने थियन । उत्पादन ले मूल्य पाउने उत्पादन लाई स्टोर र भण्डार गर्न सक्ने ठाउ र बैंक ले सस्तोमा सजिलोसँग रिण दिने हो भने देश मा युवालाई स्वरोजगारी बन्न प्रेरित गर्ने थियो 🙏
@nirmalarai4321
@nirmalarai4321 Месяц назад
आहा! कति मेलमिलाप कति सहिष्णु समाज❤ राजनीति गरिखाने भाडो मात्रै रहेछ जात पनि यो एपिसोड हेर्दा त समाजमा सबै जाताजाती,धर्मसस्कृती ,भासा भएको मिलेर बसेको देखियो❤❤
@gaganpokharel7301
@gaganpokharel7301 27 дней назад
आफ्नै भुगोल आफ्नै परिबेश को कथा भएकोले क्या आनन्द आयो। कथा सुन्दै मन्त्रमुग्ध भैयो❤
@user-pr7hd1ej5r
@user-pr7hd1ej5r 29 дней назад
गाउँको मन जस्तो सहरको मन नहुँने रहेछ मनमा बिज्यो शब्दले।
@bipinbk377
@bipinbk377 Месяц назад
निक्कै लामो समयपछी यो आवाज अनि नेपालिहरुका सुखदुःख का कथाहरु सुन्न अनि हेर्न सुरु गरियो है ❣️❣️👁️👁️
@onlinetv3648
@onlinetv3648 Месяц назад
हिमाल,पहाड,तराई कोहि छैन पराइ ❤❤ एकले अर्काेलाई सम्मान अनि मिलिजुली बस्ने मेरो नेपाली समाज अहिले जात र धर्मको नाममा बिखण्डन गर्न खोज्दैछन् ।।।
@sudharayamajhi4822
@sudharayamajhi4822 Месяц назад
अोहो! खुशी लाग्यो । हेर्ने कथा हाम्रो माईतीघर तराई नजिक पुग्नभएछ। 🙏😀😍💓❤
@Revelrabin2055
@Revelrabin2055 6 дней назад
गाई गलै खोला बाढी है आयो, बगायो,झिगटा सुन है निरमाया, कति मिठो।
@ashok7069
@ashok7069 Месяц назад
Congratulations to our loved one herne katha to achive the milestone of 1 M ..
@gajalganga691
@gajalganga691 Месяц назад
अत्यन्तै खानु नपाए पनि आँप खाएको अनुभुती भयो आहाँ आफ्नो देशकाे फल हरुकाे राजा आँप क्या मिठाे अनि बास्तबिक कथा
@Kritikaa2060
@Kritikaa2060 25 дней назад
uncleji is vibe !
@smofficial1578
@smofficial1578 24 дня назад
दाजुको कुराले सारै मन छोयो। कति मीठो बोल्नुहुन्छ उहाँ।😊
@nareshmagar5219
@nareshmagar5219 Месяц назад
आज भोलि त हेर्ने कथा हेर्न पनि एक आउन महिना नै लाग्ने भो
@raavanchhetri8054
@raavanchhetri8054 Месяц назад
Hira kumari chaudhari didi lai herera ek dam khusi laago....uhaa ko kura kati mitho....kati hasilo muhar ra jindagi dukha maa pani...kati dherai maayaalu...santan ko maayaa kati dherai...🙂🌻🦚☮️🕉️🥰
@dawatamang4448
@dawatamang4448 Месяц назад
pratayak aap ko swad ma madesh ko maya ani ghar ghar ko khusi miseyeko aap ko katha herda ekdam ni maan harsit vayo.
@khadgakhatri
@khadgakhatri Месяц назад
Sarai khusi lago yo video herera yahako manxe haru katti milera basnu vako
@ompandey3549
@ompandey3549 Месяц назад
कति पर्खाइमा बस्दा बस्दा आज बल्ल हेर्न कथाको भाग हेर्न पाइयो 💓🇳🇵miss you all holltem herni kathaa 💓💓💓💓💓💓🙏
@c.branamagar8148
@c.branamagar8148 Месяц назад
हेर्ने कथाको नियमित दर्शक ।। आपको किशान हरुलाइ अझ सफलता को शुभकामना 🎉खुशि लाग्यो आफ्नै देशमा आपको बजारिकरण राम्रो भएको देख्दा ।
@NobelBist
@NobelBist Месяц назад
Best part is last wla aunty...she is so innocent and i like the way she shares about her daughters proudly.. God bless you
@dipenda9633
@dipenda9633 Месяц назад
हेर्नेकथा मात्रै एस्तो कथा छ जस्ले सबै खाले कथाहरुको स्वाद पस्किन्छ धन्य छ हेर्नेकथा टिमलाइ
@Khotange37
@Khotange37 Месяц назад
लामो प्रतीक्षाको फल नि राम्रो आयो बडो शिक्षामुलक ।
@gurunguttada4302
@gurunguttada4302 Месяц назад
Deshke chinna nasakeko ra nabujeko kishan .Kati talent hunuhudo rahexa vhaiya ❤
@MRG02
@MRG02 8 дней назад
कती मीठो कथ ..मन छुने ❤❤❤❤ जय नेपाल जय नेपाली !!!!
@ManishJungBishwokarma
@ManishJungBishwokarma Месяц назад
हेर्ने कथाको लामो पर्खाइ पछि बल्ल नया भाग आयो।😊
@learnwithdippu
@learnwithdippu Месяц назад
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी
@mubarakmiya5411
@mubarakmiya5411 Месяц назад
अनूभवीको बोली नै तगडा आपमा धेरै अनूभबी हो काका आँपको धेरै परिकार बनाउन जानेको बूझेको लौ बधाई छ
@rohitmahato4511
@rohitmahato4511 Месяц назад
kasto anand lagxa sunau sunau lagne...kudos to all
@mrsnobhai8175
@mrsnobhai8175 Месяц назад
Lot's of love from INDIA🇮🇳 (ASSAM) ❤
@LaxmanGurung-rw5vb
@LaxmanGurung-rw5vb Месяц назад
धेरै पछि हेर्न पायाे हेर्ने कथा 🙏
@SamirTamang555
@SamirTamang555 25 дней назад
Ramro xa katha man xoro last ko seen le hajur, ramro gardae janu yestai katha lyae rahanu hami samu❤🙏
@Buddy-f8e
@Buddy-f8e Месяц назад
As i belong from terai Narrator have spoken the truth things of terai in a very beautiful manner loved it ❤
@roshan20455
@roshan20455 Месяц назад
हेर्ने कथाको सम्पुर्ण टिम लाई आभार प्रकट गर्न चाहन्छु 🙏 यति राम्रो content को लागि ❤❤
@sumanjungchhetri1356
@sumanjungchhetri1356 Месяц назад
प्रतिक्षाको फल मिठो हुन्छ।
@somsingar1304
@somsingar1304 22 дня назад
wow yesto po hunu parxa ani dhukha pani ramailo hunxa
@rajuachhami6888
@rajuachhami6888 Месяц назад
Ati uttam pragati ko kamana garda xau Yesari ny desh ma pragati garnu parx Katinjel bidesi ko sawai lahe ko aap khane jana ta le gare dekhi ra janata le sarkhar le sath diu parx ani po janata lai sahas milx ani aat uvjani garna man lagxa dhany bad video banaune madam sir haru lai
@SundarNepalOnlinemedia
@SundarNepalOnlinemedia Месяц назад
Video harna ko lagi koko waitting ma hunuhunxa ❤❤ hernya katha
@hiralama368
@hiralama368 Месяц назад
साच्चै हाम्रो रामेछाप बाट जानू भाकाे रैछ भाषा सेम मिल्दो रछ मनि रामेछापको तामाङ हाे ❤🎉
@sunitasiwakoti5348
@sunitasiwakoti5348 Месяц назад
Mango garden has TAUWA for caretaker. Love it🙏🙏
@user-gv5nm3po7o
@user-gv5nm3po7o Месяц назад
मेरि दिदी को निकै दिन पछि भिडियो निकै दामि प्यारि दिदीलाई नमस्ते कहिलेकही निकै हसाऊने र कहिलेकाही निकै भाबुक बनाऊने ❤❤❤
@nainasinghaidi3475
@nainasinghaidi3475 Месяц назад
स्याउको भोट जस्तैः हुने है आँप पनि जय चन्दननाथ
@Raisamar-xj2fm
@Raisamar-xj2fm Месяц назад
हेर्ने कथा हेर्दा म पनि प्रस्तोताहरु संगै छु जस्तो आन्न्दित तुलियाउ छ।
@dilsaud
@dilsaud Месяц назад
धेरै लामो समयको पर्खाइपश्चात हेर्ने कथाको नयाँ भाग हेर्न पाइयो खुसी लाग्यो ❤❤
@pngonlinetv9828
@pngonlinetv9828 Месяц назад
हेर्ने कथा हेर्नुहुने सम्पुर्णलाई भगवान पसुपतिनाथले कृपा गर्नुन सबैले भनौ जय भोले हामिहरु पनि एकले अर्कालाइ सघाउदै सफलताको बाटो खनौ न है🕉️🙏🕉️
@omsharma7419
@omsharma7419 Месяц назад
हेर्नेकथा टिमको सँधै भलो होस्,यस्तै कथाहरू हेर्न पाइयोस्।❤❤
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p Месяц назад
यस्तै रामा रामा भिडियाेकाे अपेक्ष साथै धन्याबाद
@shovatamang1161
@shovatamang1161 Месяц назад
Hamro Chor Sarkar haru le kisani haru ko bebasthapan gari Diya Kati ramro hunthiyo wow tamang Vasa 😊❤Kati ramro bolnu vako
@Whitesugar32
@Whitesugar32 Месяц назад
Bepari daiko maya lagyo😢
@saruchhuchi2729
@saruchhuchi2729 Месяц назад
हेर्ने कथा हेर्न म जस्तै आतुर कोको हुनुहुन्छ ?
@Khotange37
@Khotange37 Месяц назад
म नि हो
@NirajamRambhul-su3qx
@NirajamRambhul-su3qx Месяц назад
Ma pano
@bikramgm9780
@bikramgm9780 Месяц назад
ma ho ni hjr ❤❤❤❤
@GhanrajKhadka
@GhanrajKhadka Месяц назад
Yata ni xuhai
@TejmanMuktan
@TejmanMuktan Месяц назад
@@saruchhuchi2729 ma Pani parxu tesma,
@NirajrcNirajrc-yy4ke
@NirajrcNirajrc-yy4ke Месяц назад
पुरै हेरीयो धेरै रमाइलो लाग्यो अनि आज थाहा पनि भयो कहा आप कति खेति हुनेरहेछ भनेर ! धन्यवाद हेर्नेकथा जसले गर्दा हेर्न पाइयो 🙏👌❤️❤️
@GauleCheli
@GauleCheli 21 день назад
सुखदुःख जिवन यापन सहज असहज नेपालको यस्तै रहेछ मन परेको कुरा र मन छोएको कुरा यो कथाको एकअर्काको भाषा संस्कृति लाई बुझ्ने सम्मान गर्ने वाउ कया कजब❤❤❤🙏🙏🙏🙏🙏अनि अन्तिम मा भेटिनु भएको आमाले कति मिठो कुरा गर्नु भएको
@khadakkhadak6960
@khadakkhadak6960 Месяц назад
लामो समय भयो हरेक हप्ता आउनु पर्यो
@Clashing.Real.023
@Clashing.Real.023 Месяц назад
बिध्या दिदी अलि छिटो लेउनु परो भिडियो 😊 सिन्धुपाल्चोक देखि आभार सम्झना हजुरलाई♥️🇳🇵
@sameerjinepal5709
@sameerjinepal5709 7 дней назад
God! If every nepali will be like this first madhesi guy, Nepal will rule the South Asia, with its bigger size it will make its precise recognition. Good job bhai. Afno bachha haru lai thau ma purako, dhani and actually deserving
@user-if1mf2py5r
@user-if1mf2py5r Месяц назад
Tamang buwako Kura sunda charlangai cha,ancient farming ma falful ma nutritional value hunthyo Tara aile sabai hybrid autonomous chemicals halera grow gareko chiz haru consume hudaicha.sad to know this🥹,but this the real truth of plants and crops productivity of nepal.But anyways,thank you Herne Katha team,the narration of bidhya Dee,and this amazing guy who is a backbone of Herne Katha who directly goes to places and executes the stories ❤️.A true Herne Katha follower from the very beginning.
@Momrana
@Momrana Месяц назад
ल है हेर्ने कथा आई पुग्यो, छिटो हेरौ है
@kirankhatriofficial4304
@kirankhatriofficial4304 Месяц назад
हेर्नी कथा को प्रखाइ मा कोको हुनुहुन्थ्यो हाजिर गरम गाइज ❤
@BishnuAcharya-y9c
@BishnuAcharya-y9c 21 день назад
कति राम्रो विचार ,कति मिठो अभिव्यक्ति ,कति उदार मन खुसी लाग्यो ।
@Arjunpunmagar557
@Arjunpunmagar557 Месяц назад
वाउ दामी बोली सुनिरहु जस्तो ।❤❤❤❤❤
@user-ke1ql8oh7w
@user-ke1ql8oh7w Месяц назад
पाहाड को सुन्तला 🍊 मधेश तिर को आंप 👍
@tirthanepal5065
@tirthanepal5065 Месяц назад
Very good nice
Далее
Classic Italian Pasta Dog
00:20
Просмотров 4,3 млн
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,2 млн